You are on page 1of 13

0

आदरणीय आमा-बुवा, दाजुभाइ तथा �ददीबिहनीह� !

आज नेपाल अभूतपूवर् ग�ीर सङ्कटबाट गु�ज्ररहेको छ । यो ‘सङ्घीय लोकता��क


गणत�’ नामको दलाल प्र�तिक्रयावादी �व�ाले �नम्�ाएको ब�-आया�मक तथा
सं रचनागत सङ्कट हो । साथै यो बुजुर्वा �व�ाको �वक� िदन स�े क्रा��कारी
राजनी�तक आ�ोलनको प�न सङ्कट हो । यस सङ्कटले नेपाली समाजका हरे क �ेत्रमा
चरम �नराशा, अराजकता, अ���ता एवम् ग�तरोध उ�� गरे को छ । नेपाली
समाजलाई मुदार्शा��को असा�ै �पडादायक ���तमा पुर्याएको छ ।

के ही मुट्ठीभर र��पचासुह� िदनिदनै मोटाइरहेका छन् भने करोडौ ँ नेपाली जनताको


जीवन झन् झन् ग�रबी र द�रद्रताको खा�ोमा भा�सदै छ । �श�ा-�ा� ज�ो
जनताको आधारभूत आव�कता तथा अ�धकारको �वषय समेत िकनबेच भइरहेको छ
। रा�का हरेक �नकायमा चरम िढलासु�ी, अ�नय�मतता, भ्र�ाचार एवम् बे�थ�त छ ।
देशमा रोजगारीको कु नै प्रब� छै न, �रोजगार तथा �वसाय स�ालन गनर् खो�े
युवाह� टाट प��ने ��त छ । दै�नक दईु हजारको सङ् �ामा युवाह� �बदे�सन बा�
छन्, दै�नक पाँच-छ जना युवाह�को लास नेपाल �भ�त्ररहेको छ ।

रा��य� औद्यो�गक उ�ादन झ�ै शू� छ । साम्रा�वादी पुँजीका अगािड साना तथा
मझौला उद्योगह� प�न धराशायी �ने ���त छ । �ापार घाटा बस��न बिढरहेको छ ।
हाम्रो ज�मन बाझो छ, खेतीयो� ज�मनमा प�न �सचाइ र मलको �व�ा छै न । एका�तर
देशमा उ�ािदत कृ �ष उपजले बजार नपाउने ���त छ, अक��तर अरबौको ँ खाद्या�
आयात गनुर्पन� बा�ता छ । कृ �षमा रा�को कु नै स��लयत छै न, ब� �वदेशी लगानी
�भ�ाउने नाममा नेपाली िकसानह�लाई आफ्नै भू�ममा साम्रा�वादको स�ो �ामीमा
फे न� षड्य� भइरहेको छ ।

हाम्रो �ारो मातृभू�म नेपाल मा�थ अमे�रक� साम्रा�वाद एवम् भारतीय �ब�ारवादको
ह��ेप तथा हमलाले सीमा नाघेको छ । नेपाल देश र नेपाली जनताका �व�द्ध अनेकौ ँ
रा��घाती स��-सम्झौताह� जबरज�ी थोप�रएका छन् । बेरोकटोक साम्रा�वादी
पुँजीको प्रवेशले नेपालका िकराना पसल स�ालकह� समेत बबार्द �दैछन् ँ । हाम्रा

1
अमू� प्राकृ �तक स्रोत साधनह� कौडीको मू�मा बे�चदँ ै छन् । हाम्रो �समाना �म�चएको
छ, हाम्रो �ाधीनता, सावर्भौमस�ा र भू-अख�ता मा�थ �नर�र प्रहार भइरहेको छ ।
नेपाललाई अमे�रक� साम्रा�वादको खेलमैदान र र�ाकवच बनाउने षड्य� च�लरहेको
छ।

छाडा तथा अ�ील साम्रा�वादी सं �ृ �तले युवाह�लाई लट्ठ पारे को छ । समाजमा


सामा�जक �वकृ �त र सामा�जक अपराधह� बिढरहेका छन्, द�हीनताले सीमा पार
गरेको छ । म�युगीन तथा बबर्र सामा�जक उ�ीडनले समाज आक्रा� छ ।

नेपालको राजनी�त चरम सङ्कट र ग�तरोधमा छ । यो नेपाली जनता र नेपाल देशको


प�मा होइन, बुजुर्वा वगर् र साम्रा�वादको प�मा के ��त छ । यो �व�ाका प�धर
राजनी�तक श��ह� सँ ग नेपाललाई अगािड बढाउने कु नै सपना र ���कोण छै न ।

समग्रमा आज नेपाल जनताका हजारौ ँ हजारौ ँ सव��ृ � छोराछोरीको ब�लदानको मू�


एवम् क्रा��कारी सङ्घषर्को ऐ�तहा�सक प्र�ावनाको िठक �वप�� तीव्र ग�तमा अगािड
बिढरहेको छ ।

यो �व�ाले श्रमजीवी जनताको होइन, मुट्ठीभर दलाल प्र�तिक्रयावादी वगर्को


प्र�त�न�ध� र सेवा गदर्छ । यसले श्रमजीवी जनतालाई शोषण गन�, देशलाई टाट
प�ाउने तथा साम्रा�वाद एवम् �व�ारवादको उपग्रह बनाउने काम ग�ररहेको छ ।
प�छ�ो १६ वषर्को समयले �वहा�रक �पमा पु�� गरे को छ, पुँजीवादी �व�ा
जनताको �व�ा होइन । आवरणमा राजत� भ�ा �भ� दे�खएता प�न सारमा यो
भोका नाङ्गा, शो�षत-पीिडत ब�सङ् �क नेपाली जनताको �व�ा नभएर, मुट्ठीभर
पुँजीप�तह�को �व�ा हो । र यसले ब�सङ् �क श्रमजीवी जनताको होइन, मुठ्ठीभर
शोषक वगर् एवम् साम्रा�वाद तथा �व�ारवादका पा�ु कु कु रह�को सेवा गदर्छ ।

वतर्मान दलाल प्र�तिक्रयावादी स�ा र साम्रा�वाद तथा �व�ारवादका के ही मुठीभर


दलाल र �तनका म�तयारह�ले बाहेक सबैले अनुभू�त गरे को कु रा हो, यो �व�ा पुणर्त
असफल भइसके को छ । यसरी देश अगािड बढ्न स�ैन । यो आजको नेपालको
व�ुगत यथाथर् हो । तर यस व�ुगत यथाथर्लाई तोडमोड गन�, स� कु रा जनता सँ ग पु�

2
निदने र नेपाललाई साम्रा�वादी प्रयोगशाला बनाउने उद्दे�ले अनेकौ ँ षड्य�ह� र�चदँ ै
छन् । प्र�तिक्रयावादी �व�ाको आयु ल�ाउने उद्दे�ले �व�भ� चलखेल तथा ग्रा�
िडजाइनह� भइरहेका छन् । नेपाली जनताको �वद्रोही चेतलाई भु�े पानर् दलाल पुँजीप�त
वगर् र साम्रा�वाद �नर�र ला�गरहेको छ, नेपाललाई पछािड फकार्उने वा यही
गोलच�रमा घुमाइरा�े प्रय�ह� जारी छन् ।

नेपाली श्रमजीवी जनता मा�थ �नर�र लुट-खसोट म�ाउने प्र�तिक्रयावादी वगर्ले


जनताको अस�ु��लाई म�र पानर् समय-समयमा नयाँ घोडाह� अगािड �ाउने,
प्रायो�जत श��ह� खडा गन� र अ�तः जनता मा�थको आफ्नो शोषण-दमनलाई
िटकाइरा�े गरेको छ । नेपाली जनता य�ा सबै िक�समका प्र�तिक्रयावादी षड्य�,
भुलभुलैया एवम् बकवासबाट मु� �न ज�री छ ।

यहाँ बु�पु न� कु रा के हो भने - िहजो एउटा राजा �थयो भने अिहले नेपाली जनताको
टाउको मा�थ शासन थोपनर् अनेकौ ँ `साना’ राजाह� छन् । िहजो भ�ा आज शोषणको
�प फे �रएको छ, शोषण गन� पात्रह� फे �रएका छन् तर शोषण ज�ाको ��ै छ ।
रा�स�ाको बोक्रा नयाँ छ, तर गुदी उही छ । रा�स�ा जनताको हातमा आएको छै न
र रा�स�ा न�ने जनता सँ ग आफ्नो भ�ु के ही �दैन ।

आदरणीय आमा-बुबा, दाजुभाइ तथा िददीबिहनीह� !

वग�य समाजको �सङ्गो इ�तहास दईु पर�र �वरोधी: काम गरे र खाने र काम गराएर खाने,
�ँ दा खाने र �ने खाने अथार्त् शो�षत वगर् र शोषक वगर् �बचको जीवन मरणको सङ्घषर्को
इ�तहास हो । रा�स�ा वगर् सङ्घषर्को अ�नवायर् उपज र वगर् सङ्घषर्को ह�तयार हो । यो
एक वगर्ले अक� वगर्लाई दबाउने, आफ्नो शासन लादने �ावल हो । यो मानव जा�तको
हजारौ ँ वषर्को वग�य समाजको इ�तहासको सार र अकाट्य त� हो । यो मानव समाज
�वकासको �नयम हो । नेपाली समाजको इ�तहास तथा वतर्मान अव�ालाई प�न यही ँ
व�ुगत �नयमका आधारमा मात्रै सही र वै�ा�नक ढङ्गले बु� सिक�छ ।

नेपाली समाजको इ�तहास वगर् सङ्घषर्को इ�तहास हो । बेलायती साम्रा�वादले नेपाल


मा�थ जबजर्�ी थोपरेको सुगौली स�� प�ात् नेपाली समाजको �वकासको मौ�लक

3
मागर्मा ग�तरोध पैदा भयो । नेपाल देश र नेपाली जनताको प्रग�तलाई साम�वाद र
साम्रा�वादको गठजोडले अव�द्ध पार्यो, साम्रा�वादको सं सगर्बाट दलाल पुँजीप�त
वगर्को ज� भयो । नेपाल देश र नेपाली जनता मा�थ साम�वाद र साम्रा�वादले
शोषण ग�ररहे । यसका �व�द्ध नेपाली जनताले �नर�र सङ्घषर् गरे ।

यो सङ्घषर् राजनी�तक �पमा सचेत, सङ्गिठत तथा घो�षत उद्दे�का साथ �ब.सं १९९० को
दशक दे�ख अगािड आयो ।

�व.स २००६ साल वैशाख १० गते नेपाल क�ु�न� पाट�को �ापना भयो । यो मुलुकको
राजनी�तक जीवनमा एक अभूतपूवर् एवम् युगा�कारी मह�को प�रघटना �थयो । यसले
नेपालको राजनी�तक इ�तहासमा एउटा नयाँ चरणको सु�वात गर्यो, जहाँ शो�षत-पीिडत
जनताह� आफ्नो राजनी�तक पाट� तथा श्रमजीवी वगर्को स�ा �ापना गन� घो�षत
उद्दे�का साथ राजनी�तक रङ्गम�मा प्रवेश गरे । यसले �सङ्गो नेपाली समाजलाई
जर्या�-जु�� उठायो, जागृत बनायो । मा�छे ले मा�छे मा�थ गन� स�ूणर् िक�समका
शोषणबाट मु� नयाँ समाज �नमार्ण गन� उद्दे� �लएर नेपाली जनता अनेकौ ँ ��पमा,
अनेकौ ँ ढङ्गका सङ्घषर्मा लामबद्ध भए । महान् योद्धाह�को रगतले नेपालको धत� रातो
ब�ो ।

तर यी सङ्घषर्ह�ले �नणार्यक सफलता प्रा� गनर् सके नन्, सम्झौतामा टुङ्�ाइए ।


आ�ोलनकारीको सानो जमातलाई पद र पैसा िदएर �सङ्गो क्रा��कारी आ�ोलनलाई
�वसजर्न ग�रयो । नेपाली जनताका क्रा��कारी आ�ोलनह�ले पाएका आं�शक
सफलता-�वफलता, भयानक धोक, गद्दारी एवम् साम्रा�वादी घुसपैठ प�ात् आज हामी
यहाँ स� आइपुगेका छौ ँ ।

आजको समय भनेको नेपाली जनताको क्रा��कारी आ�ोलन अथार्त् क�ु�न�


आ�ोलन �वस�जत भएको र जनतामा चरम �नराशा छाएको समय हो । �सैले यो
सवार्�धक सङ्कट हो ।

4
आज नेपाली क�ु�न� आ�ोलन �व�भ� िक�समका सं शोधनवादी, अराजकतावादी,
उ�र-मा�र्वादी लगायतका द��णप�ी तथा `वामप�ी´ अवसरवादी भडकावको
दलदलमा छ । यो चरम ग�तरोध, �वचलन र �वगठनमा पुगक
े ोछ।

क�ु�न� श� प्रयोग गन�, हँ �सया हतौडाको गौरवशाली झ�ा बो�े तर साम्रा�वादको


दलाली गन� र नेपाली जनता तथा नेपाल देश �ब�द्ध अपराधमा सहभागी �ने एमाले,
माके , एस लगायतका श��ह� पुणतर् ः प्र�तिक्रयावादी �न । यी श��ह� नेपाली जनता
र नेपाल देशका गद्दार �न, यी श��ह� साम्रा�वादका पा�ु कु कु र र दलाल पुँजीपती
वगर्का प्र�त�न�ध तथा सेवकह� �न । यी श��ह� रातो झ�ा बोके का नेपाली जनताका
खतरनाक द� ु नह� �न ।

�सैगरी, आफू लाई क�ु�न� बताउने अ� पाट�, समुह र श��ह� प�न या त उ�र-
मा�र्वादी भडकाव तथा पिहचानको राजनी�त बोके र द��णप�ी मागर्मा िहिडरहेका
छन या वामप�ी सं िकणता र �ढीबादबाट ग्र� छन, नेपाली समाज र �व� प�र���तको
कु नै वै�ा�नक साङ्गोपाङ्गो �ान छै न, आम श्रमजीवी जनता सँ ग कु नै स�जव स�� छै न

समग्रमा, आज नेपाल रा�� र नेपाली सवर्हारा वगर् अग्रद�ा �बिहन बनेको छ । नेपाली
रा�� र नेपाली जनताको िहतलाई प्र�त�न�ध� गन� कु नै राजनी�त पाट� अ���मा छै न ।

आदरणीय आमा-बुवा, दाजुभाइ तथा िददीबिहनीह� !

इ�तहासका �नमार्ता र सं सारका मा�लक श्रमजीवी जनता �न् । इ�तहासका उपल��ह�,


सारा भौ�तक तथा सां�ृ�तक प्रग�तह� श्रमजीवी जनताको रगत-प�सनाको मू�
चुकाएर मात्रै प्रा� भएका �न् । तर आज यी भौ�तक एवम् सां�ृ�तक प्रग�त मा�थ
मुठ्ठीभर अरबप�त-खरबप�तह�ले क�ा जमाएर बसेका छन् । य�ो अ�ायपूणर्
यथा���तलाई उल्ट्याउन ज�री छ । यसलाई उ�ाएर मात्रै समाजलाई िठक िदशामा
अगािड बढाउन सिक�छ ।

5
आजको नेपाली समाज पुँजीवादी समाज हो । आफ्नो �वकासक्रमको खास र �व�श�
च�रत्रका कारण नेपालमा पुँजीवाद दलाल पुँजीवादी �व�ाका �पमा �वकास भएको
छ । र नेपाली समाजको आधारभूत अ��वरोध बुजुर्वा वगर् र सवर्हारा वगर् �बचको
अ��वरोध हो । �सैगरी नेपालको प्रधान अ��वरोध साम्रा�वाद र नेपाल रा�� �बचको
अ��वरोध हो, जुन किहले प्र�� र �� �पमा सतहमा प्रकट ��छ भने किहले दलाल
पुँजीप�त वगर् र नेपाली जनता �बचको अ�रर्�बरोधका �पमा अ�भ�� ��छ ।

आज नेपाली जनता र नेपाल रा��ले भोगेका स�ूणर् सम�ा, सङ्कट र अ���ताको


कारक त� �वद्यमान दलाल प्र�तिक्रयावादी �व�ा हो । यही �व�ा �भत्र सानो�तनो
हेरफे र, शासक�य ��पमा प�रवतर्न लगायतका तमाम राजनी�तक सुधारका नाराह�
अ�तः र सारत: प्र�तिक्रयावादी नाराह� �न र यी नाराको उद्दे� प्र�तिक्रयावादी
�व�ाको आयु ल�ाउनु हो ।

पुँजीवादको �वक� पुँजीवाद होइन र �न स�ैन । पुँजीवादी �व�ाको �वक�


पुँजीवाद भ�ा अगािड बढेको उ�त �व�ा मात्रै �नसक्छ र �ो उ�त �व�ा
समाजवाद हो । यो इ�तहासको अकाट्य स� हो । यो स�लाई आ�साथ गद�
समाजवादी �व�ा �ापनाको बाटोमा लामबद्ध �नु नेपाली श्रमजीवी जनताको काँधमा
आएको ऐ�तहा�सक �ज�ेवारी हो ।

यो �व�ाको �ं स र समाजवादी �व�ाको �ापना �वना नेपाली जनता र नेपाल


रा��ले मु� प्रा� गनर् स�व छै न । यो प्र�तिक्रयावादी �व�ाको िदगो, साँचो एवम्
वै�ा�नक समाधान समाजवादी �व�ा हो । समाजवादी �व�ाले मात्रै नेपाली
जनताको मु� तथा �ाधीन समाज �नमार्ण गन� महान् सपना पूरा गन�छ ।

आदरणीय आमा-बुवा, दाजुभाइ तथा �ददीबिहनीह� !

यो साम्रा�वाद र सवर्हारा क्रा��को ऐ�तहा�सक युग हो । साम्रा�वाद भनेको मरणास�


पुँजीवाद हो र आज हामी साम्रा�वादको प�न मरणास� अव�ामा छौ ँ । आज
साम्रा�वादका अ��वरोध अ��म �समामा पुगेका छन् । र यसले मानव जा�तका
अगािड अभूतपूवर् अ���को सङ्कट पैदा गरे को छ । �सङ्गो मानव जातीका अगािड

6
समाजवाद र बवर्तार्को प्र� टड्कारो �पमा उप��त भएको छ, सवर्हारा क्रा�� स�ावना
र आव�कताको प्र� मात्रै होइन त�ालीन अ�नवायर्ताको प्र� ब�नसके को छ ।

�सैगरी नेपाली समाजको ऐ�तहा�सक �वकासक्रमले प�न नेपाललाई दईु वटा पर�र
�वरोधी बाटो र भ�व�ह� अगािड सारेको छ । पिहलो बाटो हो - सवर्हारा क्रा��को
बाटो, दोस्रो बाटो हो - आम बबार्िदको बाटो । पिहलो बाटो बाट मात्रै नेपाली जनता र
नेपाल रा��ले नयाँ जीवन पाउन स�व छ ।

नेपाली सवर्हारा वगर्ले पिहलो बाटो तय गनुर्पछर् र आफ्नो �मत्र श�� अथार्त् स�ूणर्
श्रमजीवी, क्रा��कारी तथा देशभ� जनतालाई आफ्नो व�रप�र के �ीकृ त गनुर्पदर्छ ।
यो �ज�ेवारी काँधमा �लदँ ै आम ग�तरोध, �वगठन र �वसजर्नको ���तमा पुगेको नेपाली
क�ु�न� आ�ोलनको क्रा��कारी पुनगर्ठन गद� नेपाली सवर्हारा क्रा��लाई अगािड
बढाउनुपछर् ।

समाजवाद अथार्त् सवर्हारा वगर्को अ�धनायक� भनेको य�ो नयाँ सामा�जक-आ�थक


�व�ा हो, जहाँ श्रमजीवी जनता रा�स�ाको मा�लक एवम् स�ालक ��छन् र मुठ्ठीभर
प्र�तिक्रयावादी एवम् शोषकह� मा�थ अ�धनायक� लगाउछन । यो वग�य समाजको
उ�षर् अथार्त् पुँजीवादबाट वगर् �वहीन समाज अथार्त् सा�वाद �बचको ऐ�तहा�सक
स�मणको युग हो ।

उ�ादनको सामा�जक च�रत्र र उ�ादनका साधनको �नजी मा�लक� पुँजीवादी


समाजको आधारभूत अ��वरोध हो । यो अ��वरोध पुँजीवादी �व�ाको सं रचनागत
�� हो र पुँजीवादी समाजमा �ने सारा शोषण-दमन, आ�थक सङ्कट लगायतका
खराबीको अ�तः र सारत कारण यही ँ हो ।

समाजवादले उ�ादनको सामा�जक च�रत्र अनु�प उ�ादनका साधनको सामूिहक


मा�लक� कायम गदर्छ अथार्त् समाजवादमा उ�ादनका साधनमा मुठीभर शोषणह�को
होइन आम जनताको साझा �ा�म� रह�छ र यसको उद्दे� के ही मुट्ठीभर शोषणह�लाई
धनी बनाउनु होइन, आम श्रमजीवी जनताको चौतफ� �वकास गनुर् र नयाँ मा�छे को

7
�नमार्ण गनुर् हो । मानव जा�तको सु�र भ�व� अथार्त् सा�वादका �न�� भौ�तक एवम्
सां�ृ�तक पुवर्धार तय गनुर् हो ।

समाजवाद मानव जातीलाई पशु जगतबाट अ��म �पमा अल�ाउने महान छलाङमय
यात्रा हो । यो महान् सा�वादी समाजको पिहलो चरण हो ।

समाजवाद कु नै कोरा क�ना होइन, यो �व�ानमा आधा�रत अकाट्य त� हो । यो


पुँजीवाद लगायत हजारौ ँ वषर्को �सङ्गो वग�य समाजको �नषेध हो । यो सं सारको ठु लो
भूगोल र जनसङ् �ामा सानदार तथा सफल प्रयोग भइसके को �व�ा हो । समाजवादी
मुलुकह�ले १०/१५ वषर्को समयमा पुँजीवादले २/३ सय वषर्मा गनर् नसके को आ�थक-
सामा�जक एवम् सां�ृ�तक प्रग�त गरे का उदाहरणह� छन् । यसबाट समाजवाद
पुँजीवाद भ�ा सयौ ँ गुणा सफल र उ�ृ � भएको पु�� ��छ ।

वगर् सङ्घषर् समाजको चालक श�� तथा मा�नसको इ�ा भ�ा �त� रहने समाज
�वकासको व�ुगत �नयम हो । र समाजवाद वगर् सङ्घषर्को, मानव समाज �वकासको
अ�नवायर् प�रणाम हो । यो सावर्भौम स� हो र िढलोचाडो सं सारका सबै मुलुकमा
समाजवाद आउनेछ तर यसको ठोस अ�भ��� खास मुलुकको ऐ�तहा�सक
�वकासक्रम, �व�श�ता र ठोस प�र���त अनु�प �ने गदर्छ । नेपालमा प�न समाजवादका
सावर्भौम अवधारणह� यहाँको �व�श�ता अनु�प अ�भ�� �नेछन् ।

नेपाली सवर्हारा वगर्ले पुँजीवादी �व�ाको बलपूवर्क �ं स एवम् समाजवादी


�व�ाको �ापना गरेर मात्रै साँचो तथा दीघर्कालीन मु�� पाउन सक्छ । यसरी मात्रै
वतर्मान पुँजीवादी �व�ाले �नम्�ाएको सङ्कट हल गनर् र नेपाललाई एक महान्
समाजवादी रा�म� ा फे नर् सिक�छ । समाजवादले नेपाललाई साम्रा�वादको उपग्रहबाट
�व� क्रा��को अजय एवम् अपराजय िक�ामा बदल्ने छ । यसले नेपाललाई �ाधीन,
आ��नभर्र तथा गौरवशाली महान् समाजवादी मुलुक बनाउने छ ।

तर समाजवादी �व�ा आफसेआफ आउँ दैन, रातारात आकाशबाट झद�न, पातालबाट


उम्रँदैन। यो वगर् सङ्घषर्को र��म मागर्बाट, जीवन-मरणको किठन सं घषर् सं घषर्बाट मात्रै
�ापना ��छ ।

8
समाजवादी �व�ाको �ापना बलप्रयोग बाट मात्रै �नसक्छ र यसका �न�� सवर्हारा
वगर्को क्रा��कारी �व�ान अथार्त् मा�र्वाद-ले�ननवाद-माओवादले सुस��त र
मा�र्वाद-ले�ननवाद-माओवादको सावर्भौ�मकतालाई नेपाली समाजको ठोस �व�श�ता
सँ ग जोडन र ज�ोसुकै किठनाइको प�न सामना गनर् स�म क्रा��कारी पाट� अ�नवायर्
पुवर्शत्र हो ।

नेपाली समाजवादी क्रा��को �नसाना दलाल प्र�तिक्रयावादी स�ा र साम्रा�वाद हो ।


क्रा��को सफलताका �न�� रा���य आ�समपर्णवाद र वगर् आ�समपर्णवाद लगायतका
क्रा��कारी आ�ोलनमा घु�े/पैदा �ने सबैखाले पुँजीवादी एवम् �न�-पुँजीवादी
प्रवृ��का �व�द्ध सम्झौताहीन सङ्घषर् अ�नवायर् छ ।

रा�स�ा बाहेक सबथोक भम्र हो भ�े ऐ�तहा�सक स�लाई आ�सात गद� यो ह�ारो
प्र�तिक्रयावादी �व�ाको �ं स गनुर् र आफ्नो स�ा �ापनाका �न�� सं घषर् गनुर् शो�षत-
पीिडत नेपाली जनतालाई युगले सु�ेको ऐ�तहा�सक अ�भभारा हो ।

हाम्रो सं गठन यस ऐ�तहा�सक अ�भभारा पूरा गनर् प्रय�शील तथा प्र�तबद्ध राजनी�तक
सं गठन हो । हामी तप� नेपाली श्रमजीवी जनताका स��त एवम् प्र�त�न�ध हौ ँ र र��म
क्रा��कारी इ�तहासको स�ा उ�रा�धकारी हौ ँ । हाम्रो उद्दे� नेपाल देश र नेपाली
जनताको सेवा गनुर् हो, नेपाली क्रा��लाई पूरा गनुर् र �सङ्गो मानव जा�तको मु��का
�न�� सङ्घषर् गनुर् हो ।

�वद्यमान पुँजीवादी �व�ा अथार्त् दलाल प्र�तिक्रयावादी �व�ाको �ं स र समाजवादी


�व�ा अथार्त् सवर्हारा अ�धनायक�को �ापना हाम्रो �ूनतम राजनी�तक ल� तथा
नेपाली क्रा��को कायर्क्रम हो । यो नेपाली समाजको ऐ�तहा�सक आव�कता र
अ�नवायर्ता हो । यस ल� प्रा��का �न�� अथार्त् समाजवादी �व�ाको �ापनाका
�न�� प�र���तको माग अनुसार क्रा��कारी सङ्घषर्का सबै �प र �व�धह�को �ढतापूवर्क
प्रयोग ग�रनेछ ।

यस ल� प्रा��का �न�� आज हामी दलाल प्र�तिक्रयावादी �व�ाको भ�ाफोर, जन-


सङ्घषर्को �वकास तथा नेपाली क�ु�न� आ�ोलनको क्रा��कारी पुनगर्ठन अथार्त् नयाँ

9
ढङ्गको क�ु�न� पाट�, क्रा��कारी एवम् लडाकु क�ु�न� पाट� �नमार्णको प्रिक्रयामा
छौ ँ ।

हामी इ�तहासको यस सिङ्गन घडीमा नेपाली जनता तथा नेपाल रा��को प्रग�तको मु�
बाधक त� `सङ्घीय लोकता��क गणत�´ नामको दलाल प्र�तिक्रयावादी �व�ाको
�ं स र समाजवादी �व�ाको �ापनाका �न�� सङ्घषर्मा एकताबद्ध तथा के �ीकृ त �न
स�ूणर् नेपाली श्रमजीवी, क्रा��कारी एवम् देशभ� आमा-बुवा, दाजुभाइ तथा
िददीबिहनीह� लाई हा�दक अ�पल गदर्छौ ँ ।

10
हाम्रो �ूनतम राजनी�तक ल� तथा नेपाली क्रा��को कायर्क्रमको ठोस अ�भ���का
�पमा तप�सल लगायतका एजे�ाह� रहेका छन् :

• प्र�तिक्रयावादी स�ाको समूल �ं स र जनताको स�ा अथार्त् समाजवादी


�व�ाको �ापना गन� ।
• नेपालमा �वद्यमान स�ूणर् प्राकृ �तक स्रोत साधन र उ�ादनका साधनह�को
रा���यकरण गन� ।
• मा�छे ले मा�छे मा�थ गन� सबै िक�समका शोषण-दमन, �थचो�मचोको उ�ुलन गन�

• नेपाल मा�थ थोप�रएका सन १९५० को स�� लगायतका स�ूणर् असमान स��-
सम्झौता खारेज गन� ।
• नेपालको भूभागमा भएको भारतीय �व�ारवादी आक्रमण ब� गराउने,
अ�तक्र�मत भूभाग िफतार् �ाउने तथा नेपालको अ�रार्��य� सीमा सुर�ाको पूणर्
प्रब� �मलाउने ।
• नेपाल-भारत �समानामा बनाइएका सबै अवैध बाँध-तटब� तथा नहरह�
भ�ाउने ।
• नेपाली श्रमजीवी जनताको क्रा��कारी आ�ोलनलाई भु�े बनाउने उद्दे�ले
स�ा�लत धमर्-राजनी�त लगायतका अवा��त �वदेशी ग�त�व�ध ब� गराउने ।
• साम्रा�वादी एन�जओ-आइएन�जओ मा�थ पूणर् प्र�तब� लगाउने ।
• छाडा, अ�ील तथा �वकृ त साम्रा�वादी एवम् दलाल पुँजीवादी सं �ृ �तको
प्रचारप्रसार ब� गराउने ।
• भारतीय न�र �ेटका सवारी साधनको प्रयोग ब� गराउने ।
• नेपाल-भारत �समानालाई �नयमन एवम् �व��त गन� ।
• नेपालमा �ने �वकास �नमार्णका काममा यथास�व नेपाली श्र�मकलाई अवसर िदने
र �वदेशी श्र�मक �ाउनुपन� ���तमा बकर् प्र�मट अ�नवायर् गन� ।
• स�ूणर् जनताको गाँस, बास, कपासको ब�ोब� गन� ।
• �श�ा-�ा� लगायतका जनताका आधारभूत आव�कता मा�थ भएको
�नजीकरण एवम् �ापारीकरणको अ� गन� र �नःशु� �श�ा �ा�को �ारे �ी
गन� ।

11
• यो�ता अनुसारको काम र काम अनुसारको �ालाको �सद्धा� अनुसार
रोजगारीको �ारे�ी गन� र बेरोजगारलाई भ�ाको �व�ा गन� ।
• भ्र�ाचार, कालोबजारी, रा�घ� ाती स��-सम्झौता लगायतका जन�वरोधी एवम्
रा�घ� ाती ग�त�व�धमा सं ल�ह� माथी सश� जनकारबाही गन� ।
• नेपालमा �वद्यमान स�ूणर् जातजा�त, भाषाभाषी तथा सँ �ृ�तक इकाईको
साम�ज�तापुणर् �वकासबाट नेपाली रा��य� तालाई समृद्ध बनाउने ।

के ��य सं योजन स�मती, अ�ोबर तरङ्ग


ईमेल : contact@octoberwave.org
वेबसाईटः www.octoberwave.org/

12

You might also like