You are on page 1of 29

वित्तीय संघीयता

-डा. सोमलाल सुवेदी


2 १. संघीयतााः
 संघीयतालाई सम्झौता मान्ने हो भने यसको उद्दे श्य सम्झौताका पक्षको खास र
साझा इच्छाहरु प्रबद््धन गराउनु हो ।
 “संघीयता संविधानले स्थावपत गरे को एउटा पद्धतत हो जस अन्तग्त उपयक् ु त
स्िायत्तताका दईु तहका सरकार हुन्छन ् । ती सरकारहरु आफूलाई तनिा्चन गने
मतदाताप्रतत प्राथममक रुपमा जिाफदे ही हुन्छन ् ।” -जजज एण्डरसन
 कालज जे फेडररक भन्दछन ्- “संघीयता Concret राजनीततक Order मा स्थानीय,
प्रादे मिक र अन्तरा्ष्ट्रिय तहमा सञ्चामलत पद्धतत हो । ती तहहरु एक आपसमा
छुट्टटएका हुन्छन ् र िाकसहरु एकै ठाउँ मा पारे र राखेजस्तो हुन्छ । सरकार
चलाउँ दा एक आपसमा यी तहहरु तक्, झगडा, सहयोग, सहकाय् र सम्झौता गछ् न ्
।”
 संक्षेपमा संघीयता त्यस्तो िासकीय प्रणाली हो जस अन्तग्त दईु िा दईु भन्दा बढी
तहमा दे िको समग्र िष्ट्क्त, अधधकार, स्रोतसाधन र ष्ट्जम्मेिारी ककटान गररन्छ ।
एकल अधधकार िाहे कका साझा अधधकारहरुको प्रयोग सहकाय् र समन्ियमा
गनप ु् द् छ।
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019
3 २. ववत्तीय संघीयतााः
सरकारका तहहरुबीच राजस्ि उठाउने, ऋण मलने र खच् गने
सम्बष्ट्न्धत भूममका र अन्तर्क््या नै वित्तीय संघीयता हो । जन

मल ु तः संघीय पद्धतत अन्तग्त प्रयक् ु त हुन्छ । एकात्मक
प्रणालीमा पतन यसको प्रयोग हुन्छ ।
यो सरकारका तहहरुबीच गररने स्ितन्र र सहभाधगतामूलक
तनण्य तथा काया्न्ियन पद्धतत हो ।
वित्तीय व्यिस्थापन संघीयताको केन्रीय (Central) वििाद संिाद
र समझदारीपण ू ् कर्क्याकलापहरुको एकीकृत स्िरुप हो ।

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019


4 ववत्तीय संघीयता मल
ू ताः दे हायको प्रश्नहरुसँग सम्बन्न्ित हुन्छाः-
 कसले के गनप
ु् छ् ? काय्ष्ट्जम्मेिारी/खच् व्यिस्थाको प्रश्न ।
 कुन तहले कुन कर लगाउँ छ ? राजस्ि ष्ट्जम्मेिारी
 राजस्ि र खच् आिश्यकताको असन्तुलन कसरी सम्बोधन गने- Vertical
Imbalance
 Vertical and Horizontal असन्तुलनलाई वित्तीय हस्तान्तरण गनेः-
अनदु ान, राजस्ि बाँडफाँड आटद ।
 वित्तीय संस्थाहरुको क्षमता, काय् सम्पादन र नततजा व्यिस्थापन र
तनयमन
 प्रदे ि र स्थानीयत तहको ऋण व्यिस्थापन
 वित्तीय वििादको समाधान- संस्थागत व्यिस्था
 जिाफदे ही र Fiscal Good Governance
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019
5
3. Potential Problems:-
Macroeconomic instability
Increased regional inequality and conflict
Delivery deficit (Services, economic growth and development)
Increased Corruption
Elite Capture
Devolution of Power (Functions, Fund & Functionaries with
capacity)

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019


6 4. Pillars of Fiscal Federalism:

Expenditure Responsibilities

Revenue Assignment

Intergovernmental Transfer

Borrowing/Debt

Capacity (For the young federal countries)

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019


7 ४.१. खर्ज न्जम्मेवारी (Expenditure
Assignment):-
जनताको चाहना सम्बोधन सरकारको तहगत व्यिस्था र संरचना,
प्रविधधको विकास र समय सापेक्ष ष्ट्जम्मेिारी बाँडफाँड हुन्छ ।
यो सधैं संर्क्मणमा हुन्छ भतनन्छ ।
यससँग सम्बष्ट्न्धत प्रश्नहरुः-
 सरकारको कुन तहले कुन काम गने ?
 सामान्यतया जनताले कुन तह र स्थानबानट सेिा पाउनुपछ् ?
 कुन तहमा कुन ष्ट्जम्मेिारी टदनु उपयुक्त हुन्छ ?

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019


8
खर्ज न्जम्मेवारी………

 टदन खोष्ट्जएको सेिालाई/ टदइने ष्ट्जम्मेिारीलाई कतत लागत


लाग्छ? र कहाँबाट टदँ दा कम लागत लाग्छ ?
 सेिाको मापदण्ड र लाग्ने खच् ?
 साझा ष्ट्जम्मेिारी काया्न्िय ढाँचा/तररका
 सेिाको बटहग्मन (Spill over effect) लाई क्षततपतू त्
 प्रविधधको विकास र िासकीय सुधारले अपेक्षा गने पररमाज्न
कसरी गने ?
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019
9 ४.२ कायज ववश्लेषण तथा न्जम्मेवारी बाँडफाँडका
ससद्िान्ताः-
 दक्षता र सष्ट्न्नकटता (Efficiency and Subsidiarity)
 आयतनको अथ्लाभ (Economics of Scale)
 बाह्य प्रिाह/बटहग्मन (Externalities or spillover jurisdiction)
 समानता र समािेिी (Equality and Inclusion)
 समष्ट्रटगत आधथ्क ष्ट्स्थरता (Macro Economic Stability)
 राष्ट्रिय प्राथममकता र लक्ष्य सम्बन्धी विषय
 क्षमता र जिाफदे ही (Capacity and Accountability)
 नीतत, मापदण्ड, गण ु स्तर, तनयमन, वित्तीय स्रोत, सेिा प्रिाह र पहुँच
 सहकाररता, समन्िय र सहअष्ट्स्तत्ि
 मापन प्रकृया र विकेन्रीकरण
 Concurrent/shared responsibilities
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019
10
४.२. राजस्व अधिकार (Revenue
Assignment)
 Stabilization related Revenue - Central
 Distribution (Equality) Related Revenue - Central
 Progressive Income Taxes
 Inequally Distributed Taxes
 Tax bases with low mobility -Provincial/Local
 Land Taxes
 Payroll Taxes
 Vehicles
 Excises
 Benefit taxes and user charges -Central/Provincial/Local
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019
11
5. Principles of Local Taxation (Bailey 1999)

Equality
Efficiency
Visibility
Local Autonomy
Economy (Collection Efficiency)
Revenue Sufficiency
Revenue Stability
Immobile Tax bases
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019
12 ४.३. अन्तरसरकारी ववत्तीय हस्तान्तरण
(Intergovernmental Fiscal Transfers)

तोकेको खच् ष्ट्जम्मेिारीलाई विद्यमान राजस्िले धान्दै न ।


वित्तीय सन्तल
ु न पतन कायम राख्न सककदैंन ।तसथ् वित्तीय
हस्तान्तरण आिश्यक हुन्छ ।

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019


13
ववत्तीय हस्तान्तरणका उद्दे श्यहरुाः
 वित्तीय संरचनागत असन्तल
ु न हटाउने
 वित्तीय अदक्षता र असमानता हटाउने
 सेिाको बटहग्मनको क्षततपूतत् उपलब्ध गराउने
 सरकारका तहहरुबीच समश्रेणीगत (Horizontal) र उद््िक्षेणीगत
(Vertical) असन्तल ु न कम गने गराउने
 केन्रीय र प्रादे मिक नीतत र प्राथममकता र काय्र्क्म काया्न्ियन एिं
प्रभाि
 अन्तरा्ष्ट्रिय प्रततिद्धताको काया्न्ियन
 राष्ट्रिय मापदण्ड अनुरुपको सेिा प्रिाहको प्रत्याभूतत पुनवि्तरण र
आधथ्क स्थातयत्िमा टे िा पुरय
् ाउने ।
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019
14
हस्तान्तरणका आिारहरु (Criteria):-
Autonomy
Revenue Adequacy
Equity
Predictability
Efficiency
Simplicity
Incentive
Safeguard of granter’s objectives

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019


15 अनद
ु ानका प्रकाराः

1. Specific Grants: Conditional/Categorical/Earkmarked


Lump-sum (Non-Matching)
Matching: Closer-Ended Matching
: Open-End Matching
2. General Grant: Unconditional (Block Grant)
Lump-sum
Effort-related : Open-Ended)
: Closed-Ended Matching
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019
16 ४.४. ऋण व्यवस्थापनाः-
 लगानी प्रिद््धन र सेिा प्रिाहमा सुधारका लाधग

 उद्यमिील सरकारमा रुपान्तरण गन्

 वित्तीय अपया्प्पता व्यिस्थापन गन्

 असीममत ऋण मलन पाइदैँन

 प्राप्ती र खच्का मापदण्ड तथा ततने सुतनष्ट्श्चतता

 संघीय नीतत र मापदण्ड आिश्यक हुन्छ ।

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019


17
५. नेपालको सन्दभजाः
क) संघीयतााः-
 नेपालको संविधानले संघीय लोकताष्ट्न्रक गणतन्रात्मक िासन व्यिस्थाको
माध्यमद्िारा दीगो िाष्ट्न्त, सि ु ासन र समद्
ृ धधको आकांक्षा परू ा गने
उद्दे श्य राखेको छ । (प्रस्तािना)
 संविधान अनुसार नेपाल स्ितन्र , अविभाज्य , साि्भौमसत्तासम्पन्न ,
धम्तनरपेक्ष , समािेिी , लोकतन्रात्मक राज्य हो । (धारा ४)
 संविधानमा संघीयताका विमभन्न प्रािधान छन ् ।

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019


18 ख) ववत्तीय संघीयतााः-
१. कायज न्जम्मेवारी ननिाजरण
 राज्यको संरचनाः- संघ प्रदे ि र स्थानीय तह (गा.पा./न.पा.) -वििेष संरक्षक्षत िा
स्िायत्त क्षेर (संघीय कानून)
 राज्यको िष्ट्क्त बाँडफाँडः
वित्तीय अधधकार लगायत राज्य िष्ट्क्तको बाँडफाँड संविधानको अनुसूची ५ दे खख ९
सम्म तीन तहमा गररएको छ ।
एकल, साझा र अिमिरट अधधकारहरुको उल्लेख
नेपाल सरकार (म.प.)ले स्िीकृत गरे को काय् विस्तत ृ ीकरण प्रततिेदन अनुसार
संघका ८७३ प्रदे िका ५६७ र स्थानीय तहका ३५५ गरी जम्मा १७९५ िटा काय्हरु
तनधा्रण गररएको छ ।
 आधथ्क अधधकारको प्रयोगः संघ, प्रदे ि र स्थानीय तहले आफ्नो अधधकारमभरको आधथ्क
अधधकार सम्बन्धी विषयमा कानन ू बनाउने , िावष्क बजेट बनाउने , तनण्य गने ,नीतत
तथा योजना तयार गने र त्यसको काया्न्ियन गने छन ् । (धारा ५९)
 संघ , प्रदे ि र स्थानीय तहबीचको सम्बन्ध सहकाररता सहअष्ट्स्तत्ि र समन्ियको
मसद्धान्तमा आधाररत हुनेछ । (धारा २३२)

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019


19 २. राजस्व अधिकाराः
 (क) संघः भन्सार, अन्तःिुल्क, मल् ू य अमभिद् ृ धध कर, संस्थागत आयकर,
व्यष्ट्क्तगत आयकर, पाररश्रममक कर, राहदानी िल् ु क, मभसा िल् ु क, पय्टन
दस्तरु , सेिा िल्ु क दस्तरु , दण्ड ष्ट्जरिाना (अनस ु चू ी-५)
 (ख) प्रदे िः घरजग्गा रष्ट्जरिे िन िल् ु क, सिारी साधन कर , मनोरञ्जन
कर , विज्ञापन कर, पय्टन , कृवष आयमा कर , सेिा िल् ु क दस्तरु , दण्ड
ष्ट्जरिाना (अनुसच ू ी-६)
 (ग) स्थानीय तहः स्थानीय कर (सम्पतत कर, घर बहाल कर, घर जग्गा
रष्ट्जरिे िन िुल्क, सिारी साधन कर), सेिा िुल्क दस्तुर, पय्टन िुल्क,
विज्ञापन कर, व्यिसाय कर, भमू मकर (मालपोत), दण्ड ष्ट्जरिाना ,
मनोरञ्जन कर , मालपोत संकलन (अनस ु च
ू ी-८)
 (घ) तीनै तहको साझा अधधकारः सेिा िुल्क, दस्तुर, दण्ड, जररिाना तथा
प्राकृततक स्रोतबाट प्राप्त रोयल्टी , पय्टन िल् ु क (अनस ु च
ू ी ९)
 (ङ) तीनिटै तहले आ-आफ्नो अधधकारक्षेरमभर कर लगाई राजस्ि उठाउन
सक्नेछन ्।-धारा ६०(१)

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019


20 ३. ववत्तीय हस्तान्तरणाः
 नेपाल सरकारले संकलन गरे को राजस्ि संघ, प्रदे ि र स्थानीय
तहलाई न्यायोधचत वितरण गने व्यिस्था ममलाउनेछ ।
 प्रदे ि र स्थानीय तहले प्राप्त गने वित्तीय हस्तान्तरणको पररमाण
राष्ट्रिय प्राकृततक स्रोत तथा वित्त आयोगको मसफाररि बमोष्ट्जम
हुनेछ ।
 प्रदे िले नेपाल सरकारबाट प्राप्त अनदु ान र आफ्नो स्रोतबाट उठ्ने
राजस्िलाई मातहतको स्थानीय तहको खच्को आिश्यकता र राजस्ि
क्षमताको आधारमा प्रदे ि कानन ू बमोष्ट्जम वित्तीय समानीकरण
अनुदान वितरण गनेछन ् ।
 नेपाल सरकारले संघीय सष्ट्ञ्चत कोषबाट प्रदान गने सित् अनद
ु ान,
समपूरक अनुदान िा अन्य प्रयोजनका लाधग टदने वििेष अनद ु ान
वितरण सम्बन्धी व्यिस्था संघीय कानन
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी
ू बमोष्ट्जम हुनेछ । 4/4/2019
21 ववत्तीय हस्तान्तरण..................
संघ, प्रदे ि र स्थानीय तहबीच राजस्िको बाँडफाँड गदा्
सन्तमु लत र पारदिी रुपमा गनप
ु् नेछ ।
राजस्व बाँडफाँड गदाज ध्यान ददनप
ु ने कुराहरुाः
राष्ट्रिय नीती, राष्ट्रिय आिश्यकता, प्रदे ि र स्थानीय तहको
स्िायत्ता, प्रदे ि र स्थानीय तहले जनतालाई पय ु ा्उनप
ु ने सेिा
र उनीहरुलाई प्रदान गररएको आधथ्क अधधकार, राजस्ि
उठाउन सक्ने क्षमता, राजस्िको संभाव्यता र उपयोग,
विकास तनमा्णमा गनप ु् ने सहयोग, क्षेरीय असन्तुलन, गररबी
र असमानताको न्यूनीकरण, बष्ट्ञ्चतीकरणको अन्त्य,
आकष्ट्स्मक काय् र आकष्ट्स्मक आिश्यकता पूरा गन् सहयोग
गनप ु् ने विषयहरु
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019
22 ववत्तीय हस्तान्तरण..................

संविधानको धारा २५१ मा राष्ट्रिय प्राकृततक स्रोत तथा वित्त


आयोगको काम, कत्व्य र अधधकार तोककएको छ । आयोगले
मूलतः राजस्ि बाँडफाँड, समानीकरण अनद
ु ान, सित् अनद
ु ान
मसफाररि, प्रदे ि र स्थानीय सरकारबीच राजस्ि बाँडफाँड गने
आधार र ढाँचा तनमा्ण जस्ता काय्हरु गनप
ु् द् छ ।

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019


23
४. ऋण व्यवस्थााः
 वित्त आयोगले समष्ट्रटगत आधथ्क सूचकहरुको विश्लेषण गरी संघ,
प्रदे ि र स्थानीय सरकारले मलन सक्ने आन्तररक ऋणको मसफाररि
गद् छ ।
 अन्तरसरकारी वित्त व्यिस्थापन ऐन, २०७४ को दफा १४ (१)
बमोष्ट्जम नेपाल सरकार, प्रदे ि तथा स्थानीय तहले आयोगले
मसफाररि गरे को सीमामभर रही आन्तररक ऋण मलन सक्नेछ । तर
प्रदे ि तथा स्थानीय तहले आन्तररक ऋण मलनु अतघ नेपाल
सरकारको सहमतत मलनु पद् छ ।
 प्रदे ि तथा स्थानीय तहले आन्तररक ऋण मलन नेपाल सरकारको
सहमतत माग गदा् आन्तररक ऋण मलन खोष्ट्जएको योजना,
योजनाबाट प्राप्त हुन सक्ने प्रततफल र उपलब्धी, ऋण भुक्तानी
योजना, ऋण टदने संस्थाको वििरण सटहतको प्रस्ताि मन्रालय
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019
24 ऋण व्यवस्था...................
 आधथ्क िष् २०७५।७६ का लाधग वित्त आयोगले गरे को ऋणको
मसफाररिः
 संघः आन्तररक ऋण मलन कटठन छै न ।
 प्रदे िः कुनै न कुनै आधारमा उठाउन टदनप
ु छ् ।
 स्थानीय तहः ऋणको पासोमा पने अिस्था आउन नटदने गरी
वििेष सािधानी अपनाउनु पछ् ।
 वित्त आयोगले आ.ि. २०७५।७६ का लाधग राजस्ि बाँडफाँड,
वित्तीय समानीकरण अनुदान र सित् र अनुदान, सिारी कर
बाँडफाँड सम्बन्धी मसफाररि गरे को धथयो ।

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019


25
ववत्तीय संघीयताका सवालहरु (नेपालको
सन्दभजमा)
वित्त आयोगको प्रभािकाररता (संविधान बमोष्ट्जम)
अधधकारको सबै तहको प्रयोगमा प्राथममकता र दक्षता
संस्थागत व्यिस्था र सदृ
ु ढीकरण (Credibility and
Functioning)
प्रदे ि र स्थानीय तहको राजस्ि संकलनमा वििेकिीलता,
उपलब्धी र सेिासँग आिद्धता
समायोष्ट्जत कम्चारीको स्थानीय/प्रादे मिक अन्तरघुलन र
कर्क्यामिलता
संघीयताको स्िाममत्ि र जिाफदे ही (क्षेरगत समेत)
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019
26
ववत्तीय संघीयताका सवालहरु.............

वित्तीय अनुिासन र विधधसम्मत स्रोत पररचालन


योजना प्रणाली, समन्िय, सहकाय् र काया्न्ियन
समग्र संघीयताको काया्न्ियन सँगसँगै र उवत्तकै मारामा वित्तीय
संघीयताको काया्न्ियन
तीनै तहमा कानून तनमा्ण र काया्न्ियन
केन्रीयताको तजबबज र स्थानीय/प्रादे मिकताको अिसरबीच
सामञ्जस्य/सन्तल
ु न
वित्तीय जोखखम न्यन
ू ीकरण र वििेकी वित्तीय व्यिहार
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019
27 ववत्तीय संघीयताका सवालहरु.............

Democratic/delivery gap/ Deficit


Capacity Constraint
Enhancing revenue and sustainability
Accountability Gap
Professional Support
Technical Competency
Vertical and Horizontal Fiscal Balance
समु धरु अन्तरसरकारी सम्बन्ध

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019


सन्दभज सामग्ीाः
28

 नेपालको संविधान
 काय् विस्तत ृ ीकरण, प्रधानमन्री तथा मष्ट्न्रपररषद्को काया्लय, चैर,
२०७३
 राष्ट्रिय प्राकृततक स्रोत तथा वित्त आयोग, जानकारी पष्ट्ु स्तका, असार,
२०७५
 सोमलाल सि ु ेदी, विकेन्रीकरण र स्थानीय वित्त व्यिस्था, २०६३
 सोमलाल सि ु ेदी, नेपालमा संघीयता र काय्ष्ट्जम्मेिारी तनधा्रण, २०६५
 सोमलाल सि ु ेदी, नेपालमा संघीयता र स्थानीय तनकायको ष्ट्जम्मेिारी,
२०७१
 Som Lal Subedi, Fiscal Decentralization in Nepal, A municipal
Perspective, Aadarsha Books, New Dehli, 2014
वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019
29

वित्तीय संघीयता-डा. सोमलाल सुिेदी 4/4/2019

You might also like