You are on page 1of 2

Dofb yk ;DaGwdf

>Ldfg cfof]hgf lgb{]zsHo",


k|:t't cfof]hgf cGtu{t "Construction of Guard House at DVOR/DME station, Gautam
Buddha International Airport" sfo{sf] nflu lgdf{0f Joj;foL >L M/S Chandra Tila
Construction and suppliers, Kathmandu ;Fu ePsf] 7]Ssf ;Demf}tfsf] cjlw @)&(÷!
@÷!@ ;Dd /x]sf]df ljleGGf sf/0f bz{O lgdf{0f Joj;foLn] @)*)÷!)÷)( ;Dd
Dofb yk ul/lbgx'g elg lgj]bg k]z u/]sf]. t/ Dofb yksf] nflu cfjZos sfuhftx¿ k]z
gu/]sf] sf/0fn] Dofb yk sfo{ cuf8L a9\g g;s[]sf] व्यहोरा टिप्पणीमा pNn]v /x]sf] .

t/ xfn;Dd ;Demf}tf cg';f/sf] sl/j &)Ü lgdf{0f sfo{ ;DkGg ePsf] / lgh
Joj;foLn] @)*)÷!)÷@( leq sfo{ ;DkGg u/L k|fof]hgf x:tfGt/0f ug]{ k|lta4tf
b]vfPsf] 5 . o; ;Gb{e lgdf{0f sfo{ u/fpgsf] nflu cfof]hgfaf6 lgdf{0f
Joj;foLnfO{ k6s k6s kqfrf/ tyf ljleGg dfWod -kqklqsf, k|x/L_ af6 vf]htfn;
ug{ nufPsf] लगायतका कार्यवाहीहरू आयोजना कार्यान्वयन ईकाएबाट भएको b]lvG5 . पछि
निर्माण व्यवसायी सम्पर्क मा आइ कार्य सम्पन्न गर्ने प्रयास समेत गरेको देखिन्छ।

यस सम्बन्धमा आयोजना कार्यान्वयन ईकाइबाट “हालसम्मको प्रगति, पछिल्लो समयमा निज


व्यवसायीले देखाएको सकृ यता तथा कार्य सम्पन्न गरी आयोजनालाई मिति २०८०/१०/२९ भित्र
हस्तान्तरण गर्ने प्रतिवद्धता, समापन गरी तत्काल उपयोगमा ल्याउन सके मा नेपाली सेना मार्फ त
हुने DVOR/DME लगायत आसपासको क्षेत्रको सुरक्षामा सहजता, सम्झौता रद्ध गरी अर्को
प्रक्रियामा जाँदा समय र लागत वढ्न जाने लगायतका पक्षलाई विश्लेषण गर्दा संवत् २०८०
साल असार २१ गते वसेको मन्त्रिपरिषद्‌को बैठकको "म्याद सकिएका तर खरिद सम्झौता
वमोजिमको काम चालु रहेका खरिद सम्झौताको सार्वजनिक निकायलाई कु नै प्रकारको दायित्व
नपर्ने गरी उक्त कार्य सम्पन्न गर्न लाग्ने वास्तविक थप अवधि यकिन गरी सार्वजनिक निकायका
प्रमुखले म्याद थप गर्न सक्ने गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७४ख. वमोजिम वाधा
अड्काउ फु काउन आदेश जारी गर्ने" निर्णयानुसार यस सम्झौताको समेत मिति २०८०/१०/२९
गतेसम्म विनाहर्जना म्याद थप गर्न मनासिव देखि आगे कारवाहीको लागि पेश गर्दछौं।“ भन्ने
व्यहोरा आयोजना कार्यान्वयन ईकाइबाट पेश भएको टिप्पणीमा उल्लेख छ।

You might also like