You are on page 1of 4

लोकसेवा तयारी

Home /  शाखा अिधकृत /  सामािजक िववाद तथा (Social dispute & Con ict)

सामािजक िववाद तथा (Social dispute & Con ict)

 १.    पिरचय
सामाजमा उ प न हुने िविभ न िकिसमका िववाद, यसबाट िसिजत ेष, झगडा, मनोमािल य नै सामािजक द हो । िववाद पिछ द िसजना हुने हदु ँ ा
ु हु छ ।सामािजक वाथ (Social interest) परू ा गन िसलिसलामा यि तगत वा सामूिहक दृि टकोण, धारणा,
यसलाई सँगसँगै र एकै दृि टले हेनपन
अवसर लगायतका कारणले समाजमा िववाद र दको सज ृ ना हु छ । सामािजक दले समाज पा तरणमा सघाउ प ुयारउन पिन स दछ तर यसको
उिचत यव थापन भएन भने सामािजक िवख डनको खतरा पिन रह छ ।
२.    सामािजक िववाद र दका कारणह
सामािजक िववाद तथा दका िविभ न कारण हुन स छन् । ती िन नानुसार छन्ः—
(क)    वगीय अवधारण (Class Concept): काल मा सले आ नो Social Conflict Theory मा समाजमा धनी र गरीव अथात् हुने र नहुने वग
हु छ । धनी वगले गरीवको शोषण गछ यसको िव मा गरीवले िवद्रोह गनुपछ भ ने धारणा राखे । समाजमा वग संघष (Class Conflict) हुनल ु ाई
उनले वभािवक मानेका छन् । वग िवभेदकै कारणले सामािजक द भइरा छ भने यस िस ा तको मत हो ।
(ख)    साधन स्रोतको िवतरण (Distribution of Resources): समाजमा साधन स्रोतको िवतरणको प लाई िलएर िववाद वा द उ प न
हुन स छ । बजेट कसको लािग उपयोग गिरयो भ ने आधारमा पिन समाजमा एउटा प र अको प , एक गाउँ र अको गाउँ , एक टोल र अको टोल
बीचमा िववाद हुने गदछ ।
(ग)    िवभेद (Discrimination) : समाजमा रहेका िविभ न जाित, वग, भाषा, िल ग, सं कृितका मािनसह म ये कसैलाई सावजिनक साधन वा
व तुको प्रयोग, अवसरको उपयोग, धािमक वा रीितिरवाजमा ब देज लगाएको अव थामा समेत सामािजक द/िववाद ब न स छ ।
(घ)    सामािजक िहंसा (Social Violence): समाजमा एक वगबाट अको वगमािथ हन ु स ने िविभ न प्रकारका िहंसा मक गितिविध ज तै
बो सीको आरोपमा, दाइजोको आधारमा, िववाह वा जातको आधारमा हुने िहंसाले समेत सामािजक िववाद र दको िसजना हु छ ।
(ङ)     सामािजक मू यको िविवधता (Differences on Social Values): समाजमा िविभ न धम, सं कृित, रहनसहनलाई अवल बन गन
मािनसह रह छन् । एकले अकाको धम, सं कृित, रहन सहनलाई मा यता निदँदा वा बहुस ं यकले अ पसं यकको आ था दबाउन खो दा वा वेवा ता
गदा र धािमक अितवादका कारण समेत द र िववादको अव था िसजना हु छ ।
(च)    सामािजक योगदान (Social Contribution): सामािजक िक्रयाकलाप र िवकास िनमाणका कायह मा कु नै यि त, समूहले सहयोग
नगरेको, श्रमदान नगरेको, सहभागी नभएको वा वेवा ता गरेको आधारमा योगदान गन र नगन बीचमा सामािजक हन
ु स छ।
३.    सामािजक द कित आव यक ?
सामािजक चेतनाको अिभविृ गराउन दले भूिमका िनवाह गन स छ । कु नै पिन िवषयव तु वा Interest लाई िलएर समाजमा Interaction हु छ ।
यसबाट िवषय व तुलाई बु ने, छलफल गन अवसर सबैले पाउँ छन् जसले गदा सामािजक चेतना (Social awareness) अिभविृ हु छ ।
—   सामािजक िवकृित घटाउन म त प ु दछ । जाितय, भािषक, लैि गक वा वग य आधारमा हुने िवभेद हटाउन पिन दले सहयोग गदछ ।
—   सामािजक सेवा र साधन स्रोतको समुिचत उपयोग र िवतरणका लािग सामािजक दबाब (Social Pressure) िसजना भई समानता कायम रहन
स छ।
—   सामािजक िक्रयाकलापह पारदश हु छन् र सामािजक अगुवाह को जवाफदेिहता अिभविृ हु छ ।
—   सामािजक िववाद र दले सामािजक मू य मा यताह मा समयानुकूल पिरमाजन गराउँ छ । ढीवादी मा यताह लाई समा त गदछ ।
—   समाजको िनणय गन मता अिभविृ हुनक ु ा साथै सामािजक नेतृ वको िवकास गराउँ छ ।
तर सामािजक द वा िववादलाई उिचत ढंगले यव थापन नगरेमा र समयमा नै स वोधन नगिरएमा यसका नकारा मक प्रभाव बढी हु छन् ।
४.    सामािजक िववाद र दका नकारा मक प ह
सामािजक दको कु शल यव थापन हुन सकेन भने यसका सकारा मक भ दा नकारा मक प चाही ँबढी हु छन् । जुन िन न अनुसार छन्–
—    वैयि तक वा सामुिहक तरमा मनमुटाव भई सामािजक सहकाय हुन छा ने ।
—    एक–आपसमा आरोप प्र यारोपले द गिहिरदै िहंसा मक गितिविध हुन स ने ।
—    जाितय, धािमक, भािषक, वग य द ब दै गएमा सामािजक िहंसा भ कदै जाने र धनजनको ित हुने ।
—    एक ेतर् को सामािजक िववाद चुिलदै जाँदा देशका सबै ेतर् मा िहंसा मक गितिविध ब न स ने ।
—    सामािजक िवकासका कायह अव हुने ।
—    अ पसं यकह झन पीिडत र शोिषत हन ु स ने ।
—    शाि त सुर ा यव थापनमा चुनौती थिपने ।
—    सामािजक एकता र सिह ण ुता ख विलने र यसका दीघकालीन प्रभावह रहने ।
—    मानव िवकासमा नकारा मक असर पन ।
५.    सामािजक िववाद तथा दको यव थापन (Management of Social Debate & Conflict):
सामािजक िववाद तथा दको उिचत ढंगले यव थापन गन ज री छ । सही Diagnosis र Treatment हुन नसकेमा सकारा मकभ दा नकारा मक
प बढी हु छन् जुन समाज िवकासको लािग िहतकार हदु ँ ैन ।
५.१    िववाद र द यव थापक
सामािजक िववाद र दको यव थापन कु नै औपचािरक संगठन/सं थामा ज तो सहज छै न । समाज आपैmमा अनौपचािरक समूह हो । समाजका
िक्रयाकलापमा िविवधता हु छ र िविभ न औपचािरक संगठनह मा पिन आव हु छ समाज । यसैले समाजमा हुने िववाद र दको Manage गन
Manager एउटै यि त हुन स दैन । Multi actor हु छन् ।
(क)    सामािजक अगुवाह ः– समाजका वुि जीिव, िविभ न पेशामा आव मािनसह , सामुदाियक सं थाका प्रितिनिध, सामािजक सं थामा आव
नेतृ वदायी यि तह नै समाजको िववाद र दका यव थापक हुन ।
(ख)    राजनीितक नेत ृ वः– समाजका राजनीितक िक्रयाकलाप गन राजनीितक नेतृ वदायी पदमा रहेका यि तह पिन सामािजक िववाद र दका
यव थापक हुन ।
(ग)    धािमक र जाितय समुदायको नेत ृ वः– िविभ न धम, जाित एवं भािषक समुदायको नेतृ व गन यि तह पिन सामािजक िववाद र दका
यव थापक हुन ।
५.२    िववाद र दको यव थापनका तिरकाह
प्रबद्धना मक तिरकाह (Promotive Methods)
(क) सामािजक चेतनाको अिभवृद्िध (Promoting Social Consciousness): समाजमा प्रा त हुने अिधकार, सामािजक िक्रयाकलापबाट
प्रा त हुने लाभ, सामािजक िवकृितका पिरणाम, सामािजक स ाव, धम, सं कृित ज ता िवषयमा चेतना (Awareness) ज री हु छ । जसमा चेतना
छै न, उनीह लाई चेतना प्रवाह गनु सामािजक अिभय ताह को िज मेवारी हु छ ।
(ख) सामािजक अ तरिक्रया/स बाद (Social interaction/ dialogue): िविभ न धािमक, सां कृितक, िवकास िनमाण, सेवा प्रवाह,
सामुदाियक िक्रयाकलापका िवषयमा समाजका िविभ न प का मािनसह बीच छलफल, बहस र अ तरिक्रया हुन ु ज री छ । य तो Social
Dialogue का समयमा सामा य िववाद वा द हुन ु वाभािवक हु छ जसलाई सकारा मक पमा िलनुपदछ । यसमा सामािजक धारणा (Social
Opinion) को ज म हु छ ।
(ग) सामािजक धारणा सव ण (Social opinion Survey) : िवकास िनमाण, सेवा प्रवाह, प्राकृितक स्रोत साधनको प्रयोग वा उपयोग र
यसको स चालन तथा बाँडफाँडका िवषयमा सामािजक मत बु ने र यस धारणालाई सामािजक िनणय प्रिक्रयामा लैजाने ।
(घ) सामािजक वकालत (Social advocacy): समाजलाई लाभ प ु ने कु नै कायक्रम वा गिरन लागेका कायबाट हन ु े लाभ (Social benefit) का
प मा सामािजक अगुवाह र सामािजक पा तरणका अिभय ताह ले वकालत (advocacy) गनुपन हु छ ।
उपचारा मक तिरकाह (Curative methods):
सामािजक द यव थापनका प्रव धनकारी तिरकाह दलाई िसजना हुन निदन वा िसजना भए पिन त कालै यसलाई उपल धी सिहत समाधान
गन प ित हो । तर द वा िववाद ब दै जाने र यसबाट नकारा मक अव था िसजना हुने अव थामा देहायका तिरका अपनाउनु पदछ ।
(क) िववाद वा दको अव था आंकलन गन (Understanding the situation) : समाजमा के कारणले क तो िकिसमको वा िवषयको द वा
िववाद भएको हो भ ने कु रा बु नु पदछ ।
(ख) लेखाजोखा गन (Appraisal): िववाद वा दको अव था क तो छ, कित प्रभाव पान स छ वा पिरणाम के हुन स छ भ ने िवषयमा लेखाजोखा
गनु ज री छ ।
(ग) स चार गन (Communicate): द वा िववाद यव थापकह ले एक आपसमा सच ू ना वा जानकारीको स चार गन र िववादबाट पन असरलाई

यन गन िवषयमा मतै य कायम गन । यव थापकह ले नै आपसमा िववाद नगन ।
(घ)  िववाद वा दलाई स बोधन गन (Response to debate or Conflict) :
—    िववाद वा द नचकाउन समाजका सबै प लाई आग्रह गन ।
—    िववादमा संल न यि त समूहलाई छलफल वा वाताका लािग आग्रह गन ।
—    म य थकता वा सहजकता िनयु त गन ।
(ङ)    ह त ेप गन (Intervention) : िववाद वा दमा संल न यि त वा समूहलाई य तो कायमा संल न नहुन चेतावनी िदने, सामािजक संघ
सं था, धािमक, जाितय समुदाय माफत हुने दलाई िन सािहत गन । य तो कायमा संल नलाई आव यकता अनुसार िनय त्रणमा िलन प्रशासनलाई
आग्रह गन । कानूनको उ लंघन गन, सामािजक िहंसामा संल न भई द चकाउनेलाई कानुनी कारवाहीको लािग प्रशासिनक िनकायको िज मा
लगाउने ।
६.    सामािजक िववाद/ द यव थापनमा राजनीितक ेत्रको भूिमका
—    राजनीित समाजको पिन नेतृ व गन ेतर् हो । सामािजक ेतर् का बुि जीिव, अगुवाह , सामािजक कायकताको निजक रहने थानीय
राजनीितक नेतृ व एवं राजनीितक दलह ले यव थापन सहयोग गनुपन ।
—    राजनीितक आ था, िवचार, कायक्रमका आधारमा पिन सामािजक िववाद वा द िसजना हुन स ने भएकोले यसतफ सचेत रहनु पदछ ।
—    सामािजक िववाद वा द ब ने गरी राजनीितक िक्रयाकलाप गन हुदैन ।
—    सामािजक िववाद वा दको यव थापनका लािग राजनीितक ेतर् ले उिचत वातावरण तयार गन र यव थापनमा सहयोग गनुपदछ ।
—    सामािजक एकता, भातृ व, सिह ण ुताप्रित राजनीितक प्रितव ता आव यक हु छ ।
७.    सामािजक िववाद/ द यव थापनमा प्रशासनको भूिमका
—    समाजको सामािजक संरचना र यसका प्रभावप्रित प्रशासनले जानकारी रा ु पदछ ।
—    िवकास िनमाणका कायक्रम तजुमा र काया वयनमा सामािजक सहभािगता प्रव धन गरी दको िसजना नहुने अव था िसजना गनु पदछ ।
—    सावजिनक सेवाको िवतरणमा िवभेदपण ू नीित लाग ू गन हुदैन ।
—    िवकास र सेवा िवतरणका कायह को अनुगमन गनु पदछ । सावजिनक र प्राकृितक श्रोतह मा सामािजक पहच ु ँ को िनगरानी ज री छ ।
—    समाजमा हन ु े िहं
स ा मक र कानु न िव का गितिविधमा त काल कान ू न ी कारवाही गनु
पदछ ।
—    सामुदाियक सहभािगतालाई प्राथिमकता िदँदै सहकायमूलक िक्रयाकलाप स चालन गनुपदछ ।
८.    सामािजक िववाद र द यव थापनमा सामुदाियक सं थाको भूिमकाः
—    सामुदाियक सं थाह ले सामािजक िववाद र दबारे सचेत रही य ता गितिविधह को जानकारी रा ु पन ।
—    सामुदाियक िक्रयाकलाप स चालन गदा धािमक, जाितय, वग य, लैि गक िवभेद नहुने गरी स चाल गन ।
—    समाजका सबै प सँग बराबरको स ब ध कायम गन
—    सामािजक चेतना अिभविृ , पहच ु ँ र सहभािगता प्रव धन गन
९.    नेपालमा सामािजक द/िववादको अव था
—    राजनीितक िवचार वा धारणाका आधारमा पिन समाज िवभािजत छ र सामािजक िववाद बढेका छन् ।
—    जाितय, भािषक, धािमक कारणले समेत समाजमा िववाद िसजना गराईएको छ ।
—    सामािजक िवकृितह , सामािजक अपराधको प –िवप , संर ण र कारवाहीका िवषयलाई िलएर समेत सामािजक द र िववाद हुने गरेका छन् ।
—    रा यले प्रदान गन सावजिनक सेवा मािथको पहच ु ँ र अवसरलाई िलएर पिन िववाद एवं द हुने गरेको छ ।
—    िवकास कायक्रम मािथको पहच ु ँ , िनय त्रण र अनुकूलतालाई िलएर िववाद हुने गरेको छ ।
—    सरकारी िनकायह को थापना ज तो– प्रहरी चौकी, गा.िव.स. वा सरकारी कायालय कहाँ रा े भ ने ज ता िवषयमा समेत सामािजक िववाद
चकने गरेका छन् ।
—    प्राकृितक श्रोतह –वनको उपयोग, खानेपानी प्रयोग, चरन ेतर् जिडबुटी, खानी ज ता िवषयमा सामािजक िववाद र दह िसजना हुने
गरेका छन् ।

This entry was posted in   शाखा अिधकृत, तत


ृ ीय पत्र, समसामियक िवषयह and tagged   o cer; िववाद.
Bookmark the   permalink.

 This article was helpful

  21 people found this article useful

 समाजमा सामािजक िववाद र द िकन देखा पदछन् ? मुदर् ा शु ीकरणको(Money Laundering)को अवधारणाबारे
सामािजक िववाद र ह समाज िवकासका अवरोध हुन ् वा चचा गद नेपालले यसका िव अवल वन गरेका नीितगत एवं
प्रव क ? िव लेषण गनुहोस् । सं थागत उपायह मािथ संि त प्रकाश पानुहोस् । 
लोकसेवा तयारी has written 25 articles

Leave a Reply
You must be logged in to post a comment.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You might also like