ने पालभाषा नबु झ्ने ने वार समु दायको लागि ज्यादै उपयोगी ः
म्हपु जा के हो? कसरी गर्ने र किन गर्ने?
ने पालका विभिन्न आदिवासीहरु मध्ये ने वार समु दाय एक महत्वपूर्ण जाति हो । काठमाडौं उपत्यकाको निर्माण महाचीनबाट आउनु भएका मञ्जु शर् ीले तालको रुपमा भएको काठमाडौको पानी चोभारको गल्छीबाट निकाले र बसोबास गर्न योग्य उपत्यका बनाए पछि ने वारहरुको सभ्यताको शु रुवात भएको हो भन्ने सहजै अनु मान गर्न सकिन्छ । उनीहरुले काठमाडौं उपत्यकामा विभिन्न र्मूत अर्मूत सम्पदाहरु निर्माण गरे । यहाँका मन्दिर, सत्तल पाटी पौवाहरु र्मूत सम्पति हुन् भने यहाँको भाषा, साहित्य, कला, जात्रा, चाड पर्व ने पालकै अमूल्य अर्मूत साँ स्कृतिक धरोहरहरु हुन् । ने वारहरुको उच्चस्तरीय सां स्कृतिक सम्पदाहरुले गर्दा नै धे रै मानिसहरु उत्तर, दक्षिण पूर्व पश्चिम बाट आएर बसोबास गर्न आएर कालान्तरमा ने वार नै भएर बस्न थाले का हुन् । त्यसै ले ने वारहरुभित्र धरै किसिमका विविधताहरु दे खिन्छन् । ने वारहरुको विभिन्न अर्मूत सम्पदाहरु मध्ये ने वारहरुको म्हपूजाका बारे मा केही जानकारी यस ले खमा प्रस्तु त गर्ने प्रयास गरे को छु । ने वारहरुको जीवन दर्शन अनौठो छ । ने वारहरुले सकारात्मक काम गरे र गएका ब्यक्तिहरुनै दे वी दे वता बने का हुन् र हामीले पनि सकारात्मक काम र जन उपयोगी काम गर्दै गएमा दे वता नै बन्न सक्दछौं भन्ने दर्शन बोकेको पाइन्छ । यसै दर्शनको आधारमा प्रत्ये क मानिसहरु भित्र पनि दे वता छ वा प्रत्ये क व्यक्ति आफू पनि दे वतासरह नै हो भने र आफू ले आफैलाइ पूजा गर्दछन् । यसरी आफैले आफू लाई पूजा गर्ने परम्परा एक अनौठो र मौलिक परम्परा हो । ने वारी भाषामा ‘म्ह’ भने को शरीर हो त्यसै ले ‘म्ह पूजा’ भने को शरीरको पूजा भने र बु झन सकिन्छ । हाम्रो शरीर विभिन्न प्राकृतिक तत्वहरु स्थल, जल, वायु , आकाश, ते जतत्वहरु सं योजन भएर बने को छ । मासु थल तत्व हो, रगत जल तत्व हो, शरीर भित्र- बाहिर गरिरहने बायु तत्व हो , हामीले खाएका कुराहरु पचाइ दिने शक्ति ते जतत्व हो , हाम्रो शरीर भित्र पनि केही केही भाग खाली रहन्छ त्यो आकाश तत्व हो वा हाम्रो मन आकाशको प्रंतिबिम्ब हो भन्ने दर्शन म्हपूजा गर्ने परम्परामा अन्तर्निहित रहे को छ । यी पाँच तत्वहरु सबै आफ्नो आफ्नो ठाउँ मा काम गरे र हाम्रो शरीर परिपूर्ण भएको हो । बाहिर रहे को पञ्च तत्वहरुसित पनि हामी सं योजित भएर रहन सक्नु पर्दछ भन्ने दर्शन अनु सार म्हपूजा मा जहिले पनि यीनै पाँच तत्वहरुको प्रत्ये कको प्रयोग गरिन्छ । जस्तै म्हपूजाका दिन दिइने अण्डा सगु नमा अण्डाले आकाशतत्व, बाराले बायु तत्व, माछाले जल तत्व, मासु ले स्थल तत्व र रक्सीले ते ज तत्वको प्रतिनिधित्व गरे को हुन्छ । यस्तै गरी म्हपूजा गर्दा खे रीको मण्डपमा पाँचओटा गोलो वृ त्त अन्तर्निहित रहे को हुन्छ यसले पनि पञ्च तत्वको प्रतिनिधित्व गरे को हुन्छ । मण्डप वरिपरि आठवटा पात पनि रे खी बाटै बनाइएको हुन्छ जसले कमलको फू ल वरिपरिको पात सं केत गरे का हुन्छन् भने यीनै ले अष्टमं गल, शिवका आठ रुप, अष्ट बोधिसत्व, वा अष्टमातृ का भनी विभिन्न अर्थ लाइएको हुन्छ । धे रै जसो म्हपूजाको मण्डप राम्रो सं ग बनाए पछि हाम्रो मन नै प्रफुल्लित बन्दछ । अब म्हपूजा कहिले गरिन्छ – कसरी गरिन्छ – किन गरिन्छ भने र केही कुराहरु कोट्याउन चाहन्छु । ने वारहरुले म्ह पूजा ने पाल सम्बतको तिथि अनु सार कार्तिक शु क्लपक्ष परे वाको दिन गर्ने गर्दछन् । तिहारको एक दिन अगाडि लक्ष्मी पूजा हुन्छ । लक्ष्मी पूजाको भोलिपल्ट बे लुकी पख यो पूजा गरिन्छ । यो दिन ने पाल सम्वतको साल फेरिने दिनमा गरिन्छ भने अक्सर गरी घरका सबभन्दा उमे र पाको महिला – ने वारभाषामा नकिं ) ले गर्नु पर्दछ । यसमा मु ख्यतया पूजा सामान रे खी, अवीर, अक्षता, धान, चामल, धु प, पु रानो कपडाले बने को इता, लावा जजं का फू लमाला आदि आवश्यक पर्दछ । त्यस पछि एउटा नयाँ कुचो, एउटा नाङलो, शु द्ध पानीको कलश, र सु कुन्डा कसै ले सिलौटोको बच्चा, पाथी पनि ल्याएर दे वताको प्रतीकको रुपमा मण्डप सहित सजाएर राखिन्छ । म्हपूजा गरिने जति जना छन् त्यति नै ओटा मण्डप पनि बनाउन आवश्यक छ । यस बे लामा यमराज, चित्रगु प्त, बलिराजा, यमराजकी बहिनी यमु नाको लागि पनि मण्डप बनाइएका हुन्छन् । यस्तै गरी अन्य खाद्य पदार्थहरुमा दही, फलफू ल मिठाइ आवश्यक पर्दछ भने विमिरो त नभइहुंदै हुँदैन । त्यसै गरी अण्डा सगु न दिनको लागि उसिने र तारे को अण्डा, माछा, मासु , बारा आवश्यक पर्दछ । अब म्हपूजा गर्दा मु ख्य मु ख्य कुन कुन चरणहरु पार गरिन्छ भन्ने तर्फ हे रौ । सबभन्दा पहिले म्हपूजा गरिने हरु समे त सफा सु ग्घर भएर सके नु हाएर बस्नु पर्दछ । म्हपूजा गर्नु भन्दा पहिले घरको अगाडि आँ गन पूजा, घरको सबै ठाउँ मा बत्ती बाले र अधिल्लो दिन पूजा गरे कै लक्ष्मीलाई पूजा गरे पछि म्हपूजा गरिने ठाउँ मा रातोमाटो गोबर मिसाएर लिप्नु पर्दछ । लिपे पछि कुचोले सरक्क बढार्नु पर्दछ । बढारी सके पछि पँ हेलो रे खीले आफ्नो परम्परा अनु सार जसरी मण्डप बनाउने हो बनाउनु पर्दछ । यसमा उत्तर तिर फर्काएर अघि भनचो, कलश सु कुण्डा आदिको लागि सानो सानो मण्डप समे त बनाएर सजाएर राख्नु पर्दछ । त्यस पछि यमराज, चित्रगु प्त हरुलाई पनि साना सानो दक्षिण तिर र्फ कने गरी सानो सानो मण्डप बनाउनु पर्दछ । यसरी उत्तरतिर फएका दे वताहरु र दक्षिण फर्कि एका यमराज गणका लागि बनाइएका मण्डप को बीचमा घरमा जति जना परिवारसख्या छ सोही अनु सार ठू लो ठू लो मण्डप बनाउनु पर्दछ । मण्डप बनाए पछि आफ्नो परम्परा अनु सार मण्डपमा ते लको टीका, पहें लो टीका, फुस्रे टीका, अक्षता, धान, चामल अलि अलि राखे र आफ्नो परम्परा अनु सार सजाउनु पर्दछ । यी सबै गर्नु भन्दा पहिले एउटा ठू ला ठू लो पानीको चक्का बनाउनु पर्दछ । यति गरे पछि म्हपूजा गर्नेहरुले आफ्नो आफना मण्डप अगाडि जे ष्ठताको क् रम सं गै दे वताहरुको मु नी पारे र लहरै बस्नु पर्दछ र सकेसम्म पूर्वतिर फर्के र बस्नु उपयु क्त मानिन्छ । यति गरे पछि विधिवत म्हपूजा शु रु हुन्छ । म्हपूजा गर्नेहरुले पहिले आफ्ना आफ्ना मण्डपमा धु प बत्ति गर्दछन् । यसमा पनि पहिले दे वताहरु र यमराज तिर धु प बत्ति गरिन्छ । त्यस पछि नकिं -घरको महिलामूलीले ) दहिको भा“डो, पूजाको थाली र अण्डा सगु न सामग्री सबै लाई ढोगन लाइन्छ । यति गरे पछि सबै लाई दहीको टीका पु रुषलाई भए दायाँ कञ्चटमा महिलालाई भए बा“या कञ्चटमा टीका लाइदिन्छ । त्यस पछि चामल अक्षता अविर दही मु छेर म्हपु जा गनै सबै लाई पालै पालो दिएर दे वताहरुतिर, यमराज भए तिर, आफ्ना आफ्ना अगाडीको मण्डप र गृ हलक्ष्मी सभ्झे र माथितिर टिका लगाइन्छ । यति सिध्याए पछि नकींले सबै लाई त्यहि टीका सबै को निधारमा लगाइन्छ । यति भए पछि सबै लाई लामो लामो खे लु इता (करिब एक हातको लामो बत्ती) बाल्दै पूजा गराउँ दै सु म्पी दिइन्छ र सबै ले आफ्नो आफ्नो मण्डपमा आफू तिर फर्काएर राखिन्छ । यसपछि सबै लाई फलफू लको थाली सु म्पीदिइन्छ । यसलाई सिसगं भनिन्छ अर्थात फलफू लको सगून भन्ने बु झिन्छ । फलफू ल लिए पछि लगतै प्रत्ये कले त्यहाँ भएको लामो जजं का र माला आफैले लगाउँ छन् । फलफू लको सगून दिए पछि मिठाइको सगु न (से ल, पु री, निम्की आदिको थाली ) सु म्पिइन्छ । यति गरे पछि अण्डा सगु न दिइन्छ । अण्डा सगु न दिने ले दायाँ हातमा अण्डाबारा र बायाँ हातमा रक्सी लिएर हात क् रस गरे र म्हपूजा ग्रहण गर्नेलाई दिने र लिने ले पनि दायाँ हातमा अण्डाबारा र बा“या हातमा पर्ने गरी लिइन्छ । लिनासाथ सगु न खान भने हुँदैन नखाने सबै ले नपाएसम्म नखाइकन कुरे र बस्नु पर्दछ । म्हपूजा गर्नेले समे त अण्डाबाला रक्सी लिए पछि सबै ले सबभन्दा जे ठोले खाए पछि बल्ल जे ष्ठताको क् रम अनु सार अण्डा टोक्दै जाने । सगु नको अण्डा लिने पनि तीन पटक टोकेर लिनु पर्दछ भने रक्सी पनि तिन पटक गरे र पिउनु पर्दछ । र एक पटक पिए पछि रक्सी पनि तीन पदक थपि दिनु पर्दछ । यसको के अर्थ छ भने हामीलाई जे काम गर्न पनि तिनओटा शक्तिको आवश्यकता पर्दछ । यी तिन शक्ति हुन – पहिलो शारीरिक शक्ति, दोस्रो मानसिक शक्ति , ते सर् ो बौद्धिक शक्ति । यसरी तीनै थरीको शक्तिले भरिपूर्ण भएर आफ्नो आफ्नो जीवन सफल होस भन्ने कामना गर्नु हो । अण्डा सगु न सबै ले खाए पछि सबै लाई एउटा मानो वा पाथीमा फू लका टु क् राहरु, फलफू लका टु क् राहरु, लावा आदिले भरे र तीन पटक टाउको दे खि प्रत्ये क ब्यक्तिलाइ खन्याएर अभिषे क गरिन्छ । यसलाई ने वारी भाषामा घ्वाल्ल गर्ने भनिन्छ । यति गरे पछि घरको नकींले सबै लाई तीन पटक घु ं डामा छोएर कुममा छोएर र टाउकोमा छोएर ढोग्नु पर्दछ । यसमा नकींले आफ्नो छोरा वा छोरी नाति नातिनी भए पनि यसरी ढोग्नु पर्दछ । -अरुकोलागि यो अनौठो हुन सक्तछ । ) यति गरे पछि समापन गर्नको लागि एउटा कचौरामा दही राखे र त्यसमा कुनै एक खालको फलफू ल राखे र मु छेर सबै लाइ अलि अलि ख्वाउनु पर्दछ । यसलाई ने वारीमा धौमू ख्वाउने भनिन्छ । धौमू समे त ख्वाए पछि एउटा कू चोले दे उता स्थापना भएतिरबाट यमराजको सानो मण्डप भए तिर बढारे र लानु पर्दछ । यस पछि त्यही ठाउँ मा रहे र खु सियाली भोज खाने गरिन्छ । यस म्हपूजा प्रक्रियामा जे जसो ले खिए पनि म्हपूजा गर्ने प्रक्रिया ठाउ ठाउँ अनु सार थर थर अनु सार पनि फरक हुन सक्तछ । यसमा सबभन्दा राम्रो आफू ले पहिले गरे जसै गरी पूजा गर्नु नै राम्रो हुन्छ । म्हपूजा गर्ने, मण्डप ले ख्ने कुराहरुमा केही विविधता भए पनि म्हपूजामा लु केको दर्शन एउटै हो । ने वारहरुको म्हपूजा एक मौलिक पर्व हो । यसलाइ आत्म पूजा वा स्वपूजा पनि भन्न सकिन्छ । धरै जसो हाम्रा परम्पारगत सम्वतहरुका अनु सार कार्तिक मं सिरमा वर्ष फेरिन्छ । एक वर्ष जसोतसो विभिन्न कृयाकलाप कृषि उद्योग, व्यापार गरे र एक दिन अगाडि लक्ष्मी पूजा गरे पछि एक वर्ष पूरा भएको सम्झिएर अर्को वर्ष स्वस्थहोस्, आफ्ना यावत क्रियाकलापहरु अझ व्यवस्थित होस्, आफ्नो शरीर भित्र रहे को पञ्चतत्व स्थीर भएर सन्तु लित भएर रहोस् । आफ्नो, तन, मन, धन स्थीर रहोस् । आफैमा आत्मबल आओस् ताकि जीवनमा आइपरे का यावत समस्याहरु समाधान गर्न सकियोस् । आफू मा मानसिक शक्ति बौद्धिक शक्ति वृ दधि ् होस् भनी शु भकामना दिने हो । म्हपूजा सम्बन्धमा एउटा भ्रम के छ भने ने पाल सम्बत र म्हपूजा एकै दिनमा परे को हुनाले ने पाल सम्वत्को प्रणे ता शं खधरले सबै आसामीको ऋण तिरिदिएर म्हपूजाको परम्परा थालिएको हो भन्ने यदा कदा सु निन्छ । वास्तवमा यो कुरा सत्य होइन । यो म्हपूजा गर्ने भने को ने पाल सम्वत् भन्दा पनि धे रै पहिले आइसकेको चलन हो । केबल शं खधरले स्थापना गरे को सम्वत अनु सार वर्ष फेरे र नयाँ वर्ष आउने दिन एक पवित्र दिन सम्झे र म्हपूजाको दिन पारे को हो । उदयबहादुर अमात्य म्हपूजा सम्बन्धमा अर्को कुरा गर्दा यो ने वार जातिको एक सशक्त पहिचान हो ।