You are on page 1of 8

धन्यवाद ज्ञापन

f
कक्षा ११ को सम जिक अध्यायन तथा जिबनपयोगी शिक्षा किताबको स्वास्थ्य से वा र सामाजिक विकस
अन्तर्गत एकाइ ११ मा अङ्कित पाठ १ ने पालमा स्वास्थ्य से वा पाठको प्रायोजन कार्य यस फाइलद्वारा
प्रस्तु त गरियको छ । यही मिती २०७८ पु ष १४ गते समजिक विषय अध्यापक आदर्णिय शिक्षिक श्री

f
दुर्गा दत्त पौडे ल ज्यु ले द्वितिय परिक्षको प्रयोग त्मक परिक्षा को मु ल्यङ्कनको लागी यो प्रायोजना
कार्य गर्न दिनु भएको थियो । त्यसै अनु सार हाम्रो समु दायमा सन्चालित स्वास्थ्यसङ्ग सम्बन्धित
कार्यक् रमहरुको परिचय महत्व,औचित्य र उपलब्धिहरु समिष्ट रुपमा यस प्रायोजना कार्यमा प्रस्तु त
गरियको छ। यो प्रायोजना कार्य बनाउन विभिन्न अन्लाईन माध्यामको प्रयोग गरी ,चित्र राखी र
त्यस्लाई डिजाइन गरी रङ्गाइयको छ जसले गर्दा यो प्रायोजना कार्य अझ आकर्षित बन्न पु गेको छ ।
यो प्रायोजन कार्यलाई शिक्षण सिकाइको महत्वपु र्ण साधनको रुपमा पनि लिइन्छ यो प्रायोजना
कार्यलाई सकेसम्म आकर्षित ,क् रीयाकलापमु खी र रुचिकार बनाउने प्रायत्न गरियको छ यदी यसमा कुनै
कुरा छुटे को र गलत भयको छ भने थप सु झावका लागी हार्दिक अनु रोध समे त गर्दछु ।

;'ldqf clwsf/L
श्री पद्मोदय माध्यामिक विद्यालय

रामशाहपथ,काठमाण्डौ
(ख)कार्यक् रमको परिचय:
हाम्रो कैलाली जिल्लाको लम्किचु हा नगरपालिका मा स्वास्थ्य सएमबिएन्धी धे रै कार्यक् रम सन्चालन भै रहे को
हुन्छ तिमध्य मै ले अवलोकन गरे को स्वास्थ्य सएमबिएन्धी कार्यक् रमहरुको परिचय एक एक गरी तल प्रस्तु त
गरियको छ ।

1. कार्यक् रमको नाम : शल्यक्रिया सहितको निशु ल्क विशे षज्ञ स्वास्थ्य शिविर सं चालन
परिचय :

धे रैजसो यश क्षे तर् का मानिसहरु स्वास्थ्य सं थाहरुबाट विशे षज्ञ स्वास्थ्य से वा लिन बन्चित छन् । यस क्षे तर् मा
स्वास्थ्य से वाको पहुँच पु र्याउन टड्कारो आवश्यकता रहे को हुँदा आर्थिक तथा सामाजिक रुपमा पछि परे का
सामु दायको बसोबास भयको स्थानहरुमा शल्यक्रिया सहितको नि:शु ल्क विशे षज्ञ स्वास्थ्य शिविर सं चालन गरि
स्वास्थ्य से वाको पहुँचम वृ दधि ् गर्न यो कार्यक् रमको व्यवस्था गरिएको छ ।

2. कार्यक् रमको नाम : स्वास्थ जिवनशै ली प्रवर्द्धन ,प्रकृतिमै तर् ी नमु ना गाउँ शहर तथा जनचे तनामूलक
कार्यक् रम सञ्चालन

परिचय :

विश्व परिवे शमा बदलिँ दो जिबनशै ली तथा खानपानका कारण नसर्ने रोगको जोखिम बढे को छ । ने पालमा गरिएका
नसर्ने रोगसम्बन्धी अध्ययनको नतिजाले समे त यो रोगको जोखिम दर बढे को जनायको छ ।

स्वस्थ खानपान, आनिबानी र व्यवहार को परिपालन गर्नाले सर्ने र नसर्ने रोगको दुबैको समु दायस्थरबाट रोकथाम र
नियन्त्रण गर्न प्रभावकारी हुन्छ । जनस्वास्थ्यका सं साधन तथा विधिकोको समु चित उपयोगद्वारा नागरिकको
स्वास्थ्य रक्षा र प्रवर्द्धनका लागि यो कार्यक् रमको व्यवस्था गरिएको हो ।

3. कार्यक् रमको नाम : A- Grade एम्बु लेन्स से वा खरिद सं चालन

परिचय :

विरामी ,घाइते तथा आकस्मिक उपचारका लागि समयमै अस्पतालमा पु र्याउने र थप उपचार से वाका लागि
सु विधायु क्त अस्पतालमा पु र्याइ विरामिको उपचार र व्यवस्थापन गर्नका लागि ए ग्रेडको एम्बु लेन्स खरिद
गर्न यो कार्यक् रमको व्यवस्था गरिएको थियो ।

4. कार्यक् रमको नाम : :


नि शु ल्क रक्त सं चार से वा

परिचय :

प्रदे शमा हुने शल्यक्रिया, मातृ स्वास्थ्य से वा,सडक दुर्घटना,रगत तथा रोगहरु आदिको उपचार
व्यवस्थापनको लागि आवश्यक रगत तथा रक्त तत्वहरु सर्वसु लभ ,सु रक्षीत र नि:शु ल्क रूपमा उपलब्ध
गराइ रगतको अभावबाट हुन सक्ने अकाल मृ त्यु बाट बचाउनको लागि यो कार्यक् रमको व्यवस्था गरिएको
थियो ।

5. कार्यक् रमको नाम : विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक् रम ( मु टुको भल्भ फेर्ने
,मृ गौला प्रत्यारोपण र क्यान्सर रोग )
परिचय :
् हुँदै गएको र सो रोगको उपचारमा लाग्ने खर्च महँ गो
ने पालमा हाल नसर्ने रोगहरुको पनि बिरामीहरुको वृ दधि
भएकाले असाहाय र विपन्न नागरिकहरुले पै साकै अभावमा उपचारबाट बन्चित हुन नपरोस् भनी ने पाल सरकारले
उपलब्ध गराउदै आइरहे को रकमको मु टुको भल्भ फेर्ने ,मृ गौला प्रत्यारोपण र क्यान्सर रोगको उपचार धान्न
नसकेकोले सरकारबाट असाहाय तथा विपन्न नागरिकहरुलाइ उपचारम थप सहुलियतका लागि यो कार्यक् रमको
व्यवस्था गरिएको थियो ।

6. कार्यक् रमको नाम :विद्यालय नर्सिङ से वा कार्यक् रम थप तथा नियन्त्रण


परिचय :

विद्यालय तहवाटै बालबालिकाहरुलाइ सन्तु लित र पोषिलो खाने कुरा खाने तथा स्वास्थ्य जिवनशै ली अपनाउन
प्रेरित गर्दै समग्र स्वास्थ्य,सरसफाइ र पोषण प्रवर्द्धन,किशोरकिशोरीको प्रजनन,स्वास्थ्य तथा महिनावारी
व्यवस्थापनको आवश्यकताको महशु स गर्दै विद्यालय तहमा स्वास्थ्य से वाको पहुँच पु र्याइ विद्यार्थीहरुको स्वास्थ्य
सु धार ल्याउन यो कार्यक् रमको निरन्तरता गरिएको थियो ।

(ग) सं चालित कार्यक् रमहरुको महत्त्वहरु :


1. कार्यक् रमको नाम : शल्यक्रिया सहितको निशु ल्क विशे षज्ञ स्वास्थ्य शिविर सं चालन
यस क्षे तर् मा बस्ने नागरिक गरिब ,स्वास्थय से वाको पहुँच नपु गेका आर्थिक तथा सामाजिक रुपमा पछि
् गर्न आवस्यक भएको दे खिन्छ ।
परे का वर्ग तथा समु दायमा बिशे षज्ञ स्वास्थ्य से वाको पहुँच वृ दधि

2. कार्यक् रमको नाम : स्वास्थ जिवनशै ली प्रवर्द्धन ,प्रकृतिमै तर् ी नमु ना गाउँ शहर तथा
जनचे तनामूलक कार्यक् रम सञ्चालन

् गराइ स्वास्थ
नागरिकहरुको स्वास्थ्य चे तना र स्वास्थ्य ब्यवहार पालना सम्बन्धि चे तना अभिवृ दधि
प्रवर्द्धन गराउन यसको ठू लो महत्त्व छ ।

3. कार्यक् रमको नाम : A- Grade एम्बु लेन्स से वा खरिद सं चालन


एम्बु लेन्स तथा पु र्व अस्पताल से वा प्रवाहलाई चु स्त दुरुस्त एवं पारदर्शीता बनाउन

ग्रामीण स्तरमा रहे का बिरामी हरुलाइ विशिष्टिकृत स्वास्थ्य से वा उपलब्ध गराउन

न्यु नतम खर्चमा स्वास्थ्य से वा प्रदान गर्नु

4. कार्यक् रमको नाम : नि:शु ल्क रक्त सं चार से वा


शल्यक्रिया,मातृ स्वास्थ्य से वा,सडक दुर्घटना,रगत तथा रगत जन्री रोगहरु आदिको उपचार व्यवस्थापनको लागि
अत्यावश्यक रगत तथा रक्त तत्वहरु सर्वसु लभ ,सु रक्षित र निशु ल्क रुपमा उपलब्ध गराउन

यस क्षे तर् मा बसोबास गर्ने सबै नागरिकलाई सर्वसु लभ तरिकाले चाहिएको समयमा आवश्यक परिणाममा गु णस्तरीय
र सु रक्षित रगत तथा रक्त तत्वहरु उपलब्ध गराउने

5. कार्यक् रमको नाम : विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक् रम ( मु टुको भल्भ
फेर्ने ,मृ गौला प्रत्यारोपण र क्यान्सर रोग )

यस प्रदे शका असहाय र विपन्न नागरिकहरु रकम अभावको कारणले मृ गौला प्रत्यारोपण र क्यान्सर
रोगको उपचार बाट बन्चित भयकाले यसको आवश्यकता हुन्छ ।

(घ )कार्यक् रमका औचित्य:


 धे रैजसो यश क्षे तर् का मानिसहरु स्वास्थ्य सं थाहरुबाट विशे षज्ञ स्वास्थ्य से वा दिलाउन ।
 यस क्षे तर् मा स्वास्थ्य से वाको पहुँच पु र्याउन टड्कारो आवश्यकता रहे को हुँदा आर्थिक तथा
सामाजिक रुपमा पछि परे का सामु दायको बसोबास भयको स्थानहरुमा शल्यक्रिया सहितको
नि:शु ल्क विशे षज्ञ स्वास्थ्य शिविर सं चालन गरि स्वास्थ्य से वाको पहुँचम वृ दधि
् गर्न यो
कार्यक् रमको व्यवस्था गरियको हो ।
 विश्व परिवे शमा बदलिँ दो जिबनशै ली तथा खानपानका कारण नसर्ने रोगको जोखिम बढे को र
ने पालमा गरिएका नसर्ने रोगसम्बन्धी अध्ययनको नतिजाले समे त यो रोगको जोखिम दर बढे को
जनायको हुँदा ।
 विरामी ,घाइते तथा आकस्मिक उपचारका लागि समयमै अस्पतालमा पु र्याउने र थप उपचार
से वाका लागि सु विधायु क्त अस्पतालमा पु र्याइ विरामिको उपचार र व्यवस्थापन गर्नका लागि ए
ग्रेडको एम्बु लेन्स खरिद गर्न ।
 प्रदे शमा हुने शल्यक्रिया, मातृ स्वास्थ्य से वा,सडक दुर्घटना,रगत तथा रोगहरु आदिको उपचार
व्यवस्थापनको लागि आवश्यक रगत तथा रक्त तत्वहरु सर्वसु लभ ,सु रक्षीत र नि:शु ल्क रूपमा
उपलब्ध गराइ रगतको अभावबाट हुन सक्ने अकाल मृ त्यु बाट बचाउनको लागि यो कार्यक् रमको
व्यवस्था गरिएको हो
 ने पालमा हाल नसर्ने रोगहरुको पनि बिरामीहरुको वृ दधि ् हुँदै गएको र सो रोगको उपचारमा लाग्ने
खर्च महँ गो भएकाले असाहाय र विपन्न नागरिकहरुले पै साकै अभावमा उपचारबाट बन्चित हुन
नपरोस् भनी ने पाल सरकारले उपलब्ध गराउदै आइरहे को रकमको मु टुको भल्भ फेर्ने ,मृ गौला
प्रत्यारोपण र क्यान्सर रोगको उपचार धान्न नसकेकोले सरकारबाट असाहाय तथा विपन्न
नागरिकहरुलाइ उपचारम थप सहुलियतका लागि यो कार्यक् रमको व्यवस्था गरिएको थियो ।
 विद्यालय तहवाटै बालबालिकाहरुलाइ सन्तु लित र पोषिलो खाने कुरा खाने तथा स्वास्थ्य
जिवनशै ली अपनाउन प्रेरित गर्दै समग्र स्वास्थ्य,सरसफाइ र पोषण प्रवर्द्धन,किशोरकिशोरीको
प्रजनन,स्वास्थ्य तथा महिनावारी व्यवस्थापनको आवश्यकताको महशु स गर्दै विद्यालय तहमा
स्वास्थ्य से वाको पहुँच पु र्याइ विद्यार्थीहरुको स्वास्थ्य सु धार ल्याउन ।
 जे ष्ठ नागरिकहरुको विभिन्न कारणले अस्पतालमा गइ स्वास्थ्य से वा लिन कठिनाइ हुने हुँदा
उहाँ हरुलाइ स्वास्थ रहन मद्दत् गर्ने र उहाँ हरुको मनोबल बढाउनका लागि ७० वर्ष उमे र पु गेका
जे ष्ठ नागरिकहरुलाइ स्वास्थ्यकर्मीहरु घर घरमा गएर आधारभूत स्वास्थ्य से वा प्रदान गर्न
 सामाजमा रहे का नकारात्मक अवधारणाहरु हटाइ नागरिकलाई स्वास्थ रहन आवश्यक पर्ने
स्वास्थ्य सम्बन्धी ज्ञान ,सीप र चे तनालाई अभिवृ धी गर्न,उपयु क्त र स्वास्थ्यकर व्यवहार
अपनाउन लक्षित वर्गहरुको ज्ञान,धारणा तथा व्यवहारमा सकारात्मक परिवर्तन गरि स्वस्थ्य जीवन
यापन गर्ने बानिको विकास गर्न यि कार्यक् रमहरुको सन्चालन गरियको थियो
 ् भएको छ ।
स्वास्थ्य से वाको पहुँच अपु ग नागरिकहरुको विशे षज्ञ स्वास्थ्य से वा पहुँच अभिवृ दधि
 नागरिकका विशे ष स्वास्थ्य आवश्यकताहरुको सम्बोधन भयो ।
 आकस्मिक विरामीले छिटो छरितो स्वास्थ्य से वा प्रास गरि बिवामीहरुको मृ त्युु दर घट्यो ।
 सबै नागरिकलाई सर्वसु लभ तरिकाले चाहिएको समयमा आवश्यक परिणाममा गु णस्तरीय र
सु रक्षित रगत तथा रक्त तत्व उपलब्ध हुन पु गे को छ ।
 ंशल्य चिकित्सा से वालाइ सृ दृढिकरण तथा सवलिकरण गरि शल्य चिकित्सा से वालाई
प्रभावकारि रुपमा सं चालन हुने छ ।
 विद्यालय जाने उमे रका बालबालिकाको पोषण सु धार तथा स्वास्थ जिवनशै ली अलनाउन सहयोग
मिले को छ
 विद्यालयमा अध्यनरत किशोरीहरुको महिनावारी का कारणले गर्दा विद्यालयमा हुने अनु पस्थित
दर कम हुँदै गएको छ ।

)
ङ कार्यक् रमका उपलब्धिहरु :
 ् भएको छ ।
स्वास्थ्य से वाको पहुँच अपु ग नागरिकहरुको विशे षज्ञ स्वास्थ्य से वा पहुँच अभिवृ दधि

 नागरिकका विशे ष स्वास्थ्य आवश्यकताहरुको सम्बोधन भयो ।

 आकस्मिक विरामीले छिटो छरितो स्वास्थ्य से वा प्रास गरि बिवामीहरुको मृ त्युु दर घट्यो ।

 सबै नागरिकलाई सर्वसु लभ तरिकाले चाहिएको समयमा आवश्यक परिणाममा गु णस्तरीय र


सु रक्षित रगत तथा रक्त तत्व उपलब्ध हुन पु गे को छ ।
 ंशल्य चिकित्सा से वालाइ सृ दृढिकरण तथा सवलिकरण गरि शल्य चिकित्सा से वालाई
प्रभावकारि रुपमा सं चालन हुने छ ।
 विद्यालय जाने उमे रका बालबालिकाको पोषण सु धार तथा स्वास्थ जिवनशै ली अलनाउन सहयोग
मिले को छ
 विद्यालयमा अध्यनरत किशोरीहरुको महिनावारी का कारणले गर्दा विद्यालयमा हुने अनु पस्थित
दर कम हुँदै गएको छ ।
(च )निष्कर्ष

डब्ल्यूएच cf]को (विश्व स्वास्थ्य सं गठन) स्वास्थ्य को परिभाषा परिभाषित गर्दछ "स्वास्थ्य पूर्ण
,
शारीरिक मानसिक र सामाजिक कल्याण को एक राज्य हो र केवल अशक्त रोगहरुको अनु पस्थिति
" '
छै न । एक प्रसिद्ध भनाइ छ स्वास्थ्य धन हो। एक स्वस्थ मानिस कडा मे हनत र जीवनमा सफल हुन
सक्छ। एक स्वस्थ व्यक्ति सधैं खु शी र हँसिलो रहन्छ।

,
एक स्वस्थ व्यक्ति सधैं मनको शक्ति छ र सधैं आत्मविश्वास रहन्छ। व्यक्तिहरु जो जीवनमा खु सी रहन
,
चाहन्छन् उनीहरुलाई स्वस्थ राख्नु पर्छ। तिनीहरूले आफ्नो स्वास्थ्य स्थिति सु धार गर्नुपर्छ। उनीहरु
जीवनमा जे पनि गर्न सक्छन्। तिनीहरूले आफ्नो जीवन रोचक बनाउँ छन्। धे रै चीजहरु स्वास्थ्यमा सु धार
,
गर्नको लागी आवश्यक छ र यसलाई सु रक्षित गर्नको लागी। स्वच्छता र सरसफाइ प्रणाली स्वस्थ
रहनको लागी पहिलो आवश्यक पक्ष हो। हामीले हाम्रो वातावरण सफा राख्नु पर्छ। हामीले हाम्रो
शारीरिक स्वास्थ्य कायम राख्नको लागी नियमित नु हाउनु पर्छ। पहिरनले पनि हामीलाई स्वस्थ रहन
सहयोग गर्दछ। सन्तु लित आहार पनि हामीलाई स्वस्थ राख्नको लागी आवश्यक छ। हामीले पौष्टिक
,
खाना खानु पर्छ। हामीले खाद्य पदार्थहरु लिनु पर्छ जसले हाम्रो शरीरलाई आवश्यक क्यालोरी भिटामिन ,
प्रोटीन र कार्बोहाइड्रेट प्रदान गर्दछ।

You might also like