You are on page 1of 1

सिद्धार्थनगर नगरपालिका

सिद्धार्थनगर रुपन्देही

रुपन्देही विल्डर्स एण्ड कन्स्ट्रक्सन, काठमाडौँ-१४ लाई कार्य सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना

(प्रकाशित मिति :- २०७ 9/३/२)

तपाई श्री रुपन्देही विल्डर्स एण्ड कन्स्ट्रक्सन, काठमाडौँ-१४ले तपसिल वमोजिमका कार्यहरूको लागि यस कार्यालयसँग खरिद सम्झौता गरि तोकिएको
समयावधि (म्याद थप समेत) मा निर्माण कार्य सम्पन्न गर्ने तर्फ कु नै चासो नदेखाइएकोले सूचना प्रकाशनको मितिले १५ (पन्ध्र) दिन भित्र कार्य सम्पन्न हुन
नसके को कारण र कार्य सम्पन्न गर्न सक्ने Update Work Schedule, श्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिवद्धता सहित सम्पूर्ण
आधिकारिक व्यक्तिहरू यस कार्यालयमा उपश्थित हुन यो सूचना जारी गरिएको छ । उपरोक्त अवधिमा कार्य शुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद
ऐन २०६३ तथा नियमावली २०६४ र ठे क्का सम्झौतामा प्रावधान भए बमोजिम ठे क्का सम्झौता तोडी कालोसूचीमा राख्ने तथा कार्य सम्पादन जमानत / धरौटी
वापतको रकम जफत गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च र निर्माण स्थल सुरक्षामा लाग्ने खर्च समेत सरकारी बाँकी मानी असुल उपर गर्ने तर्फ कारबाही
अघि बढाइने जानकारी समेत गराईन्छ ।
तपसिल
क्र. निर्माण व्यवसायीको नाम,
ठे क्का नं. कामको विवरण सम्झौता मिति सम्पन्न गर्नुपर्ने मिति
सं. ठे गाना
रुपन्देही विल्डर्स एण्ड
NCB/SNP- २०७९/०२/३० (हर्जाना
१ पक्लिहवा मा वि को भवन निर्माण कार्य कन्स्ट्रक्सन, काठमाडौँ- २०७८/०९/२३
18/2078-79 सहितको म्याद थप समेत)
१४

योजना प्रमुख

You might also like