You are on page 1of 6

शासनका आधारभूत पक्षहरु: अवधारणा, ;Gbe{, र विशे षताहरु

शासनको अवधारणा:
सामान्य अर्थमा राज्यसंचालनका क्रममा सरकारले जे गर्दछ, त्यो नै शासन हो । राज्य संचालन गर्ने क्रममा सरकारले अपनाउने विधी, प्रक्रिया, मापदण्ड र
कार्यशैलीको समग्रतालाई शासन भनिन्छ ।
शाब्दिक रुपमा ग्रीक भाषाको Kobernao शब्दबाट आएको शासन (governance) शब्दको अर्थ राज्य प्रणाली र स्रोतसाधनको “परिचालन र
दिशानिर्देश गर्नु” भन्ने बुझिन्छ ।

परम्परागत मान्यतामा शासन राज्यको भयशक्तिको प्रयोग गर्दै नागरिकहरुलाई आफू प्रति बफादार राख्दै नियन्त्रण र निर्देशन गर्ने प्रणालीका रुपमा बुझिन्थ्यो
। आधुनिक राज्यप्रणालीमा शासन शब्दले नागरिक प्रतिनिधीहरुद्वारा जनहितका लागि सर्वजनिक स्रोतहरुको परिचालन, सार्वजनिक मामिलाहरुको ब्यवस्थापन
क्रियाकलापहरुलाई समेट्दछ ।

समग्रमा राज्यको नियमन गर्ने, ब्यवस्थापन गर्ने, जनहितका लागि जनपरिचालन र सेवाप्रवाह गर्ने सरकारका तिनवटै अंगहरुको कार्यप्रणालीको एकिकृ त र
ब्यवहारिक रुप नै शासन हो ।

शासनका आधारभूत पक्षहरु


शासन प्रणालीका अभिन्न अंगका रुपमा रहेका विविध पक्षहरुलाई शासनका आधारभूत पक्षका रुपमा लिईन्छ ।
मुख्य पक्षहरु बुँदागत रुपमा यसप्रकार छन् :–

नागरिक सर्वोच्चता :– नागरिकहरु नै राज्यका सर्वोच्च शक्ति भएकोले शासन उनीहरुको इच्छामा मात्र संचालन हुन सक्दछ । साथै नागरिक हक
अधिकारको प्रत्याभूति शासन प्रणालीको आधारभूत पक्षका रुपमा रहेको हुन्छ ।

शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन :– शासन सरकारका अंगहरुमा कार्यविभाजन भई संचालन हुने र हरेक अंगका परिभाषीत अधिकार अन्र्तगत
संचालन हुने गर्दछ । साथै, अंगहरुवीचमा संविधान र कानसनद्वारा नै नियन्त्रण र सन्तुलनको ब्यवस्था मिलाईएको हुन्छ ।

कानुनको शासन :– कानुनलाई आत्मसात गर्दै शासन संचालन गरिने भएकोले कानुनको पालना र प्रयोग शासनको महत्वपूर्ण पक्ष हो ।
बहुपात्र, समन्वय र वहुपक्षीय सम्बन्ध :– शासन प्रणालीको अभिन्न पक्षका रुपमा राज्य वाहेकका राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रका पात्रहरुसंगको समन्वय तथा
सुमधुर सम्बन्ध र सहकार्य रहेको हुन्छ ।

दुरदृष्ट्रियुक्त कार्यशैली :– शासनले राज्यसंचालन संगसंगै राज्यको गन्तब्य समेत निर्धारण गर्ने भएकोले शासनले दुरदृष्टियुक्त कार्यशैली तय गरेको हुन्छ ।
यसका साथै सार्वजनिक सेवा प्रवाह, सामाजिक उत्तरदायित्व, लोकतन्त्र र सुशासन, शान्तिसुरक्षा र अमनचयन आदि जस्ता पक्षहरुसमेत शासनका आधारभूत
पक्षका रुपमा रहेका हुन्छन्

शासनका विशेषताहरु
शासन वा शासन प्रणालीका मुख्य विशेषताहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ :–

1. शासन राज्यशक्तिको प्रयोग गर्ने वैधानिक र जीवन्त अंग सरकार र यसका अंगहरु मार्फ त संचालन गरिन्छ ।
2. सार्वभौमसत्ता सम्पन्न नागरिक प्रतिनिधिद्वारा नागरिक सर्वोच्चता र हित अनुकु ल सावधानीपूर्वक शासनको अभ्यास गरिन्छ ।
3. शासन राज्यको अस्त्तिव संगै निरन्तर चलिरहने प्रणाली हो ।
4. राज्य प्रणालीको जीवित मस्तिष्क, आत्मा र नेतृत्वको रुपमा शासन रहेको हुन्छ ।
5. शासन बहुक्षेत्र, वहुपात्र र वहुविधासंग सरोकार राख्ने वहुल उद्धेश्य र अपेक्षाहरु भएको विषय हो ।
6. शासनको कार्यक्षेत्र राज्यको क्षेत्र, दायरा र शक्तिसंग जोडिएको हुन्छ ।

    यसप्रकार शासन सरकारको गुण, राज्यको आदर्श त्तव र राज्यशक्तिको प्रयोग गर्ने शैलीका रुपमा उल्लेखित आधारभूत पक्ष र विशेषतायुक्त प्रणालीका
रुपमा रहेको हुन्छ ।

ने पालको वर्तमान शासन प्रणालीका विशे षताहरु

 लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा आधारित शासन प्रणाली


 बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली
 सं घीय लोकतान्त्रिक गणतन्त्रात्मक सं सदीय शासन प्रणाली
 राज्यशक्तिको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बिच विभाजन गरी परस्पर सन्तु लन र नियन्त्रण कायम
गर्ने गरी अभ्यास गरिएको ।
 प्रत्यक्ष र समानु पातिक दुबै विधिलाई आत्मसात गरी मिश्रित निर्वाचन प्रणाली अं गालिएको ।
 आर्थिक उदारवादलाई अवलम्वन गरी सार्वजनिक, निजी र गै रसरकारी तीनवटै क्षे तर् को भूमिकालाई महत्व दिइएको ।
 खु ल्ला तथा उदार शासन प्रणाली
 सु शासन र कानूनी शासनमा आधारित शासन प्रणाली
 सामाजिक तथा सां स्कृतिक बहुलवादलाई आत्मसात गरिएको ।
 सक्षम‚निष्पक्ष र स्वतन्त्र न्यायपालिका

नेपालको शासन प्रणाली


परिचय
राज्य शक्तिको प्रयोग गर्ने क् रममा सरकारका अङ् गबिचको सम्बन्ध र तिनको सञ्चालन गर्ने तौरतरिका वा प्रक्रियालाई
शासन प्रणाली भनिन्छ । शासन प्रणालीले राज्यको सीमाभित्रका मामिलाहरू व्यवस्थापन गर्नको निमित्त राज्यशक्तिको
विभाजन र प्रयोग गर्ने पद्धतिलाई बु झाउँछ । दे शको शान्ति सु रक्षा, विकास व्यवस्थापन, न्याय र सु शासन क्रियाशीलता
प्रभावकारी हुन सकेमा मात्र लोकतान्त्रिक शासन पद्धतिको जग बस्न सक्दछ ।

विश्वमा अवलम्बन गरिएका शासन पद्धतिहरूमा सं सदीय, अध्यक्षात्मक र मिश्रित रहे का छन् । जु नसु कै अवलम्बन गरिए
् गर्नु हो । ने पालमा किराँत,
तापनि त्यसको मु ख्य लक्ष्य नागरिकका मौलिक हकको सं रक्षण गर्दै उनीहरूको हक हित अभिवृ दधि
लिच्छवि, मल्ल शाह वं श र राणा हुँदै पुनः शाहवशींय शासन पद्धतिको अभ्यास भएको पाइन्छ । यी सबै समयमा केन्द्रीकृत
र एकात्मक शासन पद्धतिको अवलम्बन गरिएको थियो ।

राणा शासनको उदय हुनु भन्दा पहिले राजाले प्रत्यक्ष शासन गर्नुको साथै कार्यकारी, व्यवस्थापकीय, र न्यायिक अधिकार
राजाबाट प्रयोग हुने प्रचलन थियो । राणा शासनकालमा सरकारका तिन वटै अङ् गको अधिकारको अभ्यास राणा
प्रधानमन्त्रीबाट हुने गरे को थियो । सविं धानबाद, शक्ति पृ थकिकरण र सन्तु लन, मौलिक अधिकार आदिको अभ्यास
नभएकोले तत्कालीन शासन प्रणालीलाई ज हानिया शासनको रूपमा लिने गरिन्छ । ने पालको सं वैधानिक विकासक् रमसगै
व्यवस्थित शासन प्रणालीको पनि अभ्यास हुँदै आएको पाइन्छ ।

 नेपाल सरकार वै धानिक कानुन, २००४


o प्रजालाई राज्य प्रणालीको हरे क अं गमा झनझन बढी मात्रामा सम्मिलित गराई मु लुक र दुनियाँको
् गराउने प्रमु ख उद्दे श्य रहे को यस सं विधानको कार्यान्वयन हुन भो सकेन । सं विधानमा
उत्तरोत्तर वृ दधि
राष्ट् र प्रमु खको रूपमा श्री ५ रहने व्यवस्था भएता पनि मु लुकको सम्पूर्ण अधिकार श्री ३मा निहित
थियो ।
 अन्तरिम शासन विधान,२००७
o राणा राजा र राजनीतिक दलबिच भएको त्रिपक्षीय दिल्ली सम्झौपश्चात जननिर्वाचित प्रतिनिधिबाट
शासन सञ्चालन गर्ने व्यवस्था भएको यो सं विधान कार्यान्वयनका दृष्टिले प्रथम हो।
 नेपालको संविधान, २०१९
o जाबाट तत्कालीन सं सदीय शासन प्रणालीलाई २०१७ साल पौष १ गते भङ् ग गरे पश्चात् पञ्चायती
व्यवस्थाको लागु र त्यसलाई सं स्थागत गर्न २०१९ सालमा यो सं विधानको घोषणा भएको थियो ।
तिनपटकसम्म सशाें धन गरिएको यो सं विधानमा पछिल्लो पटक केही उदार व्यवस्था राखिएता पनि
मु लुकको शासन व्यवस्थामा जनताको सहभागितालाई भने उपे क्षा गरिएको थियो ।
 नेपाल अधिराज्यको संविधान, २०४७
o तिस वर्षे निरङ् कुश शासन पद्धतिलाई सं युक्त जनआन्दोलनबाट विस्थापित गरे पछि २०४७ चै तर् २६ मा
ने पालमा पञ्चायती शासन व्यवस्थाको अन्त भई सं सदीय शासन पद्धति पुनः स्थापित भएको थियो ।
तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा राजाबाट घोषणा भएको सं विधानले शक्तिको स्रोतको रूपमा
जनता भएको विषयलाई आत्मसात् ग¥यो ।
 अन्तरिम संविधान, २०६३
o नयाँ सं विधान जारी नहुँदासम्म अन्तरिम समयको लागि तर्जुमा गरिएको हो । दे शको शासन पद्धति
राजनै तिक सहमति र सहकार्यमा सञ्चालन हुने प्रावधान यो सं विधानको नवीन अभ्यास रहे को थियो ।
यसै सं विधानको प्रावधानबमोजिम ने पाललाई एकात्मक शासन व्यावस्थावाट सघिय प्रणालीमा
रुपान्ततरण गरिएको थियो ।
 नेपालको संविधान,
o सङ् घीय लोकतान्त्रिक गणतन्त्र ने पालको मूल सं रचना सघं प्रदे श र स्थानीय तह गरी तीन तहको हुने ,
o स्थानीय तह अन्र्तगत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने ,
o गाउँपालिका र नगरपालिकामा रहने वडाको सङ् ख्या सङ् घीय कानु न बमोनिम हुने ,
o सङ् घीय कानु न बमोजिम नै सामाजिक सां स्कृतिक सं रक्षण वा आर्थिक विकासका लागि विशे ष, सं रक्षित वा
स्वायत्त क्षे तर् कायम गर्न सकिने ,
o सङ् घ, प्रदे श र स्थानीय तहले ने पालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता,
राष्ट्रिय हित, सर्वाङ् गीण विकास, बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रात्मक सङ् घीय
शासन प्रणाली, मानव अधिकार तथा मौलिक हक, कानु नी राज्य, शक्ति पृ थकीकरण र नियन्त्रण तथा
सन्तु लन, बह लता र समानतामा आधारित समतामूलक समाज, समावे शी प्रतिनिधित्व र पहिचानको
सं रक्षण गर्ने भन्ने व्यवस्था सहितको राज्यको सं रचना निर्माण गरे को छ ।
o प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदनसहितकोएक सङ् घीय व्यवस्थापिका हुने जसलाई
सङ् घीय सं सद् भनिने छ भन्ने व्यवस्था सं विधानको धारा८३ मा गरिएको छ ।

वर्तमान समयमा अवलम्बन गरिएको शासन प्रणाली


संसदीय शासन प्रणाली
राज्यका अन्य अङ् गहरूको तु लनामा व्यवस्थापिका प्रधान रहने शासन प्रणालीलाई सं सदीय शासन प्रणाली भनिन्छ ।
राष्ट् र प्रमु ख एवं सरकार प्रमु खको अधिकार दुई फरक व्यक्तिमा रहने यस व्यवस्थामा व्यवस्थापिकाबाट कार्यपायिकाको
गठन हुने हुनाले यी दुई अङ् ग बिच घनिष्ठ अन्तरसम्बन्ध रहे को हुन्छ । यस पद्धतिमा मु लुकको कार्यकारी अधिकार सरकार
प्रमु खमा रहन्छ भने राष्ट् रप्रमु ख नाम मात्रको रहने गर्दछ।
विशे षताहरू

 सं सद्मा बहुमत प्राप्त गर्ने सं सदीय दलको ने ता प्रधानमन्त्री हुने र निजकै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने ,
 कार्यकारी अधिकार सरकार प्रमु खमा रहने र नाम मात्रको राष्ट् र प्रमु ख रहने ,
 राष्ट् र प्रमु ख प्रतिकात्मक एवं राष्ट्रिय एकताको प्रतीक हुने ,
 प्रधानमन्त्री एवं मन्त्रीहरू सार्वभौम सांसदप्रति उत्तरदायी हने ,
 सरकारले सं सद्को विश्वास प्राप्त गर्नु अनिवार्य हुने ,
 सं सद्मा प्रतिपक्षको प्रभावकारी भूमिका हुने ,

सबल पक्ष

 सरकारले विना अवरोध प्रभावकारी ढङ् गले काम गर्न पाउने ,


 राष्ट् र प्रमु ख नाम मात्रको हने हुँदा दे शमा रहे को विविधताको व्यवस्थापन गर्न एकताको प्रतीकको रूपमा भूमिका
निर्वाह गर्ने ,
 राष्ट्रिय एकता र अखण्डता मजबु त हने ,
 सरकारका क्रियाकलापउपर सं सद् तथा सं सदीय समितिमा छलफल हुने हुँदा जबाफदे ही कायम हुने ,
 शक्ति सन्तु लन र नियन्त्रणको प्रभावकारी अभ्यास हुने ,
 सांसदले सं कल्प प्रस्ताव, अविश्वासको प्रस्ताव, सार्वजनिक महत्त्वको प्रस्ताव, ध्यानाकर्षण, सं सदीय निगरानी
एवं प्रश्नोत्तरको माध्यमबाट सरकारमाथि नियन्त्रण कायम गर्ने,

दुर्बल पक्ष

 व्यवस्थापिका र कार्यपालिकाबिच वास्तवमा शक्तिको पृ थकिकरण नहुने ,


 सरकार सधैँ भरि राजनै तिक दलको प्रभावमा रहने ,
 कुनै एक दलले मात्र बहुमत प्राप्त गर्न नसक्दा र दलभित्रै ने ताहरूको सत्तामोहले गर्दा राजनै तिक अस्थिरता बढी
हुने ,
 खर्चिलो शासन पद्धति,
 सिट सङ् ख्याको आधारमा बहुमतमाथि अल्पमतले शासन गर्ने अवस्था हुने ,
 सं सद्मा विश्वासको मत कायम राख्ने प्रयास स्वरूप दलहरूबिच अस्वस्थ र गै रराजनीतिक क्रियाकलाप हुन सक्ने ,,
 निर्णयमा ढिलासु स्तीका साथै अनावश्यक विवाद हुन सक्ने ।

नेपालको शासन प्रणालीका विशे षताहरू


 सङ् घीय लोकतान्त्रिक गणतन्त्र
 बहुलवादमा आधारित गणतन्त्र
 सु धारिएको सं सदीय प्रणाली
 सरकारका तिन अङ् ग र अन्तरसम्बन्ध
 सं वैधानिक निकायहरूको व्यवस्था
 सरकारी, सहकारी तथा निजी क्षे तर् को सहकार्यमा शासन सञ्चालन
 स्थानीय स्वायत्तमा जोड
 मिश्रित निर्वाचन प्रणाली
 समावे शिता र समानु पातिक प्रतिनिधित्व
 धर्मनिरपे क्षता तथा धार्मिक स्वतन्त्रता
 राज्यको दायित्व तथा नागरिक कर्तव्यको व्यवस्था
 जनमत सङ् ग्रह सम्बन्धी व्यवस्था

नेपालको शासन प्रणालीका कमजोरी

 सत्ता केन्द्रित राजनीति हाबी हुनु ,


 आधारभूत मानवअधिकार एवं मौलिक अधिकारको ग्यारे न्टी नहुनु ,
 स्रोत साधन र अधिकारको विभाजनमा ध्यान दिन नसक्नु ,
 उपे क्षित, उत्पीडित र पछाडि परे का समु दायका हित र कल्याणका लागि सञ्चालन गरिएका कार्यक् रमबाट वास्तविक
समु दाय लाभान्वित हुन नसक्नु,
 निर्वाचनलाई लोकतन्त्र सस्थागत गर्ने माध्यमभन्दा सत्तामा पुग्ने भ¥याङको रूपमा प्रयोग गर्नु,
 राजनै तिक सं स्कारको पर्याप्त विकास हुन नसक्दा राजनीतिक दल राष्ट्रिय हितभन्दा दलीय स्वार्थमा केन्द्रित हुनु ,
 शक्ति पृ थकिकरण, सन्तु लन र नियन्त्रण, सं विधानवाद र न्यायिक सर्वोच्चताप्रतिको सं वेदनशीलताको कमी हुनु ,
 शासन पद्धतिलाई उत्पादन प्रणाली र आर्थिक समृ दधि ् सँ ग जोड् न नसक्नु,
 पर्याप्त सामाजिक सु रक्षा र न्यायको कमी हुनु ,

सु धारका उपायहरू

 सत्ता राजनीतिभन्दा शासनको केन्द्रबिन्दु जनतालाई मान्ने व्यवस्थालाई आत्मसाथ गर्ने,


 सं विधानले प्रत्याभूत गरे को आधारभूत मौलिक अधिकार र मानव अधिकारको ग्यारे न्टी गर्ने,
 स्रोत साधन र अधिकारको प्रभावकारी विभाजनमार्फ त सन्तु लित क्षे तर् ीय विकासमा टे वा पु ¥याउने ,
उपे क्षित, उत्पीडित र पछाडि परे का, राज्यको मूल धारमा आउन नसकेका समु दायको हित र कल्याणको निमित्त
समावे शीकरणको सिद्धान्तद्धारा न्यायको ग्यारे न्टी गर्दै राज्यको मूल प्रवाहमा ल्याउने ,
नागरिक शिक्षाको माध्यमबाट असल राजनै तिक सं स्कृतिको विकास गर्ने,
शक्तिपृ थकिकरणका साथै सन्तु लन र नियन्त्रण, सीमित सरकार र न्यायिक सर्वोच्चताप्रति सरकार सं वेदनशील हुने
स्थितिको सिर्जना गर्ने ,
दे शको शासन प्रणालीलाई उत्पादन प्रणाली र आर्थिक समृ दधि ् सँ ग जोड् ने ।

शासन पद्धति जु नसु कै किसिमको भएता पनि यसमार्फ त जनताले न्याय, स्वतन्त्रता, समानता, समु न्नतिको अवसर प्राप्त गरी
् तर्फ उन्मु ख भएमा मात्र शासन पद्धतिले सार्थकता प्राप्त गर्न सक्दछ । आगामी दिनमा सरकार, निजी क्षे तर् ,
राष्ट् र सं वृदधि
नागरिक समाज र सार्वभौम जनता लोकतन्त्रलाई सं स्थागत गर्न सु झबु झका साथ अगाडि बढ्नु अपरिहार्य दे खिन्छ ।

Fundamental aspects of Governance


शासन प्रणालीका अभिन्न अंगका रुपमा रहेका विविध पक्षहरुलाई शासनका आधारभूत पक्षका रुपमा लिइन्छ ।

१.          नागरिक सर्वोच्चता (Public Supremacy)


२.          कानुनको शासन (Rule of Law)
३.          लोकतन्त्र र सुशासन (Democracy and good governance)
४.          सरकारको अंगहरु (Organs of Governance)
५.          शक्ति पृथकीकरण र शक्ति सन्तुलन (Separation of power and balance of power)
६.          मानव अधिकार र मौलिक हक (Human rights and fundamental rights)
७.          सामाजिक उत्तरदायित्व (Social responsibility)
८.          बहुपात्र समन्वय (Multi-actor collaboration)
९.          बाह्य सम्बन्ध (Foreign relation)
१०.    दुरदृष्टियुक्त कार्यशैली (Farsighted work style)

Characteristics of Governance
  शासन राज्यशक्तिको प्रयोग गर्ने वैधानिक र जीवन्त अंग सरकार र यसका अंगहरु मार्फ त संचालन गरिन्छ ।
  सार्वभौमसत्ता सम्पन्न नागरिक प्रतिनिधिद्वारा नागरिक सर्वोच्चता र हित अनुकु ल सावधानीपूर्वक शासनको अभ्यास गरिन्छ ।
  शासन राज्यको अस्त्तिव संगै निरन्तर चलिरहने प्रणाली हो ।
  राज्य प्रणालीको जीवित मस्तिष्क, आत्मा र नेतृत्वको रुपमा शासन रहेको हुन्छ ।
  शासन बहुक्षेत्र, वहुपात्र र वहुविधासंग सरोकार राख्ने वहुल उद्धेश्य र अपेक्षाहरु भएको विषय हो ।
  शासनको कार्यक्षेत्र राज्यको क्षेत्र, दायरा र शक्तिसंग जोडिएको हुन्छ ।
Features of Governance
-          Legitimacy
-          Use of State power
-          Law and procedure
-          Civil supremacy
-          Comprehensive and complex
-          Function of government
-          Managerial style
-          Affected by governance structure
-          Qualitative aspect
-          Inter-disciplinary subject matter
-          Changeability
-          Multiple objectives and expectations
-          A continuous system
-          Mirror of the society
शासन र सरकारबीचका प्रमुख भिन्नताहरु

शासन सरकार
राज्य सञ्चालन गर्ने पद्धति राज्यको इच्छा निर्माण गर्ने, कार्यान्वयन गर्ने कार्यकारी निकाय
व्यापक र विस्तृत शासनको उद्देश्य र लक्ष्यसँग सीमित
Governance is what government does शासन सञ्चालन गर्ने गतिशिल संयन्त्र
यस मार्फ त राजनीतिको अप्रत्यक्ष अभ्यास हुन्छ । सरकार राजनीतिको प्रत्यक्ष अभ्यास गर्ने अङ्ग हो ।
यन्त्र (System) चालक (Driver)
नीजि संस्थाहरु तथा अन्तराष्ट्रिय संस्थाहरुमा पनि शासन हुन्छ । यसले देशभित्र मात्र शासन गर्छ ।
यो अमुर्त हुन्छ । यो मूर्त हुन्छ ।
शासनमा विभिन्न निकाय संलग्न हुन्छ । शासन संचालन गर्ने वैधानिक, आधिकारीक र एकाधिकार प्राप्त निकाय सरकार हो
शासनको प्रभावकारिता सरकारको कार्यशैलिमा निर्भर रहन्छ । सरकार काम राम्रो भए सुशासन हुन्छ तर नराम्रो भए कु शासन हुन्छ ।

Different uses of Governance


  Governance as process
  Public governance
  Private governance
  Global governance
  Non-profit governance
  Corporate governance
  Project governance
  Environmental governance
  Internet governance
  Information technology governance
  Regulatory governance
  Participatory governance
  Multilevel governance
  Metagovernance
  Collaborative governance

GOOD GOVERNANCE
   Governance is the exercise of political, economic and administrative authority to manage a nation's
affairs.
  It is the complex mechanisms, processes, relationships and institutions through which citizens and groups
articulate their interests, exercise their rights and obligations and mediate their differences.
  Governance encompasses every institutions and organization in the society, from the family to the state
and embraces all methods - good and bad - that societies use to distribute power and manage public
resources and problems.
  Good governance is therefore a subset of governance, wherein public resources and problems are
managed effectively, efficiently and in response to critical needs of society. Effective democratic forms of
governance rely on public participation, accountability and transparency

Elements of Good Governance - (FREE ACT PP)


  FOLLOW THE RULE OF LAW
  RESPONSIVE
  EQUITY AND INCLUSIVENESS
  EFFECTIVENESS AND EFFICIENCY
  ACCOUNTABILITY
  CONSENSUS ORIENTED
  TRANSPARENCY AND PREDICTABILITY
  PARTICIPATION
  PREDICTABILITY

You might also like