You are on page 1of 6

khulyo.

com

सुशासन भनेको के हो ? (�वशेषता, �स�ा�त, सुशासन


कायम �न नस�नुको कारण/उपायह� स�हत)
Posted by खु�यो डट कम

10-12 minutes

सुशासन भनेको के हो ?

सुशासन �यो शासक�य प��त हो जसले �याय र शा��तमा (Justice and


Peace) आधा�रत शासक�य �णाली ��तव� सरकारको वकालत गद� छ
जसअनु�प नाग�रक अ�धकार र �वत��ताको �वध�न / र�ा (Human Rights
and Civil Liberties) स�भब छ ।

�वत�� �व�कोश “�व�कपी�डया” का अनुसार रा�यको हरेक संय��लाई जनमुखी


बनाई जनताको आव�यकता अनुसार सेवा �वाह गनु� तथा रा�य �णालीमा
सरोकारवालाह�को स��य एवं साथ�क सहभा�गता गराई रा�यले नाग�रकलाई
उपल�ध गराउने व�तु तथा सेवाह� �छटो छ�रतो सरल एवं �या�यक �पमा उपल�ध
गराई आम नाग�रकलाई शासनको सुखद अनुभु�त �दलाउनुलाई नै सुशासन भ�न�छ

सुशासनले रा�यका हरेक �े�मा द�डहीनताको अ��य गद� कानुनी रा�यको


वकालत, ��ाचारमा शु�य सहनशीलता स�हतको आ�थ�क �वकास, कानूनको
पुण�पालनाको सु�न��तता, जनमुखी एवं पारदश� सरकारको अपे�ा गरेको ��छ ।

संयु� रा� संघका अनुसार सुशासनको मापन ८ वटा त�वह��ारा ग�र�छ :


जनसहभा�गता, �व�धको शासन, पारद�श�ता, जवाफदे �हता, सहम�त उ�मुख, समता
र समावे�शता, कुशलता र �भावका�रता, र उ�रदा�य�व ।

सुशासनका मु�य �वशेषताह�/�मुख त�वह�

सुशासनका मु�य �वशेषताह�/�मुख त�वह� �न�न �ल�खत रहेका छन् :

१. जनसहभा�गता (Participation) : नारी र पु�ष �वैको स��य सहभा�गता


सुशासनको आधार�शला हो । �नण�य ���यामा सबै जनताको आवाज सोझै अथवा
बैधा�नक मा�यम/ ��त�न�ध�व�ारा मुख�रत �नु पद� छ । ��त�न�ध�वपूण�
लोकत��ले मा� �समा�तकृत समुदायको चासो स�बोधन गन� गरी �नण�य ���यामा
सहभा�गता सु�न��त �दै न । यसका ला�ग सहभा�गता �श��त (Informed) र
�व��थत (Organized) �नु पद� छ । यसले एकातफ� संग�त एवं वाक �वत��ता
(Freedom of Association and Expression) �नु पन� त�य उजागर गद� छ
भने अक� तफ� �व��थत नाग�रक समाज (Organized Civil Society) �नु पन�
त�य वकालत गद� छ ।

२. �व�धको शासन (Rule of Law) : सुशासनमा कानूनी �परेखा/संरचना (fair


legal frameworks) �बशेष गरी मानवा�धकार स�व��ध नी�त �नयमह� �प� र
भेदभावर�हत �पमा लागू �नुपद� छ । यसले मानवा�धकारको, �बशेष गरेर
अ�पसं�यकह�को अ�धकारको पूण� र�ाको सु�न��तता गद� छ । कानूनको �न�प�
काया��वयनका �न�म� �वत�� �यायपा�लका (Independent Judiciary) र
�न�प�/ईमानदार सुर�ाकम� (Incorruptible Police Force) �नुपद� छ ।

३. पारद�श�ता (Transparency) : सूचनाको �वत�� �वाह सु�न��त �नु पद� छ


। सूचना, ���या र सं�थाह� स�ब��धत सबैको सोझै प�ँचमा �नु पद� छ ।
सुशासनले स�जलै बु�झने �ा�प र म�यम माफ�त पया��त सूचना �वाहको
सु�न��तता गद� छ ।

४. सहम�त उ�मुख (Consensus Oriented) : सुशासनमा �व�वध �वाथ�


समूहह�बीच सुशासन माफ�त म�य�थता कायम भई सव��म �वक�प (नी�तमा,
काय��व�धमा) छा� सहज ��छ । कुनै प�न समाजमा �भ� ��� टकोण स�हत
पृथक/�व�भ� कता�ह� (Several Unique Actors) ��छन । सुशासनले �भ�
��� टकोण स�हतका �व�भ� समूहह�मा म�य�थता माफ�त सबै सरोकारवालाह�को
�हतका ला�ग बृहद आम सहम�त र सो �ा��तका ल�यह�को �न�य�ल गद� छ ।

५. समता र समावे�शता (Equity and Inclusiveness) : सुशासनमा सबै


नाग�रकह�वीच �ल�,जात,भूगोल, धम�, सं�कृ�त आ�दका आधारमा समता कायम
भई रा�यका सबै अंगह�मा समान ��त�न�ध�वको सु�न��तता ��छ ।

६. �भावका�रता र कुशलता (Effectiveness and Efficiency) :


सुशासनमा मानवीय, ��व�धगत, आ�थ�क, �ाकृ�तक र पया�वरणीय सबै �ोतह�को
समु�चत �योग�ारा सं�था र काय� ���याह�मा उ�म प�रणामको सु�न��तता ��छ

७. उ�रदा�य�व (Accountability) : सुशासनको मु�य त�व म�य एक


उ�रदा�य�व हो नी�त �नमा�णमा कुन काय�का ला�ग को �ज�मेवार �ने भ�े �प�
�न�य�ल �नु पद� छ ।
८. रणनै�तक ��ट�कोण (Strategic Perspectives) : नेतृ�वमा अ�धकार र
दा�य�व स�ब��ध सचेतनाका साथै सुशासन र �दगो मानव �वकासका स�व�धमा
बृहद र द�घ�का�लन ��ट�कोण �नुपद� छ साथै सो ��ट�कोणमा आधा�रत
ऐ�तहा�सक, सां�कृ�तक र सामा�जक ज�टलता स�व��ध समझ �नुपद� छ ।

९. जवाफदे �हता (Responsiveness) : सं�था र काय� ���या�ारा आम


नाग�रकका चासोमा �न��त समय �भ� स�बोधन �नुपद� छ ।

सुशासनका १२ �स�ा�तह�

सुशासनका १२ �स�ा�तह� �न�न �ल�खत रहेका छन् ।

१. जनसहभा�गता, ��त�न�ध�व,�न�प� आव�धक �नवा�चनको सु�न��तता


(Participation, Representation, Fair Conduct of Elections)
२. जवाफदे �हता
३. कुशलता र �भावका�रता (Efficiency and Effectiveness)
४. खु�लापन र पारद�श�ता (Openness and Transparency)
५. �व�धको शासन
६. आचार सं�हता (Ethical Conduct)
७. साम�य� र �मता (Competence and Capacity)
८. नव �वत�न र प�रवत�न ��त सकारा�मकता (Innovation and Openness
to Change)
९. �दगोपन र द�घ�का�लन अनुकूलन (Sustainability and Long term
Orientation)
१०. चु�त आ�थ�क �व�थापन (Sound Financial Management)
११. मानवा�धकार (Human Rights), सां�कृ�तक �व�वधता (Cultural
Diversity) र सामा�जक स�ब�ता (Social Cohesion)
१२. उ�रदा�य�व

सुशासन स�व��ध संवैधा�नक/नी�तगत/कानूनी �व�था

१. नेपाल को सं�वधान २०७२ को ��तावनामा नै “संघीय लोकता���क


गणत��ा�मक शासन �व�थाको मा�यम�ारा �दगो शा��त, सुशासन, �वकास र
समृ��को आकां�ा पूरा गन� सं�वधान सभाबाट पा�रत गरी यो सं�वधान जारी
गद� छ� । ” ले�खएको, �य�तै धारा ५१ रा�य का नी�त ह� को “ख” को ४. मा
“साव�ज�नक �शासनलाई �व�छ, स�म, �न�प�, पारदश�, ��ाचारमु�,
जनउ�रदायी र सहभा�गतामूलक बनाउँदै रा�यबाट �ा�त �ने सेवा सु�वधामा
जनताको समान र सहज प�ँच सु�न��त गरी सुशासनको ��याभू�त गन�” उ�लेख ।
२. सुशासन (�व�थापन तथा संचालन) ऐन , २०६४ र �नयमावली, २०६५
३. सुचनाको हक सव��ध ऐन, २०६४ र �नयमावली, २०६५
४. ��ाचार �नवारण ऐन, २०५९
५. अ��तयार ��पयोग अनुस�धान आयोग ऐन, २०४८ र �नयमावली, २०५९
६. स�प�� शु��करण �नवारण ऐन, २०६४
७. संग�ठत अपराध �नवारण ऐन, २०७०
८. कसुरज�य स�प�� तथा साधन रो�का, �नय��ण र जफत ऐन, २०७०
९. साव�ज�नक ख�रद ऐन, २०६३ तथा �नयमावली, २०६४
१०. आ�थ�क काय��व�ध ऐन, २०५५ तथा �नयमावली, २०६४
११. लेखापरी�ण ऐन, २०४८
१२. �नजामती कम�चारीको आचरण स�व�धी �नयमावली, २०६५
१३. सेवा अ�भयान संचालन �नद� �शका, २०६५
१४. सरकारी �नण�य सरलीकरण �नद� �शका, २०६५
१५. जनगुनासो �व�थापन �नद� �शका, २०६६
१६. ��ाचार �ब�� को रणनी�त तथा काय�योजना, २०६५

चौध� योजना (आ�थ�क वष� २०७३/७४–२०७५/७६)

तेह� योजनामा कानुनी रा�यको मू�यमा�यतालाई सं�थागत गन� रा�य संय��का


स�पूण� �े�मा सहभा�गता, पारद�श�ता, जवाफदे �हता र ��ाचारमा शू�य
सहनशीलताको अव�था �सज�ना गरी सुशासन कायम गन� उ�े �यअनु�प
��तपू�त�स�हतको नाग�रक बडाप�को �व�था, सेवा�वाह र काया�लयमा �व�ुतीय
शासन, अटोमेसन, नेटव�क�ङ, सरकारी खच�लाई वेभसाइटमाफ�त
साव�ज�नक�करण, सूचकस�हतको काय�स�पादन स�झौताज�ता �ावधानह�को
�ार�भ ग�रएको छ । �नजामती सेवा ऐन र �नयमावलीलाई साम�यक बनाउन
संशोधन ग�रएको छ ।

चालु योजनामा (चौध� योजना) �शासक�य सुशासन, �व�ीय सुशासन, �व�ुतीय


सुशासन, मानव अ�धकार, शा��त योजना ���या तथा काया��वयन, त�याङ् क,
अनुगमन तथा मू�याङ् कन, हेलो सरकार तथा गुनासो �व�थापन,
��ाचार�व��को काय�योजना, रा��य गौरवका आयोजनामा न�तजामा आधा�रत
�व�थापन �णाली, रा�सेवक कम�चारीह�को आचारसं�हताज�ता काय�ह� थप
�भावका�रताका साथ सुचा� ग�रएको छ । नेपालको सं�वधानले �व�था गरेका
�शास�नक पुनस�रचनाका काय�ह�लाई तदा�कताका साथ अगा�ड बढाउन
�शासक�य पुनस�रचना आयोगको ��तवेदनमा भएका �सफा�रसह�को
काया��वयनका अ�त�र� आव�यक पन� कानुनह�को तजु�मा काय� अगा�ड
बढाइएका छन् । सव�साधारण जनताको दै �नक काम पन� र ��य� जनस�पक� �ने
केही �वभागह� र अ�तग�तका काया�लयह�मा ��तपू�त�स�हतको नाग�रक बडाप�
लागु ग�रएको छ । सरकारी काया�लयह�मा सूचना ��व�धको �योगमा �व�तार
ग�रएको छ । �न��त अव�ध�भ� सबैको ला�ग ता�लमको �व�था �मलाउनका
अ�त�र� �व�भ� ता�लम �दायक सं�थाह�बाट �दान ग�रने ता�लमलाई
समसाम�यक र �ावहा�रक बनाउने �यास ग�रएको छ ।

नेपालमा सुशासन कायम �न नस�नुको कारणह� के के �न ?

१. आम नाग�रकमा �न�हत पर�परागत सोचाई


२. अ�श��त, अध� �श��त, पूण� �पमा सचेत नभई सकेको नेपाली समाज
३. रा�यका �नकायह� जनमुखी एवं प�रवत�न��त ��तब� �न नस�नु
४. �फतलो कानून काया��वयनको प� र द�डहीनता
५. रा�यका �नकायह�बीच सम�वयको कमी
६. �वके���करण र हाल सं�घयताको �भावकारी काया��वयन �न नस�नु
७. सामा�जक �े�मा रा�यको कमजोर उप��थ�त
८. सुशासन स�ब��ध ऐन �नयमको पुण� पालना/काया��वयन नग�रनु
९. रा�यका हरेक �े�मा �न�हत ��ाचार
१०. ��ाचार �नय��णका ला�ग ग�ठत सं�थाह�को ��याकलाप स�तोषजनक �न
नस�नु
११. स��य र उजा�शील नाग�रक समाजको कमी
१२. अ��थर सरकार र नी�तह�
१३. साधन �ोतको अभाव
१४. नेपालको हरेक �े�मा नाताबाद, कृपाबाद सं�थागत / हावी �नु
१५. उपल�ध �स�मत साधन �ोतको समू�चत �योग एवं प�रचालन न�नु
१६. राजनै�तक र �शास�नक ��तव�ताको क�म
१७. स�म, जनमुखी र जनउ�रदायी �पमा �नजी �े�को �वकास र संल�नता
नरहनु
१८. �वहारमा नभई सुशासन केवल नारामा सी�मत �नु
१९. जनचेतना र जनादवाबको कमी
२०. सामा�जक आ�थ�क एवं राजनै�तक �वभेद
२१. जातीय सौहाद� तामा �ास
२२. सामा�जक �याय र सुर�ाको ��याभू�त �न नस�नु
२३. अनुगमन, सुपरीवे�ण र �नयमन काय� �भावकारी �न नस�नु
२४. सीमा�तकृत समुदाय अझै व�ह�करणमा पनु�
२५. शासक�य सुधारका काय��मह�को �भावका�रता न�नु
२६. सुशासनका मापद�ड/सूचक �प� न�नु

नेपालमा सुशासन कायम गन� उपायह�


कानूनी/�या�यक आयाममा गनु�पन� सुधार : सुशासन स�ब��ध �च�लत ऐन
�नयममा समसामा�यक सुधार, कानूनको पुण� पालना ग�र द�डहीनताको अ��य,
�न�प� र �छटो �याय �दने �णाली ।

�शास�नक आयाममा गनु�पन� सुधार : ��ाचार �ब�� शु�य सहनशीलता,


��ाचार �नय��ण गन� �नकायह� को ��याशीलता/सम�वय वृ�� ग�र प�रणाम
उ�मुख काय� गन� , साधन �ोत �चुर उपल�ध गराउने तफ� काय� गन�, सं�घयताका
मूल मम�ह�को अथ�पूण� काया��वयन ।

सामा�जक आयाममा गनु�पन� सुधार : �भावकारी नाग�रक समाज, सामा�जक


स�ाव �वध�न, �वभेद अ��य, सामा�जक समाबेशीकरण ।

आ�थ�क आयाममा गनु�पन� सुधार : ��ाचार �ब�� शु�य सहनशीलता, आ�थ�क


सदाचार �वध�न, सरकारी ��याकलापमा आ�थ�क पारद�श�ता, �भावकारी आ�थ�क
लेखापरी�ण, कर �शासनमा सुधार ।

राजनै�तक आयाममा गनु�पन� सुधार : स�पूण� राजनै�तक श�� स��म�लत �प�


राजनै�तक ��तव�ता, सरकारको �प� रणनै�तक काय�योजना, नेपाल को सं�वधान
२०७२ ले गरेका संवैधा�नक �व�था ह� को काया��वयन ।

अ�य सुधारह� :

– त�काल जनगुनासो सुनुवाई र �नण�यको �व�था ।


– सबल /स�म/इमा�दार �नजी �े�को साझेदारी �वकास ।
– जनचेतना अ�भवृ�� ।
– �शासनमा राजनी�तकरणको अ��य ।
– सूचना र स�चार ��व�धको उपयोग ।
– रा�यको �वहार मै पारद�श�ता, उ�रदा�य�व, जवाफदे �हताको पूण� पालना ।
– द�ड र पुर�कारको �व�था ।
– �नयमनकारी �नकायह�को �मता/�भावका�रता वृ�� ।
– �समा�तकृत वग�को सश��करण र सबलीकरण काय��म प�रणाम आउने गरी
स�चालन गनु�पन� ।

Post Views: 1,248

You might also like