You are on page 1of 2

नेपाल सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय


सडक विभाग
के न्द्रीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक विभाग
विराटनगर
टिप्पणी र आदेश

टिप्पणी संख्या:
मिति: २०७६/१०/

ljifoM 7]= g+= SMBCP-17/2073/074 पहिलो म्याद थप सम्बन्धमा .

>Ldfg\,
उपरोक्त सम्बन्धमा सुनसरी मोरंग पुल आयोजना र नि व्य श्री B. T.- SHAH JV Inaruwa, Sunsari बीच मिति
२०७४/०६/०८ मा ठेक्का नं SMBCP-17/073/74 Budhi Khola Bridge Construction Work over
Sitagunj Sinwari Chaudhari Tole near Sunsari District सम्झौता भई निर्माण कार्य 2076/10/07 सम्म
सम्पन्न गर्ने अनुसार निर्माण कार्य भइरहेको व्यहोरा अनुरोध छ।
निर्माण कार्य गर्ने दौरान मा piling गर्दा पाइलमा माटो धस्ने र सो स्थानमा आत्यधिक
मात्रामा पानी आउने समस्या देखिएको भनि २०७५/०८/०६ को च. नं. ९२ पत्र अनुसार नि. व्य.
द्वारा उचित निर्देशनक लागि अनुरोध हुँदा सुनसरी मोरं ग पुल आयोजना को मिति २०७५/०८/२६
च. नं. १०९ को पत्रका अनुसार design अनुसारको depth त्यहाँ भएको platform level बाट २४
मी. गहिरो रहेको र सो मध्ये २० मी. सजिलै bore हुने र बाँकी ४ मी. Bore गर्न लामो समय लाग्ने
देखियो र परिणाम स्वरूप कार्य सुस्त गतिमा सुचारु भयो त्यसपछि पुनः २०७५/०६/०७ गतेदेखि
निर्माण कार्य शुरु गर्दा बीच बिचमा bore hole collapse हुने र sand boiling समेत भएर bore
पुरियो पटक पटक प्रयासमा आवश्यकता भन्दा बढी bentonite प्रयोग गरि reinforcement cage
राख्दा राख्दै bore collapse हुने र लगातार पानी निस्किने देखियो साथै त्यसै पत्र अनुसार नि. व्य.
लाई जमिन मुनीको पानीको लेभेल निकै तल गएपछि अर्थात चैत्र बैशाखमा कार्य सुझाव सहित
सल्लाह भयो |
निर्माण व्यवसायीले मिति २०७६-०९-२१ मा पेस गरेको पत्र अनुसार म्याद थपका लागि
पेस भएको कारण विश्लेषण गर्दा कार्य शुरु भएदेखि excessive soil boiling condition यथाबत
रहेको हुँदा निर्माण कार्य ढिलो हुने अवस्था मध्यनजर गरि ठे क्का म्याद थप गर्नुपर्ने अवस्था देखिन्छ|

नि.व्य. बाट पेश गरिएको संसोधित कार्य तालिका बमोजिम मांग गरिएको समयावधि भित्र कार्य
सम्पन्न हुनसक्ने देखिएको हुदा सार्वजनिक खरिद नियमावली २०६४ को नवौ संशोधनको नियम
१२० को उपनियम १(ख),६,६(क) तथा ६(ख) बमोजिम म्यादथपको निर्णय मिति बाट बढीमा १
बर्ष (अर्थात् २०७७/१०/०७) सम्म म्याद थप हुन सक्ने व्यवस्था रहेको र निज नि.बय. ले एक
बर्ष सम्म म्याद थप मांग गरेकोले सो अनुसार हुनआएको जम्मा ३६५ दिन (अर्थात् मिति
२०७७/१०/०७ सम्म) सोहि नियमअनुसार म्याद थप हुन आवश्यक निर्णयार्थ पेश गरेको छु |

तसर्थ म्याद थप सम्बन्धिविवरणमा मुल्याकन गरिए अनुसार बर्षातका कारण ३० दिन, स्थानीय
विवादका कारण १२० दिन, विभिन्न चुनावका कारण ३० दिन गरि जम्मा १८० दिन (६महिना )
नेपाल सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सडक विभाग
के न्द्रीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक विभाग
विराटनगर
टिप्पणी र आदेश

ठे क्का म्याद पहिलो पटक थप गर्न मनासिब देखिएकाले उल्लेखित ठे क्काको ठे क्का म्याद मिति
२०७६/०२/३० सम्म थप हुन्न आवश्यक स्वीकृ तिका लागि निर्णयार्थ पेस गरेको छु ।

.........
नितिश झा
इन्जिनियर

You might also like