You are on page 1of 35

प्रहरीमा उत्प्रेरणा र मनोवल

प्र.ना.उ. श्याम सिंह चौधरी


महानगरीय प्रहरी कार्यालय रानीपोखरी
(२०७६/०५/१९ गते १३:००-१४:३० बजे )
तस्बिर बुझ्नेकोशिस गरौ !
लंकाका राजा रावणले मर्नु अघि भगवान रामचन्द्रलाई
भनेका रहेछन-्
• उमेरमा म तिमी भन्दा जेठो छु।
• जातमा तिमी भन्दा म जेठो छु, तिमी क्षेत्री म वाहुन।
• ज्ञान र वलमा पनि म तिमी भन्दा अघि छु।
• तपस्या र क्षमतामा पनि तिमी भन्दा म अगाडि छु।
• देश पनि तिम्रो भन्दा ठुलो र सन्ु दर छ।
• तिम्रो सनु को घर मेरो सनु कै देश।
सबै कुरामा म अगाडि भएपनि तिमीसगं म लडाईमा ं हारें। किनकि
तिमीसगं तिम्रो भाइको साथ छ तर मेरो भाइ मेरो साथमा छै न।
प्रशिक्षणको उदेश्यहरु
१. उत्प्रेरणाको परिचय दिन
२. उत्प्रेरणाको २ वटा विधि बताउन
३. कर्मचारीलाई उत्प्रेरित गर्ने तरिकाको बारे मा बताउन
४. प्रहरी मनोवलको बारे मा बताउन।
५. मनोवल वद्धिृ गराउने तरिकाको बारे मा बताउन।
प्रशिक्षणका विषयवस्तुहरु
१. उत्प्रेरणाको परिचय
२. उत्प्रेरणाको सिद्धान्त
३. उत्प्रेरणाले के गर्छ?
४. उत्प्रेरणाका विधिहरु
५. कर्मचारीलाई कसरी उत्प्रेरित गर्ने?
६. प्रहरी मनोवल
७. मनोवल ह्रास हुने कारणहरु
८. मनोवल कायम राख्न ध्यान दिनपु र्ने कुराहरु
९ पनु रावलोकन
उत्प्रेरणा
 अठारौं शताब्दिको अन्त्य तिर आएर बेलायतले कै दीहरुलाई अष्ट्रे लिया पठाउन
थाल्यो ।
 जाँदाजाँदै बाटैमा थप्रु ै कै दीहरु मत्ृ यक
ू ो शिकार बन्न पगु े — कारण थियो खराब
पोषण, अत्याधिक भिडभाडले निम्त्याउने विभिन्न प्रकारका रोगको सक्र ं मण ।
 एक पटक एउटै जहाजमा लैजाँदै गरिएका मध्ये ३७% कै दीसम्म मत्ृ यक ु ो शिकार
बन्न पगु े ।
 त्यस पछिको लगत्तैको भ्रमणमा तीन वटा जहाजमा ३२२ कै दी मध्ये के वल
एकको मत्ृ यु भयो ।
 किन र कसरी कै दीको मत्ृ यु रोकियो?
उत्प्रेरक कथा

• दरबारमा एउटा कुकुरलाई पाल्ने योजना अनसु ार सामान्यभन्दा राम्रो


किसिमको कुकुरलाई लाखौ ँ खर्च गरे र पालियो.......तर भयो के त?
• अमेरिकाका डां म्याक्सयु ल मर्जले सन् १९६० मा जति मान्छे को प्लास्टिक
सर्जरी गर्दै गए त्यति सर्जरी गरे काहरुमा के कति परिवर्तन आउछ त ?
उनीहरुको मनोबिज्ञान के भयो ? उनीहरुको जीवन कस्तो रहयो त ? ९ सय
५५ जनाको जीवनमा आमल ु परिवर्तन भएको पाइयो तर ५५ मान्छे को भने
अनहु ार परिवर्तन भएर पनि जस्ताको त्यस्तै रहेको पाए
• अनहु ार राम्रै भएको तर आफुसँग न त पैसा छ न त भविष्य छ सबैतिर
अन्धकारै अन्धकार छ जस्ता नकारात्मक कुरा सनु ाएछन् ।
 टमस अल्वा एडिसन आफ्नो ल्याबमा घण्टौ ँसम्म तल्लिन भइरहन्थे ।
श्रीमतीलाई दया लागेर भनिछन,् ‘श्रीमान तपाई ंसधै ँ ल्याबमा काम गरे र धेरै
थाक्नु भएको छ होला ! आज विदाको दिन त कतै घम्ु न गएर रमाइलो गर्नुस् ।
श्रीमतीले यति भनिसके पछि एडिसनले बडो गजबको जवाफ दिएका थिए रे ,
‘धन्यवाद श्रीमति, कि तिमीले मेरो यत्रो ख्याल राख्यौ, ल उसोभए म गएँ
रमाइलो गर्न ।
१. उत्प्रेरणाको परिचय

 कर्मचारीलाई कुनै एक निश्चित दिशामा लक्ष्य प्राप्त गर्न तिव्र


ईच्छा जगाउने कार्य उत्प्रेरणा हो।
 यो मनोवैज्ञानिक पक्ष हो।
 शारीरिक, मानसिक र प्राविधिक रुपले सक्षम व्यक्ति पनि
तोकिएको काम गर्न अग्रसर नहुन सक्छ। किनकि हाम्रो मन
एकातिर अनि तन अर्कातिर
 विशिष्ट स्थितिमा कुनै व्यक्तिको उपस्थित किन्न सकिन्छ,
उसको समय किन्न सकिन्छ तर उसको जोस, जाँगर, र
उमगं किन्न सकिदैन।
 यदि सकिदैन भने के हो त यसको उपचार वा निदान?
 के यो गर्न सकिन्छ त? सम्भव छ? छ भने कसरी?
So, What should we do ?.................
२. उत्प्रेरणाको सिद्धान्त

 Abraham Harold Maslow - American psychologist


 Theory of Maslow's hierarchy of needs
 मास्लोले मानवका सकारात्मक गणु हरु हुन्छन त्यसको खोजी गर्नुपर्छ र उपयोग गर्न सक्नु
पर्छ। नकि उसलाई दोषको थप्रु ोको हेर्नु मात्र हुदनै ।
 मानिसलाई देहायका आवश्यकता पर्ति ु हुदँ ै जाँदा काममा उत्प्रेरित हुन्छन-्
१. शारीरिक आवश्यकता- गास, बास, कपास र यौन तप्ति ृ
२. सरु क्षा- व्यक्ति, परिवार, नोकरी, स्वास्थ्य, सम्पत्ति, नैतिकता
३. सामाजिक आवश्यकता- साथित्व, पारिवारीक जमघट, स्नेहता, शारीरिक आकर्षणता
४. आत्म सम्मान- आत्मसम्मान, अरुको सम्मान, अरुबाट आफु सम्मान, उपलव्धी,
५. आत्म सन्ं तष्टु ी- नैतिकता, तदारुकता, स्वीकार्यता, सिर्जनशीलता, समस्याको निराकरणता
३. उत्प्रेरणाले के गर्छ?

 व्यक्तिले आफुमा भएको क्षमता थाहा पाउँ छ।


 आफुले नजानेको कुरा सिक्दछ र बझ्ु दछ।
 व्यक्तिले असम्भव ठानेको कुरालाई सम्भव
बनाउँछ।
 अरुको मख ु ताक्ने बानीलाई हटाउछ।
 काममा गण ु स्तरीयता ल्याउँछ।
 लक्ष्य प्राप्तिका लागि अरुलाई उत्प्रेरित गराउँ छ।
 निष्कृय व्यक्तिलाई सकृय बनाउँ छ।
उत्प्रेरणाले के गर्छ?.......

 विषयगत ज्ञान, सीप, तरिका


सिकाउँछ।
 सहभागिता जटु ाउछ।
 आफुलाई हरे क कामको
प्रतिस्पर्धी गराउछ।
 कर्मचारीको कार्यसम्पादनको
स्तरमा वद्दि
ृ ल्याउँछ। जो
उनीहरुको उत्प्रेरणा र मनोबलको
स्तरमा निर्भर रहन्छ ।
४. उत्प्रेरणाका विधिहरु

अ. सकारात्मक विधि
आ. नकारात्मक विधि
अ) सकारात्मक विधि

क) मौद्रिक तत्व-
आकर्षक तलव, बोनस, बीमा, आवाश, उपचार, उपदान, शैक्षिक वत्ति
ृ ,
सन्तति वतिृ , सचं य कोष आदि।

ख) गैर मौद्रिक तत्व-


तालिम, प्रशसं ा, यातायात सवि ु धा, सच
ं ार सवि
ु धा, तालिम, अधिकार
प्रत्यायोजन, निर्णय प्रकृयामा सहभागिता, जिम्मेवारी, उत्तरदायी
आ) नकारात्मक विधि

 जिम्मेवारीबाट हटाउने
 दर्गु म स्थानमा सरुवा
 सध
ु ारात्मक तालिम
 विभागीय दण्ड सजाँय
 सचेत गर्ने
 ग्रेड रोक्का
 पदोन्नति रोक्का
 तल्लो स्के लमा घटुवा
 नोकरीबाट हटाउने
उत्प्रेरणाका प्रकार
क) आन्तरिक
ख) वाह्य
आन्तरिक तत्व (Intrinsic motivation):
कुनैपनि व्यक्तिलाई कुनै काममा लगाउन वा उसले गरिरहेको काममा निरन्तरता
दिन उसलाई अन्तरमन देखि नै उत्साहित पार्ने आन्तरिक तत्व हो । व्यक्तिले कुनै
खास काम गर्दा भित्रैदखि
े रमाएको हुन्छ, त्यसैमा सन्तष्टि
ु प्राप्त गरे को हुन्छ। जस्तै
रक्तदान, धार्मिक चेतना, परोपकारी भावना, पण्ु य कार्य, मनोरञ्जनात्मक कार्य,
कल्याणकारी कार्य, सहयोगी कार्य, प्राकृतिक विपदमा गरिने उध्दार कार्य।
बाह्य तत्व (Extrinsic motivation):
 कुनैपनि व्यक्तिलाई कुनै काममा लगाउन उसले पाइरहेको भन्दा अतिरिक्त
सवि
ु धा, सहयोग, परु स्कार, तक्मा-पदक-विभषु ण, मान-सम्मान, प्रशसं ापत्र, दान-
बकस-उपहार दिइने प्रक्रिया वा प्रणाली नै Extrinsic motivation हो।
५. कर्मचारीलाई कसरी उत्प्रेरित गर्ने?
 कुनै पनि सङ्गठनमा कार्यसम्पादनका लागि सङ्गठनले स्रोत, साधन तथा वातावरणको
उपयक्तु परिचालनको चाँजोपाँजो मिलाएको हुन्छ।
 मानव साधन नै त्यस्तो साधन हो जसले अन्य साधनको उपयोगिता र गतिशीलतासमेत
निर्धारण गर्दछ ।
 मानिसबाहेक अन्य साधन आफै क्रियाशील हुने हैसियत राख्दैन। तसर्थ.....
 पहिलो कुरा हामीले आफ्नो सोच, दृष्टिकोण बदलेर हेरौ ँ सबै परिस्थिति ठीक लाग्न थाल्छ ।
 हाम्रो समाजमा ९० प्रतिशतभन्दा बढी मानिसहरु नकारात्मक प्रवति ृ का निराशावादी छन् ।
त्यसैले उनीहरुकै विचारमा आफूलाई हावी गराउन थाल्यौ ँ भने सफलता प्रायः असम्भव छ

 हामीले फरक सोच्न सक्नपु र्छ । प्रष्ट लक्ष्य बनाऔँ, लक्ष्य प्राप्तिका लागि स्पष्ट कार्ययोजना
तयार गरौ ँ । अनि उक्त कार्ययोजना अनसु ार नियमित कार्य गरौ ँ ।
कर्मचारीलाई कसरी उत्प्रेरित गर्ने?........

 उसको भावनात्मक कुरामा रहेको कमिलाई हटाएर।


 सामहि
ु क भावनाको विकास गराएर।
 समय अनस
ु ार के गर्नु राम्रो के नराम्रो हो स्पष्ट बताएर।
 जिम्मेवारी हेरफे र गरे र।
 नेत्रत्ृ व गर्ने अवसर प्रदान गरे र।
 Yes, I can do it.
 लक्ष्य प्राप्तिको लागि संघर्षरत रहँदा आफूले
आफूलाई भनौ ँ कि यो मेरो परीक्षा हो, म यसमा हटेर
होइन, डटेर लाग्छु । किनभने मलाइ थाहा छ Yes, I
can do it.
नेपाल प्रहरीमा उत्प्रेरणाकोलागि कारक तत्व

 प्रहरीको पोशाक
 दरवन्दी
 वढुवा
 सरुवा
 काज
 विदा
 परु स्कार
नेपाल प्रहरीमा उत्प्रेरणाकोलागि कारक तत्व.......

 निवति
ृ भरण
 संचयकोष
 सेवाको सरु क्षा
 पारिवारीक आनन्द
 आत्म सन्तष्टि

 सामाजिक प्रतिष्ठा र ईज्जत
 यु एन सेवा
६. प्रहरी मनोवल

 मनोवलयक्त
ु प्रहरीको शीर सधै ठाडो हुन्छ।
 के ही गरौं भन्ने भावना जागतृ रहन्छ।
 पेशा प्रति सन्तष्टु हुन्छ।
 काममा उत्प्रेरित रहन्छ।
 नियम काननु को पालना गर्छ र गराउँछ।
 आधिकारीक कुरामा विश्वास राख्छ।
 नजानेको नसनु ेको विषयमा बोल्दैन।
 आफ्नो जिम्मेवारी र जवाफदेहीताको पालना गर्छ।
 पश्चातापले दिमागमा ताप र चाप मात्रै दिन्छ, फलिफाप दिँदनै । त्यसकारण पछुतो
छोडेर प्रक्रियामा लागौ ँ । हिजो गरिएन भन्ने लागेको भए ठिकै छ तर आज भने
त्यही गल्ती नदोहोर्याऔँ।
७. मनोवल ह्रास हुने कारणहरु

१. पक्षपातपर्णु व्यवहार - काज, विदा, तालिम, काम गर्ने अवशर


२. सरुवा वढुवामा विभेद
३. अपर्याप्त सेवा सवि ु धा- आवाश, भत्ता, यातायात सवि
ु धा
४. मानसिक तनाव
५. काम गर्ने अनक ु ू ल वातावरण नहुन।ु
६. कमाण्डरबाट हुने गलत व्यवहार
७. उचित मल्ु याँङ्कन नहुनु
८. सेवाको असरु क्षा
८. मनोवल कायम राख्न ध्यान दिनपु र्ने कुराहरु

१. सबैलाई समान र सम्मानपर्णु व्यवहार


२. व्यवसायीक र व्यक्तिगत समस्यालाई गम्भीरतापर्वु क ग्रहण गर्ने।
३. वति
ृ विकासको समान अवशर दिने।
४. आफुसंग भएको स्रोत साधनको अधिकतम उपयोग
५. सरुवा वढुवामा पारदार्शीता
६. दण्ड तथा परु स्कारको नीतिमा कडाई
७. मातहत कर्मचारीले गरे को कामको जिम्मेवारी लिने।
८. सामान्य गल्तिलाई सधु ार्ने।
मनोवल कायम राख्न ध्यान दिनुपर्ने कुराहरु......

९. हरे कलाई काम प्राति जागरुक बनाउने।


१०. आफुले नमनू ाको रुपमा काम गर्ने।
११. बराबर हौसला र प्रेरणा प्रदान गर्ने।
१२. मातहत कर्मचारीको कृयाकलापमा सहभागी हुने।
१३. आपत बिपतमा सहयोग पर्या ु उने।
१४. सामहि ु क हितको कुरालाई माथिल्लो निकायबाट स्वीकृति गराउने।
१५. मल्ु याङ्कन प्रकृयालई पारदर्शी र सहभागीतामल
ु क बनाउने।
भनाई हो......

 १ घण्टा खश ु ी चाहिए निदाउनहु ोस।्


 १ दिन खश ु ी चाहिए वनभोज खान जानहु ोस।
 १ हप्ता खशु ी चाहिए छुट्टी लिएर कतै घम्ु न जानहु ोस।
 १ महिना खश
ु ी चाहिए विवाह गर्नुहोस।
 १ वर्ष खश
ु ी चाहिए रुपिया पैसा थपु ार्नुहोस।
 जिवनभर खश ु ी चाहिए आफ्नो कामलाई माया गर्नुहोस।
उत्प्रेरणाको अभावमा के होला?
 सेवा प्रदायकको व्यवहार सेवकको नभई शासकको जस्तो भएको कारण जनताले महससु
गर्ने गरी सेवा प्रवाह हुन सके को छै न ।
 सरकारले व्यवस्था गरे का नागरिक बडापत्र, उजरु ी पेटिका, सार्वजनिक सनु व ु ाई, सचू ना
अधिकारी, गनु ासो सनु वु ाई लगायत प्रावधानहरुको समचि ु त उपयोग हुन सके को छै न ।
 प्रक्रिया पर्ु ‍याउनभ
ु न्दा भनसनु का आधारमा काम गराउने प्रवत्ति
ृ सेवाग्राहीमा मौलाएको
पाइन्छ ।
 नियम मिचेर दबावका आधारमा काम गराउँ दा गर्व मान्ने हाम्रो संस्कार र प्रवत्ति
ृ ले
सेवाग्राही र सेवा प्रदायकको सम्बन्ध कमजोर बनाई सेवाप्रतिको जनविश्वास कमजोर
बनाउन उद्यत देखिन्छ ।
९ पुनरावलोकन

१. उत्प्रेरणाको परिचय
२. उत्प्रेरणाको सिद्धान्त
३. उत्प्रेरणाले के गर्छ?
४. उत्प्रेरणाका विधिहरु
५. कर्मचारीलाई कसरी उत्प्रेरित गर्ने?
६. प्रहरी मनोवल
७. मनोवल ह्रास हुने कारणहरु
८. मनोवल कायम राख्न ध्यान दिनपु र्ने कुराहरु
धन्यवाद!

You might also like