Professional Documents
Culture Documents
लघुवित्1
लघुवित्1
लघु वित्त भने को थोरै आय आर्जन गर्ने वा प्रचलित बै ङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय
से वा हो। लघु वित्त से वाको धारणा अनु सार न्यून आय भएका मानिसहरूको वित्तीय से वासम्म पहुँच पुर् याउन सकियो भने
यसले गरिबीबाट माथि उठ् न सहयोग पुर् याउँ छ। लघु वित्त से वाले सर्वसाधारणलाई गरिबीबाट माथि उठाउन सक्ने भए पनि
यो आफैंमा गरिबी निवारणको साधन भने होइन। लघु वित्त अन्तर्गत निम्नलिखित वित्तीय से वा समाविष्ट हुन्छन्ः
लघु -कर्जा
लघु -सापटी
लघु -वीमा
वचत
पै सा हस्तान्तरण
लघु वित्त भने को गरिबहरूलाई कर्जा दिनु , वचत गरिदिनु र अन्य आधारभूत वित्त से वा उपलब्ध गराउनु हो
(http://cgap.org)। लघु वित्त गरिबप्रति लक्षित हुन्छ। गरिबहरूले अनौपचारिक किसिमले वचत गर्दछन् र प्राय: गरी
घरे लु जनवार, सु न, गरगहना तथा पै सासँ ग सजिलै साट् न सकिने वस्तु हरूमा लगानी गर्दछन्। यस्तो अनौपचारिक वचत
सधैं लाभदायक नहुन सक्छ किनभने उनीहरूले लगानी गरे का वस्तु हरूलाई आवश्यकता पर्ने बित्तिकै तत्काल नगदमा
परिवर्तन सकिने सम्भावना कम हुन्छ भने सु न, गरगहना आदिको बजार मूल्य घटबढ भइरहने , घरपालु वा जनवारहरूलाई
रोग लाग्न सक्ने वा आगलागी वा प्राकृतिक प्रकोपका कारण त्यस्ता वस्तु हरू नासिएर जाने सम्भावना भएकाले
नोक्सानी बे होर्नु पर्ने हुन्छ।
ने पालका सन्दर्भमा लघु वित्त
ने पालका लघु वित्त सं स्थाका ढाँचा
ने पालमा लघु वित्तको सफलता
बैं किङ खबर / ने पाल राष्ट् र बैं कले तोके बमोजिम घ वर्गको इजाजतपत्र लिएर काम गरे का
सं स्थाहरु यस सूचिमा पर्दछन् । ‘घ’ वर्गका बैं कहरुलाई माइक् रोफाइनान्स तथा लघु वित्त
विकास बैं क भनिन्छ । लघु वित्त विकास बैं कहरु ग्रामिण क्षे तर् मा थोरै थोरै पुँ जी परिचालन
गरे र सं चालित हुन्छन् । यस्ता बैं कहरु जनताको घर दै लोमै पु गेर वित्तीय चे तनाको विकास
गर्ने एवं थोरै थोरै ऋण प्रवाह गर्ने गर्दछन् । लघु वित्त विकास बैं कहरुबाट बिना धितो ऋण
प्राप्त हुन्छ । लघु वित्त विकास बैं कहरुलाई कार्यक्षे तर् का आधारमा विभिन्न प्रकारमा
छुट्याइएको छ ।
ने पाल राष्ट् र बैं कले लघु वित्त बैं कहरुलाई निम्न काम, कर्तव्य तथा अधिकारहरु प्रदान गरे को
छ:
राष्ट् र बैं कले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षे प स्वीकार गर्ने तथा
त्यस्तो निक्षे पको भु क्तानी दिने ।
तोकिएबमोजिम कर्जा प्रदान गर्ने ।
राष्ट् र बैं कले तोकिदिएको अबधिसम्म नियमित बचत गरी तोकेको बचत कायम राखे का
समु ह वा समु हका सदस्यलाई लघु व्यवसाय सं चालन गर्न कुनै चल अचल सम्पत्ति
सु रक्षण वा जमानत लिई वा नलिई लघु कर्जा दिने ।
इजाजतपत्र प्राप्त सं स्था वा स्वदे शी तथा बिदे शी सं घसं स्था आदिबाट ऋण वा
अनु दान प्राप्त गर्ने र त्यस्तो ऋण वा अनु दान लघुु कर्जा बितरणमा वा सो कार्यलाई
प्रभावकारी बनाउने कार्यमा प्रयोग गर्ने । कुनै सं घसं स्था आदिबाट ऋण वा अनु दान
लिनु अघि राष्ट् र बैं कको स्वीकृति लिनु आवश्यक भएकोले सो प्रकृया पु रा गर्ने ।
लघु कर्जा उपलब्ध गराउनु अगाडी जु न कार्यको लागि कर्जा माग भएको हो सोको
मु ल्यांकन र सम्भाव्यता पहिचान गर्ने ।
न्यु न आय भएका व्यक्तिको आर्थिक स्थितिमा सु धार हुने खालका लघु व्यवसाय गर्ने ।
लघु व्यवसाय सम्बन्धमा गोष्ठी सं चालन गर्ने, परियोजना तर्जुमा प्रशिक्षण दिने ,
सहयोग गर्ने, प्राविधिक ज्ञान दिलाउने र आवश्यकताअनु सार प्राविधिक सहयोग
जु टाउने ।
लघु कर्जा परिचालन सम्बन्धमा समु हलाई आवश्यक से वा प्रदान गर्ने ।
लघु कर्जा समयमा असु लउपर गर्नेतर्फ आवश्यक कारबाही गर्ने ।
लघु कर्जाको उचित उपयोग भए नभएको सम्बन्धमा अनु गमन गर्ने र उचित प्रयोग
नदे खिएमा आवश्यक निर्दे शन दिने ।
ने पालमा लघु वित्तको विकास र विस्तार तिव्र रुपमा हुदै आएको छ । २०४९ सालमा सरकारी
स्तरबाट र गै हर् सरकारी स्तरबाट लघु वित्त कार्यक् रम सु रु भएको थियो । पछि विश्वसनियता,
संस्थागत स्थायित्व, निरन्तरता आदिको कारणबाट गै हर् सरकारी संस्थाभन्दा छुट्टै वित्तीय
कम्पनीको आवश्यकता महशुस भई तत्कालीन अग्रणी गै हर् सरकारी संस्थाहरुको अगु वाई
तथा प्रवद्र्धनमा लघु वित्त विकास बैं कहरु स्थापना भएका हुन् ।
हाल ने पालमा ६५ वटा लघु वित्त वित्तीय सं स्थाहरु सं चालनमा रहे का छन् । यी सं स्था ने पाल
राष्ट् र बैं कबाट इजाजतपत्र प्राप्त सं स्थाहरु हुन् । पछिल्लो समयमा बैं क तथा वित्त
सं स्थाहरुको विकास जति भएता पनि मानिसहरुको रोजाई लघु वित्ततर्फ बढ्दो रुपमा रहे को छ
। मानिसहरुले लघु वित्तलाई साथीको रुपमा स्थापित गर्दै आएका छन् ।
हाल ने पालका वाणिज्य बैं क, विकास बैं क तथा वित्त कम्पनीहरुले पनि लघु वित्त क्षे तर् मा
आफ्नो कारोबार कार्य सु रु गरे का छन् । शाखारहित बैं किङ, ग्रामीण शाखा, र विभिन्न
आधु निक प्रविधिमार्फ त उपरोक्त सं स्थाहरु लघु वित्त क्षे तर् मा क्रियाशील छन् । विभिन्न
सहकारी सं स्थाहरु र वित्तीय गै ह्रसरकारी सं स्थाहरुबाट पनि ने पालमा लघु वित्त से वाहरु
प्रदान भईरहे का छन् । वाणिज्य बैं क, विकास बैं क र अन्य वित्तीय क्षे तर् ले लघु वित्त
कार्यक् रममा जति नै क्रियाशिल रहे ता पनि घ वर्गका लघु वित्त वित्तीय सं स्थाहरु नै ग्रामीण
र ने तृत्वदायी भु मिकामा अगाडी बढदै आएका छन् । सबै सर्वसाधरणहरुको रोजाईको रुपमा
लघु वित्त वित्तीय सं स्थाहरु रहे का छन् ।
बैं किङ खबर । ने पालमा लघु वित्तको सु रुवात गर्ने श्रेय डा. हरिहरदे व पन्तलाई जान्छ
जो त्यतिबे ला ने पाल राष्ट् र बैं कमा डे पुटी गभर्नर थिए । सु रुवाती अवस्थामा लघु कर्जा भने र
कार्यक् रम सु रु गरिएको थियो । पछि, लघु वित्त भन्न थालियो । सरकारी स्तरबाट ग्रामीण
बैं क र निजी क्षे तर् बाट गै ह्रसरकारी सं स्थाहरुबाट सु रुवात भएको लघु वित्त कार्यक् रम पछि
लघु वित्त विकास बैं क प्रवर्धन गरी सोही बैं क मार्फ त कार्य सु रु गर्न थालियो ।
वि सं . २०३१ सालमा ने पाल राष्ट बै ङ्कले ५ प्रतिशत निक्षे पमा साना व्यवसाय लगानी
गर्नुपर्न व्यवस्था गर्यो । वि.स २०३६/३७ सालमा विश्व खाद्यकृषि सगं ठनले कृषि विकास
बैं कमार्फ त साना किसान विकास आयोना सु रुवात भयो । वि स २०३८ सालमा ने पाल राष्ट
बैं कको निर्दे शनमा राष्ट्रिय बाणिज्य बै ङ्कबाट सघन बै किङ्क कार्यक् रम सु रु भयो । वि. स
२०३९ सालमा ने पाल सरकार महिला विकास विभाग बाट ग्रामिण महिलाको लागि उत्पादन
कर्जा परियोजन सरु भयो । वि स २०४७ सालदे खि विपन्न वर्गमा कुल कर्जाको ३ प्रतिशतमा
कर्जा लगानी गर्ने व्यवस्था सु रु भयो । लघु वित्त एउटा आन्दोलनको रुपमा विकास र विस्तार
हुनलाई २०४६ को प्रजातन्त्र पु नरवहाली कुर्नुपर्यो । वि स २०४७ सालदे खि विपन्न वर्गमा
कुल कर्जाको ३ प्रतिशतमा कर्जा लगानी गर्ने व्यवस्था सु रु भयो । वि.स २०४८ सालमा गै र
सरकारी सस्था र निजि क्षे तर् बाट लघु वित्त कार्यक् रको सु रुवात भयो ।
२०४९ सालमा ने पाल राष्ट् र बैं कको सकृयता तथा ने पाल सरकार समे तको लगानीमा
बं गलादे शको ग्रामिण बैं क वित्तीय प्रणाली अनु शरण गर्दे पूर्वाञ्चल ग्रामिण विकास बैं क र
सु दरू पश्चिमाञ्चल ग्रामिण विकास बैं क स्थापना भए । त्यस लगत्तै वि.स २०५० सालमा
गै रसरकारी सं स्थाहरु निर्धन, सिएसडी, छिमे क लगायतका सं स्थाहरुबाट लघु वित्त कार्यक् रम
सञ्चालन सु रु भयो । यसै ले आज लघु वित्त से वाले वै कल्पिक वित्तीय से वाको रुप ग्रहण
गर्नुमा सरकारी तथा गै ह्रसरकारी प्रयासको प्रतिफलको रुपमा लिनु पर्छ ।
विगतमा ने पाल राष्ट् र बैं कको अगु वाईमा साना क्षे तर् कर्जा कार्यक् रम, प्राथमिकता क्षे तर्
कर्जा कार्यक् रम, सघन बैं किंग कर्जा कार्यक् रम, साना तथा घरे लु उद्योग कर्जा कायक् रम,
ग्रामीण महिलाहरुको लागि उत्पादनशील कर्जा कार्यक् रम जस्ता विभिन्न गरिबी लक्षित
कर्जा कार्यक् रमहरु पनि बैं क तथा वित्तीय सं स्थामार्फ त सञ्चालन नभएका होईनन् । तर, यी
कार्यक् रमहरुबाट लक्षित उद्दे श्य हासिल हुन नसकेपछि त्यसबाट पाठ सिक्दै हालका लघु वित्त
कार्यक् रमहरु सु रुवात भएको दे खिन्छ । हालको लघु वित्त कर्जा कार्यक् रम विशे षतः
बं गलादे शका प्रोफेसर मोहम्मद यु नु सको ग्रामीण बैं क बं गलादे शको कार्यक् रमबाट प्रभावित
भएर ने पालमा सु रु गरिएको हो ।
ने पालका वाणिज्य बैं क, विकास बैं क तथा वित्त कम्पनीहरुले पनि लघु वित्त क्षे तर् मा आफनो
कारोबार केन्द्रित गर्न सु रु गरे का छन् । शाखारहित बैं किङ, ग्रामीण शाखा, र विभिन्न
आधु निक प्रविधिमार्फ त उपरोक्त सं स्थाहरु लघु वित्त क्षे तर् मा क्रियाशील छन् । विभिन्न
सहकारी सं स्थाहरु र वित्तीय गै ह्रसरकारी सं स्थाहरुबाट पनि ने पालमा लघु वित्त से वाहरु
प्रदान भईरहे का छन् । अन्य वित्तीय सं स्थाहरुले वित्तीय कारोवार गरे ता पनि घ वर्गका
लघु वित्त वित्तीय सं स्थाहरु नै यो क्षे तर् मा अग्रणी र ने तृत्वदायी भु मिकामा क्रियाशील छन्
।
ने पाल जस्तो गरिबी मु लुकमा लघु वित्त कार्यक् रमलाई अगाडी बढाउदै गरिब तथा विपन्न
वर्गहरुलाई टे वा पु र्याउदै आएकोमा भोली आर्थिक विकास हुने बाटो छ अवश्य छ ।
बङगलादे शका नोवे ल शान्ति पु रस्कार बिजे ता डाक्टर मो.यु नुसको लघु वित्त सम्बन्धी अवधारणा बिकास
भई हाल सं सारभर छरिएको छ । सोही अवधारणामा हाल ने पालमा लघु वित्त कार्यक् रमहरु सं चालित
छन् । लघु वित्त सं चालन गर्नेमा अग्रणी अवस्थामा लघु वित्त विकास बैं क, विकास बैं क र सहकारी
सस्थाहरु रहे का छन् । पिछडीएका जनताको आर्थिक अवस्थामा टे वा पु र्याउनु , बैं किङ पहुचभन्दा टाढा
रहे का जनतालाई लघु कर्जाको माध्यमबाट सामु हिक जमानीको अधारमा कर्जा सु विधा प्रदान गरी
आर्थिक क्रियाकलापमा सहयोग गर्नु र बचत गर्ने बानीको बिकास गर्नुनै लघु वित्त हो । हाल लघु वित्त
सं चालन गर्ने बैं क तथा वित्त सस्थाहरुको माध्यमबाट ने पालका सम्पु र्ण क्षे तर् मा लघु वित्त से वा परोक्ष–
परिर्वतन गरे का धे रै ब्यक्तिका जिवन कथा समाजमा हामीले भे ट्छौ । लघु वित्त सं चालन गर्ने सं स्थाले
विभिन्न समयमा सीपमूलक तालीम, प्रौढ शिक्षा, सरसफाई र विभिन्न जनचे तनाका कार्यक् रम सं चालन
गरे को हुँदा समाजमा आर्थिक विकाससं गै सामाजिक विकासमा समे त सहयोग पु गेको छ ।
जानु , विभिन्न समयमा हुने बन्द हड्तालले कार्यक् रममा असर गर्नु, प्राकृतिक प्रकोपले गर्दा
कार्याक् रममा असर पर्नु यस समयको लघु वित्तको मु ख्य चु नौती रहे को छ । यसको निराकरणको लागि
सर्वोच्च निकाय ने पाल राष्ट बैं कले लघु वित्त बैं कहरुलाई एक आपसमा गाभ्ने पक्रियामा लगे र लघु वित्त
बैं क सं ङख्या घटाउनु पर्ने आवश्यकता दे खिन्छ । एकै ठाउँ मा धे रै लघु वित्त बैं कहरुलाई कार्यक् रम
बिस्तारमा रोक लाउनु पर्छ जसको कारणले एकै ब्यक्तिमा कर्जा लगानीको जोखीम कम हुने छ र
लघु वित्तको गु णस्तर कायम रहिरहने छ । ले खक स्वावलम्बन लघु वित्त विकास बैं क लिमिटे ट उदयपु र
हाल ने पालमा ६५ वटा लघु वित्त वित्तीय सं स्थाहरु सं चालनमा रहे का छन् । यी सं स्था ने पाल राष्ट् र बैं कबाट
इजाजतपत्र प्राप्त सं स्थाहरु हुन् । पछिल्लो समयमा बैं क तथा वित्त सं स्थाहरुको विकास जति भएता पनि
मानिसहरुको रोजाई लघु वित्ततर्फ बढ्दो रुपमा रहे को छ । मानिसहरुले लघु वित्तलाई साथीको रुपमा स्थापित गर्दै आएका
छन् ।
हाल ने पालका वाणिज्य बैं क, विकास बैं क तथा वित्त कम्पनीहरुले पनि लघु वित्त क्षे तर् मा आफ्नो कारोबार कार्य सु रु
गरे का छन् । शाखारहित बैं किङ, ग्रामीण शाखा, र विभिन्न आधु निक प्रविधिमार्फ त उपरोक्त सं स्थाहरु लघु वित्त
क्षे तर् मा क्रियाशील छन् । विभिन्न सहकारी सं स्थाहरु र वित्तीय गै ह्रसरकारी सं स्थाहरुबाट पनि ने पालमा लघु वित्त
से वाहरु प्रदान भईरहे का छन् । वाणिज्य बैं क, विकास बैं क र अन्य वित्तीय क्षे तर् ले लघु वित्त कार्यक् रममा जति नै
क्रियाशिल रहे ता पनि घ वर्गका लघु वित्त वित्तीय सं स्थाहरु नै ग्रामीण र ने तृत्वदायी भु मिकामा अगाडी बढदै आएका
छन् । सबै सर्वसाधरणहरुको रोजाईको रुपमा लघु वित्त वित्तीय सं स्थाहरु रहे का छन् ।
Facebook25TwitterPinterestLinkedIn