You are on page 1of 4

नेपालको शासन प्रणालीका सन्दर्भमा अन्तर तह सम्बन्धः-

नेपाली जनताको लामो समय देखिको संघर्ष, पटकपटकको आन्दोलन, त्याग र वखलदानीको प्रखतफलको रुपमा प्राप्त जनताबाट
खलखित संखवधान बमोखजम अंखगकार गररएको आधखु नक शासन प्रणालीको सबैभन्दा पररस्कृ त शासकीय व्यवस्थाको रुपमा नेपालमा
संघीय लोकतान्रीक गणतन्र कायाषन्वयन भएको हो।
खनखस्ित भगु ोल र जनताहरुलाई एकै पटक एक भन्दा धेरै सरकारबाट शासन गररने पद्दतीनै सघं ीयता हो। नेपालको सखं वधानको धारा
५६ बमोखजम नेपालको मल
ू सरं िना सघं , प्रदेश र स्थानीय तह गरी तीन तहको हुने र राज्यशखिलाई सघं , प्रदेश र स्थानीय तहमा
अनसु िू ी ५,६,७,८ र ९ मा सखू िकृ त भए अनसु ार एकल तथा साझा अखधकारमा खवभाजन गररएको छ। एकल अखधकारको सम्बन्धमा
हरक तहले सखं वधान र आफ्नो ऐन बमोखजम स्वायि रुपमा प्रयोग गनष सक्ने र साझा अखधकारको सम्बन्धमा सखं वधान, सघं ीय काननू ,
प्रदेश कानून र गाउ सभा वा नगर सभाले बनाएको कानून बमोखजम हुने व्यवस्था छ। अवखशष्ठ अखधकार संघमा राखिएको छ। संघ
प्रदेश र स्थानीय तहको अखधकारलाई पनु ः कायषपाखलका, व्यवस्थाखपका र न्यायपाखलकामा खवभाजन गररएको छ।

सहकारिता नियस्न्ित
सहअस्ततत्व
तवायक्तता
समन्वय

तखस्वर १- अन्तर तह सम्बन्ध

ठाडो तेसो क्षेरगत औपिाररक अनौपिाररक


• संघ • अन्तर प्रदेश • एउटै तह • काननू ी तवरले • महत्वपणु ष तर
• प्रदेश • अन्तर स्थानीय खभरका मापन गनष
• स्थानीय तह तह संस्थाहरु गाह्रो,
भावनाबाट
खनदेखशत
तखस्वर २- अन्तर तह समन्वयको आयाम
अन्तर तह सम्बन्धलाई मजबतु बनाउन खवशेर्तः संस्थागत एवम् प्रखियागत प्रणालीको ठूलो भखु मका हुन्छ। कायषपाखलका,
व्यवस्थाखपका, अन्तर तह सम्झौता, सावषजखनक सेवा प्रवाह, स्वतन्त तथा सम्बद्ध खनकायहरु, राजखनखतक दल, दबाब/ स्वाथष
समहू हरुको महत्व हुन्छ (Phillimore)। त्यसैले नेपालले अबलम्बन गरे को संघीय लोकताखन्रक गणतन्रमा संघ, ७ प्रदेश र ७५३
स्थानीय तहको खबिमा एक अकाषको अखस्तत्वको खस्वकारोखि, आपखस खवश्वास र सम्मानका साथ खसधा र ठाडो समन्वय, सहकायष
र सहअखस्तत्वको प्रत्याभतु ी हुनु र सखन्नकटताको खसद्दान्त बमोखजम आम राष्ट्र र जनताको आवश्यकता परु ा गनुष नै अन्तरतह सम्बन्ध
हो।

Sunil Tiwari 1
Assignment 2- IGR
नेपालको संघीय प्रणालीको सफलतामा अन्तर तह सम्बन्धको महत्व एवं चुनौतीको ववश्ले शणः-
कुनै पखन देशमा शासन प्रणालीले त्यो देशको नागररकको आवाज बोके को हुन्छ, त्यहााँको समाजको खिर प्रखतखबखम्बत गदषछ।
नेपालको संघीयताले पखन आफ्नो छुट्टै मौखलकता बोके को छ। संघीयताले यहााँको खबखबधताको रक्षा गदै एकात्मक र के खन्िखित राज्य
शत्ताबाट खसखजषत असन्तुखलत सामाखजक, आखथषक, राजनैखतक, प्रशासखनक तथा सांस्कृ खतक खवभेदको अन्त्य गरी सामाखजक न्यायको
प्रत्याभतु ी खदलाउने उद्देश्य बोके को छ।
अन्तर तह सम्बन्धको महत्वः-
• सघं ीयताको सफलता राज्यमा नागररकको सन्तष्टु ी, खवकास, सेवा प्रवाह, पयाषवरणीय सन्तल
ु न, खवखवधता व्यवस्थापन,
अन्तराषखष्ट्रय जगतमा मल
ु क
ु को सािमा वृद्धी, कुटखनखतक सबलता जस्ता यावत क्षेरहरुको सयं ोजनको रुपमा खलन सखकन्छ।
• आधखु नक शासन प्रणालीमा राज्यका खवखभन्न खनकायहरु जस्तै सावषजखनक, खनजी, नागररक समाज लगायत अन्तर तह
सरकारहरुको खबिमा तेसो तथा ठाडो पारस्पररक समन्वय गदै जनताको आवश्यकता परु ा गनष सघं ीय शासन व्यवस्था
अत्यन्त प्रभािकारी हुन्छ।
• शासन प्रणाली त के वल एक माध्यम हो, यसको सफलताको लागी शासकीय प्रबन्धको ठूलो भखु मका हुन्छ। शासकीय
प्रबन्धलाई प्रभावकारी र नखतजामल
ु क बनाउन अन्तर तह सम्बन्धको आवश्यकता छ।
अन्तर तह सम्बन्धको चुनौतीः-
Political
Article 56-59,
Political Autonomy
Schedule 5-9
Function

Federalism Fund, Fiscal Article 115-


Financial
imbalance 125
Legal
Administrativ Article 302,
document
e 227
People, pros

तखस्वर ३- सघं ीयताको आयाम


नेपालमा सघं अन्तगषत Core function of nations, प्रदेश अन्तगषत Development works र स्थानीय तह अन्तगषत Service
Delivery को कायष / अखधकार कायम राखिएको र सखन्नकटाको खसद्दान्त बमोखजम कायष गनपुष ने व्यवस्था छ।
• राजनैतीक आयाम अन्तगषत राजनैखतक शखिको हस्तान्तरण हुन्छ जसले काम, अखधकार, सहभागीता, ज्ञान तथा
अनुभवकोको प्रभाबकारी आदानप्रदान गनुष।
• राजनैतीक आयाम सङ्गै आखथषक र प्रशासखनक आयामको हस्तान्तरण आवश्यक हुन्छ।
• खसखमत आखथषक स्रोत र धेरै स्थानीय तहहरुले आफ्नै स्रोतबाट शासन संिालन गनष सम्भब नहुने र राज्यमा उठ्ने ठूलो
खहस्साको राजश्व संघमा जम्मा हुने हुदाँ ा सन्तुखलत खहसाबले स्रोत हस्तान्तरण गनुष।

Sunil Tiwari 2
Assignment 2- IGR
• साझा अखधकारका खवर्यमा आवश्यक ऐन/ कानूनहरु खनमाषण गरी जनशखि हस्तान्तरण गने र आवश्यक सहयोग र समन्वय
गनुष।
• तखस्वर- १, २ र ३ मा उल्लेि भएबमोखजम अन्तर तह सम्बन्ध स्थाखपत गनुष।
समाधानका उपायहरः-
नेपालमा दईु पटक सम्म संघ, प्रदेश र स्थानीय तहको खनवाषिन सम्पन्न भई जनप्रखतखनखधहरु छनौट भएको र आफ्नो कायषभार
सम्हालेकोले नेपालमा राजनैतीक आयाममा राम्रो सफलता खमलेको भएतापखन आखथषक तथा प्रशासखनक आयाममा देखिएको
कमजोरीलाई हटाउदै अन्तर तह सम्बन्ध मजबतु बनाई नेपालमा सखं घयता कायाषन्वयनको सफलताको लागी खनम्न कायषहरु गनपषु दषछ।
• तीन तहको सरकारहरुको खविमा आपसी समझदारी खनमाषण तथा सम्बन्ध मजबतु बनाउने।
• Actualization of the self-rule and shared rule principle
• Watertight separation of rights को रुपमा नखलइ Overlap, sharing तथा Entanglement का क्षेरमा सहकायष
समन्वय र सह अखस्तत्व स्वीकर गने।
• कमजोरीहरुमा एक अकाषलाई दोस देिाउनु भन्दा आ आफ्नो खजम्मेवारी मनन गरी अगाडी वढ्न।े
• साझा अखधकारको कायाषन्वयनमा आवश्यक काननू ी दस्तावेज यथाखसघ्र तयार गने।
• Gaps and overlaps हटाइ उपलब्ध स्रोत र साधनको भरपरु उपयोग गने।
• Commitment, communication, coordination, capacity, leadership, policy, management र
planning लाई खनयमसगं त, वस्तखु नष्ठ र समयसान्दखभषक गने।
• अन्तरतह समन्वय ऐन लगायत सम्बन्ध स्थाखपत गने दस्तावेजहरुको प्रभावकारी कायाषन्वयन गने।

• खवखत्तय सघं ीयतालाई अझ पारदशी बनाई अपनत्व खवकास गने।


• प्रशासनीक सघं ीयतालाई यथाखशग्र पणु ष कायाषन्वयनमा ल्याउने।

• ठाडो, तेसो, क्षेरगत, औपिाररक तथा अनौपिाररक सम्बन्ध काएम गरी आवश्यकता बमोखजम अन्तर तह सम्झौता गने।
खवखवधता व्यवस्थापन गदै आम नागररकको हक अखधकारको समरक्षण गदै राष्ट्रीय एकता कायम गरी देश खवकास गनषको लागी
संघीयताको ठूलो महत्व छ। तथापी यसको प्रभावकारी कायाषन्वयनको लागी कागजमा लेखिएका खिसा अक्षरहरुले भन्दा शासनमा
सहभागी हरे क तह र तप्काका नागररकले संखघयताको ममषलाई आत्मसात गरे मा मार आम नागररकको समृखद्धको सपना साकार
हुनेछ।
References: -
1. John Phillimore. Understanding Intergovernmental Relations: Key Features and Trends.
AJPA. doi: doi:10.1111/1467-8500.12025

Sunil Tiwari 3
Assignment 2- IGR
2. Balananda Poudel. NASC Handsouts
3. Bishnu Prasad Lamsal. NASC Handouts
4. Begendra Raj Sharma. NASC Handsouts
5. Trilochan Poudyal. NASC Handouts

Sunil Tiwari 4
Assignment 2- IGR

You might also like