You are on page 1of 4

...................

गाउँ /नगरपालिकाको आवधिक योजना तर्जुमाका सम्बन्धमा


...................गाउँ / gu/पालिका, प्रादेशिक सुशासन के न्द्र, पुन्ना, डोटी र
.................................... (परामर्शदायी संस्था) बीच भएको

सम्झौता

............गाउँ / gu/पालिका (यसपछि ''पहिलो पक्ष" भनिएको), प्रादेशिक सुशासन के न्द्र, सुदूरपश्चिम प्रदेश, पुन्ना, डोटी
(यसपछि ''दोश्रो पक्ष" भनिएको) को ........................... परामर्शदायी संस्था (यस पछि तेस्रो पक्ष भनिएको) वीच निम्न
शर्त तथा बन्देजहरूको अधिनमा रही ..............गाउँ / gu/ पालिकाको आवधिक योजना (यस पछि योजना मात्र
भनिएको) तर्जुमा गर्न सहमति भएकोले यो संझौता पत्रमा हस्ताक्षर गरी एक एक प्रति लियौं दियौं।

संझौताका शर्त तथा बन्देजहरू

क) सामान्य शर्त तथा बन्देजहरू


1. तिनै पक्षबाट हस्ताक्षर भएको मितिबाट यो संझौता लागू हुनेछ। यो संझौताको अवधि संझौता पत्रमा
हस्ताक्षर भएको मितिबाट २०७८ ....................आषाढ मसान्त सम्म हुनेछ।
2. योजनाको क्रममा सङ्कलन भएका सूचना र तयार भएका सामग्री र प्रतिवेदनको स्वामित्व पहिलो पक्षको
हुनेछ।
3. यस सम्झौतामा रहेका अनुसूची सम्झौताको अभिन्न अंग हुनेछन्। यस सम्झौतामा उल्लेख नभएका अन्य
कु राहरू प्रचलित कानुन बमोजिम हुनेछन् ।
4. कार्यविवरण र यस संझौता पत्रमा लेखिएको बाहेक अन्य कु राहरू आपसी सहमतिमा गरिनेछ।
5. यस संझौता पत्रमा लेखिएको कु नै कु रामा विवाद उत्पन्न भएमा आपसी सहमतिमा समाधान गरिनेछ।
आपसी सहमतिमा समाधान हुन नसके का विषयहरू प्रचलित कानुन बमोजिम समाधान गरिनेछ।

ख) पहिलो पक्षका जिम्मेवारीहरू


1. छनौट भएको परामर्शदातालाई आवश्यक तथ्याङ्क, सूचना, जानकारी र निर्देशनहरू उपलब्ध गराउने र
सोको लागि आवश्यक समन्वय गरिदिने।
2. दोश्रो पक्षको सुझाव समेतलाई समावेश गरी कार्ययोजना स्वीकृ त गर्ने, परामर्श बैठकहरू आयोजना गर्ने
र गराउन वडा समिति र सरोकारवालाहरूसँग समन्वय गरिदिने।
3. स्वीकृ त कार्ययोजना परामर्शदातालाई उपलब्ध गराउने।
4. परामर्शदातालाई योजना तर्जुमाका सम्बन्धमा आवश्यक फारमहरू, द्वितीय तहको तथ्याङ्क र मार्गदर्शन
प्रदान गर्ने।
5. पहिलो र दोस्रो पक्ष वीच भएको एकीकृ त आवधिक योजना निर्माण सम्बन्धि दुपक्षीय सम्झौता मा
उल्लेखित सहमतिहरुको पालना गर्ने;
6. मस्यौदा प्रतिवेदनमा छलफल गरी आवश्यक सुझाव र निर्देशनहरू उपलब्ध गराउने।
7. कार्यविवरण अनुसार कार्यसम्पादन गर्न परामर्शदातालाई आवश्यक सहयोग गर्ने।
8. दोस्रो पक्षले उपलब्ध गराउने रकम बाहेकको स्थानीय स्तरमा हुने गोष्ठी, छलफल तथा तालीमको लागि
आवश्यक खर्च व्यहोर्ने |
9. दोस्रो पक्ष, रास्ट्रिय योजना आयोग तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलाय, मुख्यमन्त्री
तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश योजना तथा नीति आयोगबाट उपलब्ध राय, सुझाव समेत समेटी
परामर्शदाताबाट योजनाको अन्तिम मस्यौदा प्राप्त भएपछि सम्झौता बमोजिमको पारिश्रमिक
परामर्शदातालाई उपलब्ध गराउने/ सम्झौता बमोजिमको पारिश्रमिक परामर्शदातालाई भुक्तानीको लागि
दोश्रो पक्षलाई सिफारिश गर्ने ।

ग) दोश्रो पक्षका जिम्मेवारीहरू


1. दोस्रो पक्षले तेस्रो पक्षलाई कार्यक्षेत्रगत शर्त वमोजिम ..................गाउँ / gu/पालिकाको आवधिक
योजना तयारीको कार्य सम्पन्न गरेवापत मूल्य अभिवृद्दी कर सहित कु ल जम्मारु .................।–
(अक्षरुपी ......................................... मात्र) उपलब्ध गराउने। रकम उपलब्ध गराउदा संघीय
मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमबाट योजनाको
मस्यौदा स्वीकृ त भए पछि र पहिलो पक्षबाट योजनाको अन्तिम प्रतिवेदन प्राप्त भएको व्यहोरा सहितको
लिखित जानकारी प्राप्त भएपछि देहाय बमोजिमले परामर्शदाताबाट माग भए बमोजिम नियमानुसार लाग्ने
करकट्टी गरी तपसिलको किस्ता अनुसार रकम उपलब्ध गराउन सकिनेछ ।
 प्रथम किस्ता(कु ल सम्झौता रकमको २० प्रतिशतसम्म)- कार्यक्षेत्रगत शर्त बमोजिमले कार्य अगाडि

बढाउन यथार्थपरक कार्ययोजना सहितको प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि

 दोस्रो किस्ता रकम कु ल सम्झौता रकमको ४० प्रतिशत रकम परामर्शदाताले मस्यौदा प्रतिवेदन पेश गरे

पश्चात तोकिए बमोजिम कार्यसम्पादनको आधारमा कार्य प्रगति प्रतिवेदन पेश गरे पछि लिन सक्नेछन।

 तेस्रो तथा अन्तिम किस्ता अर्थात कु ल सम्झौता रकमको ४० प्रतिशत रकम परामर्शदाताले अन्तिम प्रतिवेदन

पेश गरसके पछि तोकिए अनुसार विल भरपाई पेश गरि तोकिएको गुणस्तर सम्बन्धित सरोकारवालाहरु वाट

परिक्षण भइ प्राप्त प्रतिवेदनका आधारमा भुक्तानी हुनेछ।

 पहिलो पक्षले तेस्रो पक्षलाइ रकम उपलब्ध गराउदा निजको

बैककोखातानं. ........................................................................ वा अकाउन्ट पेयी चेक मार्फ त

मार्फ त भुत्तानी हुनेछ ।

योजना तर्जुमा सम्बन्धमा पहिलो पक्ष, परामर्शदाता,रास्ट्रिय योजना आयोग तथा संघीय मामिला तथा सामान्य

प्रशासन मन्त्रलाय, प्रदेश योजना तथा नीति आयोग र अन्य निकायहरूसँग समन्वय गर्ने।

2. योजना तोकिएको विधि र मापदण्ड अनुसार तयार भएको र गुणस्तर कायम भएको कु रा सुनिश्चित गर्ने।
3. यस अध्ययनको सिलसिलामा आवश्यक पर्ने सुचना/तथ्याङ्क संकलनका लागि आवश्यक समन्वय र
सहजीकरणगर्ने।
4. पहिलो र दोस्रो पक्ष वीच भएको एकीकृ त आवधिक योजना निर्माण सम्बन्धि दुपक्षीय सम्झौता मा उल्लेखित

सहमतिहरुको पालना गर्ने;


5. अध्ययनको क्रममा प्राप्त प्रतिवेदनहरुमा सुझाव/पृष्ठपोषणदिने।
6. नियमित रुपमा परामर्शदाताहरुको कार्य को अनुगमनगरी आवश्यक पृष्ठ पोषण दिने।

घ) तेस्रो पक्ष (परामर्शदाताको) जिम्मेवारीहरू


1. कार्यक्षेत्रगत शर्तमा उल्लेख भएका कार्य जिम्मेवारी र प्रकृ याका आधारमा तोकिएको समयमा लगानी
अनुकु ल वातावरण अध्ययनको काम पुरागरी सम्झौता भएको मितिले १ 0 दिन भित्र प्रारम्भिक मस्यौदा
प्रतिवेदन र मस्यौदा प्रतिवेदन सम्झौता भएको मितिले २ महिना .... दिनभित्र र अन्तिम प्रतिवेदन
सम्झौता भएको मितिले ........२ महिना २० दिन भित्र पेशगर्ने।
2. यस अध्ययन कार्यका लागि प्रस्ताव गरिएका कर्मचारी वा परामर्शदाता टोलीलाई अनिवार्य र सक्रिय
रुपमा सहभागी गराउने।
3. सम्पूर्ण कार्य सम्पन्न गरेको प्रतिवेदन साथ तोकिएको ढाँचामा निवेदन सहित खर्चको एकमुष्ट भ्याट बिल
पेशगर्नु पर्ने।
4. कार्यादेश प्राप्त भएपछि काम शुरुगर्ने र तोकिएको समयभित्र तोकिए अनुसारका प्रतिवेदनहरु दिने।
5. अध्ययनको लागि आवश्यक पर्ने तथ्याङ्क लगायत अन्य आवश्यक सुचना संकलन गर्न विभिन्न निकाय
तथा संस्थासँग समन्वय गर्ने।
6. कार्य विवरण (Terms of Reference) मा उल्लेख भए योजनाका सबै चरणहरु अबलम्बन गरेर
सहभागितात्मक रुपमा योजनातर्जुमा गर्ने।
7. योजना तर्जुमाका सम्बन्धमा पहिलो पक्ष, दोश्रो पक्ष, राष्ट्रिय योजना आयोग, संघीय मामिला तथा सामान्य
प्रशासन मन्त्रलाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद, प्रदेश नीति तथा योजना आयोगले दिएका सुझाव र
निर्देशनहरूको पालना पर्ने।
8. पहिलो पक्ष, दोश्रो पक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषद, प्रदेश नीति तथा योजना आयोग र संघीय मामिला
तथा सामान्य प्रशासन मन्त्रालय तथा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमबाटले दिएका
सुझावहरू समावेश गरी योजनाको अन्तिम मस्यौदाको विद्युतीय र कम्प्युटर प्रिन्ट कपी ३/३ थान र
सोको विद्युतीय कपी पहिलो पक्ष र दोश्रो पक्ष समक्ष पेश गर्ने।

माथि उल्लेखित सेवा र शर्तहरुको अधिनमा रही ...........गाउँ / gu/पालिकाको आवधिक योजना गराउन हाम्रो मञ्जुरीछ।
.......गाउँ / gu/kflsf प्रादेशिक सुशासन के न्द्र ......................(तेस्रोपक्ष) कोतर्फ बाट

(पहिलोपक्ष) को तर्फ बाट (दोश्रोपक्ष)को तर्फ बाट हस्ताक्षरः...................

हस्ताक्षरः................... नामः
हस्ताक्षरः...................
नामःपदमराज जोशी पदः
नामः
पदः कार्यकारी निर्देशक सम्पर्क नम्बरः.................
पदःप्रमुख प्रशासकीय अधिकृ त
सम्पर्क नम्बरः९८५८४४००२५ मितिः२०७ 8.....................
सम्पर्क नम्बरः
मितिः २०७८.................... साक्षी
मितिः२०७ 8....................
साक्षी हस्ताक्षरः...................
साक्षी
हस्ताक्षरः................... नामः....................
हस्ताक्षरः...................
नामः. पदः ..................
नामः
पदः सम्पर्क नम्बरः.................
पदः
सम्पर्क नम्बरः
सम्पर्क नम्बर:

अनुसूची क: कार्यक्षेत्रगत शर्त

अनुसूची ख: फर्मको अध्ययनकर्ताको विवरण (फर्मको प्राविधिक प्रस्तावमा उल्लेख भए वमोजिम)

You might also like