You are on page 1of 2

२०६१ सालको कुरो हो, अवस्य अरुले पनि बुझ्ने कोसिस गर्नुहोला । म कमल पोख्रेल हो । तेती बेलाको कुरामा

आबैले (कलावती पोख्रेल) महे श दाइलाई हिसाबकिताबको कुरामा महे श दाइलाई कपिमा टिप्न लगाउनु भएको
कुरा मैले बिर्सेको छै न र तपाईंले पनि बिर्सिनु भएको छै न ।

२०६५ सालको कुरामा, दिदिको बिहे चाइ २०६३ साल मा भएको कुरा याद भएको हुनाले दिदी फेरी पनि २०६५
साल मा आउनु भएको हो र त्यो अवस्था मा पनि म घर खैरेनी गएको थिए । हामी तीन जना मिलेर (पार्बती
दिदि, म र आबै) भएर बसेक थियोउ अनि दिदिले भन्नु भएको थियो कि महे श दाइले कमाएर पैसा दिन्छन ्,
टे न्सन गर्नु पर्दैन । उनि हरु आफै कमाएर दिन्छन भनेको कुरा मलाई याद छ हजुर । आबैले भन्नु भयो
दिदिलाई, भाइहरुलाई मोबाईल लिइदिनु भनेपछी अनि दिदिले भन्नु भयो, हुन्छ मैले लिएर आउछु नभए मैले
पठाइदिन्छु, सुजन लाई । यो कुरा याद छ मलाई, दिदिले फाल्टु गरे पनी मैले सम्झेको छु ।

२०६८ साल मा सुशिल दाइले भन्नु भयो कि मलाई, हामीले लगेको पैसा कमाएर दिन्छम भन्नु भएको कुरा
मलाई याद छ । अनि त्यसपछी मलाई महे श दाइले भन्नु भयो कि माइला बुवा पनि हाम्रो पनि बुवा हो । जसले
गर्द अझै ४,५ बर्श मा हामीले लगेको पैसा दिन्छम भनेको हो तपाईंले, मलाई याद छ ।

मैले फेरी पैसा लगेको दिन पर्छ, हो तपाईंहरुले हिसाब किताब गर्न आउनु होला अनि पैसा दिनु होला भनेको थिए

मलाई एती थाहा हुँदा हुँदै पनि मेरो भाई महे न्द्र सानो ठानेर के भन्नु भएको याद छ, त्यही हो एसलसी मा ८७ %
लिएको अनि त्यही हो डाक्टर पढे को, त्यही हो बोल्ने तरिका, हिज पनि तपाईंको झगडा भएको रै छ मेरो भाई
सँग, मेरो भाई ले नबुझिकन फोन गरे को है न, तपाईंले राडिका बान जस्ता शब्द प्रयोग मेरो भाई लाई हे प्न सक्नु
हुन्न, मेरो भाई ले तपाईंलाई तेस्तो क्यही नराम्रो भनेको थियो फोन, तपाईंले जे-जे भन्नु भएको छ नि त्यो सबै
मोबाईलमा रे कोर्ड छ । त्यो रे कोर्ड मैले र मेरो परिवार ले सुनिसके अनि बाहिरी मान्छे ले सुने के गर्लान, के
भन्लान त्यो सब तपाईंले बुझ्ने कुरा हो । ! अनि तपाईंको आमाले कस्लाई भन्नु भएको हो, लाटाको खलक
भनेर, तपाईंहरुले अन्न खाएको हो कि कुकुर ले खानी गु खाएको हो । आन्ती ले मेरो भाई लाई भनेको कुरा मैले
सुनिसके मेरो भाई लाई सानो दे खेर तेस्तो भनेको लाज छै न । हो भने मेरो बुवा आमाको अगाडी आएर भन्न
सक्न पर्छ, त्यो उहाहरुको अगाडी गएर भन्नुस न मैले तपाईंलाई १० चोटी दर्शन गर्छु अनि मैले दे खेको कुरालाई
पनि मेरो भाई सँग है न भन्ने क ठानेको मेरो भाई लाई, तपाईं हरु मेरो भाई लाई मात्रै दे खेको अनि मलाई
नदे खेको हिजको कुरा मलाई थाहा छै न जस्तो लाग्यो भने पैसा फर्काउ अनि अरु म क्यही भन्दिन पैसा चाइ
जसरि भए पनि चाहिन्छ । धन्यवाद ब्रो

हे लो दिदी दर्शन, सन्चै आरामै हुनुन्छ, अनि के गर्दै हुनुन्छ र कहिले नेपाल आउनु हुन्छ , तपाईं पनि धेरै बर्श
अमेरिका बस्नुभयो तर कहिले पनि भाई के छ खबर्,कस्तो छ भनेर पनि सोध्नुभएन तर क्यही गुनासो छै न ।
अनी भेनाजु पनि सन्चै हुनुन्छ होला र भान्जा हरु पनि सन्चै हुनुन्छ होला भन्ने आशा गरे को छु ।

कुनै बेलाको समयमा तपाईंको परिवार को हातमा पैसा नभएको अवस्थामा पनि तपाईंहरुलाई ठाकुर मामाले
एक पैसा पताउनु भएको है न । जे गर्नुभयो, तपाईंको बिहे हुन पय
ु ो, महे श दाई डाक्टर हुन पग्ु नुभयो र सुशिल दाई
पनि डाक्टर हुन पुग्नुभयो, एती सबै हाम्रो बुवाले तपाईंहरुलाई खर्च गर्दिनु भएको हो, यो तपाईं हामीलाई मात्र
थाहा नभएर छत्रगन्ज , वाङ्ला, ठूलापोखरको मानिस सबैलाई थाहा नै छ । एत्रो समय बितिसक्यो तर तपाईंको
परिवार (माइति) ले हिसाब किताब के कस्तो छ भनेर कहिले सोध्नु भएन । तपाईंको आफ्नो भाई ले एस्तो
अल्पत्रमा पार्नु भयो तर हामीले हार खाएका छै नउ ।

त्यसैले तपाईंका भाइहरु( महे श र सुशिल पोख्रेल ) आइले कमाउने हुनुभयो र कमाइसक्नु भएको पनि छ तर त्यो
असिमित खर्च भैरहे को छ । माथि गएक पित्री ले पनि तपाईंको भाइहरु लाई हे पेका छन किनभने सुशिल दाई ले
१२००००० तिर्न पग्ु नु भयो र महे श दाई ३ महिना मात्रै अमेरिका बस्न पाउनु भयो किनकी तपाईं को भाइहरु ले
यहाँ जस्ले गरे को मान्छे लाई हे र्नु भएन ।

तर क्यही गुनासो छै न र तपाईंले अब आफ्नो भाइहरुलाई(महे श र सुशिल पोख्रेल ्) त्यहाँ माइला बुवा को हिसाब
किताब, के छ कस्तो छ भनेर बुज्न मात्रै नलगाएर यही भदौमा परु ै पैसा तिर्न लगाइदिनु होला दिदी । मैले पनि
महे श दाई र सुशिल दाई भनिरहे को कुरा हो तर उहा हरुले मलाई बलक गर्नु भयो । तपाईंको भाइहरु हुन, त्यसैले
अब को भदौमा त्यहाँ कती पैसा छ किलिअर गर्न भन्नु होला । धन्यवाद

आदरर्णिय महे श पोख्रेल ज्यु दर्शन ! के छ खबर !!

अहिले भर्खर भर्खर क्लिनिक खोल्दै हुनुदो रहे छ, त्यसको लागि शुभकामना छ । आशा छ, हजुरले आफ्नो
क्लिनिक वा व्यवसाय राम्रो सँग परिचालनमा ल्याउनुहुन्छ भन्ने ।अरु सबै ठिकै छ, हजुरले डाक्टर पढ्नुभयो,
हरे क पाइला पार गरे र तपाईं यो स्थानमा आउनु भयो । हजुर यो स्थानमा आउनुको दइ
ु टा कुरा छ । त्यो हो:
एउटा सही कुरा जस्तो कि हजुरले क्लिनिक खोल्दै हुनुन्छ अनि अर्को हो: हजुर व्यावहारिक हुनु भएन, हजुरको
व्यावहारिक नै गलत छ किनभने हिजको दिनमा हजुरलाई डाक्टर कसैले पढाएका है नन । वास्तवमा डाक्टर
पढ्ने हजुरको हसियत नै थिएन, तर पनि कसैको सहयोग पाएर डाक्टर पढ्नु भयो । मात्र हजुरलाई डाक्टर
पढ्नको लागि पैसा सहयोग गरे का हुन ्, पैसा सहयोग गर्ने धेरै थिए: त्यसमा मेरो बुवा पनि हजुरलाई सहयोग
गर्ने व्यत्ती पहिले नम्वरमै हुनुन्थ्यो । यो मैले आफ्नै आखाले दे खेको कुरा हो ।

खै १७-१८ भैसक्यो; न हजुर पैसा को हिसाब गर्न आउनु भयो, न कहिले फोन गर्नु भयो कती हिसाब छ भनेर ।
मेरो माग के हो भने, हजुरलाई मेरो बुवाले कती सहयोग गर्नु भएको थियो, त्यो पैसा पाउ भन्नको लागि मैले
मेसेज गरे को हो ।......

You might also like