You are on page 1of 9

राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षे तर् र ने पालमा

राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरु


परिचय 
कुनै पनि मु लुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा एवं नागरिकहरु बीच पारस्परिक सद्भावको प्रवद्र्धन, मानव
अधिकारको प्रत्याभूति, डर, त्रास र भय मु क्त जीवनको सु निश्चितता नै राष्ट्रिय सु रक्षा हो ।

आर्थिक, राजनीतिक , कुटनीतिक तथा शक्ति प्रक्षे पणका माध्यमद्धारा राष्ट् रको अस्तित्व कायम राख्नको लागि गरिने
व्यवस्थापकीय क्रियाकलाप नै राष्ट्रिय सु रक्षा व्यवस्थापन हो । सु रक्षा तयारी, सु रक्षा प्रदान, सु रक्षा प्रबन्ध र
प्रत्याभूतिजस्ता समग्र आयामका क्रियाकलापहरूको समष्टि स्वरूपको व्यवस्थापन यस अन्तर्गत पर्दछन् ।

सरकारले पहिले को अवधारणा अन्तर्गत मात्र दुई वटा काम गर्थ्यो : शान्ति सु रक्षा र राजस्व सङ् कलन । यस अवधारणामा
परिवर्तन आई गर्भ दे खि चिहानसम्मको अवधारणा सरकारको भूमिकामा भित्र्याई सै द्धान्तिक तथा व्यावहारिकका साथै कानु नी
नजीरहरू समे तमा यसलाई आत्मसात् गरिएको पाइन्छ ।

अवधारणा
सरकारले राजनीतिक, आर्थिक, सै निक शक्ति तथा कू टनीति शक्ति लगायतको माध्यमबाट आफ्नो राज्यको सार्वभौमसत्ता,
भौगोलिक अखण्डताको रक्षा गर्ने तथा नागरिकहरूलाई सबै किसिमको धम्की, त्रासबाट सु रक्षित राख्नको लागि गर्ने सम्पूर्ण
कार्यको व्यवस्थापनलाई समग्रमा राष्ट्रिय सु रक्षा व्यवस्थापन भनिन्छ ।

राष्ट्रिय सु रक्षाको आधु निक अवधारणाको प्रारम्भ वे स्ट फेलियाको शान्तिबाट भएको मानिए तापनि प्राज्ञिक विषयको रूपमा
यसले दोस्रो विश्व यु द्धपछि मात्र स्थान पाएको दे खिन्छ । दोस्रो विश्व यु द्धपछि अमे रिकामा यस अवधारणको विकास
भएको मानिन्छ । त्यहाँ सन् १९४७ मा राष्ट्रिय सु रक्षा कानु न (ने सनल से क्यु रिटी एक्ट) ल्याइएको थियो । राष्ट्रिय
सु रक्षालाई प्रभावकारी बनाउन रक्षा मन्त्रालय, राष्ट्रिय सु रक्षा परिषद, गु प्तचर विभाग आदिको स्थापना भयो ।
राष्ट् रपतिको अध्यक्षता रहने राष्ट्रिय सु रक्षा परिषद (ने सनल से क्यु रिटी काउन्सिल) ले सु रक्षाको सन्दर्भमा घरे लु मामिला,
वै देशिक, सै निक, अनु सन्धान तथा आर्थिक नीतिहरूलाई एकीकरण गर्न सल्लाह दिने तथा सहयोग गर्ने गर्छ । तत्पश्चात
राष्ट्रिय सु रक्षासम्बन्धी विषय कुनै दे श विशे षको सीमाभित्र सीमित रहे न । यसले अन्तर्राष्ट्रिय क्षे तर् मा स्थान पाइसकेको
छ र सबै राष्ट् रहरूले यसलाई उच्च प्राथमिकतामा राख्दै आएका छन् ।

राष्ट्रिय सुरक्षाका तत्वहरू (इलमे न्ट अफ नेसनल से क्यु रिटी)


प्रारम्भिक अवस्थामा राष्ट्रिय सु रक्षा सै निक शक्ति (मिलिटरी माइट)मा केन्द्रित भए तापनि अहिले विभिन्न पक्षमा ध्यान
दिन थालिएको छ । राष्ट्रिय सु रक्षाका प्रमु ख तत्वहरूलाई निम्न अनु सार उल्ले ख गर्न सकिन्छ ।

क) सै निक सुरक्षा (मिलिटरी से क्यु रिटी): परम्परागत रूपले राष्ट्रिय सु रक्षामा सर्वप्रथम सै निक सु रक्षालाई नै मान्यता
दिइएको थियो । सै निक सु रक्षाले मु ख्यरूपमा आफ्नो सु रक्षा गर्ने तथा सै निक आक् रमणको प्रतिरोध गर्न सक्ने सक्षमतालाई
जनाउँछ ।

ख) राजनीतिक सुरक्षा (पोलिटिकल से क्यु रिटी): राजनीतिक सु रक्षाको प्रमु ख सार भने को सार्वभौमसत्ता तथा पहिचानको
सु रक्षा गर्नु हो । यसले लोकतन्त्रका प्रमु ख मूल्य प्रणाली जस्तो सवल लोकतान्त्रिक सं स्था, कानु नको शासन, अभिव्यक्ति
स्वतन्त्रता, मानव अधिकारको सं रक्षण तथा सं वद्र्धन, सु शाासन आदिको स्थापना र विकासमा जोड दिन्छ ।

ग) आर्थिक सुरक्षा (इकोनोमिक से क्यु रिटी): बलियो अर्थतन्त्र सबल र प्रभावकारी सरकारको प्रमु ख सूचक हो । सन् १९९०
को दशकपछि शीत यु द्धको समाप्तिसँ गै विश्वमा सै निक शक्तिभन्दा आर्थिक शक्तिको माध्यमले राष्ट् रहरूले आफ्ना हितहरू
पूर्ति गर्ने उद्दे श्य राखे को दे खिन्छ ।

घ) वातावरणीय सुरक्षा (इनभारमे न्ट से क्यु रिटी): राष्ट्रिय सु रक्षालाई कुनै पनि प्रकारले चु नौती खडा गर्ने वातावरणीय
पक्षहरू यसमा हे रिन्छ । सबै वातावरणीय घटना तथा चु नौतीहरू यसअन्तर्गत राखिँ दैन । तर, जलवायु परिवर्तन, मरुभूमीकरण
आदिलाई वातावरणीय सु रक्षामा राख्ने गरिन्छ ।
ङ) ऊर्जा तथा प्राकृतिक स्रोतसाधनको सुरक्षा (से क्यु रिटी अफ इनर्जी एन्ड नेचरु ल रिर्साेसेज): जल ऊर्जाको स्रोत, जमिन
तथा खनिज आदिको सु रक्षा यसमा हे रिन्छ । इराकले कुवे तमाथि आक् रमण ते ल खानी कब्जा गर्न गरे को थियो । ऊर्जा तथा
प्राकृतिक स्रोत साधनको प्राप्ति गर्न तथा यसमा पकड कायम राख्नको लागि बल प्रयोग गर्ने, वार्ता तथा सं वाद गर्ने आदि
रणनीति अपनाइन्छ ।

च) साइबर सुरक्षा (साइबर से क्यु रिटी): पछिल्लो समय राष्ट्रिय सु रक्षाको एक प्रमु ख सवालको रूपमा साइबर से क्यु रिटी
दे खापरे को छ । कुनै पनि दे शको राष्ट्रिय सु रक्षा कायम गर्न विद्यु तीय सूचना प्रणाली (इले क्ट् रोनिक इन्फरमे सन सिस्टम)
महत्वपूर्ण हुन्छ । सं वेदनशील सरकारी पूर्वाधारमा कुनै विदे शी राज्य तथा गै र राज्यका निकायहरूको सं भावित अनाधिकार
पहुँच भएमा राज्यको महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सक्ने हुन्छन् । यसै गरी वौद्धिक सम्पत्ति अधिकारको सं रक्षण तथा
व्यापारिक गोपनियता कायम गर्नु राष्ट्रिय सु रक्षाको दृष्टिले अति महत्वपूर्ण हुन्छ ।

आयामहरू:
 आर्थिक सु रक्षा
 सामाजिक सु रक्षा
 राजनीतिक सु रक्षा
 मनोवै ज्ञानिक सु रक्षा
 भौतिक सु रक्षा
 खाद्य सु रक्षा
 स्वास्थ्य सु रक्षा
 वातावरणीय सु रक्षा
 वै यक्तिक सु रक्षा
 सामु दायिक सु रक्षा

राष्ट्रिय सुरक्षा व्यवस्थापनका क्षे त्र


कुनै पनि राष्ट् रको सु रक्षासम्बन्धी विषयले समे ट्ने दायरा नै यसको क्षे तर् हो । ने पालको सु रक्षा व्यवस्थापनको क्षे तर् लाई निम्न
अनु सार दुई प्रकारमा विभाजन गरी अध्ययन तथा विश्ले षण गर्न सकिन्छ ।

१) बाह्य सुरक्षा व्यवस्थापन


यसअन्तर्गत दे हायका कुराहरू पर्छन् ।

क) राज्यको सीमा सुरक्षा : राष्ट्रिय सु रक्षा व्यवस्थापनको प्रमु ख क्षे तर् राष्ट् रको सीमा सु रक्षा हो । सीमा सु रक्षाअन्तर्गत
सीमामा हुने अतिक् रमण, नियन्त्रण गर्ने कुरामा सर्वाधिक जोड दिइन्छ । यसका लागि सीमा विवादको अन्त्य गर्न
द्विपक्षीय, बहुपक्षीय वार्ता सं वाद गर्ने तथा विभिन्न द्वीपक्षीय तथा बहुपक्षीय सन्धी सम्झौता गरिन्छ ।
ख) आतंकवादी गतिविधि नियन्त्रण : अन्तर्राष्ट्रिय सञ्जालको रूपमा रहने आतं कवादी गतिविधि नियन्त्रण गर्न द्विपक्षीय,
क्षे तर् ीय तथा बहुपक्षीय रूपमा सहकार्य, समन्वय गर्ने, साझा सै निक अभ्यास गर्ने तथा इन्टरपोल जस्ता सं स्थाको सक्रियतामा
जोड दिने गरिन्छ ।
ग) सीमा क्षे तर् मा हुने अपराध नियन्त्रण गर्ने : सीमा क्षे तर् मा हुने हातहतियार ओसार पसार तथा बिक् री, मानव बे चविखन तथा
अन्य विभिन्न किसिमका तस्करी नियन्त्रणमा जोड दिइन्छ ।
घ) छिमे की राष्ट्रहरूबीच सुमधुर सम्बन्ध स्थापित गर्ने : छिमे की राष्ट् रहरूबीच आफ्नो राष्ट्रिय हितलाई ख्याल गरी
सम्बन्धको विकास गर्नुपर्छ । छिमे की राष्ट् रहरूबाट हुन सक्ने घु सपै ठ तथा अन्य अवाञ्छित क्रियाकलाप रोक्न सीमा
क्षे तर् मा सु रक्षाको उचित व्यवस्था गर्ने, सूचना अद्यावधिक गर्नुपर्छ ।

२) आन्तरिक सुरक्षा व्यवथापन


आन्तरिक सु रक्षा व्यवस्थापन अन्तर्गत निम्न क्षे तर् पहिचान गर्न सकिन्छ ।

क) राजनीतिक द्वन्द्व व्यवथापन : दे शभित्र विभिन्न राजनीतिक दल, विभिन्न वर्ग, समु दायले आफ्नो स्वार्थ पूरा गराउन
विभिन्न किसिमले शान्ति व्यवस्थामा खलल पु -याउने काम गर्न सक्छन् । त्यस्ता दल, समूहसँ ग वार्ता तथा छलफल आदिको
माध्यमले विवादको समाधान गर्ने प्रयास गर्नुपर्छ ।
ख) जातीय तथा धार्मिक द्वन्द्व व्यवस्थापन : विभिन्न जात जाति, धार्मिक समूह वा सम्प्रदायबीच हुने विवादले राष्ट् रको
सु रक्षामा खतरा उत्पन्न हुन सक्छ । यसले गृ हयु द्ध पनि निम्तिने खतरा हुने भएकाले यसको सही तरिकाले व्यवस्थापनमा ध्यान
दिनु पर्छ ।
ग) संगठित अपराध नियन्त्रण र निगरानी : आर्थिक लाभका लागि विभिन्न अपराधिक गिरोह वा शक्ति सं गठित भएको हुन्छ
। यसका क्रियाकलापको निगरानी र दण्ड सजायको व्यवस्थाको प्रभावकारिताका माध्यमबाट यसलाई नियन्त्रण गर्नुपर्छ ।
घ) सामाजिक अपराधहरू : विभिन्न सामाजिक अपराधहरू बढ्दा पनि राष्ट्रिय सु रक्षामा खलल पुग्छ । सामाजिक सचे तना,
कानु न कार्यान्वयन र दण्ड व्यवस्थाको प्रभावकारिताबाट यसलाई नियन्त्रण गर्न सकिन्छ ।
ङ) सुरक्षा निकायको पुनर्संरचना : सु रक्षा क्षे तर् सु धार, से नाको लोकतान्त्रीकरण र सु रक्षा नीतिमा सु धार आदिमा ध्यान दिइन्छ

राष्ट्रिय सुरक्षा नीति, २०७३ मा राष्ट्रिय सुरक्षामा प्रभाव पार्ने तत्त्वहरू निम्नलिखित छन् :

 भौगोलिक अवस्थिति र खु ल्ला सिमाना


 राज्य प्रणालीमा रूपान्तरण
 राजनै तिक अस्थिरता
 धार्मिक, भौगोलिक तथा जातीय विषयहरू
 आर्थिक विकास र अनु शासनको स्तर
 तत्कालीन, अल्पकालीन, दीर्घकालीन तथा स्थायी प्रकृतिका राष्ट्रिय हितका विषयहरू
 विखण्डनवादी वा पृ थकतावादी समूहको गतिविधि र सक्रियता
  छिमे की तथा अन्य राष्ट् रहरूको सरोकार र चासो
 राष्ट्रिय, क्षे तर् ीय, स्थानीय स्तरका आन्तरिक सु रक्षा सम्बन्धी विषयहरू
 विज्ञान प्रविधि र आधु निक उपकरणको दुरुपयोग
 विश्वव्यापी, क्षे तर् ीय तथा उपक्षे तर् ीय र सु रक्षा सम्बन्धी विषयहरू
उद्ये श्यहरु

 राष्ट्रिय एकताको सं रक्षण, सीमा सं रक्षण, राष्ट्रिय स्वतन्त्रता र राष्ट् रको सार्वभौम सं रक्षण गर्नु ।
 प्रजान्त्रिक सिद्धान्त र मूल्यको अभिवृ दधि ् , कानु नी शासनको अनु सरण, मानव अधिकारको सम्मान गर्नु ।
 समाजको विविधताको सम्मान, बहुलतावादी समाजका सिद्धान्तको अनु सरण, समाजको आन्तरिक द्वन्द्वको न्यूनीकरण
गर्नु ।
 छिमे की राष्ट् रसँ ग निकट, आत्मीय, सौहार्दपूर्ण कू टनीतिक सम्बन्ध स्थापना गर्नु ।
 विदे शी नीतिमा अहस्तक्षे पको भूमिका निर्वाह गर्दै शान्तिपूर्ण सम्बन्ध राख्नु ।
 दीर्घकालसम्म सामाजिक मूल्य, पहिचान, सं स्कृति, भाषाको सं रक्षण गर्नु ।
 आन्तरिक र बाह्य आक् रमणबाट राष्ट् र र जनताको सं रक्षण गर्नु ।
 जनताको जीवन, सम्पत्ति र पे साको सु रक्षाको सं रक्षण गर्नु ।
 सै न्य शक्तिको सट् टा मानवकेन्द्री (People-centric) राष्ट्रिय सु रक्षाको चिन्तनमा बढावा दिनु ।
 राष्ट्रिय सु रक्षाका सं यन्त्रलाई जनताप्रति उत्तरदायी तु ल्याउँदै समावे शी र मानव अधिकारको सम्मान गर्नु ।
 शान्तिपूर्ण कू टनै तिक तवरले सीमा विवादको समाधान गर्दै भूमिको सार्वभौमको सं रक्षण गर्नु ।
 प्रभावकारी रूपमा सीमा व्यवस्थापन गर्दै अनु गमन सं यन्त्र निर्माण गर्नु ।
  छिमे की राष्ट् र र अन्तर्राष्ट् रबीचको अपराध, आतङ् क, लागूपदार्थ र अन्य गै रकानु नी क्रियाकलापको नियन्त्रण ।
 राष्ट्रिय एकता र राष्ट्रिय स्वतन्त्रताको केन्द्रीयतामा सु रक्षा सं यन्त्रको प्रजातान्त्रिक र व्यवसायीककरण गर्नु

 राष्ट्रिय सु रक्षाका सं यन्त्रका स्वे च्छाचारीताको अन्त्य र न्यायप्रति जनताको पहुँच बढाउनु ।

दिगो शान्ति स्थापनाका लागि अन्तरिम सं विधान मर्म अनु सार राष्ट् र निर्माण प्रक्रिया, बृ हत् शान्ति प्रक्रिया र राष्ट्रिय
पार्टीसँगका सम्झौता कार्यान्वयन गर्नु ।

नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू


ने पालमा राष्ट्रिय सु रक्षा सम्बन्धमा दे हाय बमोजिम नीतिगत तथा कानु नी, सं स्थागत र कार्यगत प्रावधानहरू छन् ।
क) नीतिगत र कानुनी प्रावधानहरू :
– ने पालको सं विधानमा धारा ५१ मा राज्यका नीतिहरू अन्तर्गत राष्ट्रिय एकता र राष्ट्रिय सु रक्षासम्बन्धी नीतिमा निम्न
कुरा उल्ले ख गरिएको छ ।
• ने पालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको सं रक्षण गर्दै राष्ट्रिय एकता अक्षु ण्ण राख्ने ,
• विभिन्न जात, जाति, धर्म, भाषा, सं स्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णु ता र ऐक्यबद्धता कायम गरी सं घीय
इकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्दै राष्ट्रिय एकता प्रवर्धन गर्ने,
• राष्ट्रिय सु रक्षा प्रणालीको विकास गरी शान्ति सु रक्षाको व्यवस्था गर्ने,
• सर्वां गीण मानवीय सु रक्षाको प्रत्याभूति गर्ने,
• राष्ट्रिय आवश्यकताअनु रूप नागरिकलाई राष्ट् रको से वा गर्न तत्पर र सक्षम बनाउने ,

यसै गरी उक्त सं विधानको भाग २८ मा राष्ट्रिय सु रक्षा सम्बन्धी व्यवस्था शीर्षकमा राष्ट्रिय सु रक्षा सम्बन्धी कुराहरू
विस्तृ तमा उल्ले ख गरिएको छ ।

– चालू चौधौं योजना (२०७३/७४ – ०७५/७६) ले परिच्छे द ७ मा सु रक्षा व्यवस्था छुट् टै शीर्षकको व्यवस्था गरी मु लुकमा
शान्ति, सु व्यस्था र अमन चयन कायम गरी जनताको जीउ धन र स्वतन्त्रताको सं रक्षण गर्ने लगायतका उद्दे श्य राखे को ।
– स्थानीय प्रशासन ऐन, २०२८ लगायत अन्य विभिन्न ऐन कानु नमा शान्ति सु रक्षा व्यवस्थाको लागि विभिन्न प्रावधान
राखिएको छ ।
– चालू आर्थिक वर्ष २०७५÷७६ को बजे टमा मु लुकमा प्रभावकारी शान्ति सु रक्षा र अमन चयन कायम गरी जनतामा
सु रक्षाको अनु भति ् का लागि अनूकुल वातावरण सृ जना गर्ने कुरा उल्ले ख गरिएको छ ।
ू गराई विकास र समृ दधि

ख) संस्थागत प्रावधानहरू :
– ने पालको समग्र राष्ट्रिय हित, सु रक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा ने पाली से नाको परिचालन वा नियन्त्रण
गर्न ने पाल सरकार, मन्त्रिपरिषद्लाई सिफारिस गर्न दे हाय बमोजिमका अध्यक्ष र सदस्यहरू रहे को एक राष्ट्रिय सु रक्षा
परिषद रहने छ ः
(क) प्रधानमन्त्री – अध्यक्ष
(ख) ने पाल सरकारको रक्षा मन्त्री – सदस्य
(ग) ने पाल सरकारको गृ ह मन्त्री – सदस्य
(घ) ने पाल सरकारको परराष्ट् र मन्त्री – सदस्य
(ङ) ने पाल सरकारको अर्थ मन्त्री – सदस्य
(च) ने पाल सरकारको मु ख्य सचिव – सदस्य
(छ) प्रधान से नापति, ने पाली से ना – सदस्य
(ज) रक्षा मन्त्रालयको सचिव – सदस्य सचिव

राष्ट्रिय सु रक्षा परिषद्ले आफ्नो वार्षिक प्रतिवे दन राष्ट् रपति समक्ष पे श गर्नेछ र राष्ट् रपतिले त्यस्तो प्रतिवे दन
प्रधानमन्त्रीमार्फ त् सं घीय सं सद्समक्ष पे श गर्न लगाउने छ ।

– स्थानीय प्रशासन ऐन, २०२८ ले प्रत्ये क जिल्लामा शान्ति सु रक्षा र सु व्यवस्था कायम गर्ने काममा सहयोग पु ¥याउन दे हाय
बमोजिमको जिल्ला सु रक्षा समिति रहने व्यवस्था गरे को छ ।
(क) प्रमु ख जिल्ला अधिकारी – अध्यक्ष
(ख) ने पाली से नाको स्थानीय प्रमु ख – सदस्य
(ग) जिल्ला प्रहरी कार्यालयको प्रमु ख – सदस्य
(घ) सशस्त्र प्रहरी कार्यालयको स्थानीय प्रमु ख – सदस्य
(ङ) राष्ट्रिय अनु सन्धान विभागको जिल्लास्थित कार्यालयको प्रमु ख – सदस्य
(च) सहायक प्रमु ख जिल्ला अधिकारी – सदस्य सचिव

– सु रक्षा व्यवस्थापनको लागि ने पाल सरकारअन्तर्गत रक्षा मन्त्रालय, गृ ह मन्त्रालय तथा ने पाली से ना, ने पाल प्रहरी,
सशस्त्र प्रहरी तथा राष्ट्रिय अनु सन्धान विभाग र अन्तर्गतका निकायहरूको व्यवस्था छ ।

– लागूऔषध नियन्त्रण, मानव बे चविखन नियन्त्रण आदिको लागि सं स्थागत व्यवस्था रहे को ।

ग) कार्यगत व्यवस्थाः
• राष्ट्रिय सु रक्षा व्यवस्थापनका लागि सम्बन्धित निकायले कार्य जिम्मे वारी अनु रूप कार्य सम्पादन गर्ने व्यवस्था रहे को,
• अपराधिक गतिविधि नियन्त्रणको लागि ने पाल इन्टरपोलको सक्रिय सदस्यको रूपमा क्रियाशील छ ।
• राष्ट्रिय सु रक्षा सम्बन्धमा अन्तर निकायगत समन्वय र समय समयमा छलफल हुने गरे को,
• अपराधिक क्रियाकलाप नियन्त्रणका लागि न्यायिक निकायमार्फ त दण्ड, सजाय तथा पुरस्कार प्रणालीलाई अपनाइएको,
• अन्तर्राष्ट्रिय अपराध, सीमा क्षे तर् का अपराधलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमा समन्वय कायम गरी सूचना
प्रणालीलाई व्यवस्थित गर्ने प्रयत्न गरिएको,
• धार्मिक, जातीय, लै गिंकरूपमा उत्पन्न अपराधका सम्बन्धमा आम नागरिकहरूका बीचमा सचे तनामूलक कार्यक् रमहरू
सं चालन गर्ने गरिएको,
• साना हातहतियार व्यवस्थापन सम्बन्धी कार्यविधिको व्यवस्था ।
• छिमे की मित्रराष्ट् रहरूका सु रक्षा निकायका विभिन्न तहमा सु रक्षा सम्बन्धमा नियमित छलफल हुने गरे को ।
नेपालमा राष्ट्रिय सुरक्षा व्यवस्थापनको समस्या तथा चुनौतीहरू
१) ने पालको सीमा निरन्तर रूपमा हाम्रा छिमे की शक्ति राष्ट् र खासगरी भारतबाट मिचिएको तथ्य सार्वजनिक भइरहे काले
यसले सु रक्षा व्यवस्थापनमा ठू लो चु नौति खडा गरे को छ र यसै विषयले ने पालमा बे लाबे ला हिं शात्मक रुप समे त लिने गरे को
छ।
२) दे शमा आतं कवादी गतिविधि बढिरहे को गु नासो आउने गरे को छ । खासगरी विदे शी आतं कवादीहरूले ने पालको भूमिमा रहे र
अन्तर्राष्ट्रिय आतं ककारी गतिविधिहरू सं चालन गर्ने गरे को सु न्नमा आउने गरे को छ । हाम्रा छिमे की मित्र राष्ट् रहरुले यस
विषयलाइ वारम्वार उठाउदै आएका छन् ।
३) खु ला सिमानाको कारण साना हातहतियारको ओसार पसार, मावन बे चविखन तथा अन्य विभिन्न किसिमका तस्करीहरू हुने
गरे को छ ।
४) छिमे की मु लुक तथा शक्ति राष्ट् रहरूले आफ्नो निहित स्वार्थ पूरा गराउन विभिन्न किसिमले दबाब दिइरहे का छन् ।
५) सं विधानसभाबाट निर्माण गरिएको सं विधान लागू भई सो अनु सार सं घ, प्रदे श र स्थानीय तहको निर्वाचन सम्पन्न भई सबै
तहको सरकार स्थापना भई काम गरिरहे का भए तापनि केही समु दाय सं विधानप्रति असन्तु ष्ट रही विभिन्न हिं सात्मक
गतिविधि सं चालन गरिरहे का घटनाले आन्तरिक सु रक्षामा गम्भीर चु नौती खडा गरे को छ । टीकापुरमा प्रहरी बरिष्ठ
उपरीक्षकसहित आधा दर्जनभन्दा बढी प्रहरी राष्ट् रसे वकको पाशविक तरिकाले हत्या गरिएको, यसै गरी सिराहामा एक प्रहरी
हवल्दारलाई लखे टी लखे टी हत्या गरिएको ।
६) ने पाल प्राकृतिक प्रकोपजन्य जोखिमको दृष्टिकोणले विश्वमै अग्रस्थानमा रहे को अवस्थामा प्रकोप व्यवस्थापन
प्रभावकारी हुन नसक्दा प्रकोपको अवस्थामा विभिन्न सु रक्षा चु नौती दे खिने गरे का छन् भने खोज, उद्धार र राहतको नाममा
विदे शी शक्तिहरूले ने पालको राष्ट्रिय हित विपरित विभिन्न गतिविधि गर्ने गरे का ।
७) अपराधको राजनीतिक सं रक्षण मात्र हुँदै आएकोमा पछिल्लो समय राजनीतिमा अपराधीकरण भएको प्रतित हुन थाले को
छ । यहाँ कुख्यात अपराधी मारिँ दा समे त ठू लै हं गामा हुने गरे को छ ।
८) सदाचार, नै तिकताको पक्षहरू निकै कमजोर अवस्थामा रहे को छ ।
९) अराजकता तथा दण्डहिनताको बढ्दै गएको छ । विध्वं सात्मक गतिविधि शक्ति आर्जनको प्रमु ख माध्यम बन्दै गएको छ ।
१०) इन्टरने ट तथा सामाजिक सं जालको बढ्दो प्रयोगसँ गै सामाजिक मर्यादा, मूल्य मान्यता विपरितका गतिविधि बढिरहे का
छन् र अपराधिक घटनाहरूमा वृ दधि ् भइरहे को छ ।
११) सु रक्षा सं यन्त्र समयानु कूल, चु स्त, दुरुस्त र प्रभावकारी हुन व्यापक गु नासो सु न्नमा आइरहे को छ ।
१२) सं घीयताको कार्यान्वयनसँ गै सं घ, प्रदे श र स्थानीय तह गरी तीन तहको सरकार गठन भई कार्य गर्न थाले को लामो समय
नभए तापनि यी तीनै तहका सरकारहरूबीच अधिकारको बाँडफाँड र प्रयोग सम्बन्धमा विवाद हुन थाले को छ । विदे शी
कार्यकारी प्रमु ख ने पालको भ्रमणमा आउँदा विदे शी पाहुनासँ ग दे शको प्रधानमन्त्री तथा सरकारको आलोचना गर्ने जस्ता
विडम्बनापूर्ण कार्य हुने गरे को दे खिन्छ ।

नेपालमा राष्ट्रिय सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने उपायहरू :


१) छिमे की मित्रराष्ट् रहरूसँ ग कू टनीतिक उपायहरू अपनाई सीमा विवाद टु ं ग्याउने । सीमा व्यवस्थापनको लागि आइसिटीको
प्रयोग, जस्तै : जिपिएसमा जोड दिने । ने पाल र भारतबीचको सन् १९५० को शान्ति र मै तर् ी सन्धीजस्ता सबै असमान सन्धी
सम्झौता खारे ज गर्ने वा समयानु कूल परिमार्जन गर्ने ।
२) द्विपक्षीय, क्षे तर् ीय तथा बहुपक्षीय रूपमा सहकार्य, समन्वय गरे र तथा इन्टरपोल जस्ता सं स्था सँ गको सहकार्य र
सक्रियतामा अन्तर्राष्ट्रिय सञ्जालको रूपमा रहने आतं कवादी गतिविधि नियन्त्रण गर्ने ।
३) हातहतियार ओसार पसार तथा बिक् री, मानव बे चविखन तथा अन्य विभिन्न किसिमका तस्करी नियन्त्रणमा जोड दिने ।
यसको लागि छिमे की मु लुकहरूसँ गको सहकार्य तथा सीमा व्यवस्थापनमा जोड दिने ।
४) छिमे की राष्ट् रहरूको सं वेदनशीलतालाई समे त ध्यान दिई आन्तरिक समस्याको शान्तिपूर्ण ढं गले समाधान गर्ने , साथै
कू टनीतिक माध्यमले छिमे कीसँ गको विवाद समाधान गरी सम्बन्ध सु धार गर्ने ।
५) राजनीतिक समस्याको राजनीतिक तरिकाले नै समाधान खोजिनु पर्ने , कानु नविपरित कार्य गर्ने जो कोहीलाई पनि कुनै
राजनीतिक सं रक्षण बिना कडा दण्ड दिइनु पर्ने ।
६) प्रकोप व्यवस्थापनलाई प्रभावकारी बनाउने । प्रकोपको रोकथाम, जोखिम न्यूनीकरणमा विशे ष ध्यान दिने र प्रकोप
गइसकेपछि हुने खोज, उद्धार, राहत तथा पुनस्र्थापना कार्यलाई प्रभावकारी बनाउने । यस्तो अवस्थामा आकस्मिक से वा
प्रवाहको प्रभावकारी सं यन्त्र बनाई कार्यान्वयन गर्ने ।
७) ने पालले कुनै पनि अतिवादमा नलागी मध्यमार्गी बाटो अपनाउनु पर्ने र सन्तु लित परराष्ट् र नीति अवलम्बन गरिनु पर्ने ।
८) सदाचार, नै तिकता कायम गर्न व्यापक नागरिक शिक्षा प्रदान गर्ने ,
९) अराजकता तथा दण्डहिनताको पूर्णरूपमा अन्त गर्ने ।
१०) सु रक्षा सं यन्त्रलाई चु स्त, दुरुस्त र प्रभावकारी बनाउने । दे शमा भएको राजनीतिक परिवर्तनसँ गै मौजु दा से ना, सशस्त्र
प्रहरी बलको सं ख्या आवश्यक नदे खिएकोले त्यसमा कटौती गर्ने र दे शमा शान्ति सु व्यवस्था र अमन चयन कायम गर्न ने पाल
प्रहरीको सं ख्यामा समयानु कूल वृ दधि ् गर्ने । साथै सु रक्षा निकायको दक्षता तथा क्षमता अभिवृ दधि
् गर्ने ।
११) इन्टरने ट तथा सामाजिक सं जालको बढ्दो प्रयोगसँ गै हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न साइबर कानु नमा
समयानु कूल सं शोधन वा परिमार्जन गरी त्यसको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।
१२) राजनीतिक रूपान्तरणको काम सकिएकाले अब आर्थिक तथा सामाजिक रूपान्तरण गरी ‘समृ द्ध ने पाल, सु खी ने पाली’को
अभियानलाई सार्थक बनाउने ।
निष्कर्ष
प्रभावकारी सु रक्षा प्रबन्ध सु शासन र विकासको पूर्व शर्त हो । मु लुकमा भएको राजनीतिक परिवर्तनसँ गसँ गै शान्ति, सु रक्षा र
सु व्यवस्था कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको सं रक्षण गर्न, शान्तिपूर्वक बाँ च्न पाउने अधिकारको सु निश्चित गर्न
र जनतामा परिवर्तनको प्रत्यक्ष अनु भति ू दिलाई समृ द्ध ने पाल, सु खी ने पालीको राष्ट्रिय अभियानलाई सफलतापूर्वक
कार्यान्वयन गर्न सु रक्षा व्यवस्था चु स्त, दुरुस्त तथा प्रभावकारी हुनै पर्छ । यसको लागि सबै ले आ आफ्नो जिम्मे वारी वोध गरी
इमान्दारितापूर्वक कर्तव्य पालना गर्नै पर्दछ ।

नेपालमा शान्ति सुरक्षाका लागि प्रावधान

 ने पालको वर्तमान सं विधान


 सं स्थागत व्यवस्था
o गृ ह मन्त्रालयबाट नै समग्र शान्ति सु रक्षाको व्यवस्थापन
o ने पाल प्रहरी(प्राथमिक रूपमा), सशस्त्र प्रहरी थप बलका रूपमा, तथा ने पाली से ना अन्तिम स्रोतका
रूपमा
o जिल्ला प्रशासन कार्यालय
o जिल्ला सु रक्षा समिति
 कानु नी व्यवस्था
o स्थानीय प्रशासन ऐन, २०२८
o प्रहरी ऐन, २०१२
o सरकारी मु द्दासम्बन्धी ऐन, २०४९
o  सार्वजनिक सु रक्षा ऐन,२०४६
o जासु सी ऐन, २०१८
o कारागार ऐन, २०१९
o हातहतियार खर खजाना ऐन, २०१९
o केही सार्वजनिक(अपराध र सजाय) ऐन, २०२७
o विभिन्न ऐन तथा अन्य कतिपय नियम तथा निर्देशिकाले निर्देशित गरे का

सुरक्षा व्यवस्थापनमा दे खिएका समस्याहरू

 सं ख्यात्मक रूपमा प्रहरी प्रशासन र कर्मचारी प्रशासन लागि पर्याप्त दरबन्दी सिर्जना गर्न नसकिनु,
 सु रक्षा निकाय र कर्मचारी प्रशानसनबीच समन्वय र सहकार्य नहुनु ,
 सु रक्षामा खटिने सु रक्षाकर्मीलाई पर्याप्त मात्रामा स्रोत र साधनको अभाव छ जसले गर्दा सु रक्षा कार्य प्रभावकारी
हुन सकेको छै न ।
 समयसापे क्ष रूपमा सु रक्षाकर्मीलाई प्रविधि मै तर् ी तालिम प्रदान गर्न नसकिएको,
 ने पाल प्रहरी र प्रमु ख जिल्ला अधिकारीबीचको उचित तादाम्यता कायम हुन सकेको छै न,
 राजनीतिक हस्तक्षे प तथा सङ् क् रमणकालीन अवस्थाको कारण दण्डहीनता मौलाउँदै गएको ।
 ने पालीको सहरीकरणप्रतिको मोह र ग्रामीण क्षे तर् मा दे खिएको रिक्तता
 विदे शीहरूको ने पालभित्र प्रवे श र बर्हिगमन नियमन प्रभावकारी हुन नसक्दा अपराध, नागरिकता वितरण, लागू
पदार्थ बे चबिखनमा नियन्त्रण, मानव तस्करीले नयाँ नयाँ रूप धारण गरे का छन्।
 नदी कटान, हिमताल विस्फोटन, मध्य पहाडी खण्डमा भूक्षयीकरण, नदीको अत्यधिक दोहन, स्रोत सं साधनको
दोहन, जल प्रदष ू णका शृ ङ्खलाजस्ता कारणले प्राकृतिक प्रकोपका घटना बढे का छन् ।
 खु ला अन्तर्राष्ट्रिय सिमाना, सीमा अतिक् रमण, इन्धन र ऊर्जा सङ् कट, क्षे तर् ीय सु रक्षा वातावरण, सामरिक
प्रतिस्पर्धा, राजनै तिक अस्थिरता, बाह्य हस्तक्षे प ।
 अत्यन्त कमजोर अर्थतन्त्र र परनिर्भरता, अशिक्षा, गरिबी, अव्यवस्थित बसाइसराइ, स्रोत र साधनको बाँडफाँड,
राजस्व चु हावट, लगानी प्रतिकू ल वातावरण, नागरिक अधिकारको दुरुपयोग, नै तिक मूल्यको उदासीनता, एडस्,
महामारी, धार्मिक अतिवादजस्ता विषयको नियन्त्रण गर्नु ।

अबको बाटो

 समग्र सु रक्षा व्यवस्थालाई सु व्यवस्थित तथा आश्वस्थता र अनु भति


ू का लागि राष्ट्रिय चाहनाको सर्वमान्य
परिभाषाका सन्दर्भमा एकमत स्पष्ट हुन जरुरी छ ।
 प्र.जी.अ. लाई स्रोत साधन सम्पन्न बनाइनु पर्छ ।
 सु रक्षा निकायलाई जिम्मे वार बनाउने ,
 राजनीतिक प्रतिबद्धता तथा निर्भीक ने तृत्व निर्माण गर्ने,
 सूचना सं यन्त्र तथा समन्वयलाई प्रभावकारी बनाउने ,
 सु रक्षा निकायमा काम गर्ने निजामती कर्मचारीको दरबन्दी र ने पाल प्रहरीको दरबन्दी जनसङ् गख्याको अनु पातमा
बढाउनु पर्ने,
 सु रक्षाकर्मीलाई समय सापे क्ष रूपमा तालिम प्रदान गरी प्रविधि मै तर् ी बनाउन अत्यावश्यक रहे को छ ।
 सङ् क् रमणकालीन न्याय, मे लमिलाप, सद्भावलाई निष्कर्षपूर्ण व्यवस्थापन गर्ने ।
 अपराधजन्य हिं सा र असु रक्षाको नियन्त्रण गर्नुपर्ने
 राजनीतिक सं रक्षित अपराध र असु रक्षाको अन्त्य
 अपहरण, मानव बे चबिखन र महिला हिं साको अन्त्य
 अव्यवस्थित बसोबास, भूकम्प, भूक्षय, बाढी पहिरो, डु बानजस्ता प्राकृतिक विपत्ति, जलवायु परिवर्तन र पर्यावरणीय
ह्रास, रासायनिक, विकीरण र प्रविधिजन्य विपत् व्यवस्थापन
 राजनै तिक अस्थिरता र विभाजन, अवाञ्छित समूहको धु र् वीकरण, गै रसं वैधानिक गतिविधि, अवाञ्छित बाह्य
प्रभावको सम्बोधन ।
 अराजकता, असु रक्षा, अवै ध हातहतियार, विस्फोटक पदार्थ र लागू पदार्थको ओसारपसार,बाह्य घु सपे ठ र चलखे ल,
अन्तरदे शीय र अन्तर सीमा अपराध, मु दर् ा अपचलन, तस्करी, अतिवाद नियन्त्रण
 कमजोर अर्थतन्त्र र परनिर्भरता, अशिक्षा, गरिबी, अव्यवस्थित बसाइसराइ, स्रोत र साधनको बाँडफाँड, राजस्व
चु हावट, लगानी प्रतिकू ल वातावरण, नागरिक अधिकारको दुरुपयोग, नै तिक मूल्यको उदासीनताप्रति सम्बोधन ।
 खु ला अन्तर्राष्ट्रिय सिमाना, सीमा अतिक् रमण, इन्धन र ऊर्जा सङ् कट, क्षे तर् ीय सु रक्षा वातावरण, सामरिक
प्रतिस्पर्धा, राजनै तिक अस्थिरता, बाह्य हस्तक्षे पको सम्बोधन ।
 सीमा सु रक्षा बल गठन तथा सु रक्षा फोर्सको सशक्तीकरण गर्नुपर्ने ।
 समु दायको सु रक्षाको अभिवृ दधि् र समाजमा निष्पक्षता र उत्तरदायित्वको अभिवृ दधि
् गर्ने ।

अन्त्यमा,
् मत्ता
राष्ट्रिय सु रक्षा राष्ट् रलाई जीवित र विकासतर्फ लै जाने प्रक्रिया भएकोले राज्यले यसको व्यवस्थापनमा बु दधि
हिसाबले रणनीतिक सोच अख्तियार गर्न जरुरी छ । पहिले सै न्य क्षे तर् मात्र सु रक्षाको विषय मानिए तापनि पछिल्लो चरणमा
यसलाई मानव केन्द्रित धारणाका रूपमा लिन थालिएको छ । अब राज्यले छिमे की राष्ट् रसँ ग सन्तु लित सम्बन्ध स्थापित गर्दै
कू टनीतिका क्रियाकलापमा जोड दिन जरुरी छ भने आन्तरिक रूपमा जनताको जीवनपद्धतिमा सशक्तीकरण र सक्षमताका
नीति अवलम्बन गर्न पनि आवश्यक छ ।

नेपालको राष्ट्रिय सुरक्षा व्यवस्थापनको उद्दे श्य

 सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वाधिनताको रक्षा गर्नु

 सीमा सु रक्षा र सीमा विवाद समाधान गर्ने

 सु रक्षा निकायको सु दृढीकरण

  जनताको जिउ धनको सु रक्षा

 लोकतान्त्रिक मूल्य मान्यताको सं रक्षण र प्रवद्र्धन

 मानव अधिकार, स्वतन्त्रता र समानताको सं रक्षण

 सं विधान प्रदत्त मौलिक हकको उपभोगको सु निश्चितता

 सामाजिक साँ स्कृतिक विविधताको व्यवस्थापन र राष्ट्रिय एकताको प्रवद्र्धन

 छिमे की मु लुकहरुसँ ग सौर्हाद्रपूर्ण कुटनीतिक सम्बन्धको स्थापना

 ऋहस्तक्षे पकारी परराष्ट् र नीतिको अवलम्बन


 विपद् जोखिम न्यूनीकरण

राष्ट्रिय सुरक्षाका प्रमुख चुनौतीहरु


ने पाल सं विधान सभा मार्फ त सं विधान निर्माण गरी सं घीय लोकतान्त्रिक गणतनत्रात्मक शासन व्यवस्थामा प्रवे स गरे को छ

। ने पालको मूल सं रचना सं घ, प्रदे श र स्थानीय तह गरी तीन तहको रहने व्यवस्था रहे को छ । तीन वटै तहको निर्वाचन

सम्पन्न भई राजनीतिक सं घीयता कार्यान्वयन भईसकेको छ । तर तीन वटै तहमा स्रोत साधनको वाँडफाँड, वजे ट र योजना

प्रणाली, कानु न निर्माण, कर्मचारी व्यवस्थापन लगायतका प्रशासनिक र वित्तीय सं घीयताका स्वरुप र सं रचना सस्ंथगत हुन

सकेको छै न । नयाँ सं वैधानिक अं गहरुको गठन, मौलिकहरुको कार्यान्वयन, सं घीय कानु नहरुको निर्माण एवं सं विधानप्रति

असन्तु ष्ट वर्गको मागको सं वोधन लगायतका चु नौतीहरु विद्यमान छन ।

मु लुकको विविधता व्यवस्थापन, राज्यका अं गहरु वीच सन्तु लन र नियन्त्रण कायम गर्नु, कानु नी शासन, लोकतन्त्र र मानव

अधिकारको सं रक्षण, दण्डहिनताको अन्त्य एवं सार्वजनिक पदाधिकारीहरुको अधिकारको विवे कपूर्ण प्रयोग, आधारभूत शिक्षा

र स्वस्थ्यको सु निश्चितता, अधिकारमा आधारित विकास, भ्रष्टाचार नियन्त्रण, शक्ति, सत्ता र पै साको बलमा राज्य

प्रणलीमा सीमित नवसम्भ्रान्त वर्गको अधिपत्य कायम गर्ने प्रवृ त्ति र निजी क्षे तर् को सिन्डिकेट, कालाबजारी र एकाधिकार

कायम गर्ने प्रवृ त्तिको अन्त्य गरी जनताको जीवनमा लोकतन्त्रको अनु भति
ू गराउनु अर्को चु नौती छ । 

भूकम्प पश्चातको पुनर्निमाणलाई समयमै सम्पन्न गरी जनतालाई सु रक्षित आवाशको प्रबन्धन, जीविकोपार्जनको

सु निश्चितता, वर्षेनि दोहोरिई रहने बाढी, पहिरो, शितलहर लगायतका प्राकृतिक विपद्का शृं खलाहरुबाट सिर्जित जोखिमको

् , खाद्य सु रक्षा, जै विक विविधताको सं रक्षण एवं


न्यूनीकरण एवं जलवायू परिवर्तन अनु कुलन मार्फ त कृषि उत्पादनमा वृ दधि

पर्यावरणिय प्रणलीमा सन्तु लन कायम गर्नु चु नौतीपूर्ण छ ।

पै साको बलमा राज्य प्रणलीमा सीमित नवसम्भ्रान्त वर्गको अधिपत्य कायम गर्ने प्रवृ त्ति र निजी क्षे तर् को सिन्डिकेट,

कालाबजारी र एकाधिकार कायम गर्ने प्रवृ त्तिको अन्त्य गरी जनताको जीवनमा लोकतन्त्रको अनु भति
ू गराउनु अर्को चु नौती छ

। 

भारत र चीन जस्ता विशाल र आर्थिक तथा प्राविधिक विकासमा प्रतिस्पर्धारत मुु लुकको वीचमा अवस्थित भूपरिवे ष्ठित

मु लुक ने पालले दुवै दे शसँ ग आर्थिक र विकास कुटनीतिका माध्यमबाट लाभ प्राप्त गर्न सक्ने अवसरका बावजु द पनि राष्ट्रिय

स्वार्थ र प्राथमिकताका विषयमा साझा राजनीतिक दृष्टिकोण निर्माण र परराष्ट् र नीतिको सञ्चालन अझै पनि चु नौतीपूर्ण नै

दे खिन्छ ।
वहुपक्षिय र क्षे तर् ीय व्यापार सं गठनबाट प्राप्त अवसरको उपयोग, लगानीमै त्रि वातावरणको सिर्जना, औद्योगिक सं स्कृतिको

विकास, तु लनात्मक लाभका क्षे तर् हरुको पहिचान एवं गु णस्तरिय ने पाली उत्पादनको बजारीकरण मार्फ त निर्यात प्रवद्र्धन र

आयात प्रतिस्थापन गरी समृ द्ध, अन्र्तनिर्भर र उन्नतशील अर्थतन्त्रको निर्माण र अन्ततः चरम परनिर्भरताको अन्त्य चु नौती

पूर्ण नै छ ।

त्यस्तै भारत सँ गको खु ला सीमाना, सीमा अतिक् रमण, सीमा क्षे तर् मा हुने आपराधिक क्रियाकलाप, शरणार्थी व्यवस्थापन,

् करण नियन्त्रण, वित्तीय अपराध,


अध्यागमन नियमन, लागु औषध नियन्त्रण, मानव बे चविखन नियन्त्रण, सम्पत्ती शु दधि

विद्यु तीय अपराधको नियन्त्रण, पर्याप्त ऊर्जाको उपभोगको सु निश्चितता, गरिबी र भोकको उन्मूलन, सं गठित अपराधको

नियन्त्रण लगायतका सु रक्षा चु नौतीहरु विद्यमान छन ।

उल्ले खित चु नौतीहरुको व्यवस्थापन गर्दै वाह्य र आन्तरिक रुपमा रहे का सु रक्षा चु नौतीहरुको तथ्यपरक विश्ले षण गरी उपयूक्त

रणनीति अवलम्बन गर्नु पर्दछ । मु लुकको कुटनीतिक क्षमताको विकास, राजनीतिक समझदारीको विकास, राष्ट्रिय स्वार्थको

विषयम साझा राजनीतिक दृष्टिकोण तथा स्रोत साधनको समन्यायिक वितरण र मु लुकमा विद्यमान विविधताको व्यव्स्थापन

मार्प m त राष्ट्रिय एकताको प्रवद्र्धनले राष्ट्रिय सु रक्षाको चु नौतीहरुलाई परास्त गर्न सकिन्छ ।

You might also like