You are on page 1of 4

द न्यूयोर्क सिटी पोस्ट मा यहाँ हरु लाई स्वागत छ । २०१३ दे खी रच नातमक कार्य हरु गर्न रुचाउने नजिक

का साथी भाइ मिले र अमे रिका को न्यू योर्क राज्य बाट सु रुवात गरे को लोक प्रिय मिडिया हो । बिशे स गरी
ओपे ड र न्यु ज लाई बढी प्राथमिक ता दिने  द न्यूयोर्क सि टि पोस्ट २०१५ मा आएर सु चना प्रबाह गर्ने
मात्र नभएर ज्ञान मु लक र ब्यबसा यिक हुने निर्णय लियो । त्यसपछी का ले ख हरु धे रै ब्यब साय मु खी भए
। हामी ले ले ख र समाचार मात्र प्रस्तु त गरे नौ हामीले हाम्रो मिडिया हे र्ने सम्पु र्ण पाठक अझै
ब्यबसयिमु खी होउन भन्ने हाम्रो उदे श्य हो । त्यसपछी जिबन म ब्यबसायी हुने बिभिन्न मन्त्र हरु
प्रस्तु त गर्दै गयौ । सु चना भन्ने कुरा पढ्ने मात्र  भन्दा पनि हाम्रा सामग्री पढे र पाठक हरु मा  जिबन म
अझै अघी बढ्न हौसला मिलोस र जिबन यापन गर्न सजिलो होस र पाठक हरु सफल भएको हे र्ने हाम्रो
चाहना हो । द न्यूयोर्क सिटी पोस्ट ले सफल ब्यक्ती र सफल ब्यबसय को सफल ता को कथा पस्किदै
आएको छ साथै त्यो सफल हुने तरिका त्यो ज्ञान बाढ्न सके अर्को ब्यक्ती पनि जिबन म सफल हुन्छ भन्ने
हाम्रो लक्ष्य हो ।
You are welcome to New York City Post. It is a popular media brought to you by a group of
friends who enjoy working on creative projects. Post which encourages opeds and news
decided not just to relay information but also become more knowledge oriented and
commercial. Articles after that began becoming more commercial. We didn’t just present
news and articles but our goal is to make our readers more commercial. We began
presenting ways to become more business oriented. Our main focus was to help our
readers become more successful in life. We have been presenting stories of successful men
and women to help our readers get encouragement.

त्यसै अनु रुप २०१६ से प्टे म्ब र २ अमे रिका को न्यू योर्क राज्य मा द न्यूयोर्क सिटी पोस्ट एल एल सि को
दर्ता भयो जसलाई यो लिन्क मा गए र हे र्न सक्नु हुन्छ ।
Accordingly, on Sept 2, 2016, The New York City Post LLC was registered in New York State
of America which you can look at by visiting following link.

द न्यूयोर्क सिटी पोस्ट अब म्याग्जिन को रुप मा आएको छ । हाम्रो उदे श्य भने को म्याग्जिन पढे पछी
आम पाठक को मन मा सक रात्मक ब्यबसा यिक चे तना को बिकास होस भन्ने हो । द न्यूयोर्क सिटी पोस्ट
पु र्ण रुप मा एड्भर्टोरियल आर्थात पु र्ण ब्यबसायिक म्यग्जिन हो । यसको हरे क न्यू अङ्क हरु मा ज्ञान
मु लक बिशे स गरी एक सफल ब्यबसायी हुन चहिने बिभिन्न आधार भु त सु तर् हरु हामी हाम्रा पाठक समक्ष
पस्किने छौ । बिशे श गरी दे श को यु बा बर्ग हरु समय मै सबल र सक्ष्यम भए दे श लाई पनि निकै आर्थी क
लाभ हुने थियो भन्ने हाम्रो मान्यता हो । साथै दे श को अर्थ तन्त्र मा पनि निकै सहयोग पु ग्ने थियो ।
मिडिया क्षे तर् मा होस्र जु न सु कै क्षे तर् मा होस हामी लाई हाम्रो जिबन चला उन पै सा को जरुर त पर्दछ
त्यस्तै  से वा को रुप मा सु चना र सन्दे श प्रबा ह गरे र मात्र जिबन धान्न मु स्किल हुन्छ । पाठ क बने र
कुनै समा चार हे र्नु र पाठक बने र केहि नयाँ ज्ञान मु लक सु तर् हरु सिक्नु मा आकास ज मिन को फरक छ ।
अब को ज माना मा पाठक बने र पाठक बने र समाचार मात्र होइन ब्यब सायिक सु तर् हरु समय मा नै
पाउन सके त्यो नै ब्यबसाइक हातीयार बन्छ र जिबन स्थर निकै माथि उठ् छ भन्ने हाम्रो बिश्वाश हो ।
The New York City Post has appeared now as a magazine. Our main aim is to flourish business
acumen among our readers. The New York City Post is actually is fully commercial magazine.
In each new publication, we shall mention ways for our readers to become more successful. We
believe that if the youths of the nation become more capable and skilled, the nation benefits
economically. Besides, it would contribute the national economy. We all need money to conduct
our life whether we are in the media or other industry. Relaying information just as a service
makes it difficult to conduct life. As a reader, just reading news or learning something new
makes a big difference. In modern times, not just being a reader but picking up some worthwhile
formula will contribute towards the progress of the person’s life standard.
द न्यूयोर्क सिटी पोस्ट  अमे रिका को न्यू योर्क बाट सन्चालित एक अन्त राष्ट्रिय  म्याग्जिन हो । अमे रिका
को बिभिन्न राज्य लगायत बिभिन्न दे श हरु जस्तै क्यनडा, हङ्कङ्, इन्डिया, र ने पाल बाट प्रकासित हुने
छ । र निकट भबिश्य मा लन्डन बाट पनि प्रकासन थलिने छ । अर्को अर्थ मा भन्दा द न्यूयोर्क सि टि
पोस्ट साउथ यसियन कमिटी को आवाज हो । सिधै साउथ एसियन समाज मा म्यगजिन जाने हुँदा त्यस्को
प्रभाव छुटै रहने छ । अन लाईन मा पनि हाम्रो मिडिया साउथ यसियन सोसाइटी मा निकै राम्रो
मनिन्छ । अहिले द न्यू योर्क सिटी पोस्ट ले " न्यू योर्क सिटी पोस्ट बिजने स" "हे ल्थ फिट् नेस"् "रे स्टु रे ण्ट
एन्ड बार्" "इमिगे रेण्ट् " "टु रिज म्" मा म्यगजिन प्रकसित गर्दै छ ।  
The New York City post is an international magazine being launched from New York State of
America. It will be published from different states of America, Canada, Hongkong, India and
Nepal. New York City Post is the voice of South Asian Community. Magazine will have a very
different kind of impact since it will go directly to that community. Even our online version is
considered very popular in the South Asian Society. Currently New York City Post is publishing
the magazines like “New York City Post Business”, “ Health Fitness”, “Restaurant and Bar”,
“Immigrants”, “Tourism”.
केहि महिना पछी हामी स्पे निस र चाइनिज भाषा पनि म्यगजिन प्राकासित गर्ने छौ ।  ब्यबसायिक  साचो
अर्थअत ब्याबसायिक  सु तर् बाढ्नु नै हाम्रो प्रमु ख उदे श्य हो हाम्रो कम्पनी बाट हरे क सद्स्य लाई
मालिक महसु स गराउने र समान है सियत दिने नयाँ काम को अभियान हामी ले गर्दै छौ । यो धर्ती मा हरे क
मान्छे बिशे स हो हरे क मान्छे मा नयाँ क्षमता हुन्छ त्यसलाई कदर गर्नु एक सिक्षित नागरिक को कर्तब्य हो
। कसै लाई तल कसै लाई माथी राखे र आर्थ क बिकास सम्भव छै न । हाम्रा हरे क सदश्य हरु प्रख्यात
मिडिया मा लामो समय सम्म आफ्नो जिम्मे वारी सम्हाल्नु भ इ सकेका र मिडिया बु झे का ब्यक्ती हरु हुनु
हुन्छ । यहाँ हरु को बिजने स होस या ब्यक्तित्व लाई र सफल ता को कथा लाई बिश्व ब्यापी रुप मा आम
पाठक हरु मा ल इ जाने काम हाम्रो हो । द पावर न्यूज को सहकार्य मा हामी ले द न्यूयोर्क सिटी पोस्ट
लाई ने पाली तथा हिन्दी भासा मा पनि निकाल्ने जामअर्को गरी रहे का छौ ।
After few months, we shall publish our magazine in other languages like Spanish and Chinese
too. Our main aim is to relay business formulas. We are considering a campaign to make every
member of our team feel like they are the owners. In this world,each person is special, each
person has capabilities. To respect this fact is the duty of every educated person. Economic
progress is not possible by keeping someone below and other on top. All the members on our
team are those that have already been handling responsibilities in the media field for a long time.
Our work is to take these personalities and their stories of success to the world readers in general.
In association with The Power News, we are attempting to publish this magazine in Nepali and
Hindi language.
“Invest your brain for Business” भन्ने मु ल नारा को साथ मा तपाईं हरु समक्ष आएको छ "द न्यूयोर्क
सिटी पोस्ट" ।
हाम्रो बारे मा अ मु ल्य समय दिएर पढ्नु भयो धन्यबाद ।
With the main slogan, “Invest your brain for Business”, “The New York City Post” has arrived
amongst you.
किन न्यूयोर्क सिटी पोस्ट ?

1. सर्बप्रथम त यो एक अन्त राष्ट्रिय  म्यागजिन हो । अन्त राष्ट्रिय बजार मा कुनै पनि उत्पादन ले
ठाउ पाउनु भने को ठु लो सफलता को सिढी चढ्नु हो । यो सिढी तपाईं लाई र तपाईं को उत्पादन लाई
चढाउने कार्य द न्यूयोर्क सिटी पोस्ट ले गर्ने छ । अन लाई मार्फ त बिश्व भर र पे पर म्यग्जिन बाट अमे रिका
को बिभिन्न राज्य लगयत क्यनड, हङ्कङ्, इन्दिया र ने पाल मा समे त उपलब्ध हुने हुँदा विज्ञापन दता हरु
ले निकै लाभ लिन सक्छन । उनि हरु को बिश्व ब्यापी उपभोक्ता हरु बढ्ने छ । त्यो ब्यबसायी हरु को
लागि र हाम्रो लागी खु शी को कुरो हो ।
Why New York City Post?
1. First, it’s an international magazine. In the international market, for any product to find its
place is a great success in itself. The New York City Post shall do this job of taking you and your
products to greater heights. Being published world wide via online and as paper magazine in
different states of America, Canada, HongKong, India and Nepal, advertisers can benefit a lot.
Their worldwide consumers shall increase. It is a great news for the business owners and
ourselves.
2. एकै साथ धे रै मिडिया हरु बाट प्रकासित हुने त्यसो हुँदा उत्पदन हरु साथै अन्य समाग्री हरु को
ब्यापक प्रचार हुने ।

3. बिश्व को हरे क कुना बाट आउने इमिग्रेन्ट र अमे रिकन साथै साउथ यसियन समाज को प्रती निधित्व
गर्ने हुँदा हाम्रो मायागजिन  बाट हाम्राअ हरे क ले ख हरु बिस्व को कुना कुना मा पु ग्ने ।
हाम्रा टिम मा सबै सदश्य हरु आफ्नो क्षे तर् मा द क्ष ता हासित गरे का ब्यक्ती हरु हुनु हुन्छ । उहा हरु
को हरे क सब्द हरु को अर्थ बिशे स किसिम ले राख्द्छ । या स को बिशे स फाइदा हरु  सि धै बिज्ञापन दाता
हरु मा हुने छ ।
2. Tremendous advertisement of different products since it is published in various media at the
same time.
3. Since we represent immigrant from across the world and Americans along with South Asian
Community, every article shall reach across the corners of the world.
Our team members include persons who have achieved great success in their fields. Every world
of their holds a special value. This directly benefits the advertisers.
4. पे प र मात्र नभ इ अन लाईन  बाट बिश्व भर हाम्रा पाठक हरु समक्ष पु ग्ने र अब हामी स्पे निस र
चाइनिज भाषा मा पनि उपलब्ध हुने हुँदा बिस्तार बिस्त र बि भिन्न जा त धर्म साथै बि भिन्न भासी हरु मा
पु ग्ने ।

धन्यबाद
4. Since we are not just on paper but also online, we shall reach the audience across the world.
Since we are also in Spanish and Chinese language, we shall reach people of different castes and
religions.

बिज्ञापन
राम्रो मिडिया बाट कुनै चिज को बिश्व ब्यापी प्रचार हुनु भने को तपाईं को ब्यबसाय ले नयाँ खु ट्किलो
टे क्नु हो । द न्यू योर्क सिटी पोस्ट एक अन्त रस्ट् री य म्यगजिन भए को हुँदा यस मा विज्ञापन गर्नु ले छुटै
अर्थ राख्दछ ।
Advertisement:
It is your business growing to next level if you happen to advertise in a good media. Being an
international magazine, advertising through New York City Post holds a very different value.
हाम्रो विज्ञापन म्यगजिन मा आउटा विज्ञापन को $५०० र ३ पे ज जाने छ ।  यसम तपाईं को उत्पदान को
बारे मा र तपाईं को प्रचार गर्न चाहनु हुन्छ वा अन्तर्वाता गर्न चाहनु हुन्छ भने पनि त्यो से वा पनि उपलब्ध
गराउने छौ ।
Each advertisement will cost $500 in our magazine. This will include your advertisement and
interview.
म्यगजिन को कभर को अगडी र पाछडी कभर फोटो राख्न चाहनु हुन्छ भने त्यस्को $१०० बढी लाग्ने छ ।
२ महिना को $९००  
३ महिना को $ १४००
४ महिना को $ १९००
द न्यूयोर्क सिटी पोस्ट मा जाने सबै फिच र विज्ञापन हरु हुन । यस्ले ब्यबसाय मा थप उर्जा दिने छ ।  
If you want to put cover photo in front and back side of the magazine, additional $100 will be charged.

$900 for 2 months

$1400 for 3 months

$1900 for 4 months

All the ads that go into the New York City Post will be feature advertisements. This shall add energy into
your business.

You might also like