Professional Documents
Culture Documents
Gorkha Patra
Gorkha Patra
४. नेपालमा खाद्य तथा पोषण सुरक्षा सम्बन्धमा चालू पन्ध्रौँ योजनाले पहिचान गरे का
अवसर र चुनौती उल्लेख गर्नुहोस ्।
खाद्य तथा पोषण मानिसको आधारभूत आवश्यकता हो। मानिसको स्वस्थ र सक्रिय
जीवनका लागि खाद्य तथा पोषणको जरुरत पर्छ । सबै मानिसका लागि सधैँभरि पर्याप्त,
सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमाथिको भौतिक, सामाजिक एवं आर्थिक पहुँच पग
ु ेको
अवस्थालाई खाद्य सरु क्षा भनिन्छ । खाद्य तथा पोषण सरु क्षा मानव अधिकार एवं
नागरिकप्रतिको राज्यको दायित्वका रूपमा स्थापित भइसकेको छ ।
– पन्ध्रौँ योजनाले खाद्य सम्प्रभत
ु ा, दिगो खाद्य तथा पोषण सरु क्षासहितको समाजको
परिकल्पना गरे को छ। यससम्बन्धमा योजनाले पहिचान गरे का अवसर र चन
ु ौती यस प्रकार
छन ् ः
क) चन
ु ौती ः
खाद्य उपलब्धता, खाद्यमा पहुँच, खाद्य उपयोग र स्थिरतामा समयानुकूल सुधार गर्न,
दै निक निर्धारित क्यालोरीको न्यूनतम मात्रा उपयोग गर्नबाट वञ्चित करिब ८.१ प्रतिशत
जनसङ्ख्याको अवस्थामा
सुधार ल्याउनु,
खाद्य सुरक्षाका दृष्टिले जोखिममा रहे का समूह र क्षेत्रको पहिचान गरी खाद्य वस्तुमाथिको
पहुँच बढाउँ दै
आत्मनिर्भर बनाउनु,
स्वस्थकर र पोषणयुक्त खानाका लागि व्यवहार परिवर्तन गर्न‘,
अनियन्त्रित रूपमा बढ्दो जीवनाशक विषादी तथा एन्टिबायोटिकको प्रयोग घटाई खाद्य
गुणस्तरमा सुधार ल्याउनु,
जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा हुने जोखिम न्यूनीकरण गर्न‘,
आपत्कालीन अवस्थामा खाद्य आवश्यकतालाई परू ा गर्न खाद्य वस्तुको जगेडा भण्डारलाई
कायम राख्न सातै प्रदे शमा आधुनिक भण्डारण संरचना तयार गर्न‘,
उन्नत बीउ, मल तथा सुहाउँ दो कृषि यन्त्र, सरकारी अनुदान, बिमा, वित्तीय उत्प्रेरणालगायतका
सरकारी सेवा सुविधामा साना किसान, अति विपन्न तथा जोखिममा रहे का जनताको पहुँच
सुनिश्चित गर्न ।
ख) अवसर ः
संविधानले खाद्य सम्प्रभुतालाई मौलिक हकका रूपमा स्थापित गर्न‘,
खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको अधिकारलाई कार्यान्वयन गर्न कानुन निर्माण हुनु,
दिगो विकास लक्ष्यले भोकमरी अन्त्य गर्ने लक्ष्य लिनु,
कृषि विकास रणनीतिमा खाद्य तथा पोषण सरु क्षाका कार्यक्रमलाई मह ì व दिन,ु
बहुक्षेत्रीय पोषण योजना (दोस्रो) लागू हुन,ु
सङ्घ, प्रदे श र स्थानीय तहले आफ्नो परिवेश तथा विशिष्टतामा आधारित योजना तथा
कार्यक्रम तर्ज‘मा गर्न‘,
खाद्य सरु क्षा, खाद्य अधिकार र खाद्य सम्प्रभत
ु ासम्बन्धी अधिकारको संरक्षण र परिपर्ति
ू गर्न
तीनै तहमा स्थायी संयन्त्रको व्यवस्था हुन,ु
कृषि प्रसार, कृषि उत्पादन, आधारभूत स्वास्थ्य तथा सरसफाइ स्थानीय तहको अधिकार सूचीमा
रहने संवैधानिक प्रावधानले साना किसान र जोखिममा रहे का समद
ु ाय लक्षित कार्यक्रम
सञ्चालन गर्ने अवसर प्राप्त हुन,ु
आमजनतामा खानपान तथा पोषणसम्बन्धी चेतनामा आएको सकारात्मक परिवर्तन, क्रयशक्ति
वद्धि
ृ , बजार तथा कृषि पर्वा
ू धारमा दे खिएका क्रमिक सध
ु ार, यातायात र सञ्चारको विकासले
खाद्यवस्तक
ु ो पहुँचमा वद्धि
ृ हुने अवसर प्राप्त भएको छ।