You are on page 1of 42

;fj{hlgs vl/b ;DalGw Joj:yf

तथा
जिन्सी व्यवस्थापन

शिव प्रसाद खनाल


clwsf/ k|fKt clwsf/Lsf] lnlvt
cfb]z j]u/ dfn;fdfg vl/b,
dd{t, x:tfGt/0f, lnnfd /
ldGxf ug{ jf u/fpg xF'b}g.
vl/b
;fj{hlgs lgsfon] s'g} dfn;fdfg, k/fdz{ ;]jf jf cGo ;]jf k|
fKt ug]{ jf s'g} lgdf{0f sfo{ ug]{ jf u/fpg]
sfo{nfO{ ;Demg'k5{ .
 dfn;fdfg Mrn jf crn h'g;'s} lsl;dsf] j:t' .
 lgdf{0f sfo{ M s'g} ;+/rgf,jf s'g} s'/fsf] lgdf{0f ug]
{, k"gM lgdf{0f ug]{, eTsfpg], dd{t ;Def/ ug]
{ ===
 k/fdz{ ;]jf M s'g} cWoog, cg';Gwfg, ;j]{If0f,
l8hfOg, 8«O8=, ;'kl/j]If0f, tfnLd, ;km]6j]osf] ljsfz
===
 cGo ;]jf M ;jf/L ;fwg, pks/0f jf dfn;fdg ef8fdf lng],
9'jfgL ug]{ jf dfn;fdfg dd{t ;Def/ ug]{ sfo{ .
vl/b of]hgf
sfof{nosf] nflu Ps cfly{s jif{df s] s:tf ;fdfu|L,
slxn], slt kl/df0f cfjZos kb{5,pQm ;fdfu|L s'g
ljlw / k|s[ofaf6 k|fKt ug{ ;lsG5 ;f] ;DaGwdf
tof/ ul/Psf] lj:t[t of]hgf g} vl/b of]hgf xf.
;fj{hgLs lgsfon] vl/b sfo{ ug'{ clw vl/b
of]hgf jgfpg' k5{ .
vl/b ljlwx?
dfn;fdfg, lgdf{0f sfo{ jf cGo ;]jf vl/b ubf{M
 ;f]em} v/LbM dfn;fdfg / ;]jfsf] xsdf ?= # nfv, lgdf{0f
sfo{sf] xsdf ?=% nfv ;Dd nfut cg'dfg ePsf] xsdf.
-?= @% xhf/;Ddsf] xsdf l;w} / ;f] eGbf dflysf] xsdf #
a6f kmd{;+u lnlvt?kdf b/efpkq dfu ul/_
 l;njGbL b/efpkq cfAxfgM dfn;fdfg / ;]jfsf] xsdf ?= !)
nfv, lgdf{0f sfo{sf] xsdf ?=@) nfv .
 v'Nnf af]nkq cfAxfg -/fli6«o tyf cGt/fli6««o:t/_M eGbf
dfly .
 cdfgtM?= ! nfvdf gj9fO{ lgdf{0f tyf dd{t ;DalGwsfo{
u/fpg ;lsg] .
 pkef]Qmf ;ldlt jf nfeu|fxL ;d'bfonfO{ ;xefuL M ?= ^)
nfv ;Ddsf] lgdf{0f sfo{ u/fpg ;lsg] .
vl/b ljlwx?

k/fdz{ ;]jf vl/b ubf{M


 k|lt:kwf{Tds k|:tfj dfu u/L,
 ;f]em} jftf{af6 .
vl/b k|s[of
sfof{no k|d'v

AoflQm/ zfvf / vl/b O{sfO{/:6f]/
dxfzfvf zfvf
vl/b cfb]z -nfut cg'dfg,
:k]lzlkms]zg tof/_
vl/b ljlwsf] 5gf}6 ul/ vl/b
ug]{

;fdfg / ljn k|fKt

;fdfgsf] hf+r

/lhi6/df bflvnf vl/b


जिन्सी स्रेस्ता प्रणालीको परिचय

• अभिलेख,
• संरक्षण,
जिन्सी सामानहरूको
• नियन्त्रण,
• आम्दानी/प्राप्ति
• निरीक्षण,
• खर्च/उपयोग
• विश्लेषण,
• मौज्दात
• मल्ू याङ्कन तथा
प्रतिवेदन
नेपालको जिन्सी स्रेस्ता प्रणाली प्रयोगहरु फारामहरु
माग फाराम – म.ले.प.फा.नं. ५१
म.ले.प.फा.नं.५१
....................... कार्यालय
माग फाराम
श्री प्रमुख, निकासी नं..... आर्थिक बर्षः......
भण्डार शाखा

क्र.स. सामानको नाम स्पेसिफिके शन सामानको परिमाण इकाई निकासी सामानको परिमाण जिन्सी खा.पा.नं. कै फियत

मागयोगर्नेको दस्तखतः
महलमा माग गर्न लागिएको क) बजारबाट खरीद गरिदिनु
नामः यो महलमा माग गर्न लागिएको ख) मौज्दातबाट यो महलमा निकासीको लागी यो महलमा माग गरिएको जिन्सी
दिनु माग गर्न लागिएको
जिन्सी
मितिः सामानको क्र.सं. यो
नम्बरमहलमा माग गर्न लागिएको यो महलमा माग गर्न लागिएको
यो महलमा
जिन्सी सामानको स्पेसिफिके शन स्वीकृ त जिन्सी सामानको सामान जिन्सी खाताको कु न पाना नं.
प्रयोजनः लेख्ने। जिन्सी सामानको नाम लेख्ने। जिन्सी सामानकोआदेश
संख्यादिनेको
जिन्सी
लेख्ने। सामानको इकाइ लेख्ने।
दस्तखतः
लेख्ने। परिमाण लेख्ने। मा छ सो पाना नं. लेख्ने।
मितिः
जिन्सी खातामा चढाउनेको दस्तखतः मालसामान बुझिलिनेको दस्तखतः
मितिः मितिः
नेपालको जिन्सी स्रेस्ता प्रणाली प्रयोगहरु फारामहरु...
खरिद आदे श – म.ले.प.फा.नं. ४५
म.ले.प.फा.नं.४५
....................... कार्यालय
खरीद आदेश
श्री ............ खरीद आदेश नं..... आर्थिक बर्षः......
................. मिति
प्यान नं.
देहाय बमोजिमका सामानहरु मिति ...... भित्र ............... कार्यालयमा दाखिला गरी विल/INVOICE प्रस्तुत गर्नुहोला
मुल्य
क्र.स. बजेट शिर्षक नं. विवरण स्पेसिफिके शन सामानको परिमाण इकाई कै फियत
दर रकम

यो महलमा खरीद
फाँटवालाको गर्न लागिएको
दस्तखतः यो महलमाजिन्सी
बजेट शिर्षक यो
नम्बर
महलमा सामानको नाम यो महलमा सामानको यो महलमा सामानको परिमाण यो महलमा
शाखा प्रमुखको इकाइ
दस्तखतः यो महलमा मामानको यो महलमा मामानको
मितिःसामानको क्र.सं. नम्बर लेख्ने। लेख्ने। लेख्ने। स्पेसिफिके शन लेख्ने। (संख्या/तौल) लेख्ने। मितिः लेख्ने। मुल्य/दर लेख्ने। जम्मा रकम लेख्ने।

माथि उल्लेखित सामानहरु बजेट उपशिर्षक नं...... को खर्च शिर्षक नं...... बाट भुक्तानी दिन बजेट बांकी देखिन्छ/ देखिदैन.
शाखा प्रमुखको दस्तखतः
मितिः

कार्यालय प्रमुखको दस्तखत


मितिः

माथि उल्लेखित सामानहरु मिति .......... भित्र ........ कार्यालयमा बुझाउने छु भनी सहिछाप गर्ने।
फर्मको नाम................... दस्तखत.................... मिति................
नेपालको जिन्सी स्रेस्ता प्रणाली प्रयोगहरु फारामहरु...
दाखिला रिपोर्ट – म.ले.प.फा.नं. ४६
म.ले.प.फा.नं.४६
....................... कार्यालय
दाखिला प्रतिवेदन फाराम
दाखिला प्रतिवेदन नं. आर्थिक बर्षः......
मुल्य(इन्भ्वाइस अनुसार)
जिन्सी जिन्सी प्रति मु.अ.कर इकाइ मुल्य अन्य खर्च जम्मा
क्र.स. वर्गिकरण विवरण स्पेसिफिके शन इकाई सामानको परिमाण कै फियत
पाना नं. इकाइ प्रति इकाइ
दर

यो महलमा यो महलमा
सामान जिन्सीसोखाताको
सो बाध्ने
यो महलमा आम्दानी सामानको जिन्सी यो महलमा प्रति इकाई दर, मु.अ.कर, म.अ.कर सहितको मुल्य दर,
यो महलमा सामानको नामसामानको यो महलमा सामानको परिमाण
कु न पाना नं.सम्पत्ति
सामानको क्र.सं. नम्बर मा छ सोबर्गिकरण संके त स्पेसिफिके शन इकाइ लेख्ने। (संख्या/तौल)
भन्सार/विमा/फ्रे ट/ढुवानी/चुंगीकर लगायतका अन्य खर्च तथा जम्मा मुल्य
लेख्ने।
लेख्ने। पाना नं. लेख्ने।नम्वर लेख्ने। लेख्ने।
लेख्ने। लेख्ने।
माथि उल्लेखित सामानहरु खरीद आदेश नं/ हस्तान्तरण फाराम नं....... मिति...... अनुसार श्री ..........................बाट प्राप्त हुन आएको हुदा जाँची गन्ती गरी हेर्दा ठिक दुरुन्त भएकोले खातामा आम्दानी बाँधेको प्रमाणित
गर्दछु ।
फाँटवालाको दस्तखतः प्रमाणित गर्ने शाखा प्रमुखको दस्तखतः
नामः नामः
पदस पदः
मितिः मितिः
नेपालको जिन्सी स्रेस्ता प्रणाली प्रयोगहरु फारामहरु...
हस्तान्तरण फाराम – म.ले.प.फा.नं. ४८
म.ले.प.फा.नं.४८
....................... कार्यालय
हस्तान्तरण फाराम
श्री ..............
....................
निम्नांकित मालसामानहरु मिति ................ को निर्णयानुसार .................. कार्यालयका ......................... श्री हस्ते पठाएको छु । सो सामान भण्डार दाखिला गरी ७ दिन भित्र दाखिला प्रतिवेदन समेत
पठाइदिनुहुन अनुरोध छ।

सामानको इकाई मालको भौतिक


क्र.स. जिन्सी पाना नं. जिन्सी वर्गिकरण सामानको नाम स्पेसिफिके शन जम्मा परल मुल्य शुरु प्राप्त मिति
परिमाण अवस्था

जिन्सी सामानको क्र.सं.जिन्सी खाताको जिन्सी सम्पत्ति बर्गिकरण सामानको परिमाण प्राप्त भएको जिन्सी
सामानको परल मुल्य
सामानको नाम लेख्ने। शुरु मिति सामानको
नम्बर लेख्ने। पाना नं. लेख्ने। संके त नम्वर
माथी उल्लेखित मालसामानहरु............................ कार्यालयमा
लेख्ने। दाखिला गर्ने गरी दुइ प्रति हस्तान्तरण
स्पेसिफिके फाराम (संख्या/तौल) लेख्ने। इकाइ लेख्ने।
समेत बुझिलिए।
शन लेख्ने। लेख्ने।
समान बुझिलिनेकोः लेख्ने। अवस्था लेख्ने।
नामः
पदः
दस्तखतः
कार्यालयः
मितिः

माथि उल्लेखित सामानहरु कार्यालयका .................... श्री .............................. हस्ते यस कार्यालयमा प्राप्त हुन आएको हुदा जाँची गन्ती गरी हेर्दा ठिक दुरुन्त भएकोले खातामा आम्दानी बाँधेको प्रमाणित गर्दछु ।
प्रमाणित गर्ने शाखा प्रमुखको दस्तखतः
नामः
पदः
मितिः
नेपालको जिन्सी स्रेस्ता प्रणाली प्रयोगहरु फारामहरु...
जिन्सी निरीक्षण फाराम – म.ले.प.फा.नं. ४९
१. क्र.सं. - निरिक्षण गरिएको जिन्सी सामानहरुको क्रम संख्या नम्वर लेख्ने

२. खाता पाना नं. - निरिक्षण गरिएको जिन्सी सामानहरुको खाता पाना नम्वर लेख्ने
३. जिन्सी वर्गिकरण संके त नं. - निरिक्षण गरिएको सामानको जिन्सी र सम्पत्ति बर्गिकरण नम्वर लेख्ने

४. विवरण - निरिक्षण गरिएको जिन्सी सामानको नाम लेख्ने

५. इकाई - निरिक्षण गरिएको जिन्सी सामानको इकाई लेख्ने


६(क). जिन्सी खाता बमोजिमको मौज्दात परिमाण. - निरिक्षण गरिएको जिन्सी सामानको परिमाण लेख्ने

६(ख). जिन्सी खाता बमोजिमको मौज्दात मुल्य - निरिक्षण गरिएको जिन्सी सामानहरुको मुल्य लेख्ने

७(क). स्पेसिफिके शन मिलान भएको संख्या - स्पेसिफिके शन अनुसार मिलान भएको संख्या लेख्ने

७(ख). स्पेसिफिके शन मिलान नभएको संख्या - स्पेसिफिके शन अनुसार मिलान नभएको संख्या लेख्ने
नेपालको जिन्सी स्रेस्ता प्रणाली प्रयोगहरु फारामहरु...
जिन्सी निरीक्षण फाराम – म.ले.प.फा.नं. ४९...
८(क), ८(ख) र ८(ग) - भौतिक परिक्षण गर्दा घट/बढ संख्या र मुल्य – निरिक्षणको बेलामा भौतिक परिक्षण गर्दा (गन्ती/तौल) हुन
आएको परिमाण जिन्सी किताब भन्दा घटी भए घट संख्या वा बढी भए बढ संख्यामा लेख्ने। सो घट वा बढबाट जिन्सी सामानको
मुल्यमा भएको घटी वा बढी लेख्ने

९(क) र ९(ख) – चालु हालतमा रहेको वा नरहेको- निरिक्षण गरिएको जिन्सी सामानहरु चालु हालतमा रहेको वा नरहेको (विग्रेर मर्मत
गर्नु पर्ने वा विग्रेर काम नलाग्ने अवस्था) लेख्ने।

क्र.स. खा. जिन्सी विवरण इकाई जिन्सी खाता स्पेसिफिके शन भौतिक परिक्षण गर्दा चालु हालतमा कै फियत
पा. नं. वर्गिकरण बमोजिमको मौज्दात
संके त नं.
परिमाण मुल्य मिलान मिलान नभएको घट बढ घट/बढको रहेको नरहेको
भएको मुल्य

फाँटवालको दस्तखतः शाखा प्रमुखको दस्तखतः कार्यालय प्रमुखको दस्तखतः


मितिः मितिः मितिः
नेपालको जिन्सी स्रेस्ता प्रणाली प्रयोगहरु फारामहरु...
मिन्हा प्रतिवेदन फाराम – म.ले.प.फा.नं. ५०
म.ले.प.फा.नं.५०
....................... कार्यालय
जिन्सी निसर्ग/ मिन्हा फाराम
जम्मा हालको जिन्सी
जिन्सी प्रयोग भएको सामानको निसर्ग/मिन्हाको
क्र.स. सामानको नाम स्पेसिफिके शन शुरु प्राप्त मिति परल अनुमानित निसर्ग/मिन्हा
वर्गिकरण बर्ष परिमाण मुल्य मुल्य किसिम
गर्नु पर्ने कारण
१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११

माथी लेखिए बमोजिम ठिक दुरुस्त हुदा महल ११ बमोजिम मिन्हा/विक्री/लिलाम/धुल्याउने आदेशको लागि पेश गरेको छु ।
फाँटवालको दस्तखतः शाखा प्रमुखको दस्तखतः कार्यालय प्रमुखको दस्तखतः
मितिः मितिः मितिः
नेपालको जिन्सी स्रेस्ता प्रणाली प्रयोगहरु फारामहरु
खर्च भएर नजाने(खप्ने) जिन्सी खाता – म.ले.प.फा.नं. ४७
बर्ष दिन भन्दा बढी खप्ने वा पछि लिलाम गर्दा के ही मुल्य आउन सक्ने सामानहरुको अभिलेख राख्न प्रयोग गरिने फाराम

म.ले.प.फा.नं.५०
....................... कार्यालय
खप्ने जिन्सी सामानको खाता

जिन्सी सामानको नामः


इकाईः
जिन्सी सामानको सम्पत्ति वर्गिकरण संके त नम्वरः
विवरण आम्दानी खर्च बांकी
दाखिला उत्पादन गर्ने साइज अनुमा सामान परि प्रति जम्मा परिमाण जम्मा परल परिमाण जम्मा परल
मिति नं./ स्पेसिफि देश नित प्राप्त माण इकाई परल मुल्य मुल्य कै फियत
के शन
निकासी नं. आयु भएको मुल्य मुल्य
श्रोत

१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५

फाँटवालको दस्तखतः शाखा प्रमुखको दस्तखतः कार्यालय प्रमुखको दस्तखतः


मितिः मितिः मितिः
नेपालको जिन्सी स्रेस्ता प्रणाली प्रयोगहरु फारामहरु...
खर्च भएर जाने/ नखप्ने जिन्सी खाता – म.ले.प.फा.नं. ५२
खर्च भएर जाने प्रकृ तिका जिन्सी मालसामानहरुको आम्दानी, खर्च र बाँकी मौज्दातको विवरण देखिने गरी
अभिलेख राख्न प्रयोग गरिने फाराम

म.ले.प.फा.नं.५०
....................... कार्यालय
नखप्ने जिन्सी सामानको खाता

जिन्सी सामानको नामः


इकाईः
जिन्सी सामानको सम्पत्ति वर्गिकरण संके त नम्वरः

दाखिला नं./ आम्दानी खर्च बांकी


मिति कै फियत
निकासी नं. परिमाण दर रकम परिमाण दर रकम परिमाण दर रकम
१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२

फाँटवालको दस्तखतः शाखा प्रमुखको दस्तखतः कार्यालय प्रमुखको दस्तखतः


मितिः मितिः मितिः
नेपालको जिन्सी स्रेस्ता प्रणाली प्रयोगहरु फारामहरु
भाडामा दिइएको सम्पत्तिको अभिलेख किताब – म.ले.प.फा.नं. ५५

म.ले.प.फा.नं.५५
....................... कार्यालय
भाडामा दिइएको सम्पत्तिको अभिलेख किताव

भाडामा दिइएको सम्पत्तिको नामः


मोडल नं.
सम्पत्ति वर्गिकरण संके त नम्वरः
जिन्सी खाता पाना नं.

भाडामा लिने व्यक्ति वा भाडामा भाडा अवधि


क्र कार्यालयको दिने प्रति
जम्मा फिर्ता प्राप्त दाखिला
. मिति संख्या स्वीकृ त देखि सम्म इकाई अवधि इकाई/ भाडा रकम रसिद नं. मिति मिति कै फियत
स आदेश अवधि दर
नाम ठेगाना मिति

१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६

फाँटवालको दस्तखतः शाखा प्रमुखको दस्तखतः कार्यालय प्रमुखको दस्तखतः


मितिः मितिः मितिः
नेपालको जिन्सी स्रेस्ता प्रणाली प्रयोगहरु फारामहरु
भाडामा लिइएको सम्पत्तिको अभिलेख किताब – म.ले.प.फा.नं. ५६

म.ले.प.फा.नं.५६
....................... कार्यालय
भाडामा लिइएको सम्पत्तिको अभिलेख किताव
भाडामा लिइएको सम्पत्तिको नामः
भाडामा दिने व्यक्ति वा भाडामा भाडा अवधि
क्र कार्यालयको लिने प्रति फिर्ता फिर्ता गर्ने
जम्मा
. मिति संख्या स्वीकृ त देखि सम्म इकाई अवधि इकाई/ भाडा रकम रसिद नं. गरेको आदेश कै फियत
स आदेश अवधि दर मिति मिति
नाम ठेगाना मिति

१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६

फाँटवालको दस्तखतः शाखा प्रमुखको दस्तखतः कार्यालय प्रमुखको दस्तखतः


मितिः मितिः मितिः
नेपालको जिन्सी स्रेस्ता प्रणाली प्रयोगहरु फारामहरु...
जिन्सी मौज्दातको वार्षिक विवरण – म.ले.प.फा.नं. ५७
बर्ष भरि वा एक आर्थिक बर्ष भित्र कार्यालयमा प्राप्त एवं खर्च भई बांकी रहेको खप्ने वा खर्च भएर जाने जिन्सी सामानहरुको
निरिक्षण गरी तिनीहरुको अवस्था समेत खुल्ने गरी एक बर्षमा एक पटक जिन्सी मौज्दातको विवरण तयार गर्ने ।

म.ले.प.फा.नं.५७
....................... कार्यालय
जिन्सी मौज्दातको बार्षिक विवरण
आर्थिक बर्ष......
सामानको मौज्दात बांकी जिन्सी सामानको भौतिक अवस्था-परिमाण
जिन्सी खाता जिन्सी नाम
मिति वर्गिकरण परिमाण इकाई दर जम्मा प्रयोग रहेको प्रयोग नरहेको मर्मत गर्नु पर्ने मर्मत हुन कै फियत
पाना नं. संके त नं. /स्पेसिफिके मुल्य नसक्ने
शन
१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३

फाँटवालको दस्तखतः शाखा प्रमुखको दस्तखतः कार्यालय प्रमुखको दस्तखतः


मितिः मितिः मितिः
जिन्सी स्रेस्ताको महत्व
मालसामानहरूको सुरक्षा तथा हिफाजत हुने,
मालसामानहरूको अनावश्यक प्रयोग र हिनामिना हुनबाट बचाउने,
आवश्यक परेको बेलामा जिन्सी सामान सजिलैसँग उपलब्ध गारउन सकिने,
मालसामानको मौज्दात र खर्चको अवस्था थाहा पाउन सकिने,
जिन्सी स्रेस्ताबाट सरकारी काम कारबाही प्रति सम्बन्धित पक्षको विश्वास बढ्ने ।
जिन्सी स्रेस्ताको उद्देश्य
कार्यालयको काम नरोकिने गरी आवश्यक सामान उपयुक्त समयमा प्राप्त गर्न सकिने
व्यवस्था मिलाउने,
सरकारी जिन्सी सामानहरूको सदुपयोग हुने व्यवस्था मिलउनका लागि सम्बन्धित
पक्षलाई आवश्यक यथार्थ विवरण उपलब्ध गराउने,
सरकारी सामानहरूको फजुल खर्च हुन नपाउने गरी नियन्त्रणको व्यवस्था
मिलाउने,
स्थायी र अस्थायी सामानहरूको अभिलेख राख्ने,
जिन्सी सामानसम्बन्धी आवश्यक प्रतिवेदनहरूको निमित्त चाहिने तथ्याङ्क उपलब्ध
गराउने आदि ।
जिन्सी सामानको बर्गिकरण
खर्च भएर जाने सामानः
कार्यालयको दै निक काममा प्रयोग हुने
मालसामानहरू जस्तैः डटपेन, कापी, कलम आदि ।
साधारणतयाः एक वर्षभित्रमा खपत (प्रयोग)
भइसक्ने अथवा कम टिकाउका सामानहरू
यसअन्तर्गत पर्दछन ् ।
म.ले.प.फा.नं. ५२ मा खर्च भएर जाने जिन्सीको
खाता राखिएको हुन्छ ।
जिन्सी सामानको बर्गिकरण
खर्च भएर नजाने जिन्सी सामानः
सामान्यतः एक वर्षभन्दा बढी खप्ने सामान, यन्त्र र औजारहरू फर्निचर, सवारी
साधनहरू, जग्गा जमिन घर जस्ता स्थायी प्रकृ तिका सामानहरू यसमा पर्दछन् ।
खर्च भएर नजाने जिन्सी सामानको अभिलेख म.ले.प.फा.नं. ४७ को जिन्सी
खातामा राखिएको हुन्छ ।
यो स्रेस्तामा १० वर्षका लागि एउटै स्रेस्ता वा रजिष्टर प्रयोग गरिन्छ ।
जिन्सी लेखाको कार्यविधि
जिन्सी निरीक्षण प्रतिवेदनमा उल्लेख गर्नुपर्ने कु राहरू

मालसामानको संरक्षण र सम्भार राम्रोसँग भए नभएको,


मर्मत सम्भार गर्नुपर्ने मालसामानहरू,
लिलाम बिक्री गर्नुपर्ने सामानहरू,
मिन्हा गर्नुपर्ने सामानहरू,
मालसामानको हानी नोक्सानीको स्थिति तथा हानी नोक्सानी
भएमा कसको लापरबाहीबाट भएको हो सोको विवरण,
मालसामानको उपयोगको स्थिति,
जिन्सी किताबमा आम्दानी नबाँधिएका मालसामानहरूको विवरण
र अवस्था,
एकै किसिमको मालसामानको रात वर्षको उपयोग र चालु
आर्थिक वर्षको खरिद परिणमको तल
ु नात्मक विवरण,
महालेखा नियन्त्रक कार्यालयले तोकिदिएका अन्य कुराहरू ।
जिन्सी स्रेस्तासम्बन्धी कार्यविधि

खरिद गर्ने वा आम्दानी राख्ने सम्बन्धी कार्यविधि

अभिलेख सम्बन्धी कार्यविधि

निकासा वा खर्चसम्बन्धी कार्यविधि

भण्डारण सम्बन्धी कार्यविधि

निरीक्षण सम्बन्धी कार्यविधि

नियन्त्रण सम्बन्धी कार्यविधि

वार्षिक विवरण तयारीसम्बन्धी कार्यविधि


खरिद गर्ने वा आम्दानी राख्ने सम्बन्धी कार्यविधि

कार्यालयका लागि आवश्यक जिन्सी सामानहरूको


निर्धारण, खरिद गरिएका सामानको दाखिला,
आपर्ति ू कर्तालाई गरिने भक्
ु तानीसम्म अपनाइने सम्पर्ण

प्रक्रिया यस अन्तर्गत पर्दछ ।
यसमा निम्न प्रक्रिया पर्दछन ्
माग फारम (म.ले.प.फा.नं. ५१) भरी सामान माग गर्ने ।
खरिद आदे श (म.ले.प.फा.नं. ४६ अनुसार खरिद गर्ने
स्वीकृति लिने ।
दाखिला रिपोर्ट (म.ले.प.फा.नं. ४६) तयार गर्ने तथा
खरिद सामानको अभिलेख गर्ने ।
अभिलेख सम्बन्धी कार्यविधि

कार्यालयमा खरिद गर्ने वा आम्दानी राख्नेसम्बन्धी कार्यविभि पूरा गरी खरिद


गरिएका वा प्राप्त हुन आएका जिन्सी सामानहरूको अभिलेख राख्ने प्रक्रिया
यसअन्तर्गत पर्दछ।

• खर्च भएर जाने सामानलाई म.ले.प.फा.नं. ५२ मा स्रेस्ता राखिन्छ ।


• स्थायी जिन्सी सामानको अभिलेख म.ले.प.फा.नं. ४७ मा स्रेस्ता
राखिन्छ
निकासा वा खर्चसम्बन्धी कार्यविधि

कार्यालयमा खरिद गर्ने वा आम्दानी राख्ने सम्बन्धी कार्यविधि पूरा गरी


खरिद गरिएका वा प्राप्त हुन आएका जिन्सी सामानहरूको अभिलेख राख्ने
क्रममा भण्डारमा दाखिला गरिन्छन् । यसरी दाखिला भई आम्दानी बाँधिएका
जिन्सी सामग्रीहरूको जुनसुकै कारणबाट खर्च भए पनि खर्च जनाइनु पर्छ ।
यसमा निम्न प्रक्रिया पर्दछन्
• कसैलाई सामान दिएमा लगत कट्टा गर्ने,
• सामान टुटफु ट भएमा मिन्हा गर्ने,
• सामान हस्तान्तरण गर्ने ।
भण्डारण सम्बन्धी कार्यविधि

कार्यालयमा खरिद गर्ने वा आम्दानी राख्नेसम्बन्धी कार्यविधि पूरा गरी खरिद


गरिएका वा प्राप्त हुन आएका जिन्सी सामानहरूको अभिलेख राख्ने कार्यपछि
भण्डारमा दाखिला गरिन्छन् ।
यसरी भण्डारमा दाखिला गरिएका वा भण्डारमा राखि सकिएका
सामानहरूलाई प्रकृ ति हेरेर हिफाजत वा सुरक्षित गरी राख्न उपयुक्त ठाउँमा
राख्नुपर्छ ।
यसरी हिफाजत वा सुरक्षित गरी राख्न उपयुक्त ठाउँमा राख्नुपर्छ ।
निरीक्षण सम्बन्धी कार्यविधि

भण्डारमा दाखिला गरिएका वा भण्डारमा राखिसकिएका सामानहरूलाई


प्रकृ ति हेरेर हिफाजत वा सुरक्षित गरी राख्न उपयुक्त ठाउँमा राखिएको छ छैन
?
हिफाजत एवं व्यवस्थित गरी राख्ने भण्डारसम्बन्धी कार्यविधि राम्रो छ छैन ?
अभिलेख उपयुक्त छ छैन ?
भण्डारमा दाखिला गरिएका सामानहरूको भण्डारण एवं अभिलेख उपयुक्त
नभए सुधार सुधार के गर्नुपर्ने हो ?
सोका लागि सुझाव समेत दिने गरी जाँच्ने प्रक्रिया
नियन्त्रण सम्बन्धी कार्यविधि

भण्डारमा दाखिल गरिएका सामानहरूको भण्डारण एवं


अभिलेख
उपयुक्त भएन भएको जाँच
भण्डारण गरिएका सामानहरूको दुरूपयोग तथा हानी
नोक्सानी रोक्न अपनाइने
सतर्क ता, निर्देशन र नियन्त्रण
वार्षिक विवरण तयारी सम्बन्धी कार्यविधि

एक आर्थिक वर्षमा
• प्रयोग भएका सामानहरू र
• खर्च नभई रहेका सामानहरूको विवरण
आर्थिक वर्षको अन्त्यमा तयार गर्ने प्रक्रिया एवं कार्यविधि
जिज्ञाशा ?

You might also like