You are on page 1of 1

घर बहालको कबुलियतनामा

लिखित ………..………………..…. जिल्ला …………..……..………….. नं.पा / गा.वि.स …..……….… वडा नं. स्थित
घरधनी..………………………………………..………(जसलाई यस पछी प्रथम पक्ष भननेछ) को नाममा दर्ता
कायम रहेको कि.नं …………….…. क्ष्रत्रफल…………….…….मा निर्मित……………………..…….…….तल्ल घरको
……………………………………………………………………………………………………………………………………………………
कोठा / टहरा / सटर खाली रहेको र ©Q ……………………………………………………………………….. तपाई
……………………...……. जिल्ला ……………………….न.पा. / गा.वी.स. वडा नं. …..……….स्थयी ठे गान भएका
श्री …………………………………………………………………………….(जसलाई यसपछी दोश्रो पक्ष भनिनेछ) ले
आफ्नो………….………..……प्रयोजनको लागि माग गर्नु भएको र म आफु पनि भाडामा दिन ईच्छु क
भएकोले भाडामा लिने र दिने विच आपसी समझादारी भई निम्न शर्तहरु पालना गर्ने गरी ©Q
……………………………………………… को खुद मासिक भाडा रु……………………………………………(घर बहाल कर
कट्टा पश्चात) मा लिने दिने गरी आजको मितिले…………...बर्षको लागि भाडामा दिएको हुँदा करार ऐन
अन्तर्गत यो घरभाडा लिने दिने कागजका सहिछाप गरी दिएको छौ ।

तपसिल
१. भाडामा लिएको खण्ड आफै ले मात्र प्रयोग गर्ने अरुलाई भाडा दिन पाईन छै न ।
२. भाडामा लिनेले छु ट्टै सोमिटर राखी बिजुलि,पानी,लगायतको महुसुल आफै ले बुझौउने पर्नेछ ।
३. घर धनीको स्विकृ ति विना घरको आकृ ती प्रकृ तिमा कु नै प्रकारको फे रबदल गर्न पाईन छै न ।
४. सुरक्षा सम्बन्धमा सम्पुर्ण जिम्मेवारी दोश्रो पक्षको नै हुनेछ ।
५. घर धनीलाई घर आफै लाई प्रयोग गर्न चाहिएमा वा बहाल मा बस्नेले छोडी जानु परेमा ३५ दिन
अगाडी अग्रीम सुचना दिनु पर्नेछ ।
६. घर बहाल कर सम्बन्धी सम्पुर्ण उत्तरदायित्व दोश्रो पक्षको हुनेछ ।
७. प्रयेक वर्षको बैशाख महिनामा घर भाडामा १० प्रतिशतले बृद्दी गरिने छ ।

प्रथम पक्षको तर्फ बाट दोश्रो पक्षको तर्फ बाट साक्षिको तर्फ बाट
नाम: नाम: नाम:
दस्तखत: दस्तखत: दस्तखत:

ईती सम्बत् २०७९ साल…………….……… महिना …………. .गते रोज....……..शुभम् ।

You might also like