You are on page 1of 2

कविता: उत्सक

ु ता

यव
ु ाहरुदे खि बद्
ृ धसम्मको
सारा संसारले पालेको उत्सक
ु ता-
एक बालकको आँखाभित्रको कुण्डमा तैरिरहे को

बच्चाहरुको त पहिलो नामनै उत्सक


ु ता!

भनिन्छ, १ दिनमा 38500 ‘उत्सक


ु ता’हरु जन्मन्छन।
मेरो ‘उत्सक
ु ता’ जन्मेको पनि सायद आज दइ
ु वर्ष भयो!

delivery room बाट बाहिर निस्कदै


डाक्टरले भनेका थिए “बधाई छ!
तपाइको ‘उत्सक
ु ता’ जन्मियो।
वजन नाप्दा दइ
ु किलोको छ। यसमा समस्या भएन
तर ‘उत्सक
ु ता’ जन्मिने बित्तिकै नरोइदियेको
हुनाले उसको मस्तिष्कमा अक्सिजनको कमि दे खिनसक्छ।
तेसल
ै े हामि एक-दइ
ु हफ्ता ‘उत्सक
ु ता’लाइ ICUमै राख्छौ।
चिन्ता नगर्नुस। तपाइँको ‘उत्सक
ु ता’ एकदम स्वस्थ छ।”

तर तेही दिन जन्मिनसाथ मेरो बच्चा, मेरो ‘उत्सक


ु ता’ले यो संसार छाडेर गयो
सायद उसलाई प्रिथिवीलोक भन्दा स्वर्गलोकबारे जान्ने बढी जिज्ञासा थियो
तेसल
ै े, यो संसार बझ्
ु न खोज्ने मेरो ‘उत्सक
ु ता’ बादलबीच नै हरायो।

उ यहि संसारमा बसेको भए-


बतास चलेपछि रुखका केहि पातहरु खसेको दे ख्दा, मेरो ‘उत्सक
ु ता’ले सोधथ्यो होला-
किन इ पातहरुनै खसेका? रुखको टुप्पोमा भएर होकी?
तर अरु पातहरु खसेको भएपनि, केहि फरक पर्थ्यो र?
रुख कुनै पात खस्दा धेरै दःु खी भने कुनै खस्दा कम दःु खी हुने गर्छ र?

अनि, उसको खट्


ु टा तल मसिना कमिलाहरु मरे को दे ख्दा,उसले सोधथ्यो होला -
यो प्रकृतिमा बाचिरहे को कुनै जीव एक्कासी मर्दा-
के प्रकृति मलामीमा गएका मान्छे हरुझैँ रुन्छिन?
के प्रकृति शोक मनाउछीन?
कोइ मर्दा, प्रकृतिलाइ केहि फरकपनि पर्छ र?
खोइ! सर्य
ु , आकाश, बादल, रुख, पाहाड, झरना, खोला पनि रुन्छन र?
कमिला मर्दा केहि नहुने तर मानिस मर्दा चाहिँ ठुलो वर्षा हुने गर्छ र?
अझै, सोध्थ्यो होला-
यो धर्तिमा करिब ८ अर्ब मानिसहरु छन ्
यसको मतलब ८ अर्ब सपनाहरु, ८ अर्ब सोचहरु
८ अर्ब सोचहरुले पालेका ८ अर्ब भ्रमहरु
८ अर्ब भ्रमहरुले पालेका ८ अर्ब समस्याहरु!
यो धर्तिले कसरी धान्न सक्छ होला?
सायद धर्तिले आधाजति सपनाहरु आकाशलाइ राख्न दिन्छ
अनि इनै सपनाहरु जोगाउदा होला कि आकाश गहिरिएको?
उसको आँखाको कुण्डमा येही उत्सक
ु ताहरु तैरिरहे का हुन्थे होला!

बजारमा भएका खेलौनाहरु किन्ने-


नया ठाउ घम्
ु न जाम भन्दै - जिद गर्थ्यो होला
दिनमा मेरो हात समाई मेरो ‘उत्सक
ु ता’ क्षितिजको किनारासम्म पग्ु थ्यो होला
अनि रातमा घरफर्की उसले प्रस्नहरुको बर्सा गरे पछि,
म उसकै बेदाग उत्तरहरुतल ओत लाग्थे होला

तर यो भौतिकवादी समाजमा-
मेरो ‘उत्सक
ु ता’ले बगैचामा बसी बतासको चाल अनि रुखका पातहरु
नियालिरहन र
चिसो भइ
ु ँमा लम्पसार परे र
आखाशका ताराहरु गन्न र
आफ्नै आँखाभित्रको कुण्डमा तैरिरहे का प्रश्नहरूसंग पौडी खेल्न
फुर्सदनै कहाँ पाउथ्यो र?
उ पनि तिमी जस्तै
आफ्नो जिज्ञासा कक्षाकोठामै सिमित पारि
सफलता र धनप्राप्तिको अन्तहीन चक्रबिउमा घमि
ु रहन्थ्यो

सायद यो कुरा उसलाई पहिल्यै थाहा थियो।


तेसल
ै े आफुलाई सदा अमर राख्न
मेरो ‘उत्सक
ु ता’ मसंग यहाँ है न, स्वोर्गलोकमा दे वताहरुसंग बाचिरहे को छ।

- उत्सक
ु उप्रेती

You might also like