You are on page 1of 7

पयार्–सािहत्यको सौन्दयर्शा�बारे िववेचना

को ह�न् पृथ्वी िवनाश गन� पयार्–खलपात्र (इको–िभलेन)? िनि�त �पमा स्वतन्त्रता र नवउदारवादको जामा पिह�रएको पँजु ीवादी
उत्पादन प्रणाली, फोिसल फ्यल ु उत्पादक र सीिमत खरबपित।

लोकबन्धु िघिमरे

२०८० चैत्र २४, शिनबार


के ही ह�ाअिघ िव� किवता िदवस परेको रहेछ, अिल पिहले पृथ्वीधात्री िदवस मनाइएको रहेछ र सँगसँगै गत माचर् २७ मा िव�
रंगमञ्च िदवस पिन मनाइयो। भखर्रै मानवतावादी लेखक म्यािक्सम गोक�लाई उनको जयन्ती माचर् २८ को सन्दभर्मा संसारभर धेरैले
सिम्झए पिन। सामािजक सञ्जालमा धेरै िमत्रजनले अनेकन् प्रकारले सािहत्य लेखन र कािव्यक रचना/िसजर्ना पिन ग�ररहेकै छन्। लाग्छ
िक सािहत्य लेखनमा आममािनसको �िच बढ्दै गएको छ। पद्यात्मकभन्दा गद्यात्मक काव्यशैली सरल भए पिन सािहित्यक लेखनमा
उच्चस्तरको सांस्कृ ितक चेतना (कल्चरल कन्ससनेस), मल्ू य र सौन्दयर्बोध (एस्थेिटक भ्याल)ु र कलात्मक भाषा–शैली ह�नु आवश्यक
मािनन्छ।

मानवीय सभ्यतासँगै सञ्चार कायर्का लािग भाषा (ल्याङ्ग्वेज)को िवकास भएदेिख नै प्राक्–सािहत्यका �पमा किवता लेखन श� ु भएको
मािनन्छ। ऐितहािसक चेतनाको प्रितिबिम्बत गद� प्राचीनकाल, मध्यकाल, आधिु नककाल र उ�र आधिु नक (पोस्टमोडर्न) यगु सम्म
आइपग्ु दा कला र सािहत्यका �ेत्रका िवधा, शैली र लेखन आयाममा िविवधीकरण भएको देिखन्छ। सािहत्यलाई खासगरी सामािजक–
सांस्कृ ितक िक्रयाप्रितिक्रया स्व�प उत्पन्न ह�ने मानवीय चेतना, स�ं ानात्मक सोचाइ (किग्निटभ िथिकंग), सवं ेदना, भावना, मल्ू य, कल्पना
प्रयोग भएको सञ्चार िवधाका �पमा हेन� ग�रन्छ।

सािहत्यलाई समाजको ऐना भिनन्छ। समाजमा जेजस्ता कायर्–चेतना ह�न्छन,् प्रितिबम्बका �पमा सो सािहत्यबाटै देिखन्छ भिनन्छ। यसमा
अ�र, शब्द र वाक्यको कलात्मक सयं ोजनले सािहत्यको सन्देश र लेखन मल्ू य पिन दसार्एको ह�न्छ। खासगरी आिदम िसन्धु घाँटी र नाइल
नदीका सभ्यतापिछ क्रमशः िवकिसत प्राचीन िग्रस, रोमन र भारतीय सािहित्यक इितहासलाई अध्ययन गदार् मािनसले सामािजक–
सांस्कृ ितक सम्बन्ध िवस्तार गद� जाँदा उत्पन्न भएका भावनात्मक िवचार लौिकक र अलौिकक माध्यमबाट प्रकट गरे । प्राचीनकालितर
हेदार् लोकगीत, लोककथा, सबाई, अन्ता�री, स्तुितगान, भजन, मन्त्रणा र अनेकौँ िकम्बदन्तीसिहत इिलयड एन्ड द ओिडसी (होमर),
रामायण (वाल्मीिक) र महाभारत (वेदब्यास) जस्ता ठूला–ठूला महाकाव्य िसजर्ना भएको देिखन्छ भने मध्यकाल र आधिु नककालितर
आइपग्ु दा प्रख्यात धािमर्क पस्ु तक (बाइबल, कुरान, गीता, ित्रिपटक आिद) र काव्य िवधाभन्दा फरक सािहत्य रचना पिन िवकिसत ह�दँ ै
आएको पाउँछौँ।

अग्रं ेजी सािहत्यमा सेक्सिपयर, टीएस इिलअट, माकर् ट्िवन, िविलयम वडर्स्वथर्, अन�स्ट हेिमङवेका किवता, नाटक र उपन्यासदेिख
िहन्दीमा प्रेमचन्दका उपन्यास र नेपाली सािहत्यमा ल�मीप्रसाद देवकोटाको मनु ामदनसम्मको उत्कृ � िसजर्ना हामीले पढेका छौँ। यसरी नै
कालान्तरमा िवकिसत भएका सािहत्यका धेरै स्व�प थिपँदै गए, जसमा िचत्रकला, चलिचत्रकला, िनबन्ध, गजल, गीत, कथा,
आत्मवृ�ान्त, साहिसक िनयात्रालगायत थप्रु ै िकिसमका भािषक लेखन शैली (जन्रा)बाट रचना भएका कृ ित पिन पढेका छौँ।

पयार्–सािहत्य
सािहत्यको ऐितहािसक िवकासक्रममा कुनै खास िवचारधारासिहत िवकिसत भएका धेरै खाले लेखन कृ ित आए। खासगरी
पनु जार्गरण (रे नासन्स) कालमा िवकिसत भएका प्राकृ ितकता, धािमर्कता, सन्ु दरता, मायाप्रेम, ममता, समता, वीरता, देशभि�जस्ता
शा�ीय धारालाई आधिु नककालमा आएर माक्सर्वादी (क्रािन्तकारी) र नवउदारवाद (सेकुलर) धारसँगै स्वच्छन्दतावादी (रोमािन्टज्म)
धारले स्थान िलँदै गयो। उ�र आधिु नककालसम्म आइपग्ु दा िव�ान र प्रिविधसँगै प्रगितवाद, मानवतावाद, यथाथर्वाद, अिस्तत्ववाद,
सरं चनावाद र िविनमार्णवादको प्रयोगले प्रचिलत सािहत्यका धेरै जन्रा (िवधा/शैली)मा नयाँ–नयाँ िवचारको परी�णसमेत ह�न थाल्यो,
परु ाना िवचार भत्कँ दै गए। यसै क्रममा यितखेर पयार्वरणीय सािहत्य (पयार्–सािहत्य/इको िलटरेचर)को िविश� र नयाँ अवधारणा प्रयोगमा
आएको छ। वातावरणीय सािहत्य िसजर्ना गन� स्र�ाले यसलाई ‘ह�रयो सािहत्य’को उपनाम पिन िदएको पाइन्छ।

औद्योिगक क्रािन्तसँगै आएको प्रवोधनकालीन (इन्लाइटमेन्ट) िवचारले मानव समदु ायले िवकास र उत्पादन भएको वस्तु उपभोगबाटै
समग्र सख ु तथा तृि� पाउँछ भन्नेमा जोड िदयो तर त्यसो भएन। िकनिक पृथ्वीमा रहेका प्राकृ ितक स्रोतसाधन सिकँ दै गएको िथयो,
प्लािस्टक र प्रदषू णलगायत धेरै वातावरणीय समस्या बढ्दै गएको िथयो। वन मािसँदै गएको, जैिवक िविवधता घट्दै गएको, बाढीपिहरो
र म�भमू ीकरण बढ्दै गएको तथा रोगव्याधी थिपँदै जाँदा आममािनस झनै दख ु ी ह�दँ ै िथए। समाजमा धनी वगर्सगँ मात्रै सख
ु िथयो भने
आममािनसमा ग�रबी र दःु ख फै िलँदै िथयो, जसका कारण उनीह�मा िवद्रोहको चेतना जागृत ह�न लागेको िथयो। आिदवासी जनजाित
समहू , रै थाने समहू , मिहला समहू , कृ षक तथा श्रमजीवी समहू र सवर्साधारण प्रकृ ित र वातावरणीय सन्तुलनसँग एकाकार भई रमाउँदै
बसेका त िथए, तर सन् १९६० पिछ ग�रएको औपिनवेिशक एवं असन्तुिलत िवकासको ढाँचाले गदार् यो अवस्थामा दरार पैदा भएको
िथयो।

यसबखत व्यापारी र उद्योगपित वातावरणीय स्रोतसाधनको शोषण र लटु मात्रै गथ�, जसले गदार् सन् १९९० पिछ जलवायु प�रवतर्नको
समस्या झनै जिटल �पमा देिखयो र आममािनसउपर प्राकृ ितक प्रकोपजन्य पीडा, वेदना, दःु ख र क�साध्य िजन्दगी थिपयो। यसैबखत
पृथ्वी, वातावरण, प्राकृ ितक स्रोत र जैिवक िविवधताको मल्ू य दसार्उँदै पयार्वरणीय प्रणाली र जलवायु समस्याजस्ता िवषयमा सािहत्य
लेखनमाफर् त जागरण र चेतना व्य� गनर् पयार्–सािहत्यको नयाँ अवधारणा आयो। अन्य परम्परागत सािहत्य र कलात्मक धारामा मञ्चन
ह�ने मानवतावाद, प्रेमवाद, मायावाद, सन्ु दरतावादजस्ता प्रितकात्मक मल्ू यउपर ह�रयो िवद्रोहको आवाज िनकाल्दै यितखेर यो पयार्–
सािहत्य समस्त मानव समदु ायअगािड उिभन पगु ेको छ।

पयार्–सािहत्यको �परेखा
हाम्रो साझा घर पृथ्वी अित नै सन्ु दर छ, प्रकृ ित मनमोहक छ। र त यो सन्ु दरता मानवजाितले भरपरु उपयोग गनपुर् छर् भन्ने खाले िवचारले
प्रकृ ितवाद, स्वच्छन्दतावाद, उन्म�ु बाट र अित स्वतन्त्रतावाद उत्पन्न भएको िथयो। मध्यकालमा त हरेक सृि� रचनाको रंिगन मल्ू यलाई
लािलत्यको िभ�ाभ�र पोितएको िथयो। जस्तो: समद्रु को नीलो सन्ु दरता, ह�रण र बाघको सनु ौलो छाला, जेब्रा र िजराफको सेतो धस�
भन्नुस् या ताल तलैया, झरना र नदीको कलकल ध्विन वा वसन्ती बतासको ससु ेलीको बयान सािहत्यमा बेजोड �पले प्रस्तुत भयो।
प्रकृ ित के हो? पयार्वरणीय प्रणाली (इकोिसस्टम) के हो र यो प्राकृ ितक अन्तरसम्बन्ध मानव समदु ाय र समाजका लािग िकन चािहन्छ?
यी िचजको िनरन्तरता ह�नुपछर् या पद�न? के �खिब�वा, माटो, हावा, पानी, िहउँ, सागर, महासागर, आकाश इत्यािद भोग्य वस्तु मात्रै ह�न?्
के यी मािनसजाितले उपभोग गनर्का लािग मात्रै बनेका ह�न् त? यी िचज, पदाथर् र वस्तु मािनसबाहेक अन्य प्रजाितका लािग नचािहने हो
त? िभक्टो�रयन यगु वा औपिनवेिशक धारणाका आधारमा हेदार् जोसँग धन, बल र सामथ्यर् छ उसैले मात्रै यी वस्तु भोग्न सक्छ भन्ने
िचन्तन भएकाले त्यस समय यो इकोिसस्टम संरचना र पद्धितमािथ नै आक्रमण ग�रएको िथयो। अिहले पिन प्राकृ ितक तेल र खिनज
पदाथर्का लािग यद्ध ु अपराधजस्ता कायर् भइरहेकै छन्। मािनसको यस्तो दानवीय व्यवहारले प्रकृ ितको सन्ु दरता त के अिस्तत्व नै
िबलोपनितर अगािड बढेको बेला सचेतना र �ानले सिजएको एउटा मानव समहू यितबेला झिस्कएको छ। पयार्वरणीय प्रणालीको
िवनाशले मानव सभ्यता नै िबसर्जनको सघं ारमा उिभएको छ। प्रकृ ितको नेचरु ल इभोलसु नरी प्रोसेस नै अव�द्ध भएको छ।

त्यसो भए को ह�न् पृथ्वी िवनाश गन� मानव�पी मखन्ु डोधारी दानव? को होलान् ती पयार्–खलपात्र (इको–िभलेन)? िनि�त �पमा
स्वतन्त्रता र नवउदारवादको जामा पिह�रएको पँजु ीवादी उत्पादन प्रणाली, फोिसल फ्यलु उत्पादक र सीिमत खरबपित नै अिहले पृथ्वी र
प्रकृ ित िवनाशका खलपात्र ह�न्। औद्योगीकरण, प�ात्यकरण र मोडर्िनज्म िवचारले यद्ध
ु र उपभोगवादलाई अित प्रश्रय िदएकै कारण यो
समस्या उत्पन्न भएको हो। ह�रत गृह ग्यास र िवषा� काबर्न उत्सजर्न बढ्दै जाँदा भएको तापमान वृिद्ध पिन यही उपभोगवादसँग जोिडन
पग्ु छ। पयार्–सािहत्यले यही कायर्–कारण सम्बन्धलाई मानवीय चेतनाको �ि�कोणबाट कलात्मक �पमा पेस गछर् । यो संकटबारे
खबरदारी गद� ह�रयो चेतना िवस्तार गनर् खोज्छ।

यसथर्, पयार्–सािहत्यले पृथ्वीको वेदना, दख


ु क� र यसको अिस्तत्व संर�ण, जलवाय,ु जैिवक सम्बन्ध, �ख, नदी, तालतलैया, बाघ,
िच�ल-मृग, चरा, माह�री, धिमरा, किमलालगायत सारा जीव जीवात्मासिहत उनीह�सँगै बाँचेका आिदवासी जनजाित, रै थाने र
िपछिडएका समहू , मिहला, उत्पीिडत जनता, सीमान्तकृ त जनसमहू , िकसानका िवषय/मद्दु ा एकाकार गद� समस्त श्रमजीवी जनताको भाषा
बोल्ने, लेख्ने र व्य� ग�रँ दै आएको छ। पयार्–सािहत्यको यो आवाज लेिटन अमे�रकाको अमेजन जंगलमा मानव र पयार्वरणको
सहअिस्तत्वको गीत गाउँदै यरु ल, आल्प्स,् साइबे�रया ह�दँ ै अिफ्रकािभत्र साभानामा ससु ेली माद� मध्यपवू र्को म�भिू ममा नाचगान गद�
एिशयाको िहमाली पवर्तमा आएर गञ्ु जायमान ह�न पगु ेको छ।

पयार्–सािहत्यको ऐितहािसक िवकास र दाशर्िनक�करण


दाशर्िनक अवधारणाले कुनै पिन िवस्तु के हो? चेतना के हो? यसको सत्य के हो भनेर खोजिबन गछर् । वै�ािनक र व्यविस्थत अध्ययनमाफर् त
वास्तिवक जगतम् ा रहेको अन्तिवर्रोध सत्यता बोध गनर्ु नै दशर्न हो भिनन्छ। त्यसो भए पयार्–सािहत्यलाई कस्तो वस्तु मान्ने हो?
पयार्वरणीय चेतना बोके को सािहत्य �ान नै पयार्–सािहत्य हो भनेर हामीले यसको �परे खा (फमर् या आकार प्रकार) बनाइसके पिछ अब
हामीले यसको अिस्तत्व ह�न्छ या ह�दँ नै (या छ िक छै न समेत) भनेर िववेचना गनपर्ु न� ह�न्छ। यसैलाई दाशर्िनक�करणको प्रिक्रया भनेर
बिु झन्छ।

ए�रस्टोटल, सोक्रेटस र प्लेटोदेिख बुद्ध, कान्ट, हेगेल, माक्सर् र एगं ेल्ससम्मले यो पृथ्वी, जगत,् ब्र�ाण्ड, प्रकृ ित, मानव जाितको िवकास
र सामािजक प्रिक्रयाबारे आआफ्नो कोणबाट व्याख्या गरे का छन्। यसैबखत सामािजक प्रिक्रया िवकिसत ह�दँ ै गदार् उत्पन्न भएको संस्कृ ित,
कला र सािहत्यको पिन सापे� व्याख्या ह�ने नै भयो। पयार्–सािहत्यको दाशर्िनक�करण गदार् मल ू �पमा यसको अिस्तत्व (एिक्जस्टेन्स एन्ड
�रयािलटी), अिस्तत्वमा ह�नुको कारण (�रजिनङ एन्ड लिजक), �ान मीमांसा पद्धित (इिपस्टोमोलोजी) र उ� वस्तुको मल्ू य िनधार्रण तथा
सौन्दयर्बोध (भ्यालु जजमेन्ट एन्ड एस्थेिटक)को मापन गद� यसिभत्र यी िचजको व्यापकताको स्तर के कस्तो छ भनेर स�ू म �पमा हेन�
ग�रन्छ।

अिन यो �ान पदाथर्वाद (मेटेरिलस्ट) वा आदशर्वाद (आइिडिलस्ट) मध्ये कुन दाशर्िनक िक�ामा पछर् भन्नेबारे चचार् ग�रन्छ। िनि�त
�पमा पयार्–सािहत्यले ब्र�ाण्ड (प्रकृ ित/पयार्वरणीय प्रणाली)को संरचना र पद्धितको चलायमानता (फङ्सनल
मोसन/थम�डाइनािमक्स/क्वान्टम िसद्धान्त/डायलेिक्टल)लाई स्वीकार गछर् , यसले िव�ानका तथ्य र प्रमाणलाई मान्छ। अिन यही
ढाँचािभत्र आफ्नै ह�रयो भाषा (ह�रत अ�र, शब्द र वाक्य) िवकास गद� गएको छ। प्रचिलत सािहित्यक वातावरणमा आफ्नै अिस्तत्वको
र सत्यापन िनमार्ण पिन गरे को देिखन्छ।

िफक्सन र ननिसफक्सनसिहत धेरैखाले िलटलरी जन्रा; जस्तै: किवता, उपन्यास, नाटक, चलिचत्र आिदमा आफ्नो प्रभावशाली उपिस्थित
र अिस्तत्व देखाएको छ। �ान िनमार्णका �ेत्रमा सािहत्यले आफ्नो मह�व र सहअिस्तत्वको �ानबोध गराएको छ भने मानव समाज र
प्रकृ ित अथार्त् पयार्वरणका बोधगम्य सन्देश पैदा गरे को छ। यसको प्राकृ ितक मल्ू य र सौन्दयर् चेतना पिन मापन गराएको छ। यी सबै
िविधगत व्यवहारमा हेदार् पयार्–सािहत्यले पदाथर्वाद (भौितकवाद) लाई नै पछ्याएको नै देिखन्छ। यसैले सत्यबोध गन� भौितकवादी
मान्यता बोके को मानवतावाद, यथार्थवाद र प्रगितशील च�रत्र रहेको सिम्मश्रणसिहतको �ान (कम्पोिजट नलेज) रहेको नयाँ सािहित्यक
डिक्ट्रनका �पमा पयार्–सािहत्य िवकिसत ह�दँ ै गएको छ।

ऐितहािसक कालक्रम हेदार् ह�रयो प्राक्–सािहत्यका �पमा यो प्रकृ ितवादी भई अक ं ु �रत भयो भने प्राचीन र मध्यकालीन सािहत्यमा यो
िबम्बवाद (िसम्बोिलज्म) का �पमा अिन िविवध मेटाफोरका �पमा भरमार प्रयोग ह�न सफल भयो। यितबेला प्रेम र सन्ु दरताको प्रतीक
जनाउँदै िसमिसमे वषार्, चन्द्रमाको महु ार, शीतल छहारी, िनमर्ल जल र झरनाको पानी, नीलो आकाशजस्ता िबम्ब प्रितिबम्ब िनमार्ण ह�ने
गरे को पाइन्छ। आधिु नक काल (औद्योिगक काल) मा मानव समदु ाय जब मेिसन, प्रिविध र पँजु ीको हितयार िलएर उत्पादनको बृहत्
प्रिक्रयामा सल
ं ग्न भयो, तब समाजमा शोषण, दमन, असमानता र बिहष्करणजस्ता िक्रयाकलाप झनै बढी उत्पन्न भए र वग�य चेतना पिन
यसरी नै उत्पन्न भयो।

अिन समाजलाई वास्तिवकताको ऐना देखाउन सािहत्यमा मानवतावाद र यथार्थवादसँगै आयो र प्रगितशील सािहत्यको जन्म भयो।
पिु स्कन, दोस्तोभस्क�, िलयो टोल्सटोय, एन्टोन चेखब र माक्सीम गोक�का सािहत्य मानवतावाद र यथार्थवादको सन्देश बोके र आएका
िथए भने एिन्टिनयो ग्रास्मी, ब्रतोल्त ब्रेख्त, लु सनु , अलबर्ट काम,ु फ्रान्ज काफ्का, पाब्लो ने�दा, खिलल िजब्रान र नोम चोम्स्क�सम्म
आइपग्ु दा यसमा अिस्तत्ववाद अिन प्रगितवाद र हेजमे नीिवरोधी अराजकतावाद पिन िमिसयो, जो िवद्यमान िवभािजत सामािजक पद्धित,
अन्याय र उत्पीडनप्रित महािवद्रोही भयो र अमानवीय व्यवहार रहेको हाम्रो समाजको पनु स�रचना गनुर्पन� मत त्यसले राख्यो।

पोस्टमोडर्न कालमा फ्रेिड्रक िनत्से र ज्याक्स डे�रडाले िविनमार्णवादको भाष्य नै ल्याए, जसले िवद्यमान भाषा र सािहत्य (टेक्स एन्ड ग्रामर)
को िविनमार्ण र सांस्कृ ितक बह�लता आवश्यक छ भन्ने दिलल राख्यो। वातावरणवाद पिन यसै िसलिसलामा जिन्मयो। मानव जाितलाई
मानव के िन्द्रत (एन्थ्रोपोसेिन्ट्रक) मागर्भन्दा पयार्वरणके िन्द्रत (इकोसेिन्ट्रक) सांस्कृ ितक मागर् अपनाउन आव्हान गद� पयार्–सािहत्य सन्
१९९० देिख जोडदार �पले प्रवेश गर्यो। जलवायु प�रवतर्न र पयार्वरणीय प्रणालीमा कुलीन र धनी वगर्का मािनसले गरे को अत्याचार,
अित दोहन, शोषण, अन्याय, लोभीपन र व्यिभचारजस्ता िक्रयाकलापप्रित िवद्रोह गद� यो प्रगितशील िबचारका साथ आएको छ।

किवता, िनबन्ध, नाटक, उपन्यासमा इको–िफक्सन पिन यसरी नै प्रयोग भएको छ। सडक आन्दोलन, आटर् ग्यालरी र चलिचत्र कलासम्म
यो फै िलएको पिन छ। उदाहरणका लािग जेम्स क्याम�नको 'अवतार' चलिचत्र हेरौँ, यसमा त पान्डोरा ग्रहको रै थाने अिधकार, त्यहाँका
नाभी आिदवासीको पयार्–चेतना एवं सघं र्ष र उनीह�को वातावरणवादी सास्ं कृ ितक मल्ू यलाई जायज ठानेको छ अिन अ�को स्रोत कब्जा
गनर् चाहने पृथ्वीका लोभी पात्रह�उपर तीखो प्रहार गरे को छ।

पयार्–सािहत्यको सौन्दयर्बोध िववेचना


पयार्–सािहत्यको उिद्बकास क्रम हेदार् आवश्यकताले नै यसको जन्म भएको देिखन्छ। यो मानवतावादी, यथाथर्वादी छ र प्रगितशील चेतनाले
य�
ु छ। यसले प्रकृ ित र पयार्वरणीय प्रणाली िवनाशप्रित खबरदारी गन� िवद्रोही नायकत्व िलएको छ।

खासगरी सबै खाले जन्रामा बुिनने स्टो�रटेिलङ वा न्यारे िटभ (संकथन) मा रािखएका मल
ू पात्र, च�रत्र, स्टोरी प्लट, स्टोरीको ल्यान्डस्के प,
कथाभाव, प्रस्तुित र सन्देश के प्रित लि�त छन् र यी िसजर्नाको सामािजक एस्थेिटक भ्यालु के छ भनेर लेखाजोखा गन� कायर्लाई
आलोचनात्मक सौन्दयर्बोध भन्ने ग�रन्छ। सरसरी हेदार् यसको थ्योरी एप्रोचमा न्यू िक्रिटिसज्म, मािक्सर्जम,् पोस्ट
कोलोिनयिलजम,् एिक्जस्टेिन्सयिलजम,् फे नेमोलोजी, स्ट्रक्चरािलजम,् पोस्ट मोडर्िनज्म, जन्रा िक्रिटिसज्म, फे िमिनस्ट िक्रिटिसज्म गरी नौ
प्रकारका अवधारणाबाट आलोचना गन� ग�रन्छ। पयार्–सािहत्यले थयाथर्वाद, मानवतावाद र प्रगितशील चेतनाको समग्र कथा भन्ने
भएकाले यसको मल्ू य मापन गदार् माक्सर्वादी सौन्दयर्वादको अवधारणा नै अपनाइएको पाइन्छ।

सािहत्यमा माक्सर्वादी दशर्नको प्रयोग गरे को रहेछ भने यो बढी जनप�ीय र भौितकवादी चेतना िनमार्ण गनर् सक्ने रहेछ भिनन्छ।
भौितकवादी सन्ु दरता वास्तवमा यथाथर्वादी र वस्तुवादी ह�न्छ अिन यसले रहस्यवाद तथा परम्परावादको िवद्रोहको संयोगको �पमा
श्रमको मल्ू य माग गन� क्रािन्तकारी नायकको च�रत्र िनमार्ण गद� देखापछर् । अथार्त् यसले द्वन्द्वात्मक र सामािजक प�रवतर्नको िवचारको
सत्यता आत्मसात् गछर् । सािहत्यिभत्रको कथाको सौन्दयर्बोध गदार् त्यसको सन्ु दरता, चेतना र मनोरञ्जनलाई भौितक िव�ानका आँखाले
हेछर् र सो सौन्दयर् आम मािनसका लािग अग्रगामी चेतना िनमार्ण गनर् उपयोगी ह�न्छ िक ह�न्न भन्ने ढगं ले िव�ेषण गछर् ।

समाजमा वग�य लडाइँ ह�न्छ, िवद्रोहको चेतना िनमार्ण ह�न्छ। पयार्वरणीय र प्राकृ ितक स्रोत हडप्न पँजु ीवादीह� अग्रसर ह�न्छन् भने
यीिव�द्ध आममािनस (श्रमजीवी)ह� नै उच्च चेतनासाथ िनमर्म �पमा लड्नपु छर् भन्ने सन्देशको यो सािहत्यले प�पोषण गछर् ।

सन्ु दरता के हो? पयार्–सन्ु दरता के हो? जसरी पँजु ीवादले मिहलालाई वस्तुका �पमा उपभोग गछर् , के त्यसरी नै प्रकृ ितको सन्ु दरता पँजु ीपित
वगर्ले मात्र उपभोग गनर् िमल्छ? यो गलत छ भनेर यस्ता खाले नैितक प्र�को थप्रु ै उ�र खोज्ने क्रममा पयार्–सािहत्यले आफूलाई
पयार्वरणीय प्रणाली र पृथ्वीउपर भएका अन्याय र अत्याचारको प्रितरोधकका �पमा उभ्याउँछ। यो नै पयार्–सािहत्यमा रहेको चेतनाको
मल्ू यबोध हो।

नेपालमा पयार्–सािहत्य र िवकास


सन् १९६० पिछ वैि�कस्तरमा नयाँ सािहित्यक ढाँचा बोके र आएको पयार्–सािहत्यको पिहलो पस्ु ताले अिफ्रका, क्यारे िबयन र अमेजनका
आिदवासी जनजाितको संघषर्का गाथा लेख्यो र वनजंगल र जैिवक िविवधताको सरं �णको मल्ू य बोक्यो। िबस्तारै इको फे िमिनस्ट ह�दँ ै
आयो। यसलाई पयार्–सािहत्यको पिहलो लहर भिनयो। सन् १९९० पिछ जब जलवायु संकट पैदा भयो। त्यसपिछ यसले सोिसयोसेिन्ट्रक
र इकोसेिन्ट्रक िवचारको दोस्रो लहर िलएर आयो। जनु स्थानीय, �ेत्रीय र वैि�क तहको पयार्वरणीय चेतना िनमार्ण गनर् सफल भयो। यसले
नवउदारवादले गरे को वातावरण िवनाश, अन्याय, स्रोतको अपरू णीय दोहन र जनसमदु ायमािथ थोप�रएको ग�रबी र िवभेदलाई मद्दु ा बनायो
(के न िहल्टनर २०१४)।

अिन यसले िदगो िवकासको नाममा िभ�याएको ग्रीन ग्रोथ अप्रोच, ग्रीन ट्रािन्जसन र ग्रीन वािसङजस्ता पयार्–अपराध (इकोसाइड)को
मखु ौटो उतार्यो, पिन। यसै िसलिसलामा पयार्–सािहत्य भारतीय उपमहाद्वीपमा आएपिछ नेपाल िछरे को पाइन्छ। भारतीय सािहत्यले पिन
मानवतावाद, यथार्थवाद र प्रगितशील िसजर्नाका धेरै जन्रामा उपिस्थित देखाएको छ। खासगरी रवीन्द्रनाथ टैगोर, प्रेमचन्द, अमृता िप्रतम,
राह�ल साकं ृ त्यायन, देवीप्रसाद चट्टोपाथ्य, भीष्म सहनी, एम सल्ु तानपरु ी र मल्ु कराज आनन्दका रचनामा यी चेतना भेटाइन्छ। पयार्वरणीय
चेतनाको िबस्तार 'िचप्को आन्दोलन'पिछ जोडदार �पमा यस �ेत्रमा फै िलएको देिखन्छ।

नेपालमा पिन भानभु �कालीन समयपिछ िबस्तार भएको सािहत्यमा ल�मीप्रसाद देवकोटा, गोपालप्रसाद �रमाल, बीपी कोइराला,
पा�रजात, भपू ी शेरचन र मोदनाथ प्रिश्रत आिदले मानवतावादी लेखन प्रयोगमा ल्याए। प्रगितशील सािहत्यका �ेत्रमा यितखेर खगेन्द्र
संग्रौला, घनश्याम प�रश्रमी, कृ ष्णसेन इच्छुक, अमर िगरी, िननु चापागाई,ं मनऋिष िधताल, अशेष मल्ल, िवमल िनभा, रसवु ाली किव,
ग�ु द� �वाली, अजर्नु पराजल ु ीजस्ता धेरै सजर्कले सािहत्य रचना ग�ररहेको पाउँछौँ। सरसत� िनयाल्दा नेपाली सािहत्यमा पयार्–सािहत्य
श� ु आती चरणमा रहेको पाइन्छ, यसका सजर्कका �पमा गोिवन्दराज भट्टराई, कृ ष्ण बाउसे, िवजय िहतान, नरे न्द्र पराशर, अिनता पन्थी,
रोशन शेरचन र िहमलाल श्रे�, देबेन सापकोटा, दधी सापकोटा, गगं ा पोखरेललगायत धेरै स्र�ा आएका छन्। यसरी हेदार् नेपालमा
वातावरणीय चेतनालाई पयार्–सािहत्यका माध्यमबाट मानवतावाद, यथार्थवाद र प्रगितशील चेतनािभत्र घल ु िमल गराउँदै क्रमशः अिघ
लगेको पाइन्छ।
िन�य पिन नेपालको सन्दभर्मा पयार्–सािहत्यले अझै जोडदार �पले िहमाल, चरु े, पवू र् कोशीदेिख पि�म महाकालीसम्मको आवाज अिन
यहाँका वनजंगल, नदीनाला, तालतलैया, िनकुञ्जका बाघ, हा�ी, चरा र पतु लीका संघषर्का सन्देश सनु ाउनै पछर् । सोही वरपर रहेका रै थाने,
आिदवासी, था�, माझी र कुमाल समेतको आवाज बुलन्द गन�पछर् । आशा गरौँ, नेपाली पयार्–सािहत्यले यस धत�को अिस्तत्व र�ाका
िनिम� पयार्वरणीय सहअिस्तत्वमा रहेका िव�भरका समस्त प�रश्रमी मानव समदु ायलगायत िकसान, मिहला र सीमान्तकृ त समहू को
संघषर्को सौन्दयर्बोध गद� पयार्–चेतनाको ह�रयो गीत अझ गञ्ु जायमान गराउने गरी अगािड बढ्ने छ।

िघिमरे वन तथा भसू ंर�ण िवभागमा कायर्रत छन्।

२०८० चैत्र २४, शिनबार

https://www.ukaalo.com/opinion/20240406-eco-lierature-world-and-nepal/16321

You might also like