You are on page 1of 3

1.2.

Nepal Electricity Act, 2041


प्रस्तावना:

ु भ गरी ववद्युत आपूर्तव गने व्यवस्था गनव नेपाल


ववद्युत उत्पादन, प्रसारण र ववतरणलाई सक्षम, भरपदो र सववसल
ववद्युत प्रार्िकरण स्थापना र सञ्चालन गनवको लार्ग कानूनी व्यवस्था गनव वाञ्छनीय भएकोले ,
संगठित संस्था हुने :
- अववच्छछन्न उत्तरार्िकारवाला एक स्वशार्सत र संगठित संस्था हुनछ
े ।
- प्रार्िकरणको आप्ःनो एउटा छु ट्टै छाप हुनछ
े ।
- प्रार्िकरणले व्यच्ि सरह चल अचल सम्पच्त्त
o प्राप्त गनव
o उपभोग गनव
o बेचर्बखन गनव
o बन्दोबस्त गनव
o नाले स, उजूर गनव वा नालेस उजूर लाग्न सक्नेछ ।
सञ्चालक सर्मर्तको गिन :
- प्रार्िकरणको सम्पूणव काम कारवाहीको सञ्चालन, रे खदे ख र व्यवस्थापनको लार्ग
सञ्चालकहरु
- सर्मर्तमा आिजना सञ्चालक रहनेछन
- ती सञ्चालकहरु सािारण सभाद्वारा र्नवावच्चत हुनछ
े न
- आफूमध्येबाट छानेको एकजना व्यच्ि सञ्चालक सर्मर्तको अध्यक्ष हुनेछ ।
- सञ्चालक सर्मर्तमा दे हायका सदस्यहरु रहनेछन –
o माननीय उजाव, जलस्रोत तथा र्सचाई मन्री, राज्य मन्री वा नेपाल सरकारले मनोनीत गरे को
व्यच्ि – अध्यक्ष
o सच्चव, जलस्रोत मन्रालय – सदस्य
o सच्चव, अथव मन्रालय – सदस्य
o उद्योग, वाच्णज्य वा ववत्तीय क्षेरमा सं लग्न व्यच्िहरु मध्येबाट नेपाल सरकारद्वारा मनोनीत
एकजना – सदस्य
o ववद्युत उपभोिाहरु मध्येबाट नेपाल सरकारद्वारा मनोनीत एकजना – सदस्य
o ववद्युत क्षेरमा ववशेषता हार्सल गरे का गैरसरकारी व्यच्िहरु मध्येबाट नेपाल सरकारद्वारा
मनोनीत दुईजना – सदस्य
o कायवकारी र्नदे शक, प्रार्िकरण – सदस्य–सच्चव
- सर्मर्तका मनोनीत सदस्यहरुको कायाववर्ि चार बषवको हुनेछ ।
- नेपाल सरकारले आवश्यक परे मा त्यस्ता सदस्यहरुको पदावर्ि समाप्त हुन ु अगावै र्तनीहरुलाई
हटाउन वा र्तनीहरुको सट्टा अको व्यच्ि मनोनीत गनव सक्नेछ ।

w w w . e r n i r a j k a n d e l . c o m | 17
सञ्चालकको र्नर्मत्त अयोग्यता

- प्रार्िकरणको कुनै वैतर्नक पदार्िकारी, (कायवकारी र्नदे शक बाहेक) ।


- ऋण र्तनव नसकी साहू को दामासाहीमा परे को,
- बहुलाएको वा मानर्सक सन्तुलन नभएको,
- नैर्तक पतन दे च्खने फौज्दारी अर्भयोगमा अदालतबाट कसूरदार प्रमाच्णत भएको,
- प्रार्िकरणसं ग भएको कुनै िे क्का पट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले वहस्सेदार भएको ।

सं चालकलाई हटाउन सकीने :

- कुनै मुनार्सब कारण तथा सर्मर्तको अनुमर्त र्बना सर्मर्तको बैिकमा लगातार तीन पटकभन्दा बढी
अनुपच्स्थत भएमा ।

सर्मर्तको बैिक

- पचास प्रर्तशतभन्दा बढी सञ्चालकहरु उपच्स्थत भएमा सर्मर्तको बैिकको लार्ग गणपूरक सं ख्या
पुगेको मार्ननेछ ।

प्रारार्िकरणको काम र कतवव्य:

- ववद्युत आपूर्तव सम्बिी दीर्वकालीन र अल्पकालीन नीर्त र्निावरण गनव नेपाल सरकारलाई र्सफाररश गने,
ववद्युत उत्पादन, प्रसारण वा ववतरण गरी
o ववद्युत आपूर्तव गने ।
o योजना तजुम
व ा गने
o आवश्यक ववद्युत उत्पादन केन्र, रुपान्तर केन्र (सवस्टे शन), ववतरण केन्र, प्रसारण र ववतरण
लाईन
o तत्सम्बन्िी सुवविाहरुको र्नमावण, सञ्चालन, सं रक्षण र सम्बद्र्िन गने
- औद्योर्गक तथा कृवष ववकास तथा जनताको सुवविाको लार्ग आर्थवक दृविले उपयुि स्तरको ववद्युत
उत्पादन, प्रसारण र ववतरणको व्यवस्था गने,
- ववद्युत महसुल र ववद्युत सम्बन्िी अन्य सेवा शुल्क र्निावरण गने,
- ववद्युत उत्पादन, प्रसारण र ववतरण सम्बन्िमा आवश्यक अनुसन्िान कायव गने गराउने,
- ववद्युत उत्पादन, प्रसारण र ववतरण सम्बन्िमा दक्ष जनशच्ि तयार गनव उछच तालीम तथा अध्ययनको
प्रवन्ि गने गराउने,

प्रारार्िकरणको अर्िकार

- स्वदे शी संस्था बैंक वा व्यच्िबाट ऋण र्लने,


- ववदे शी सरकार वा ववदे शी सं स्था र अन्तरराविय सं स्थाबाट ऋण र्लने,
- ग्राहकबाट ववद्युत महसुल र सेवा शुल्क उिाउने,
- ु लाई ववद्युत र्बक्री गने वा खरीद गने,
ववदे शी मुलक

18 | w w w . e r n i r a j k a n d e l . c o m
- प्रार्िकरणको कोषमा रहेको रकम लगानी गने,
- ववद्युतको अनार्िकार उपभोग र्नयन्रण गने,
- र्नजी क्षेरबाट उत्पाठदत ववद्युत शच्ि खरीद गने,

जग्गा प्राप्त गने

- बााँि वा तटबन्ि र्नमावण गनव,


- नहर कुलो र्नमावण गनव,
- जलाशय र्नमावण गनव,
- ववद्युत उत्पादन, प्रसारण, ववतरण र रुपान्तर केन्र (सबस्टे शन) र्नमावण गनव,
- जमीन मार्थ वा मुर्न ववद्युत तार वा लाईन जडान गनव,
- ववद्युत लठ्ठा िड्याउन,
- ववद्युत सम्बन्िी अन्य सुवविाहरु र्नमावण गनव,

सािारण सभा

- प्रार्िकरणको जम्मा र्नष्काच्शत शेयरपूंजीको कच्म्तमा दश प्रर्तशत मूल्यको शेयर सववसािारण


जनतामा र्बक्री भईसकेपर्छ प्रत्येक वषव ले खा परीक्षण समाप्त भई त्यसको प्रर्तवेदन प्राप्त भएको
र्मर्तले तीन महीनार्भर प्रार्िकरणको प्रिान कायावलयमा बावषवक सािारण सभा गररनेछ ।

सम्भाववत प्रश्नहरु:

- नेपाल वविुत कपोरे शन, वविुत ववभाग तथा ववर्भन्न ववकास बोडवहरुलाई मजव गरर NEAको स्थापना
गनुक
व ो उद्देश्य के हो ?
- NEA को Board of Directors हरुको बैिक प्रवक्रया को बारे मा लेख्नहु ोस?
- के NEAले यस ऐन अनुसार आफ्नो काम कतवव्य पुरा गरे को छ ? छै न भने आफ्नो सल्लाह
सुझावहरु ठदनुहोस.

w w w . e r n i r a j k a n d e l . c o m | 19

You might also like