You are on page 1of 45

निर्णयका लागि लेखिने

टिप्पणी: एक परिचय

विष्णु प्रसाद लम्साल


वरिष्ठ अध्ययन निर्देशक
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
प्रस्तुतीकरणका बिषयबस्तुहरु

 परिचय
 टिप्पणी र आदेश
 टिप्पणीको आवश्यकता र महत्व
 टिप्पणीको खाका
 निर्णयको तह/टिप्पणीको तह
 सूचनाको तह/शुरु टिप्पणी उठाउने
 विश्लेषण तह/राय तह
 निर्णय लिने तह
 टिप्पणी पेश गर्दा ध्यान दिने : सूचना तह, राय तह, निर्णय तह
 टिप्पणीको समग्र प्रक्रियामा ध्यान दिनु पर्ने
 प्रयोगात्मक र छलफल
परिचय
 निर्णयका लागि प्रस्तुत गरिने टिप्पणीलाई मूलतः टिप्पणी र
आदेश भनिने,
 टिप्पणीका माध्यमबाट निर्णय लिइने,
 महत्वपूर्ण नीति निर्धारण गर्न वा परिवर्तन गर्ने,
 भै रहेका पद्धति र पर्क्रि या परिमार्जन गर्न वा निर्धारण गर्ने,
 कु नै काम गर्ने वा नगर्ने निर्क्यौल गर्न वा निकाशा लिन,
 कु नै कार्यक्रम संचालन गर्न वा नगर्न,
 कार्यालयको दैनिक कार्य सम्पादन गर्न,
 गरिएका कामको अभिलेखीकरण गर्न,
टिप्पणी र आदेश
 अधिकार प्राप्त अधिकारी, संस्था वा निकायबाट कानून
बमोजिमको अधिकारको प्रयोग गरी कु नै बिषयमा,
समस्यामा, सवालमा, समाधानको उदेश्यले लिखित
रुपमा दिएको अन्तिम आदेश निर्णय हो भने निर्णयको
प्रक्रिया टिप्पणी र आदेश हो ।
 यहाँ आदेशलाई अर्को शब्दमा निर्णय भन्ने बुझिन्छ ।
टिप्पणी र आदेश
 कु नै बिषयमा अधिकार प्राप्त अधिकारी समक्ष निर्णय का
लागि बिषयबस्तुको संक्षिप्त व्यहोरा, निर्णय हुनका लागि
प्राप्त बिकल्पहरु, निर्णय गर्नु पर्ने बिषयको सन्दर्भमा
विद्यमान कानून, नीति, परम्परा सम्बन्धी व्यवस्थाहरु र
निर्णयबाट समाधान हुने समस्या वा प्राप्त हुने फाइदाका
बिषय समेत उल्लेख गरी पेश गरिने कागजात वा
अभिलेखनलाई टिप्पणी भनिन्छ र त्यसबाट आदेश
(निर्णय) हुने भएकोले समग्रतामा त्य्सलाई टिप्पणी र
आदेश भनिन्छ ।
टिप्पणीको आवश्यकता
 अधिकार प्राप्त अधिकारी, संस्था वा निकायबाट निर्णय
निकाशा लिनु
 नयाँ नीति निर्धारण र संसोधन
 नयाँ निर्णय निर्धारण र संसोधन
 द्विविधालाई स्पस्ट प्रदान गर्न
 प्रशासकीय ब्वास्थापन गर्न
टिप्पणीको महत्व
 सहभागितामूलक निर्णय लिन
 सामूहिक विचारको संकलन
 सर्वद्दृष्टिकोण समाबेशीकरण
 गलत निर्णयबाट बच्न
 सूचना तथा तथ्यको बस्तुबादी विश्लेशन
 अभिलेखीकरण गर्न
 कानूनी आधार र औचित्यको प्रस्तुतीकरण
 विश्लेशन गर्न क्षमताको बिकास
टिप्पणीको खाका

बिषयबस्तुको प्रस्तुतीकरण

नीतिगत, कानूनी ब्यवस्था सहित


विश्लेशन र राय

निर्णय वा आदेश
निर्णयको तह/टिप्पणीको तह
 सामान्यत: निर्णयका लागि टिप्पणीको प्रक्रियामा ३ तह
हुनुपर्ने मान्यता राखिन्छ ।
 पहिलो तह बिषयबस्तुको संक्षिप्त प्रस्तुती, सूचनाहरुको
संकलन र प्रस्तुतीकरण जस्ता बिषय हुन्छन् ।
 राय परामर्श तहमा कानूनी, नीतिगत, व्यवस्था र निर्णय
को लागि राय व्यक्त भएको हुन्छ ।
 निर्णय लिने तहले सबै बिषय विचार गरी निर्णय वा
आदेश गर्छन ।
सूचनाको तह/शुरु टिप्पणी उठाउने
 बिषय व्यहोरा, कारण, औचित्य, दायित्वका बिषयहरु
 पूर्व निर्णय (यसै वा यस्तै बिषयको)
 बिधमान कानून र नीतिगत व्यवस्था
 आवश्यक सूचनाको प्रस्तुतीकरण
 निर्णयको प्रस्ताव
विश्लेषण तह/राय तह
 सूचना तहमा छु टेका बिषयहरु
 राय लिनु पर्ने भए सोको बिषय
 सूचना तथ्य र कानूनी आधार
 औचित्यको विश्लेषण
 अन्य आधार भए सो समेत
 निर्णयको लागि प्रस्ताव
निर्णय लिने तह
 प्रस्तावित निर्णयको औचित्य विचार गर्ने,
 निर्णयको असर र प्रभावको विश्लेषण गर्ने,
 आफै निर्णय गर्ने वा राय सहित माथिल्लो तहमा पठाउने,
 माथिल्लो तहमा पठाएको अवस्थामा त्यो तहले पनि पहिलो
र दोश्रो बुदा हेरी निर्णय गर्ने ।
जानकारी /fVg' पर्ने बिषयहरु
 सरकारी निकयमा टिप्पणी द्वारा निर्णय गर्दा निर्णय गरिने
बिषयका कानून, नियम, कार्यविधि, निर्देशिकाको पूर्ण
अध्यन जरुरी हुन्छ ।
 मूलत देहाएको ४ वटा दस्तावेजको जानकारी अत्यावश्यक छ:
 अन्तरिक व्यवस्थापन कार्यविधि
 सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका
 नेपाल सरकार (कार्यसम्पादन) नियमावाली
 टिप्पणी पेशकर्ता कु न बिषयको निर्णय कु न तह वा
अधिकारीबाट हुन्छ वा सो निर्णय गर्ने अधिकार कसलाई छ
भन्ने जानकारी राखनु पर्छ ।
निर्णय

दुई वा दुई भन्दा बढी सम्भाब्य


बिकल्प मध्ये उपयुक्त छनौट

कु नै काम गर्न वा नगर्न


विचार र कार्यको सेतू निर्णय दिएको प्रतिबद्ता वा
फै सला

अधिकार प्राप्त अधिकारीबाट कु नै


बिषयमा दिएको अन्तिम आदेश
निर्णयको प्रकार

नीतिगत निर्णय

साधारण प्रशासकीय निर्णय प्रक्रियागत निर्णय


निर्णय

महत्वपूर्ण प्रशासकीय र अन्य


निर्णयहरु
निर्णयको तह
 नेपाल सरकार: मन्त्रिपरिषदमा प्रस्ताव लगेर गरिने (यस्तो
प्रस्ताव टिप्पणीको मध्यम बाट अगाडी बढाउने र
बिभागीय मन्त्रीको निर्णय बाट पेश गरिने)।
 मन्त्री: टिप्पणीको मध्यमबाट अगाडी बढ्दै निर्णय हुने ।
 सचिव: कानून वा प्रत्यायोजित अधिकार अन्तर्गत
टिप्पणीबाट निर्णय हुने ।
 विभागीय प्रमुख वा कार्यालय प्रमुख: कानून वा सचिवबाट
प्रत्यायोजित अधिकार अन्तर्गत निर्णय हुने ।
निर्णयको तह
 तोकिएका अधिकारी: प्रत्यायोजित अधिकारद्वारा निर्णय गर्ने
बिषय तोकिने ।
 समिति, आयोग, कार्यदल: छलफलबाट माइन्यूट तयार गरी
निर्णय लिइने ।
 न्यायिक वा अर्ध न्यायिक: निर्णय पर्चा, आदेश वा फै सलाको
मध्यमबाट निर्णय हुने ।
टिप्पणी पेश गर्दा ध्यान दिने (सूचना तह)

 के काम, किन गर्ने, के पूरा गर्ने हो, के गर्न खोजिएको हो


प्रस्ट गर्ने,
 राय माग भएको भए कु न बिषयमा राय माग भएको प्रस्ट
पर्ने
 समस्या भइ समाधानको लागि पत्र प्राप्त भएको भए समस्या
को बेवारण राख्ने,
 समस्या संग सम्बन्धीत नीति तथा कानूनमा भएका प्रावधान,
 परिपत्र निर्देशन भएको भए सो को व्यहोरा,
 यस अघि त्यस्तै बिषयमा निर्णय भएको भए सो को बिवरण
 के निर्णय गर्नु पर्ने हो ? सो को प्रस्ट खाका वा प्रस्ताव
टिप्पणी पेश गर्दा ध्यान दिने (राय तह)

 पेश भएको बिषयको औचित्य प्रस्ट गर्ने,


 सूचना तहबाट छु टेका कु राहरु समावेश गर्ने,
 तथ्य र सूचनाको विश्लेषण गर्ने,
 बिकल्पको पहिचान र विश्लेषण गर्ने,
 प्रस्तावित बिकल्पहरुको प्रभाव र असर विश्लेषण गर्ने,
 निर्णय गर्ने बिषयमा कु नै निकाय वा अधिकारीको राय लिनुपर्ने भएमा
राय लिने,
 बिकल्प छनोटमा प्रस्ट राय व्यक्त गर्ने र निर्णय हुनु पर्ने व्यहोरा
प्रस्ट उल्लेख गर्ने,
 निर्णय हुनु पर्ने बिषय एक भन्दा बढी भए बुदागत रुपमा संख्या
कायम गरी राख्ने,
टिप्पणी पेश गर्दा ध्यान दिने (निर्णय तह)

 पेश भएको बिषयबस्तुको समग्र मूल्यांकन,


 निर्णयको प्रभाव र असर विश्लेषण गर्ने,
 आफ्नो निर्णयाधिकार हो वा होइन यकिन गरी निर्णय
गर्ने वा माथिल्लो तहमा पेश गर्ने ।
टिप्पणीको समग्र प्रक्रियामा ध्यान दिनु पर्ने

 टिप्पणीको लागि आवश्यक कागजात संकलन गर्ने,


 फाईलिंग पद्धती बमोजिम दाहिने तिर पत्र, माग वा अन्य
सहयोग सामग्री फाइल गर्ने (तलबाट क्रम संख्या/पाना
नम्वर /fVg,
 टिप्पणीमा पान्जिका समाबेश गर्ने,
 टिप्पणी लेख्दा कालो मशी प्रयोग गर्ने,
 टिप्पणीको प्रत्येक पानामा पेज नमबर राख्ने,
 टिप्पणी नेपाली कागजमा हुनु पर्ने,
टिप्पणीको समग्र प्रक्रियामा ध्यान दिनु पर्ने

 टिप्पणीको निर्देशित स्थानमा बिषय उल्लेख गर्ने,


 टिप्पणी पेश गर्ने/निर्णय गर्ने पदाधिकारीले आफ्नो नाम, पद,
शाखा, मिति प्रस्ट लेखि दस्तखत गर्ने,
 टिप्पणीको प्रत्येक पानाको अन्त्यमा करिब एक इन्च खाली
छाडी अर्को पानामा n]Vg],
 अस्पष्ट वा जटिल भाषामा लेख्नु हुदैन, छोटकरी रुप लेख्नु हुदैन,
सरकारी काम काजको भषामा बाहेकका शब्द gn]Vg] प्रायस
गर्ने,

गन्थन, उदाहरण, उपमा नलेखी प्रस्ट र शुद्व n]Vg],
 पेश भएको प्रत्येक टिप्पणी पानामा पुच्छ्रे दस्तखत गर्ने ।
टिप्पणीको समग्र प्रक्रियामा ध्यान दिनु पर्ने

 के रमेट भए अनिवार्य सही गर्ने ।


 टिप्पणी पेश गर्ने शाखा माहाशाखा n]Vg] ।
 राय लिनु पर्ने भए उपयुक्त तहबाट लिने ।

टिप्पणीको पाना फे र्न नहुने भिन्न राय n]Vg] सकिने ।
 पाना खाली राखेर टिप्पणी बढाउन नहुने ।
प्रयोगात्मक र छलफल
Case -1
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको प्रवक्तामा हालसम्म कसैलाई पनि तोकिएको छैन।
प्रतिष्ठानले सार्वजनिक गर्नुपर्ने सूचनाहरु एक द्वारबाट विभिन्न
मेडियालाई उपलब्ध गराउने प्रयोजनका लागि प्रवक्ता तोक्ने
आवश्यक देखिएकोले प्रवक्ता तोक्न जरुरी छ ।
 
(नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको प्रवक्ता तोक्ने
निर्णयार्थ टिप्पणी पेश गर्नु होस् )
Case-2
संघीय संसद, नेपालको कार्यालयमा मिति २०७६/०६/३१ सम्म
कार्यरत रहनुभएका सह-सचिब श्री रामगोपाल प्रसाद मिति
२०७६/०७/०१ देखि अवकाश हुनुभो । उहाँले संघीय संसद
को सूचना अधिकारीको रुपमा समेत कार्य सम्पादन गर्ने
भएकोले उहाको अवकाश पछि सूचना अधिकारी पद रिक्त
भएको छ । सो पदमा काम गर्ने गरी कर्मचारी तोक्न
आवश्यक भयो ।

(आवश्यक निर्णयार्थ टिप्पणी पेश गर्नु होस्)


Case 3

cy{ dGqfno cGt/ut xfn} :yfkgf ePsf] cfGtl/s


/fhZj sfof{no k'tnL;8s :ofª\hfsf] sfof{no oxL
@)&^ d+;L/ ! ut] b]lv ;+rfng ug{'kg]{ ePsf]
5 . ;f] sfof{nosf] nflu :jLs[t b/aGbL cg';f/sf
sd{rf/LnfO{ sflt{ssf] clGtd ;ftf b]lv v6fpg] k|
aGw ldnfOb} 5 . t/ sfof{no :yfkgfsf] nflu
k|f/lDes tof/L ug{, sfof{nosf] nflu 3/ ef8fdf lng /
cGo cfjZos Joj:yfug{ t'?Gt} sd{rf/L v6fpg k/]sf]
5 . ;f] sfof{no b/aGbLdf ldnfg ug]{ u/L @ hgf
Case 4
 g]kfn ;/sf/ ;+3Lo dfldnf tyf ;fdfGo k|zf;g
dGqfnon] lghfdlt ;]jf Pg @)$( / lgodfjnL @)%)
cg';f/ g]kfn k|zf;g ;]jf ;fdfGo k|zf;g ;d"xsf
sd{rf/Lx?sf] cGt/ dGqfno ;?jf ug{'kg]{ ePsf] 5 .
;?jfsf] d0f lgj]bsx? Klg k|;:t k|fKt 5g\ em08} !
%)) j6f . sd{rf/L ;?jf ug]{ k|of]hgsf
nflu ;}WbflGts / Jojxfl/s cfwf/ tof/ u/L ;? jf
ug{'kg ePsf]n] lg0f{ofy{ l6Kk0fL k]z ug{'xf];\ .
धन्यवाद

You might also like