You are on page 1of 3

चे तना को बिकास सँ गइ रक्त दान गर्ने हरु को सख्या बड्दो छ । ब्लड डोनर्स अफ

अमे रिका ले समाज मा आउटा छुट् टै पहिचान बोकेको छ । बिभिन्न समय मा


समाज र बड्डो ने पाली आप्रबासी हरु को माझ यो सस्था ले पु न्य को काम गरे
को छ । यस्तो सामाजिक कार्य मा लाग्दा आफु लाई कही अन्त कतै नमिले को
शान्ति मिले को कुरा न्यू योर्क च्याप्टर का कोअडिने टर निमा शे र्पा बताउनु हुन्छ ।
रक्त दान गरे र कसै लाई नयाँ जिबन दिन सकिन्छ भने यस्तो कार्य मा लाग्न म
बिशे श गरी हाम्रा यु बा हरु लाई अनु रोध गर्दछु ।
There’s an increasing number of people who donate along with the awareness
raising programs. Blood donation of America has established itself in the society.
At different times, it has reached out to the increasing Nepalese immigrants and
done several works of community welfare. New York Chapter co-ordinator Neema
Sherpa mentions how he has attained peace through the social work. “I plead the
youths to do a work of community welfare by donating blood.”
सोही क् रम मा न्यूयोर्क चप्टर कि सदश्य लक्ष्मी भट् ट भन्नु हुन्छ " मै ले जिबन मा
धे रै कुरा हरु आफ्नो आखा ले दे खे को छु, रगत नपाएर अकाल मा मृ तु  हुने हरु
को परिवार ले भोग्ने पिडा र त्यो भित्र को गरी बि , अनि सामाजिक चे तना को
कुरा हरु गरे र मात्र हुँदैन हामी ले दे खाउनु पर्छ । अनि मात्र भाबी पु स्ता हरु
ले सिक्ने अबसर पाउछन । आफु ले दान गरे को १ थोपा रगत ले कसै को जिबन
बचाउछ भने म यो काम जिबन भर गर्न तयार छु । जिबन म आफ्नो बारे मा त
सबै ले सो च छन तर अरु कसै को लागी पनि सोच्न सके जिबन साचै नै सार्थक
हुन्छ "
New York Chapter member Laxmi Bhatta says,”I have seen many incidents
where people have died due to the lack of blood on time. I have
experienced their problems. We can’t just talk about social issues, we must
show it. Only then, future generations will be able to learn. If I can save
some life by donating a drop of blood, I shall do that contribution for my
entire lifetime. Everybody thinks about himself but to think of others makes
our life successful.”
BDA अमे रिका ले अब हुन गै रहे को ANMA and NAS को  समयु क्त अधिबे शन मा
रक्त दान कार्यक् रम गरिने छ ।  उक्त कार्यक् रम से प्टम्ब र  ४ सनिबार को दिन ९
बजे बाट ३ बजे सम्म १८२० मिजौरी राज्य मा हुँदै छ । BDA बाट सहभा गि हुने
सदश्य हरु: Nima Sherpa, Laxmi Bhatta, Sarjo Shrestha, Resham Gharti, Dr.
Drona Gauchan. उक्त कार्यक् रम मा समान्य स्वास्थ जाच गरिने छ । अन्तर
कृया २ घन्टा को हुने छन । साथै उक्त कार्यक् रम मा अब बि डि ए लाई आगमी
दिन मा झ नै कसरी चु स्त र छिटो छ रितो, ढङ ले समाज मा काम गर्ने भन्ने
कुरा को बहस का साथै अहिले सम्मन भएको गतिबिधी हरु को छल फल गरिने छ

Next blood donation program of BDA is being organized at a joint assembly
of ANMA and NAS.The event will be held on Sept 4 Saturday from 9 am to
3 pm in the state of Missouri. Participants of BDA will be: Nima Sherpa,
Laxmi Bhatta, Sarjo Shrestha, Resham Gharti, Dr. Drona Gauchan. A
simple health check up will also be done at the event. Interaction will be of
2 hours. Besides, discussion will be held on making BDA more effective
and successful in coming days.

समाज मा चे तना त्यस्मा पनि स्व स्थ को चे तना फैलौनु र सबै भन्दा ठु लो उपहार
रक्त दान जिबन दान भन्ने नारा लाई सार्थक पार्दै आगामी दिन हरु म अघी बढ्ने
प्रण गर्दै यो सम्मे लन एक निस्चित निस्कर्श मा पु ग्ने छ ।
With the slogan of “Greatest gift is blood donation”, the event will be completed
with a certain conclusion.
विश्वमा वै ज्ञानिकहरुले  लगभग ५०० प्रकारका रगतका समूहहरु पत्ता लगाइसकेका छन् 
तर रक्त सञ्चारगर्न  ए, बी, एबी, ओ पोजे टिभ र ए, बी, एबी, ओ ने गेटिभ मु ख्य मानिन्छ
न् । शरीरको सम्पर्ूणा ्  अङ्ग-

प्रत्यङ्गलाई रगतको आवश्यकता पर्दछ भने  रगत नभएमा मानिसको मस्तिष्क  चार मि
ने टमै  र मु टु बढीमाछ घण्टाभित्र निष्त्रिm य हुन पु ग्दछ  । सामान्यतयाः ४५ केजीभन्द
ा माथि तौल भएका १८ वर्षेखि ६०वर्षम्मका स्वस्थ्य पु रुष वा महिलाले  रक्तदान गर्न सक्
दछन् । एक व्यक्तिले  हरे क तीन महिनाकोअन्तरालमा वा वर्षा बढीमा चार पटक रक्तदान 
गर्न सक्दछ ।
At a moment of donation, about 400-450 ml of blood goes outside of the body. In
3 months, that blood amount is fulfilled again. Therefore, blood donating is good
for those above 18 yrs of age. 45 kg man can donate every 3 months while
woman can do so every 4 months. Every 3 months new blood is formed while the
old blood is excreted through faeces, sweat etc.
रजस्वला भएका महिलाले   आठ दिनसम्म रक्तदान गर्न हुँदैन भने  स्तनपान गराइरहे को अ
वधि र गर्भवतीअवस्थामा पनि रक्तदान गर्न हँ ुदै न । विश्वमा रक्तसञ्चार से वाको इतिहा
स लगभग ३९० वर्षपु रानो छ ।सन् १८१८ मा बे लायतका नागरिक डा जे म्स् ल्वन्डे लले  मर्न 
लागे को एक रोगीलाई मानिसको रगत सञ्चारगराउने  प्रथम प्रयास गरे का थिए ।
Mensurating women shouldn’t donate for 8 days while pregnant women shouldn’t
donate either. Blood transfusion services have a history of 390 years now. In 1818,
british citizen Dr. James Lwandel tried to save a person by transfusing blood in
him.
अष्ट्रियाका नागरिकले  सन् १९०० मा डा कार्ल ले न्डस्टे नरले  रगतको ए, वी र ओ समूह हुन्
छ भनी पत्तालगाएका थिए । सन् १९१४ मा बे ल्जियमका नागरिक डा हस्टिनले  रगतलाई 
शरीर बाहिर बोतलमा रसायनको सहायताले  नजम्ने  गरी राख्ने  तरिका पत्ता लगाएका थिए 

An Austrian citizen Dr. Karl Lendsteiner discovered the blood groups A,B and O
in 1900. In 1914, Belgian citizen Dr. Hasting discovered a way to keep the blood
outside the body unclotted.  
ने पालमा रक्तदानको इतिहास ७० वर्षपु रानो छ । ने पालका प्रथम रक्तदाता समाजसे वी द
यावीरसिं हकंशाकारले  विसं  २००० मा रक्तदान गरी ‘रक्तदान जीवनदान’ को पु नित अभिया
न सु रु गर्नुभएको थियो ।
तत्कालीन राजा महे न्द्रले  समे त रक्तदान गरी यो अभियानलाई अघि बढाएको इतिहस छ 

रक् ‍तदानका लागि सु झाव
रक् ‍तदान गर्नु भन्दा 3 घण्टा पहिले  पौष्टिक भोजन खाने ।
रक् ‍तदानको पछि दिइने  नाश्‍तालाई स्‍वीकार गर्ने किनकि तपाईले  त्यो लिन महत्त्वपूर्ण छ
। यसको पछितपाईलाई राम्रो खाना खाने  सल्लाह दिइन्छ।
रक् ‍तदानभन्दा पहिले  धूमर् पान नगर्ने। रक् ‍तदानको 3 घण्टापछि तपाई धूमर् पान गर्न सक्नु  
हुन्छ।
यदि 48 घण्टा पहिले  तपाईले  एल्‍कोहल लिनु  भएको छ भने  तपाई रक् ‍तदान गर्नका लागि 
योग्‍य हुनु हुन्न।
Nepal has the history of blood donation of 70 years now. Social activist DayaBir Singh Kansakar began
the “Blood donation programme” in 2000 B.S. Even King Mahendra assisted to make the event
successful by donating blood.

Advices for blood donation:

1. Eat healthy food 3 hours before donating blood.


2. You should accept the food given after the blood donation. After this, you are advised to eat a
proper diet.
3. Do not smoke before donating blood. After 3 hours of donating blood, you may smoke.
4. If you have drunk alcohol before 48 hrs, you are not eligible for blood donation.

You might also like