You are on page 1of 4

Assignment - day 2

Creative Writing (3)

By – Pradip Dhungana

2022-07-18

असमाप्त शिशिरको मध्यान्हमा एक दिन....

प्रकृति आँफैमा एउटा अनुपम भाषा हो । मलाई किा-किा यी बन, जङ्गल, पहाड,
नदी र फाँटहरु र तिनका पूर्ण स्वरुपहरु कुनै आददम ललपपजस्िा लाग्छन ् । अझ भनौँ – ‘प्रकृतत
अस्ततत्वको वर्णमालाको आदिम शलपि हो’ । जुन ललपपकै ‘कखरा’ िोिे बोलीमा गुनगुनाउँ दै
आजको मान्छे को सभ्यिा यहाँसम्म आइपग
ु ेको छ । िर आजको मान्छे को ‘कखरा’ को पवकलसि
रुप अकै भइसकेको छ । आजका मान्छे का ललपपहरु पतन असंख्य छन ् । इतिहासको लसलेटमा
प्रकृतिको आददम ललपपको वर्णमाला कोदै अति बढे को मान्छे को हािमा अब प्रकृतिको होइन,
रसायनको ललपप छ । जुन रासायतनक ललपपलाई हामीले पवज्ञान भन्दै आएका छौँ । प्रकृति
लसजणनाको ललपप थियो भने पवज्ञानको पवकासको भाष्य या पवनाशको लक्ष्य ि समयले अझै
स्पष्ट पादै जाला ।

यो आधतु नक पवज्ञानको ग्लोबलाई उल्टो िुमाएर अब एकैतछन ‘रुसो’ले भनेझ ैँ


‘प्रकृतततर्ण र्र्कणऔँ’ । बबलसणइसकेको त्यो ललपपलाई एकपटक पन
ु ः स्मरर् गरौँ । आफ्नै छािीको
कुनै कुनामा धड्ककइरहे को त्यस आददम भाषालाई छालमहे रौँ -

गीत : िानी

के िपाईँलाई सुसाइरहे को नदीको स्वर मान्छे को जीवनका सुस्केरा र ‘खइ


ु य्य’हरु
जस्िा लाग्दै नन ् ? वषाणको भीषर् बाढीमा गडगडाइरहे को नदीको गजणन के मान्छे कै पवचारका िीव्र
आवेगहरुजस्िो सुतनँदैन ? वस्िीमा तछरे को बाढीले बोककल्याउने प्रकोपहरु के साँच्चै मान्छे को
अहं कार र त्यसले तनम्त्याउने अवसानकै प्रतिबबम्ब होइनन ् र ? साँच्ची ! नदीको पानीमा हाम्रो
आँशु छ / जीवनको ऐना छ / र एक नैरन्ियणको लय ।
िाइला : जीवन

जब मान्छे ले गफ
ु ा / लभर / र पहरा हुँदै आफ्नो पदहलो पाइला चाल्यो, िब
धरिीले आफ्नै छािी कोिरे र बाटो बनाइददँ दै गयो । यी पहाड / मैदान / र फाँटहरुमा धरिीले नै
ि आफ्ना हािहरुले डोहोयाणएको हो लशशु-मान्छे लाई । एउटा सक
ु ु मार बालजजज्ञासामा सानो
बालकले आफ्नी आमालाई दे खेजतिका कुराको रहस्य सोधेझ ैँ मान्छे ले धरिीको कान्छीऔँला
च्यापेर डोहोररँदै सोध्दै गयो – ‘ यो के हो ?’ ‘त्यो के हो?’ । त्यसपतछ नै खोज र यात्राको
अजस्ित्व बन्यो । के साँच्चै यी अग्ला – होचा पहाड र टाकुराहरु मान्छे को जीवनका आरोह –
अवरोहहरु जस्िै छै नन ् ि ? के यी खोँचहरु मान्छे को कुण्ठाको गदहराइका लमटरजस्िा लाग्दै नन ्
ि ? के यी फाँटहरुमा मान्छे को पवस्िीर्ण पवचार पजल्टएर सुस्िाइरहे को ि होइन ? यी भीर र
पहराहरुमा पतन मान्छे का आजन्म दःु ख / कष्ट / र सङ्िषणहरुको सापविी छ ।

आतवाि : खेतबारी / कन्िमल


ू / आिमको तयाउ / र सतबीजहरु

बिासको लहरमा झुललरहे का / झुलमरहे का खेिका यी अन्नबालीहरुका झुप्पाहरुमा


सजृ ष्टका अनेक सन्
ु दर साङ्थगतिक लसम्फोनीहरु छन ् । के यी धानका लहलह झलु लरहे का बालाहरु
हाम्रै असारे गीिको लयमा नत्ृ यमग्न भएजस्िा लाग्दै नन ् ? अन्न सस्ृ टिको अनुिम उजाण हो,
आदमको स्याउको किा यही भन्छ । हाम्रो सिबीज छने परम्परा यही भन्छ ।

बातना : मािो र र्ूलहरु

वषाणले लभजेको माटोको गन्ध के हाम्रै श्रमको सुवास होइन ? आँधीले उडाइरहे को
धल
ू ो किै मान्छे को / जीवनको क्षणर्क अजस्ित्वको भाष्य ि होइन ? अतन फुललरहे का यी
रङ्गीचङ्गी फूलहरु किै पि
ृ गिाको सौन्दयणको उद्िोष ि गरररहे का छै नन ् ? मान्छे को
उद्पवकासको किा यही माटोमा टुकुटुकु दहँ डक
े ो थियो र तिनै फूलहरु लशरमा / कानमा लसउँ ररएर
समयको सुदरू िलाउमा आफ्नो प्रतिच्छायाँ हे दै हाँसेको थियो ।
दृस्टि : एक ब्रह्माण्ड

रािको अँध्यारो आकाशमा दटलपपलाइरहे का िाराहरु सपनामा परावतिणि मान्छे का


चाहनाहरुजस्िा लाग्छन ् । ददनानुददन िट्दै / बढ्दै मुस्कुराइरहे को जून शायद स्वीकार र खश
ु ीको
उदात्त बबम्ब हो । क्षक्षतिजमा हर ददन लक
ु ामारी खेललरहे को िाम के िपाईँलाई हाम्रा आशािीि
आँखाहरुजस्िा लागेनन ् ? िामकै प्रकाशमा हाम्रा पखाणइ र प्राजप्िका णझल्का / झझल्काहरु नै ि
दे णखन्छन ् होइन ? अतन यी सबैलाई बोककरहे को पवराट आकाशमा शायद शून्य समयको अजस्ित्व
नै ि मडाररइरे को छ ।

आजको शलपिले लेखखरहे को मान्छे को कथा

जसरी मािा-पपिालाई आफ्नो सन्िानको शैशवदे णख प्रौढसम्मका हरे क अवस्िा र


स्वभावहरुबारे जानकारी हुन्छ , प्रकृतिले ि त्यसरी नै आफ्ना सबै स्वरुपहरुमा मान्छे का किालाई
सरु क्षक्षि राखेको थियो । िर आज हामीले जानाजान पथ्
ृ वीलाई दाँिे बल
ु डोजरको मख
ु मा
राणखददएका छौँ । नदीमा बाँध हालेका छौँ । जङ्गलमा डढे लो लगाएका छौँ । पहाडको छािीमा
गड
ु ाएको पाङ्राले संहारकारी चक्रको रुप ललएको छ । र त्यहाँका उचाईहरुमा अब जीवनको आरोह
– अवरोह छै न, असंख्य पदहरोहरुमा पिनको अलभलेख मात्र छ । खेिको आफ्नै लसम्फोनीमािी
उभ्याएका छौँ औद्योथगक मेलसनहरुको ककणश कोलाहल र बेथचरहे छौँ फ्लेबर-एडेड आलुथचप्स र
चाउचाउहरु । माटोको सुगन्धमाथि बबछ्याएका छौँ बालुवा र कङ्कक्रट, र रोडरोलर चलाएका छौँ ।
फूलहरुको सुवास हराएको छ, िर / बगैँचा / र वैठकहरुमा प्लाजस्टकका फूल सजाउँ दै फ्लेवर
फ्लेवरका पफ्यम
ुण हरुले नह
ु ाउन िालेका छौँ । र प्रदष
ू र्को कालो बादलले िामको न्यानो प्रकाश
छे ककरहे छ । यी सबै कृबत्रमिाहरुले िेररएर म प्रकृतिको कुन गीि गाउँ ? कुन मौसमको कुरा गरुँ
? बबस्िारै मेरो िाँटीमा पतन ररमोट जडान गररनेछ र म तनमेषभरमै मान्छे बाट लसफण एक डेटा
बन्नेछु । लसफण एक डेटा...!

शिशिर – एक अवसानको याम

वषणभररमा आउने छ वटा यामहरुबारे ि मैले धेरै पदहले पढे को हुँ । िर अब िी


यामहरु छै नन ्, मात्र यो पवषाक्ि हावामा हर समय अवसानको याम नाथचरहन्छ । सायद, अब
अरु पाँच ऋिु / यामहरुको अजस्ित्व छै न । एउटा भद्दा नग्निा बोकेर अब बेशरम लशलशरको
एउटै याम चललरहनेछ हजारौँ वषणसम्म ... अनन्िसम्म ।

सस्ृ टिको एपिलग

एउटा असमाप्ि / अनन्ि लशलशरको मध्यान्हमा जीवनको रुखका सबै पािहरु


झररसक्छन ् र रुख नाङ्गो उलभन्छ । त्यही रुखबाट झरे र सुकेका पत्करहरु कुजल्चँ दै मुसुक्क
हाँलसरहे को मेरो क्लोन मतिरै आइरहे छ ।

- सयाणक् !

- सयाणक् क् क् !!

र्

या

क् !!!

म शिशिरको शसरे िोले कााँप्िै गरे का हातहरुले अजङ्गको शससामाथथ आफ्नै सासको
वार्ले लेखखएको मौसमको यो अयोग्य तनवन्ध मेट्न थाल्छु ।

You might also like