You are on page 1of 2

कठै बरा!

------

कति फरकपर्छ
जान्नु र नजान्नुमा
हाम्रा बाहरू हलो काट्न जान्दथे
खेत बारीमा अन्न फलाउन पनि जान्दथे
आखिर सुपर आधुनिक मान्छे को भोक पुर्ने
तागत दिने
जीवन चलाउने त अन्न नै होइन र?

हाम्रा नानीहरू कम्प्यट


ु र जान्दछन ्
तर उनीहरू पनि खान त अन्न नै खान्छन ् है न र?
कोरोनाको महामारीमा
खेत बाँजै रहे भने
बैज्ञानिक मानिस के अन्न आविष्कार गर्न सक्छ ?

आखिर अन्न त आदिम मान्छे


असभ्य भनिएका मान्छे ले नै फलाँउछ
स्टे फन हकिँग्सका आँखाको पत
ु लीले
हम्कदै न हावा खेतबारीमा
न त पण्डितहरूका कर्मकाण्डले
गोड्छ खेतीवारी
न त नेताहरूको फ्याउरो कराइले
फलाउँ छ अन्न र पकाँउछ परिकार
आखिर आदिम मान्छे कै सीप चाहिन्छ ।
आखिर परु ानै मान्छे को ढं ग चाहिन्छ ।

आखिर हाम्राबाहरू जस्तै मान्छे को हात चाहिन्छ


आखिर सबैबाट तिरस्कृत मजदरु कै पुरुषार्थ चाहिन्छ ।
अनि केलाउनु फुर्ति र के गर्नु फुरफुर
कम्युटरकालीन मान्छे हरूले
युनिभर्स भ्रमण गरे का मान्छे हरूले
तै पनि सभ्यता घोकाउने
उत्तर आधनि
ु क मान्छे गर्छ
अहँकार
अनि
कतैबाट नयाँ सर्य
ु नैआविस्कार गरे र
नयाँ उर्बरा शक्तिनै बिकास गरे र
उब्जाउँ ला झैँ गर्छ अनाज
प्लास्टिक जस्तै सजिलो ठान्छ ।
अन्नलाई।

भुद्दु भन्नू कि विद्वान त्यो मान्छे लाई


पथ्
ृ वीको मान्छे भन्नकि
ु अर्कै ग्रहबाट झरे को प्राणी भन्नू
थाहा छै न बिचरा आँफुले खाइरहे को पिजा, बर्गर र पाउ
कहाँबाट बन्छ?
ठान्दो हो रोबर्ट बनाउँ दो हो
ठान्दो हो कुनै डमि झैँ
पसल अगाडि फुत्तै भेटिँदो हो
कठै बिचरा उत्तर आधनि
ु क मान्छे
कठै बिचरा नाशाको रकेट बनाउने र उडाउने मान्छे
मजदरु किसानका अघि अति पड्
ु को बिचरा!
उता त्यो चन्द्रमा र मगल सवार मान्छे
कठै बरा बिचरा! मान्छे नामको सभ्य मान्छे ।

You might also like