You are on page 1of 1

गु रु दक्षिणा

 गुरु दक्षिणा गुरुप्रक्षि समर्पण गरिन्छ । आफूसँग भएको आफ्नो बहुमू ल्य वस्तु अर्पण गनुप नै
साँ चो समर्पण हो । यसमा श्रद्धाको भावना महत्त्वर्ूणप हुन्छ ।
 कृिज्ञिाको भाव िाखे ि िथा आफूले गिे को दक्षिणाका लाक्षग कुनै प्रकािको व्यक्तिगि अर्ेिा
निाखी ‘गुरु दक्षिणा’ समर्पण गने र्द्धक्षि क्षहन्दू समाजमा प्राचीनकालदे क्तख नै प्रचक्षलि छ ।
 समाजबाट हामीले जीवनभरि नै केही न केही र्ाइिहे का हुन्छछ ँ । अिः समाजलाई हामीले

‘योगदान’ र्क्षन गनुप र्छप भन्ने भावना क्षहन्दू समाजमा िहे को छ । यसैले समाजको क्षहिका लाक्षग,

उन्नक्षिका लाक्षग आफ्नो वर्प भरिको आय अथवा उर्लब्धीको दशाां श समाजकायपका लाक्षग समर्पण
गने र्िम्पिा छ।
 सांघकायप समाजको कायप हो । यो मे िो समाजको कायप हो भन्ने भावना िहन्छ । यस कायपका
लाक्षग र्क्षन धनको आवश्यकिा र्दप छ । अिः गुरुदक्षिणाका रूर्मा धनर्ूवपक समाजको र्ूजन
गने र्िम्पिा सांघमा छ । मे िो र्रिवाि, मे िो समाजको क्षचन्ता मै ले नगिे कसले गछप ? यस्तो

भावना िाखेि जो स्वयांसेवक छन्, जसले सांघकायपलाई स्वीकािे का छन् उनै ले सांघकायपका लाक्षग

गुरुदक्षिणा अर्पण गदप छन् ।


 दक्षिणामा अहां काि ि ग्लानी दु बै हुनु हुँदैन । यस्तो दान अहै िुक— अथाप ि् आफ्नो स्वाथप हे िु
हुनु हुँदैन ।
 दान र समर्प णको महत्व—
o दाक्षहने हािले क्षदएको दान दे ब्रे हािलाई थाहा हुनु हुँदैन । दान क्षदने को नाम दे खाइँ दैन
। असङ्ख्य मक्तििहरू छन् हाम्रा िि िी मक्तििको मू ल रूर्ले क्षनमाप ण गने को नाम

थाहा हुँ दैन । कसले बनायो र्त्ता लाग्दै न । र्क्षछ आएि, अचेल दािाको नाम ले खाउने

प्रचलन चले को छ । आफ्नो नाम उल्ले ख गनुप समर्पणको महत्वक्षवर्िीि माक्षनन्छ ।


 सांघकायपका लाक्षग िन ि मन ि जीवनभरि लगाउँ छछ ँ नै । धन र्क्षन वर्प मा एक क्षदन अर्पण

गने र्द्धक्षि छ । र्ूजन िन–मन–धनर्ूवपक गदाप र्ूजा र्ूणप हुन्छ ।

 गुरुदक्षिणा र्द्धक्षि क्षनवाप ध रूर्मा चक्षलिहे को छ । थाहै नर्ाई यो क्षवश्वकै अनछठो र्द्धक्षि बने को
छ । यसै िाशीद्वािा सांघ स्वावलम्बी रूर्मै चक्षलिहे को छ ।
 समाजमा सकािात्मक र्रिविपनको आकाां िा िाखछछ ँ भने त्यसका लाक्षग आफूले र्क्षन ‘िन–मन–

धन’ अर्पण गनुप र्दप छ । यो त्याग ि यज्ञकै एउटा रूर् हो— व्यक्तिगि स्वाथप को त्याग ि
समाज–क्षहिका लाक्षग यज्ञ ।

You might also like