Professional Documents
Culture Documents
Bagmai-Mandira-Article 2079-10-10
Bagmai-Mandira-Article 2079-10-10
यनतधेरै ववववधता बोकेको यो नदी माननसहरुको लापरबाहीले गदाथ अहहले दयनीय अवस्था पुगेको
छ l भगवानको अद्भत
ू संरचनाबाट उफजजएको यो वविाल, स्वच्छ, सफा नदी अहहले वविेि
गरर काठमाडौं उपत्यका सभत्र कालो पानीयुक्त ढल सरह भैसकेको छ l नदीको प्रदि
ू र् बाट
उजजाएको वविाक्त हावाले वरपरको क्षेत्र दग
ु फथ न्धत बनेको छ l बिो दे खख गदै आएको
अनुिन्धानले यो नदीलाई मत
ृ -नदी (Dead-River) अथाथत ् फजबिुन्य नदीको रुपमा प्रस्तुत
गररने गररएको छ l ककनभने जसरी जसमनमा बस्ने प्रार्ीको लार्ग जीववत रहन स्वासप्रश्वासको
आवश्यक पदथछ र त्यसको लार्ग हावामा प्रयाप्त अफक्सजनको मात्राको जरुरी हुन्छ, त्यस्तै
गरर पानीमा बस्ने जीवको लार्ग पनन पानीमा प्रयाप्त मात्रामा अफक्सजन आवश्यक पदथछ l
पानीमा हुने अफक्सजनको मात्रा ववसभन्न अवस्थामा भर पदथ छ, तरपनन स्वच्छ र सफा सतहको
पानी जस्तै नदी, ताल आहदमा अफक्सजन १० ppm भन्दा बढी पाइने गदथछ l यस्तो पानीमा
जीवहरु स्वस्थ रहन्छन ् l तर प्रदि
ू र्ले अफक्सजनको मात्रा घटाउने गदथ छ, ककनकक रसायननक
तथा जैववक प्रदि
ू र्ले अफक्सजन धेरै प्रयोग गनक
ुथ ा साथै अफक्सजन को उत्पादन गने बबरुवाको
उजजनी पनन कम गदथ छन ् l वाग्मती नदीको पनन यही अबस्था भएको छ l हालै भएका
अनुिन्धानहरुले गोकर्थनतर वाग्मती नदीमा प्रदि
ू र् को मात्रा कम भएको र अफक्सजनको मात्रा
७-९ ppm सम्म रहे को पुफष्ट भएको छ l त्यही पानी गुहेश्वरी सम्म आइपुग्दा अफक्सजनको
मात्रा ४-६ ppm सम्म घटे को पाइने गररएको छ l त्यसपछी िखमल
ु सम्म आइपग्ु दा अफक्सजन
१-२ ppm सम्म पुग्छ भने टे कुमा ववष्र्ुमतीको छे उछाउसम्म आइपुग्दा झण्डै सुन्य अबस्थामा
पग
ु ेको पनन मापन गररएको छ l पानी बग्दै जादा हावामा भएको अफक्सजन पानीमा घोसलन्दै
जान्छ l त्यसैले यहद पानी बग्दै जााँदा प्रदि
ू र् नथवपने हो भने, घहटसकेको अफक्सजनको मात्रा
पनन बगेको पानीमा बढ्न सक्छ फलत: प्रदि
ू र् पनन घट्ने गदथछ l तर वाग्मती नदीको अवस्था
फरक दे खखएको छ l जनत तलतीर बग्दै गयो त्यनतनै प्रदि
ू र् थवपएर पानी कालो हुाँदै गएको र
अफक्सजनको मात्रा सुन्यनतर झरे को दे खखन्छ l ववना अफक्सजन नदीको पानीमा कुनै पनन जीवको
अफस्तत्व रहने कुरा नै भएन l त्यसैल यो अबस्थाको नदीलाई फजबिन्
ु य अथाथत Dead-River
मान्न सककन्छ l
पानीमा अफक्सजनको मात्रा धेरै कारर्ले घट्ने गदथछ तर वाग्मती नदीमा अफक्सजनको मात्रा
सुन्यसम्म पुयाथउने कारर्हरु मध्ये ववना प्रिोधन नदीमा समसाईएको ढल नै एक प्रमुख कारर्
दे खखएको छ l ककनभने बढी जनघनत्व भएको ठाउाँ मा प्रदि
ू र् बढी दे खखनु कुनै नौलो अथाथत ्
अववस्वाससलो कुरो होइन तर पनन बौद्ध-जोरपाटी जस्ता बढी जनघनत्व भएको ठाउमा प्रदि
ू र्
कम दे खखएको छ भने त्यस्तै बढी जनघनत्व भएको िंखमुलदे खख तलनतर प्रदि
ू र् अनत नै उच्व
दे खखएको छ l यी दइ
ु ठाउाँ मध्ये बौद्ध-जोरपाटीको घरघरबाट ननफस्कएको फोहर पानीलाई
गुहेिवरी फस्थत वाटर ट्रीटमेन्ट प्लान्ट माफथत सुद्धिकरण गररन्छ, त्यसपछी फेरी नदी मै
समसाइन्छ l तर नतनकुने, िखमल
ु क्षेत्रमा फोहर पानी अथाथत ् ढलको पानी ससधै नदीमा
समसाईएको दे खखन्छन ् l िखमुलदे खख बल्खुसम्म त जताततै ठुलाठुला ढलबाट फोहर पानी
नदीमा फासलएको सफजलै दे ख्न सककन्छ l बबना सुद्धिकरण ढल समसाइनु नै प्रमख
ु कारर् हो
जसमा पिुपनत र नतनकुने क्षेत्रको पानीमा रहे को अफक्सजनको मात्रा मापनमा धेरै फरक दे खखनु
l अफक्सजन बाहे क पानीको सुद्धता मापन गने अरू पारामीटरहरुको मापनमा पनन यी दइ
ु
ठाउाँ मा धेरैनै फरक पाइएको छ l जस्तै कक ORP (Oxidation Reduction Potential) जुन
पानीको सुिता नाप्ने अको एक पारामेंटर हो – यसको पररमार् पनन पिप
ु नत क्षेत्रसम्म पुग्दा
+५० mV भन्दा बढी मापन गररएको छ भने िंखमूल भन्दा तलनतर -५० mV भन्दा कम
मापन गररएको छ l ORP भ्यालु -५० दे खख -२५० mV सम्म भयो भने सल्फाइड ग्यास
उत्पादन हुने गदथछ र यसको पररमार् -२५० भन्दा कम भएमा सल्फाइडले िुक्ष्म जीवार्ुलाई
पौफष्टक आहार प्रदान गदथछ र ववसभन्न प्रकारका ग्यास उत्पादन गदथछ l बागमती नदीको
ककनारमा दग
ु फथ न्धत हावा फैसलनुको एक कारर् यो पनन हो की पानीमा प्रदि
ू र्को मात्रा बढे पनछ
अफक्सजनको मात्रा घट्छ र जसले ORP घटाउन सहयोग पय
ु ाथउछ अनन दग
ु फथ न्धत ग्यास
उत्पादन भएर हावालाई प्रदवु ित तल्
ु याउछ l यसको एक उदाहरर् यहााँ प्रस्तत
ु गररएको छ l
यस लेखको लेखखकाको नेतत्ृ वमा २०७७ साल को मागथ महहनामा राफ्टं ग बोटको सहयोगमा
करीब पाच घण्टासभत्र िंखमल
ू दे खख सन्
ु दरीघाटसम्म ववसभन्न पारामीटरहरु को ननरन्तर रुपमा
मापन गररयो र्थयो (दृश्य १) l उक्त अनुसन्धान मापन अनुसार िंखमूल दे खख सुन्दरीघाट
सम्म नदीमा प्रदि
ू र्को मात्रा ववस्तारै बढ्दै गएको दे खखन्छ l बल्खु पुल अनघ सम्ममा
अफक्सजनको मात्रा लगभग सुन्य तथा ORP -१०० mV मापन गररएको र्थयो भने त्यसपनछ
सुन्दरीघाटमा ORP को मात्रा -२६३ mV सम्म मापन गररएको र्थयो l ORP को मात्रा धेरै
कम हुाँदा दग
ु फथ न्धत ग्यासको उत्पनतले सन्
ु दरीघाटको पल
ु वररपरीको हावा बढी नै दग
ु फथ न्धत
भएको महसुस जो कोहहले गनथ सक्छ l सुन्दरीघाट नफजक ठाउाँ ठाउमा ढलको डफम्पङ साइट
बनाईएको बखु झन्छ l त्यही कारर् पनन प्रदि
ू र्को मात्रा ननकै नै थप बढे को दे खखन््यो भने
पानीको रं ग ननकै कालो दे खखन््यो l बल्खुदेखख सुन्दरीघाट सम्म प्रदि
ू र् बढ्नुको अको कारर्
नदीको ककनारलाई फोहरहरु फाल्ने डफम्पङ साइट को रुपमा प्रयोग गनुथ पनन हो l ककनारमा
रहे का फोहरहरु बबस्तारै कुहहएर नदीमा समससनाले पनन पानीमा प्रदि
ू र् बढ्ने गदथछ l
हाम्रो अनुसन्धानको ननतजाबाट के दे खखएको छ भने - यहद पयाथप्त मात्रामा सहह प्रयास गने
हो भने वाग्मती नदी सफाई असम्भव छै न l हालसम्मको सफाई असभयानले केहह हदसम्म
वाग्मती नदीको प्रदि
ू र् कम त भएको छ तर ववडम्बना यो छ कक सफाई गनेको मात्रा भन्दा
फोहर गनेको मात्रा अनत नै धेरै छ l फलस्वरुप सफाई कायथक्रम और्चत्यबबहहन दे खखएको छ l
तर जसरर गुहेश्वरीको सुद्धिकरण प्लान्टको कारर् यो क्षेत्रमा प्रदि
ू र्मा कसम आएको छ त्यसरर
नै ठाउाँ ठाउाँ मा यस्ता सुद्धिकरण प्लान्ट जडान गरर ढल नदीमा समसाउने प्रयासलाई पर्
ू थ रुपमा
बन्द गने हो भने प्रदि
ु र्को मात्रामा ननकै कसम आउनेछ l अनन मात्र सफाई असभयानको
प्रभावकारीता बढ्नेछ l