You are on page 1of 13

PARTB: कानुनी शब्दहरु र तिनका अर्थहरु

क्र. स
शब्द अर्थ अंग्रेजी उल्था वाक्य
.
1. अतिस्योक्ति धेरै नै बर्णन गर्ने exaggeratio गरिबीको कारण
n बेरोजगार मात्र नभई
सामाजिक संस्कृ तिक
रिति रिबाज पनि हो
भन्दा अतिसयोक्ति
नहोला |
2. अदाबत सत्रुता enmity हत्या को कारण
एकअर्का बीच को
अदाबत पनि हुनसक्छ
3. कपाली बिना धित्तो ऋण Loan कपाली गरेर दिएको
without any ऋण सुरक्षित नहुन
security of सक्छ
mortgage
4. ततिम्बा बयान वा वकपत्र गराउदा Statement मुद्दाको ततिम्बाले पनि
बाकी रहेकोमा लिने थप made twice मुद्दा किनार लगुना
बयान वा बकपत्र मदत गरछ ।
5. तायदाति पेशगर्दाको श्री सम्पत्तिको List of अदालतमा सम्पत्ति
विवरण property बांडफाडको लागि
सर्बप्रथम पूर्खाको
तायदाति पेश गर्नुपर्छ।
6. मतियार आपराधिक काममा मिलेको One who अपराधी संगै उसका
व्यक्ति helps in मतियारहरुलाइ पनि ३
crime बर्ष कै दकोसजाए
सुनाइयो।
7. मुचुल्का कु नै कामकारबाही भए गरेको recognize घटना घटेको के हि
सम्बन्धमा सो समयपछि छानबिन गरि
भए गरेको काम ठिक हो भनी मुचुल्काबनाउनु पर्छ।
ब्यहोरा लेखी
दिएको कागज
8. मुलतबी स्थगित postpone कु नै पनि मुद्धामा
सबुतको कमी भएमा
मुद्धा मुलतबी
गरिन्छ।
9. मुलाहिज तरफदारी, न्याय वा नियम regard, मुद्दामा सुल्झाउने
छाडि कसैकोपछि लाग्ने काम favoritism क्रममा न्यायधीश बाट
consideratio मुलाहिजहुनुहुदैन।
n
10. हदम्याद आखिरीदिन सम्मको अवधि deadline, हकम्याद भित्र झगडीया
time अदालतमा उपस्थित
limitation नभए मुद्दा
up to last रद्द गरिनेछ।
date
11. अपहरण हरण गर्नु Kidnap कसैलाई अपहरण गर्नु
अपराध हो |
12. अचार्ण स्वभाव Behavior हरेक मनिषमा राम्रो
आचरण हुनु पर्छ |
13 प्राचिन पुरानो history हामीले हाम्रो
प्राचिनकालको बारेमा
थापौनु पर्छ |
14 अनुरुपता सम्झौता Agreement असोज २७ गते नेपाल
र चिनबीच धेरै ओटा
अनुरुपता
भएको थियो|
15 ऐन अदालतमा निर्माण हुने Act जेष्ठ नागरिक ऐन,
विधान २०६३ अनुसार जेष्ठ
नागरिक भनेको त्यो
नागरिकलाई बुझिन्क्ष
जसको उमेर ६० वर्ष
वन्द बडी छ|
16. सुधार्नु सपार्नु Amend संविधान २०१९ तिन
चोटी सुधार्नु परेको
थियो |
17. धर्मनिर्पक्ष्यता कु नै धर्म secular नेपाल एक
धर्मनिर्पक्ष्यता देश हो|
18 एकता संघिय united अनेकतामा एकतानै
नेपालीहरुको पहिचान
हो |
19. व्यवस्थापिका विधानमणडल legislature व्यवस्थापिकामा कानुन
बनिन्छ |
20. न्यायपालिका न्यायसम्बन्धि हेर्ने कार्य judiciary न्यायपालिकामा
मानिसले न्याय र
अपराधीले सज्याय
पाउछन् |
21. कार्यकर्ता शशनकर्ता Executive कार्यकर्ताले देशको
बनाको कानुनहरु लागु
गर्दा छ |
22. घुस भ्रस्टाचर Corruption घुस लिनु र दिनु दुवै
देश को अपराधी हुन् |
23. कसुरदार अपराधी A person अदालतले रामलाई
who गीताको बलत्कारको
commits लागि कसुरदार मानेको
crime छ|
24. स्वतन्त्र छु ट Freedom आफ्नो स्वतन्त्रको
नराम्रो उपयोग गर्नु
हुदैन
25. सिमाना बाहिरी भाग Country खुला सिमानाका भएको
border कारण नेपालमा धेरै
मानिसहरु आउने गर्छन
|
26. गौरवमय स्वाभिमान proud हामी नेपालीहरुको
इतिहास गौरवमय
रहेको छ |
27. नजरबन्द हिरासतमा राखन अदालतले Detention उसले अपराध गरेको
दिएको आदेश हुनाले उसलाई
नजरबन्द सजाय दिईयो
|
28. प्रतिषेध गर्नु मनाही गर्नु prohibit अस्पतालमा चुरोट
खानु प्रतिषेध गरिएको
छ|
29. प्रशासनिक प्रशासन सम्बन्धि Administrati प्रशासनिकमाथि
ve नियनत्रण राख्नु
व्यवस्थापिकाको अर्को
मह्त्योपूर्ण कार्य हो|
30. सताउनु पिडा दिनु Torture अरुलाई सताउनु एक
प्रकारको अपराध पनि
हो |
31. सूचना पाटी न्यायिक सुचना notice अदालतबाट घर छोड्ने
सुचना आएको छ|
32. साबित प्रमाणित confirmed उसले आफु सहि
भएको कु रा अदालतमा
साबित गर्यो |
33. संविधान विधान Fundament वर्तमान संविधान
al law of असोज ३ गते २०७२
land सालमा लागु गरिएको
थियो |
34. विवाद झगडा Conflict वकिलहरुले मुद लड्दा
between नचाहिदो विवाद गर्नु
people हुदैन
35. अदालत न्याय दिने ठाउँ court अदालतमा
अपराधिहरुलाई सजाय
दिने छ |
36. अनुमोदन कसैले उठाएको कु रालाई An
समर्थन गर्ने काम | expression प्रस्तावित चार
granting राजदूतको नाम
permission अनुमोदन गरिएको छ
37. दण्ड सजाय A penalty अपराध गर्नेले दण्ड
imposed for पाउनु पर्छ
wrong doing
38. घोषणा उद्घोषना गर्नु The act भोलि नेपाल बन्द
proclaiming घोषणा गरेको छ |
or the
condition of
being
proclaimed
39. गोपनियता गोपनीय रहनको अवस्था Keeping यो प्रमाणहरु
security or गोपनियताको साथ
secure राख्नु पर्छ |
40. पूर्णमुल्यांकन फे री मुल्यांकन गर्नु Revaluation अदालतमा मुद्दाको
पुर्नामुल्यांकन भयो |
41. बहस तर्क -वितर्क Argument भोलि जिल्ला अदालतमा
यो मुद्दाको बहस चल्ने
छ|
42. विरोध विपक्ष opposition वाकिले महिलामाथि
भएको अत्याचारको
विरोध गर्नु भयो |
43. राजनीतिज्ञ राजनीतिको ज्ञाता Politician हरेक राजनीतिज्ञले
देशप्रति सच्चा निष्ठा र
भाव देखाई देशलाई
अगाडी लानु पर्छ |
44. कु टनीतिज्ञ सन्धि सम्झौता आदिको Diplomat देशको राष्ट्रपतिको अब
सम्बन्धमा अरु मुलुकहरुसित अर्को वर्ष विदेशी
व्यवहार गर्ने नियुक्त कु टनीतिज्ञहरुसंग
पदाधिकारी भेटघाट हुने छ |
45. मन्त्रिमणडल मन्त्रीहरुको समुह ministry २००७ सालमा नेपाली
काँग्रेसको सयुंक्त
मन्त्रिमणडल बन्यो |
46. विभाजन छु टाएको Divide नेपाललाई हाल ७
ओटा प्रदेशमा विभाजन
गरिएको छ |
47. व्यापारको चिन्ह आफ्नो व्यापारको उत्पादन Design used व्यापार चिन्ह नभएको
लागि प्रयोग गरिने प्रयोग by business सामान किनु हुदैन |
person in
their
business
48. समानुपातिक बराबरीको परिणाम वा मात्रामा Being प्रतिनिधिसभामा र
आउने characterize प्रदेश्स्भा दुवैमा
d by समानुपातिक प्रणालीमा
proportion समेत निर्वाचन हुन्छ |
49. क्षतिपुर्ति पछि हुन सक्ने नोक्सानीको Compensate सरकारले बाडी
सुर्क्षाको लागि जमानत दिनु for damage पिडितलाई क्षतिपुर्ति
or loss गर्नु पर्ने सोच बनाएका
sustained छन् |
50. नारीवाद नारीको हकको पक्षपात Feminism हामी सबैजना एकजुट
भएर नारीवादको लागि
लड्नु पर्छ |
51. मिसिल प्रमाणको लागि राखिएको A collection भोलि अदालतमा यो
पुरानो टेप for record मिसिलले मुद्दा
arranged in जितौउन काम दिन्छ |
a
convenient
order for
reference
52. तहकिकात सोधपुछ investigatio पुलिसहरु छिमेकीको
n घरमा आएर तहकिकात
गरे |
53. अविभाज्य छु टाउन नसकने Incapable of हामी नेपालीमा भएको
being अनेकतामा एकता
separated कसैले पनि अविभाज्य
गर्न सक्दैन |
54. खिचोला गर्नु विरोध गर्नु Go or act हामीले महिलामाथि
against भएको अत्यचार देखेर
खिचोला गर्नु पर्छ |
55. अवलोकन गर्नु कु नै कु राको गहिराईमा गएर observation वकिलहरुले कु नैपनि
भुझने मुद्दा लड्दा हरेक
पक्षबाट अवलोकन गर्नु
भएको छ |
56 खतरनाक जोखिमपूर्ण Risky कु नैपनि आमाबुवाले
आफ्नो सन्तानलाई
खतरनाक सजाए दिनु
हुन्न|
57 घोट्नु दलेर रंग आदि उडाउनु Rub रामले भोलि अदालतमा
दिने प्रमाण घोटेर मेटी
दियो |
58 मतभेद समुहआदिमा हुने विभाजन Schism न्यायाधिसले फै सला
गर्दा कु नै प्रकारको
मतभेद गर्नु हुदैन |
59 हानाथाप हानाहान Scuffle सार्वजनिक ठाउहरुमा
हानाथाप गर्नु अपराध
हो |
60 पन्छिन्नु समाजबाट अलग हुनु Seclude कु नै पनि जातजातिलाई
तल्लो जात भनेर
समाजबाट पन्छिन्नु
हुदैन|
61 राज्ध्रोही राजध्रोहत्मक Seditious राज्ध्रोहीहरु एक
प्रकारका अपराधी हुन्
|
62 प्रभोलक बहकाउने व्येक्ति Seducer अपराध गर्न प्रभोलक
गर्ने व्येक्ति पनि
अपराधीनै हुन्
63 बेल आउट कु नै संस्थालाई आर्थिक A rescue of अनाथअक्ष्राममा धेरै
समस्याबाट गरिने उद्दार an entity, मानिसहरुले बेल
usually a आउट गरेर पुण्य
corporation कमाएका छन् |
from
financial
trouble
64 ऋण नतिरी भाग्नु Breaking रामले ऋण फिर्ता दिन्छु
वचन तोड्नु promise भने वचन तोडेर गयो
|
65 कोर्रा हिर्काउनु An बालबालिकाहरुलाई
instrument कोर्राले हिर्काउनु हुदैन
for |
striking ,as
in punishing
66 सम्पूर्ण सबै complete भोलि अदालतमा
सम्पूर्ण कागजपत्र लगनु
पर्छ |
67 अवकाश छु ट्टि vacation भोलि देखि सबै
कार्यलयमा अवकाश
दिने छ |
68 पक्षमा बोल्नु समर्थन गर्नु A person to वकिलले महिलाको
speak in हकको पक्ष्मा बोल्यो |
favor
69 पक्राउ समातेको Arrest पुलिसले दोषीलाई
पक्राउ गरेका छन् |
70 बाल इजलास बाल अपराध वा तत्सम्बन्धी Juvenile १४ वर्षीय बालकलाई
उठेको विवाद हेर्ने अदालत court बाल इजिलास लगियो
|
71 अटुट लगातार; निरन्तर continued हामीले महिलाको
हकको लागि अटुट
भएर लड्नु पर्छ |
72 अतिक्रमण हमला Violation, महिलामाथि अतिक्रमण
encroachme भएको देखेर
nt मानिसहरुले पुलिसलाई
बोलाए
73 लाश मरेको शरीर Dead body, अस्पतालमा लाशको
corpse जाच गर्न पठाइएको छ
|
74 लामो अवधि धेरै समय Long कु नै पनि अपराधीलाई
duration लामो अवधि सम्म
सजाय नदिएर राख्नु
हुदैन |
75 चलन पुर्जी काम शुरु गर्नु अधिकार प्रदान license ट्राफिक नियमको
गरी दिने इजाजत पत्र पालना नगरेको कारण
उसको चलन पुर्जी
पुलिसले लिदियो |
76 बातचित Discussion भोलि यो मुद्दामा चर्चा
चर्चा
हुनेछ |
77 खारीजी Abrogation
हटाउनु कु नै पनि सामाजिक
ठाउँमा तोडफोड गर्न
खरीजी गर्नु पर्छ |
78 अपराध विज्ञान अपराधको बारेमा ज्ञान लिनु criminology कु नैपनि अपराधको
ज्ञान लिनु अगाडी
अपराध विज्ञानको
बारेमा जानु पर्छ |
79 प्रथा चलिआएको practice दाइजो प्रथालाई
हटाउनु पर्छ |
80 अन्तर्राष्ट्रिय बाहिरी देशसंग सम्बन्ध Internationa हाम्रो देशले
सम्बन्ध l अन्तर्राष्ट्रिय सम्बन्धमा
relationship ध्यान दिनु पर्छ|
81 प्रारम्भ सुरुवात गर्नु Originate कु नै कु राको प्रारम्भ गर्नु
अगाडी त्यो कु रोको सबै
जानकारी लिनु पर्छ |
82 शिष्टाचार राष्ट्रहरुबीचको Mutual दुइवटा राष्ट्रबीच
एनकानुनसरकारीहरुबीच courtesy शिष्टाचार हुनु पर्छ |
रहेय्को मैत्रिपुर्ण स्वीकृ ति वा
सहमति
83 भवितव्य संजोक A hazard or जीवनमा भवितव्य
risk लिनुपर्छ |
84 चुनौती कसैको वैधता वा कानुनी A call to देशलाई भ्रस्टाचार मुक्त
योग्यता fight बनाउनु पनि एक
प्रकारको चुनौतिनै हो |
85 आगन उच्च विद्यापीठ University उच्च शिक्षा पौऊन राम्रो
आगनमा जानु पर्छ |
86 छाप कु नै खास सामान आदि A छापले गर्दानै कु न
छु टाउने विशेष चिन्ह distinguishin समान कु न कम्पनीको
g mark or हो भनेर थाहा हुन्छ |
feature.
87 निर्दयी मान्छे मान्छेमा रहेय्को पाशविक A brutal or एउटा वकिल भएर
स्वभाव crude निर्दयी मान्छेको
person. व्यवहार गर्नु हुदैन |
88 दिवस पर्व festival संविधान घोषणा भएको
दिन संविधान दिवस
मनाउने चलन छ |
89 प्रलोभन खुसामद Coax or अरुको प्रलोभनमा
influence by आएर नरम्रो कार्य गर्नु
gentle हुदैन |
flattery
90 तोडफोड गर्नु कडा प्रहरबाट बारम्बार Damage by कु नै पनि ठाउमा
कु टीरहनु beating or तोडफोड गर्नु पनि
hard usage. अपराध हो |
91 स्वीकार गर्नु कायल हुनु Declare रामले चोरेको हु भनेर
openly अदालतमा स्वीकार
गर्यो |
92 शपथ लिनु साक्षी बक्नु Bear अदालतमा साचो कु रा
witness to बोल्क्षु भनेर रामले
something. शपथ लियो |
93 आक्रमण जाइलग्नु A strong अरुमाथि आक्रमण
criticism in गर्नुपनि एउटा अपराधनै
speech or हो |
writing.
94 अत्याचार निर्शंसता The अत्याचारले कडा भन्दा
condition of कडा सजाय पाउनु पर्छ
being |
atrocious.
95 धाक लगाउनु अन्यायसँग हक जमाउनु Arrogate उ एक अपराधी भएपनि
धाक लगाएर समाजमा
हिड छ |
96 मैत्रिपुर्ण शान्तिपूर्ण Achieved कु नै पनि राष्ट्रले अर्को
through or राष्ट्रसंग मैत्रिपुर्ण
based on सम्बन्ध राख्नु पर्छ |
polite
discussion.
97 प्रदर्शनकारी सार्वजनिक हलचल गर्ने व्येक्ति A person रामले महिलाहकको
who urges लागि प्रदर्शनकारी
others to भएर अरुलाई सहभागी
protest or गरएका छन् |
take part in
a campaign.
98 अभिकर्ता वारिस A person to कु नै पनि अभिकर्ताले
represent a आफ्नो कार्यलयको
company in राम्रो जानकारी राख्नु
matters पर्छ |
relating to
contracts.
99 सम्बन्धित औपचारिक वा अनौपचारिक Being in हामीले कु नैपनि
रुपमा नजिकको सम्बन्ध close formal व्यवासाय गर्नु अगि
रहेको or informal कानुन सम्बन्धि
relation. जानकारी राख्नु पर्छ |

10 कर्रोबार कामकाज The कानुनी नियम अनुसार


0 transactions मात्र कारोबार गर्नु पर्छ|
of personal
or public
finance
matters.

You might also like