You are on page 1of 3

"मे रो नौ वर्षको छोराको प्रश्न " "से क्स" सु न्दा कस्तो कस्तो अप्ठे रो लाग्ने यो शब्द हाम्रो दे शको

लागि अझै पनि सामाजिक


रूपमा अशोभनीय मानिन्छ| सामान्य रूपमा यो शब्दलाई उच्चारण गर्नु राम्रो र सभ्य मानिदै न | हुन पनि सरसर्ती हेर्दा यो
शब्दलाई सभ्य शब्द त म आफैं पनि मान्दिन | हाम्रो समाजमा जति यो शब्द को प्रयोगले हलचल ल्याउंदछ, पश्चिमी
सभ्यतामा यो शब्दले खासै त्यति हलचल मच्चाएको भने म पाउँदिन | शायद यहाँ बालबालिकाहरुलाई स्कू लमा दिईने
शिक्षाको कारण हो या यसलाई पश्चिमाहरुले त्यति आश्चर्य जनकरूपमा नलिने हुनाले यो शब्द विशे ष महत्व राखे र पनि
त्यति उत्सु कता भने यहाँ दे खिदै न | नौ वर्षको चं चल मे रो छोरा, आज भोलि धे रै विषयलाई लिएर धे रै प्रश्न गर्ने गर्दछ |
उसको प्रश्नहरु आजभोलि निकै टे ढा मे ढा हुन थाले का छन् | उसको उमे र सं गै बढे को उत्सु कतालाई म हर सम्भव सहि उत्तर
दिने कोशिस गर्दछु |

My son aged 9’s question about sex made me feel difficult. This world is still considered a taboo in our
coutry’s social structure. I myself do not consider this word to be respectable. This word that creates
much vibration in our culture doesn’t create much noise in the West. Whether it is because of the
education they receive at school or sex is not considered to be of a big deal, this word doesn’t create
much curiosity here in the West. My 9 years son asks much questions this days of various topics. His
questions are bent into many types these days. I try my best to solve his curiosities.

कुरा एकदिनको हो जब म मे रो नौ वर्षको छोरालाई लिएर ट् रेनमा swimming class को लागि लिएर Astoria Complex
जादैं थिएँ | ट् रेन भित्र २०/२५ मानिसहरु थिए | थरि थरिका मानिसहरु, स्वे त-अस्वे त अमे रिकन, हिस्पानिक, एशियन आदि..
(अमे रिका imigrant हरुको दे श भएको हुनाले यो एउटै दे श भित्र हामी सं सारका अधिकां श दे शका मानिसहरु दे ख्न सक्छौ |
न्यु योर्क शहरमा त यसको प्रभाव अझ धे रै छ) ट् रेन भित्र कोहि पत्रिका पढ्दै थिए, कोहि फोनमा गे म खे ल्दै थिए भने कोहि
आखाँ बन्द गरे र टाउको अड्याएर आराम गर्दै थिए | कोहि साथी सं ग गफ गर्दै थिए | सबै आ- आफ्नो धु नमा | त्यसरी नै म
पनि ट् रेनको सिटमा बसे पछि आफ्नो ब्यागबाट फोन निकाले र फेसबु क हे र्न थालें | फेसबु क आजकल मानिसहरुको बलियो
सं चार माध्यम बने को छ | सं सारका जु न कुनामा जस्तो महत्वपूर्ण घटना घट् छ त्यसलाई स्थानीय व्यक्तिहरुले फोटो या
भिडिओ खिचे र तु रुन्त शे येर गर्छन् र केहि मिने ट भित्रै त्यो भाईरल बन्दछ | त्यसै ले म पनि आजकल आफ्नो दिनको केहि
समय फेसबु कलाई अवश्य पनि दिने गर्दछु | "MOM , what is a Museum of Sex ? what is it about ?"

It happened on the day when I was taking my 9 years old son to a swimming class in Astoria complex in a
train. Train had 20-25 people. All kinds of people, black-white Americans, Hispanics, Asian etc..(America
being a nation of immigrants, we can see people of all different culture and races here. Especially, New
York City is a melting pot.)Some people were reading in the train, others were playing games on their
phone while some were trying to get rest with their eyes closed. Some were talking to their friends.
Everyone in their own world. I began browing my facebook profile. Facebook has become a powerful
communicating tools these days. People post incidents throughout the world via facebook and it becomes
viral within minutes. So, I contribute few moments of my days to the facebook.

मे रो नौ वर्षको छोराले ट् रेन भित्र व्याप्त शु न्यता भं ग गर्दै लगभग सबै ले सु न्ने गरी सोध्यो |मे रो पनि तान्द्रा भं ग भयो |
एकछिन त मै ले बु झिन.. शायद उसले मे रो मे रो अनु हारमा छाएको दुविधा बु झेर हो कि क्याहो फेरि भन्यो, "What is sex ?
Mom ?" उसले औंल्याउदैं ट् रेनको सिट माथिको बिज्ञापन मलाई दे खायो | त्यस बिज्ञापनमा खासै विशे ष त केहि थिएन तर
त्यसमा ले खिएको थियो "Museum Of Sex". "sex " शब्द नै त्यहाँ प्रश्नको लागि काफी थियो त्यो बालक मश्तिश्कको
लागि | उसको प्रश्नात्मक कलिला नजरहरु मे रो जवाफको प्रतिक्षा गरिरहे का थिए | उसले आज सम्म धे रै museum घु मेको
थियो तर यस्तो museum को नाम पनि सु नेको थिएन न त मलाई नै थाहा थियो | उसले उ museum जान पाउँदा सधैं खु शी
भएर जाने गर्दथ्यो किनकी म उसको knowledge को लागि पनि museum को महत्व कति छ भने र बताउने गर्दथें |

| "MOM , what is a Museum of Sex ? what is it about ?" My son interrupted the silence in the train with
this question. My own attention shifted. He asked again considering my response,”What is sex?
Mom?”He pointed at the advertisement on the top of the train seats. Nothing special was on the
advertisement except that it was written in there “Museum of Sex.” In the child brain, the word “sex” was
enough to create curiosity. He was waiting for my response. He had visited many museums up till now but
neither him or I had heard of a “sex” museum. He used to enjoy going to museums because I used to
reiterate how important it is to go to museums to gain more knowledge.
ट् रेनका वरपरका थरीथरीका यात्रुहरु मे रो र मे रो छोराको मु खमा हे र्न थाले | केहिका आखाँमाअप्रत्यासित रुपमा सोधिएको
यो प्रश्नले आश्चर्य ल्याएको थियो भने केहिका अनु हारमा कौतु हलता.. जो मे रो अनु हार हे रिरहे का थिए कि अब म के उत्तर
दिने छु यो प्रश्नको | म पनि निकै दुविधामा परें तर चाडैं सम्हालिएँ किनकि म आमा थिएँ र त्यो मे रो जिम्मे वारी थियो | मे रो
सन्तानको मनमा जाग्ने हर कौतु हलताको उत्तर दिनु मे रो कर्तव्य थियो | आफुलाई सजग र सहज बनाएर मै ले आफ्नो धर्म
सं स्कृति सम्झिएँ |

All the train passengers began looking at me and my son. Some were surprised by this unexpected
question while others were curious. Some were wondering what will my answer be. I was myself
wondering but I controlled myself. It was my duty to answer every question that pop in the head of my
children. I remembered my religion and culture.

आफ्नो दे श र बाल्यकाल सम्झिएँ | सानै उमे र दे खि आफुले दे खेका र भोगे का कुराहरु सम्झिएँ | आजको समय र मे रो समय
एउटै थिएन | समयले निक्कै फड् को मारिसकेको थियो | हामी आज एक्काईसौं शताब्दीमा छौं र म जे भन्न गईरहे की छु त्यो
मे रो छोराले सालौं साल सम्झने छ | त्यसै ले म उसलाई उसको प्रश्नको गलत व्याख्या गरे र गलत मार्गदर्शन गर्ने पक्षमा
थिईन | मै ले सम्झे , म आज सम्म पनि मे रो आमाले सिकाउनु भएको कुरालाई आत्मसात गर्छु र सत्य मान्छु | त्यसै ले मै ले
केहि क्षण मै सोचें म जे भन्ने छु सत्य भन्ने छु | एकदिन उ जवान भएर यो नसोचोस् कि मै ले उसलाई गलत भने की रहे छु |

I remembered my country and my childhood. I began remembering the things I had seen and experienced
since childhood. Today and my times weren’t same. Time had changed many things around. Today we
are in the 21st century and my son shall remember what I said for a long time. I wasn’t going to explain the
wrong meaning of his question and mislead him. I remember, I have been embracing what my mother
taught up till now. I promised myself that I would give the right answer so that he’d not find me wrong
when he grows up.

अर्को अर्थमा भनौं भने आजका बाल बलिका हामीले सोचे को र हाम्रो समयको जस्त्तो सिधा पनि छै नन् | आजको प्रगतिशील
दुनियाँमा धे रै अघि बढिसके र उनीहरुले अझ धे रै बढ्नु छ | नत्र उनीहरुलाई भविष्यमा जिउन गाह्रो हुने छ| त्यसै ले यस्ता
सानातिना तर महत्वपूर्ण विषयलाई मध्यनज़र राखे र उनीहरुको उत्सु कता र कौतु हलतालाई उचित उत्तर दिएर शान्त पार्नुलाई
म आफ्नो कर्तव्य ठान्छु |

In other words, today’s children are not like the kids of our times. They have moved forward to a great
extent and they must keep moving on. Otherwise, they will have a hard time surviving. This is the reason
why I consider it to be my duty to properly answer every question.

मलाई लाग्छ, मे रो यो विचार कतिपय मे रो जस्तै दे शमा जान्मिनु भएका अभिभावकहरुलाई चित्त नबु झ्ला तर के तपाईहरु
चाहनु हुन्छ भोलि तपाईहरुको कम्पुटर या ल्यापटपमा आफ्ना बच्चाहरु आफ्नो उत्सु कता को उत्तर खोजु न?
् ? अनावश्यक
हजारौं विडियो र नराम्रो विकृतिले भरिएको निलो सिने माहरु खोजि गर्दै हे रेर गलत शिक्षा लिउन् !!

Some parents born in a country like mine might not like my response but do they want their children to try
finding answers to their curiosity via laptop and computers. Do they want their children watching porn and
online videos to find their answers?

अवश्य नै चाहनु हुन्न.. हामी मानव जाति यस्ता छौं कि जती जु न कुरा लु कायो त्यसमै त्यति नै त्यसको खोजीनिती गरे र पत्ता
लगाउने कोशिश गर्छौं | यीनीहरु त बालक हुन् जसका सिक्ने र बु झ्ने उमे र अब सु रु हुदैं छ | हामीले बे लामै उनीहरुले
खोजिरहे को प्रश्नको उत्तर यथोचित उत्तर दिई शान्त गर्न सक्यौ र त्यसको गलत र सहि पक्ष र उचित समयको बारे मा
जानकारी गरायौं भने कमसे कम सहि गलत छुट् टाउने क्षमताको वृ दी हुने छ |

They definitely do not want that.Our human nature is such that whatever is hidden, we try to find out
about it as much as possible. These are children whose learning phase is just beginning. If we can
answer their questions properly, may be we can help them raise their ability to distinguish between right
and wrong.
यस्तै सोचे र मै ले मे रो छोरालाई मै ले मार्गदर्शन गर्ने निर्णय गरें र उसको प्रश्नात्मक नजरलाई एक पटक फेरि पढें | "What is
sex Mom ?" उसले अझै उत्तरको आशामा मलाई पर्खिरहे को थियो "Sex is a normal thing which happen in between
man and woman " अन्तत: मै ले भनें (यधपी आजकल sex को परिभाषाले बृ हद रुप लिई सकेको छ तर मे रो नौ वर्षको
छोराले बु झ्न सक्ने मात्र सम्झाउन मै ले उचित ठानें त्यसबखत..)

Thus, I decided to answer my son and again read his curiosity. “What is sex Mom?” He was still waiting
for my response. “ Sex is a normal thing which happen in between man and woman.” I replied at last.
(Although sex is today a vast topic, this is what I considered to be the right response at the moment.)

म अझै अघि बढें , " भगवानले पुरुष र नारीको सिर्जना गरे का छन् सं सार चलाउन | उनले मानिसको दुई किसिमको शरीर बनाए |
त्यसमा तिमि पुरुष शरीर हौ | म लगायत सबै lady हरु नारी शरीर हुन् | तिम्रो शरिको बनावट नारी भन्दा फरक छ | तिमि
आफ्नो शरीरको तल्लो भाग मात्र छोपे र हिड् न सक्छौ तर हामी केटी मानिसलाई भगवानले अलि फरक तरिकाले बनाएका
छन् त्यसै ले हामीले हाम्रो शरीरको दुई भाग छोप्नु पर्ने हुन्छ |

I mentioned,” God has created two kinds, men and women to run the world. Two different types of bodies.
You have the body of a man while myself including all the ladies have the body of a women.” Your body is
different from that of women. You can cover your lower part and walk around while we must cover two
parts of the body.

यसमा कुनै अचम्म मान्नु पर्ने कुरा छै न | यहाँ जती पनि मानिसहरु छन् ति या त केटा हुन् या केटी | यो भगवानको सृष्टि हो |
जब कोहि केटा या केटी मान्छे हुर्कि दै जान्छ र जवान हुन्छन् तब एक अर्को सं ग आकर्षित हुन्छन |अनि नजिक हुन्छन् या
बिहे गर्छन् र उनीहरु बीच शरीरको सम्बन्ध हुन्छ जसलाई sex भनिन्छ | यो सबै को जीवनमा हुन्छ, ढिलो या चाडो | त्यसै ले
तिमि अहिले सानै छौ अलि ठु लो भएपछी बु झ्ने छौ|

There’s nothing surprising about it. Whoever is here is either a male or female. This is God’s creation.
While people grow up, they get attracted to opposite sex. They then undergo physical intercourse which is
called sex. This happens in all, sooner or later. You shall understand it when you grow up.

" यति त उसको प्रश्नको उत्तर दिएँ | थाहा छै न उसले मे रो उत्तरबाट कति बु झ्यो !! के बु झ्यो !! तर म अनु मान लगाउन सक्थें
कि उसको कौतु हलता केही हद सम्म शान्त भएको थियो | मै ले सन्तु ष्टिको सास फेरें | मे रो छे वै मा एक स्वे त भद्र महिला जो
करिबन 65 /70 को होलिन् उनी हामी आमा छोराको वार्तालाप सु निरहे की थिईन, उनले भनिन्, मलाई खु शी महसु स भयो,
शायद म आमहुनु को कर्तव्य सहि ढं गबाट निभाउँदै छु | म कोशिश गर्दछु आफ्नो तर्फ बाट बाकीं त भाविश्यको गर्भमा | हाम्रो
गन्तव्य आइसकेको थियो | ति बु जुर्ग स्वे त महिलालाई "Have a great day Mam भने र म त्यो बिज्ञापन माथि एक नज़र
हुत्याउँदै मे रो भु न्टे छोराको हात समाते र ट् रेन बाहिर उत्रिएँ |

This is how I answered. I don’t know how much of it he understood. However, I could understand that
some of his curiosity had been answered. I breathed an air of satisfaction. White lady who was sitting
beside me aged 65/70 was listening to our conversation. She said, she was happy that I was performing
my duty of being a mother very well. Greeting the white lady a good bye, we got off the train.

You might also like