You are on page 1of 26

हाम्रो समुदायम सन्चालित

स्वास्थ्यसङ्ग सम्बन्धित
कार्यक्रमहरुको परिचय
महत्व,औचित्य र उपलब्धिहरु
धन्यवाद ज्ञापन

कक्षा ११ को समजिक अध्यायन तथा जिबनपयोगी शिक्षा किताबको


स्वास्थ्य सेवा र सामाजिक विकस अन्तर्गत एकाइ ११ मा अङ् कित पाठ १
नेपालमा स्वास्थ्य सेवा पाठको प्रायोजन कार्य यस फाइलद्वारा प्रस्तुत
गरियको छ ।
यही मिती २०७८ पुष १४ गते समजिक विषय अध्यापक आदर्णिय शिक्षिक
श्री दुर्गा दत्त पौडेल ज्युले द्वितिय परिक्षको प्रयोगअत्मक परिक्षा को
मुल्यङ् कनको लागी यो प्रायोजना कार्य गर्न दिनुभएको थियो । त्यसैअनुसार
हाम्रो समुदायमा सन्चालित स्वास्थ्यसङ्ग सम्बन्धित कार्यक्रमहरुको परिचय
महत्व,औचित्य र उपलब्धिहरु समिष्ट रुपमा यस प्रायोजना कार्यमा प्रस्तुत
गरियको छ। यो प्रायोजना कार्य बनाउन विभिन्न अन्लाईन माध्यामको प्रयोग
गरी ,चित्र राखी र त्यस्लाई डिजाइन गरी रङ्गाइयको छ जसले गर्दा यो
प्रायोजना कार्य अझ आकर्षित बन्न पुगेको छ ।
यो प्रायोजन कार्यलाई शिक्षण सिकाइको महत्वपुर्ण साधनको रुपमा पनि
लिइन्छ यो प्रायोजना कार्यलाई सके सम्म आकर्षित ,क्रीयाकलापमुखी र
रुचिकार बनाउने प्रायत्न गरियको छ यदी यसमा कु नै कु रा छु टेको र गलत
भयको छ भने थप सुझावका लागी हार्दिक अनुरोध समेत गर्दछु ।

तपेश जैशी
श्री पद्मोदय माध्यामिक विद्यालय
रामशाहपथ,काठमाण्डौ

छात्रको हस्ताक्षर
हाम्रो समुदायम सन्चालित स्वास्थ्यसङ्ग सम्बन्धित
कार्यक्रमहरुको परिचय महत्व,औचित्य र उपलब्धिहरु
को बारेमा तयार परिएको प्रतिवेदनको

वि ष य - सु ची
क्र म शिर्षक पृष्ठ

(क) पृष्ठभुमी : १

(ख) कार्यक्रमको
परिचय : २-५

(ग) संचालित कार्यक्रमहरुको महत्त्वहरु : ६-८


(घ ) कार्यक्रमका औचित्य: ९-१०

(ङ ) कार्यक्रमका उपलब्धिहरु : ११-१२


(च ) निष्कर्ष: १३-१४

(क)पृष्ठभुमी :

नेपालको संविधान ,२०७२ ले नागरिक मैलिक हकको आधरभुत र आकस्मिक स्वास्थ


सेवा प्राप्त गर्ने र आफ्नो स्वास्थ्य सेवामा पहुँच पुर्याउने र आधरभुत स्वास्थ्य सेवाको
सुनिश्चित गर्नु स्तानिय संघीय संरचना अनुसार स्वास्थ्य सेवा व्यवस्थापनको लागि हाल
भएको मानव संसाधन,सीप र दक्षताको उच्चतम उपयोग गरि स्वास्थ्य सेवा जस्तो
सम्वेदनशिल क्षेत्रम बिगतम हासिल भएका उपलब्धिहरुलाइ संस्थागत गर्दै स्वास्थ्य
सेवालाइ थप जवाफदेहि र मर्यादित बनाइ सहज र सर्वसुलभ पहुँचको व्यवस्थापन गर्नु
आवश्यक छ । स्वास्थ्री क्षेत्रमा भएका प्रगतिहरुलाइ विकासका प्रमुख सुचकहरुको
रुपमा लिइन्छ । नगरपालिका भित्र गरिब ,दुरदराजका नागरिकहरु अझै पनि आधारभूत
स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित रहेको अवस्था छ । त्यसैगरी गुणस्तर स्वस्थ्य सेवा
मार्फ त विकास सुचाङ् कमा सुधार ल्याइ नगरपालिकाको समग्र विकासको लागि
प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्था गर्न आवश्यक देखिएको छ ।
लम्किचुहा नगरपालिका भित्र मात्री तथा नवजात शिशु स्वास्थ्य उल्लेख्री सुधार गरि
मृत्युदरलाइ वाञ्छित तहसम्म घटाउनु, बढ्दै गएको नसर्ने र सर्ने रोगको व्यवस्थापन
गर्नु, जेष्ठ नागरिक ,शारीरिक र मानसिक अपाङ्गता भएका व्यक्ति ,एकल महिला ,
खासगरी गरिब,सिमान्तकृ त र जोखिम रहेका समुदायलाई आधारभूत तथा गुणस्तरीय
स्वास्थ्य सेवा सर्वसुलभ र पहुँच योग्य बनाउनु नगरपालिकाको दायित्व भित्र पर्दछ ।
वर्तमान संघीय संरचना अनुसार सबै स्थानीय तहका हरेक वडामा एक स्वास्थ्य
सङ् स्था स्थापना गर्न ,पालिका स्तरिय अस्पताल निर्माण एवम् संचालन , जन
उत्तरदायी एवं कु शल व्यवस्थापनको माध्यमबाट आवस्यक सबै स्रोत साधनको
अधिकतम परिचालन गरि स्वास्थ्य सेवा प्रणालीको विकास,बिस्तार र सुधार गर्दै
बिद्यमान तथा सम्भावित नयाँ चुनौती हरुलाइ सहि ढंगले सम्बोधन गरेर
नगरपालिका बासीहरुको स्वास्थ्य प्रबन्ध ,संरक्षण,सुधार र पुनस्थापन गर्न
लम्किचुहा नगरपालिकाले गरेका कार्यक्रम हरु को परिचय,उद्देश्य ,औचित्य र
उपलब्धि का बरेमा अध्ययन गरि यो प्रतिवेदन तयार पारियको छ ।

पेज नं.१
(ख)कार्यक्रमको परिचय:
हाम्रो कै लाली जिल्लाको लम्किचुहा
नगरपालिका मा स्वास्थ्य सएमबिएन्धी धेरै
कार्यक्रम सन्चालन भैरहेको हुन्छ तिमध्य मैले
अवलोकन गरेको स्वास्थ्य सएमबिएन्धी
कार्यक्रमहरुको परिचय एक एक गरी तल
प्रस्तुत गरियको छ ।
1. कार्यक्रमको नाम : शल्यक्रिया सहितको
निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन
परिचय :
धेरैजसो यश क्षेत्रका मानिसहरु स्वास्थ्य संथाहरुबाट विशेषज्ञ
स्वास्थ्य सेवा लिन बन्चित छन् । यस क्षेत्रमा स्वास्थ्य सेवाको
पहुँच पुर्याउन टड्कारो आवश्यकता रहेको हुँदा आर्थिक तथा
सामाजिक रुपमा पछि परेका सामुदायको बसोबास भयको
स्थानहरुमा शल्यक्रिया सहितको नि:शुल्क विशेषज्ञ स्वास्थ्य
शिविर संचालन गरि स्वास्थ्य सेवाको पहुँचम वृद्धि गर्न यो
कार्यक्रमको व्यवस्था गरिएको छ ।

2. कार्यक्रमको नाम : स्वास्थ जिवनशैली प्रवर्द्धन


,प्रकृ तिमैत्री नमुना गाउँ शहर तथा जनचेतनामूलक
कार्यक्रम सञ्चालन
परिचय :
विश्व परिवेशमा बदलिँदो जिबनशैली तथा खानपानका कारण
नसर्ने रोगको जोखिम बढेको छ । नेपालमा गरिएका नसर्ने
रोगसम्बन्धी अध्ययनको नतिजाले समेत यो रोगको जोखिम दर
बढेको जनायको छ ।
स्वस्थ खानपान, आनिबानी र व्यवहार को परिपालन गर्नाले सर्ने र नसर्ने रोगको दुबैको समुदायस्थरबाट
रोकथाम र नियन्त्रण गर्न प्रभावकारी हुन्छ । जनस्वास्थ्यका संसाधन तथा विधिकोको समुचित
उपयोगद्वारा नागरिकको स्वास्थ्य रक्षा र प्रवर्द्धनका लागि यो कार्यक्रमको व्यवस्था गरिएको हो ।

पेज नं.२
3. कार्यक्रमको नाम : A- Grade
एम्बुलेन्स सेवा खरिद संचालन
परिचय :
विरामी ,घाइते तथा आकस्मिक उपचारका
लागि समयमै अस्पतालमा पुर्याउने र थप
उपचार सेवाका लागि सुविधायुक्त
अस्पतालमा पुर्याइ विरामिको उपचार र
व्यवस्थापन गर्नका लागि ए ग्रेडको
एम्बुलेन्स खरिद गर्न यो कार्यक्रमको
व्यवस्था गरिएको थियो ।
4. कार्यक्रमको नाम : नि:शुल्क रक्त
संचार सेवा
परिचय :
प्रदेशमा हुने शल्यक्रिया, मातृस्वास्थ्य सेवा,सडक
दुर्घटना,रगत तथा रोगहरु आदिको उपचार
व्यवस्थापनको लागि आवश्यक रगत तथा रक्त
तत्वहरु सर्वसुलभ ,सुरक्षीत र नि:शुल्क रूपमा
उपलब्ध गराइ रगतको अभावबाट हुन सक्ने अकाल
मृत्युबाट बचाउनको लागि यो कार्यक्रमको व्यवस्था
गरिएको थियो ।

पेज नं.३
कै लाली जिल्लाको लम्किचु हा
जिल्लामा भयको मृ गौला
प्रत्यारोपण,मु टु को भल्भ फे र्ने तथा
क्यान्सर रोग कार्य क्रम
5. कार्यक्रमको नाम : विपन्न नागरिक स्वास्थ्य
उपचार आर्थिक सहुलियत कार्यक्रम ( मुटुको भल्भ
फे र्ने ,मृगौला प्रत्यारोपण र क्यान्सर रोग )
परिचय :
नेपालमा हाल नसर्ने रोगहरुको पनि बिरामीहरुको वृद्धि हुँदै
गएको र सो रोगको उपचारमा लाग्ने खर्च महँगो भएकाले
असाहाय र विपन्न नागरिकहरुले पैसाकै अभावमा उपचारबाट
बन्चित हुन नपरोस् भनी नेपाल सरकारले उपलब्ध गराउदै
आइरहेको रकमको मुटुको भल्भ फे र्ने,मृगौला प्रत्यारोपण र
क्यान्सर रोगको उपचार धान्न नसके कोले सरकारबाट असाहाय
तथा विपन्न नागरिकहरुलाइ उपचारम थप सहुलियतका लागि यो
कार्यक्रमको व्यवस्था गरिएको थियो ।
6. कार्यक्रमको नाम :विद्यालय नर्सिङ सेवा
कार्यक्रम थप तथा नियन्त्रण
परिचय :
विद्यालय तहवाटै बालबालिकाहरुलाइ सन्तुलित र पोषिलो
खानेकु रा खाने तथा स्वास्थ्य जिवनशैली अपनाउन प्रेरित गर्दै
समग्र स्वास्थ्य,सरसफाइ र पोषण प्रवर्द्धन,किशोरकिशोरीको
प्रजनन,स्वास्थ्य तथा महिनावारी व्यवस्थापनको
आवश्यकताको महशुस गर्दै विद्यालय तहमा स्वास्थ्य सेवाको
पहुँच पुर्याइ विद्यार्थीहरुको स्वास्थ्य सुधार ल्याउन यो
कार्यक्रमको निरन्तरता गरिएको थियो ।
पेज नं.४
टिकापुर अस्पताल मा ७० बर्ष उमेर
पुगेका नागरिकहाँरुको स्वास्थ्य
सएमबिएन्धी कार्यक्रम
7. कार्यक्रमको नाम : ७० वर्ष पुगेका जेष्ठ
नागरिकहरुलाइ घरमै स्वास्थ्य सेवा कार्यक्रम
परिचय :
जेष्ठ नागरिकहरुको विभिन्न कारणले अस्पतालमा गइ
स्वास्थ्य सेवा लिन कठिनाइ हुने हुँदा उहाँहरुलाइ स्वास्थ रहन
मद्द्त गर्ने र उहाँहरुको मनोबल बढाउनका लागि ७० वर्ष
उमेर पुगेका जेष्ठ नागरिकहरुलाइ स्वास्थ्यकर्मीहरु घर घरमा
गएर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न यो कार्यक्रम
व्यवस्था गरिएको थियो ।

8. कार्यक्रम को नाम: स्वास्थ्य सम्बन्धि सचेतनामुलक


कार्यक्रम,प्रकाशन,प्रसारण र संचालन
परिचय :
सामाजमा रहेका नकारात्मक अवधारणाहरु हटाइ नागरिकलाई
स्वास्थ रहन आवश्यक पर्ने स्वास्थ्य सम्बन्धी ज्ञान ,सीप र
चेतनालाई अभिवृधी गर्न,उपयुक्त र स्वास्थ्यकर व्यवहार अपनाउन
लक्षित वर्गहरुको ज्ञान,धारणा तथा व्यवहारमा सकारात्मक
परिवर्तन गरि स्वस्थ्य जीवन यापन गर्ने बानिको विकास गर्न यो
कार्यक्रमको ब्यवस्था गरिएको थियो ।

पेज नं.५
लम्किचुहा नगरपलिका गरियको
सचेतनमुलक कार्यक्रम
(ग) संचालित कार्यक्रमहरुको महत्त्वहरु :

1. कार्यक्रमको नाम : शल्यक्रिया सहितको


निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन
यस क्षेत्रमा बस्ने नागरिक गरिब ,स्वास्थय सेवाको पहुँच नपुगेका आर्थिक
तथा सामाजिक रुपमा पछि परेका वर्ग तथा समुदायमा बिशेषज्ञ स्वास्थ्य
सेवाको पहुँच वृद्धि गर्न आवस्यक भएको देखिन्छ ।
स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायका नागरिकको विभिन्न
रोगहरु पहिचान , उपचार तथा प्रेषण गर्न को लागि यसको महत्त्व यस
क्षेत्रमा बढी देखिन्छ ।
2. कार्यक्रमको नाम : स्वास्थ जिवनशैली प्रवर्द्धन ,प्रकृ तिमैत्री
नमुना गाउँ शहर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन
नागरिकहरुको स्वास्थ्य चेतना र स्वास्थ्य ब्यवहार पालना सम्बन्धि
चेतना अभिवृद्धि गराइ स्वास्थ प्रवर्द्धन गराउन यसको ठूलो महत्त्व
3. कार्यक्रमको नाम : A- Grade ।
छ एम्बुलेन्स सेवा खरिद संचालन
एम्बुलेन्स तथा पुर्व अस्पताल सेवा प्रवाहलाई चुस्त दुरुस्त एवं पारदर्शीता बनाउन
ग्रामीण स्तरमा रहेका बिरामी हरुलाइ विशिष्टिकृ त स्वास्थ्य सेवा उपलब्ध गराउन
न्युनतम खर्चमा स्वास्थ्य सेवा प्रदान गर्नु

पेज नं.६
4. कार्य क्रमको नाम :
नि: शु ल्क रक्त सं चार से वा
4. कार्यक्रमको नाम : नि:शुल्क रक्त संचार
सेवा
शल्यक्रिया,मातृस्वास्थ्य सेवा,सडक दुर्घटना,रगत तथा
रगत जन्री रोगहरु आदिको उपचार व्यवस्थापनको
लागि अत्यावश्यक रगत तथा रक्त तत्वहरु सर्वसुलभ
,सुरक्षित र निशुल्क रुपमा उपलब्ध गराउन
यस क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई सर्वसुलभ
तरिकाले चाहिएको समयमा आवश्यक परिणाममा
गुणस्तरीय र सुरक्षित रगत तथा रक्त तत्वहरु उपलब्ध
गराउने

पेज नं.७
विपन्न नागरिक स्वास्थ्य उपचार
आर्थि क सहुलियत कार्य क्रम ( मु टु को
भल्भ फे र्ने , मृ गौला प्रत्यारोपण र
क्यान्सर रोग )
5. कार्यक्रमको नाम : विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक
सहुलियत कार्यक्रम ( मुटुको भल्भ फे र्ने ,मृगौला प्रत्यारोपण र
क्यान्सर रोग )
यस प्रदेशका असहाय र विपन्न नागरिकहरु
रकम अभावको कारणले मृगौला प्रत्यारोपण र
क्यान्सर रोगको उपचार बाट बन्चित भयकाले
यसको आवश्यकता हुन्छ ।
6. कार्यक्रमको नाम :विद्यालय नर्सिङ सेवा
कार्यक्रम थप तथा नियन्त्रण
विद्यालय उमेरका बालबालिकाहरुलाइ स्वास्थ्य
जिवनशैली अपनाउन प्रेरित गर्न
विद्यालयमा अध्यानरत किशोरिहरुको महिनावारी
स्वास्थ्यलाई व्यवस्थित गर्न
7. कार्यक्रमको नाम : ७० वर्ष पुगेका जेष्ठ
नागरिकहरुलाइ घरमै स्वास्थ्य सेवा कार्यक्रम
यस क्षेत्र भित्र बसोबास गर्ने ७० बर्ष पुगेका सबै जेष्ठ
हिड्डुल गर्न गर्हो हुने भयकले नागरिकहरुलाइ घरमै
स्वास्थ्य सेवा प्रदान गर्न
पेज नं.८
(घ )कार्यक्रमका
औचित्य :
(घ )कार्यक्रमका औचित्य:
धेरैजसो यश क्षेत्रका मानिसहरु स्वास्थ्य संथाहरुबाट विशेषज्ञ स्वास्थ्य सेवा
दिलाउन ।
यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन टड्कारो आवश्यकता रहेको
हुँदा आर्थिक तथा सामाजिक रुपमा पछि परेका सामुदायको बसोबास
भयको स्थानहरुमा शल्यक्रिया सहितको नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर
संचालन गरि स्वास्थ्य सेवाको पहुँचम वृद्धि गर्न यो कार्यक्रमको व्यवस्था
गरियको हो ।
विश्व परिवेशमा बदलिँदो जिबनशैली तथा खानपानका कारण नसर्ने रोगको
जोखिम बढेको र नेपालमा गरिएका नसर्ने रोगसम्बन्धी अध्ययनको
नतिजाले समेत यो रोगको जोखिम दर बढेको जनायको हुँदा ।
विरामी ,घाइते तथा आकस्मिक उपचारका लागि समयमै अस्पतालमा पुर्याउने
र थप उपचार सेवाका लागि सुविधायुक्त अस्पतालमा पुर्याइ विरामिको उपचार
र व्यवस्थापन गर्नका लागि ए ग्रेडको एम्बुलेन्स खरिद गर्न ।
प्रदेशमा हुने शल्यक्रिया, मातृस्वास्थ्य सेवा,सडक दुर्घटना,रगत तथा रोगहरु
आदिको उपचार व्यवस्थापनको लागि आवश्यक रगत तथा रक्त तत्वहरु
सर्वसुलभ ,सुरक्षीत र नि:शुल्क रूपमा उपलब्ध गराइ रगतको अभावबाट हुन
सक्ने अकाल मृत्युबाट बचाउनको लागि यो कार्यक्रमको व्यवस्था गरिएको हो
नेपालमा हाल नसर्ने रोगहरुको पनि बिरामीहरुको वृद्धि हुँदै गएको र सो रोगको
उपचारमा लाग्ने खर्च महँगो भएकाले असाहाय र विपन्न नागरिकहरुले पैसाकै
अभावमा उपचारबाट बन्चित हुन नपरोस् भनी नेपाल सरकारले उपलब्ध
गराउदै आइरहेको रकमको मुटुको भल्भ फे र्ने,मृगौला प्रत्यारोपण र क्यान्सर
रोगको उपचार धान्न नसके कोले सरकारबाट असाहाय तथा विपन्न
नागरिकहरुलाइ उपचारम थप सहुलियतका लागि यो कार्यक्रमको व्यवस्था
गरिएको थियो ।

पेज नं.९

विद्यालय तहवाटै बालबालिकाहरुलाइ सन्तुलित र पोषिलो


खानेकु रा खाने तथा स्वास्थ्य जिवनशैली अपनाउन प्रेरित
गर्दै समग्र स्वास्थ्य,सरसफाइ र पोषण
प्रवर्द्धन,किशोरकिशोरीको प्रजनन,स्वास्थ्य तथा महिनावारी
व्यवस्थापनको आवश्यकताको महशुस गर्दै विद्यालय तहमा
स्वास्थ्य सेवाको पहुँच पुर्याइ विद्यार्थीहरुको स्वास्थ्य सुधार
ल्याउन ।
जेष्ठ नागरिकहरुको विभिन्न कारणले अस्पतालमा गइ
स्वास्थ्य सेवा लिन कठिनाइ हुने हुँदा उहाँहरुलाइ स्वास्थ
रहन मद्द्त गर्ने र उहाँहरुको मनोबल बढाउनका लागि ७०
वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाइ स्वास्थ्यकर्मीहरु घर
घरमा गएर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न
सामाजमा रहेका नकारात्मक अवधारणाहरु हटाइ
नागरिकलाई स्वास्थ रहन आवश्यक पर्ने स्वास्थ्य सम्बन्धी
ज्ञान ,सीप र चेतनालाई अभिवृधी गर्न,उपयुक्त र स्वास्थ्यकर
व्यवहार अपनाउन लक्षित वर्गहरुको ज्ञान,धारणा तथा
व्यवहारमा सकारात्मक परिवर्तन गरि स्वस्थ्य जीवन यापन
गर्ने बानिको विकास गर्न यि कार्यक्रमहरुको सन्चालन
गरियको थियो

पेज नं.१०
(ङ )कार्यक्रमका
उपलब्धिहरु :
(ङ )कार्यक्रमका उपलब्धिहरु :

स्वास्थ्य सेवाको पहुँच अपुग नागरिकहरुको विशेषज्ञ


स्वास्थ्य सेवा पहुँच अभिवृद्धि भएको छ ।
नागरिकका विशेष स्वास्थ्य आवश्यकताहरुको सम्बोधन
भयो ।
आकस्मिक विरामीले छिटो छरितो स्वास्थ्य सेवा प्रास
गरि बिवामीहरुको मृत्युुदर घट्यो ।
सबै नागरिकलाई सर्वसुलभ तरिकाले चाहिएको समयमा
आवश्यक परिणाममा गुणस्तरीय र सुरक्षित रगत तथा
रक्त तत्व उपलब्ध हुन पुगेको छ ।
ंशल्य चिकित्सा सेवालाइ सृदृढिकरण तथा सवलिकरण
गरि शल्य चिकित्सा सेवालाई प्रभावकारि रुपमा
संचालन हुनेछ ।
विद्यालय जाने उमेरका बालबालिकाको पोषण सुधार
तथा स्वास्थ जिवनशैली अलनाउन सहयोग मिलेको छ
विद्यालयमा अध्यनरत किशोरीहरुको महिनावारी का
कारणले गर्दा विद्यालयमा हुने अनुपस्थित दर कम हुँदै
गएको छ ।
पेज नं.११
सबै नागरिकलाई सर्वसुलभ रुपमा चाहियको
समस्यमा आवश्यक परिणाममा गुणस्तरिय र
सुरक्षित रगत तथा रक्त तत्वहरु उपलब्ध हुन पुगेको छ

असाहाय र विपन्न नागरिकहरुको आर्थिक अभावको
कारणले मृगौला प्रत्यारोपण गर्न वन्चित कोहि छैन ।
बालबालिकालाइ सबै खोपको ब्यवस्था भयको छ ।
कोभिड -१९ को प्रभावकारी उपचार तथा व्यवस्थापन
भयको छ ।
कोभिड -१९ को प्रभावकारी उपचार तथा व्यवस्थापन
भयको छ ।
स्वास्थ्य सम्बन्धि नकारात्मक अन्धविश्वास हटेर
अहिले बिरामी भय पछि अस्पताल जानू पर्छ भन्ने
चेतनाको विकास भएको छ ।

पेज नं.१२
(च )निष्कर्ष
(च )निष्कर्ष
नेडब्ल्यूएचको (विश्व स्वास्थ्य संगठन) स्वास्थ्य को परिभाषा
परिभाषित गर्दछ "स्वास्थ्य पूर्ण शारीरिक, मानसिक र सामाजिक
कल्याण को एक राज्य हो र के वल अशक्त रोगहरुको अनुपस्थिति
छैन"। एक प्रसिद्ध भनाइ छ 'स्वास्थ्य धन हो। एक स्वस्थ मानिस कडा
मेहनत र जीवनमा सफल हुन सक्छ। एक स्वस्थ व्यक्ति सधैं खुशी र
हँसिलो रहन्छ।
एक स्वस्थ व्यक्ति सधैं मनको शक्ति छ, र सधैं आत्मविश्वास रहन्छ।
व्यक्तिहरु जो जीवनमा खुसी रहन चाहन्छन्, उनीहरुलाई स्वस्थ राख्नु
पर्छ। तिनीहरूले आफ्नो स्वास्थ्य स्थिति सुधार गर्नुपर्छ। उनीहरु
जीवनमा जे पनि गर्न सक्छन्। तिनीहरूले आफ्नो जीवन रोचक
बनाउँछन्। धेरै चीजहरु स्वास्थ्यमा सुधार गर्नको लागी आवश्यक छ,
र यसलाई सुरक्षित गर्नको लागी। स्वच्छता र सरसफाइ प्रणाली स्वस्थ
रहनको लागी पहिलो आवश्यक पक्ष हो। हामीले हाम्रो वातावरण
सफा राख्नुपर्छ। हामीले हाम्रो शारीरिक स्वास्थ्य कायम राख्नको
लागी नियमित नुहाउनु पर्छ। पहिरनले पनि हामीलाई स्वस्थ रहन
सहयोग गर्दछ। सन्तुलित आहार पनि हामीलाई स्वस्थ राख्नको लागी
आवश्यक छ। हामीले पौष्टिक खाना खानुपर्छ। हामीले खाद्य
पदार्थहरु लिनुपर्छ जसले हाम्रो शरीरलाई आवश्यक क्यालोरी,
भिटामिन, प्रोटीन र कार्बोहाइड्रेट प्रदान गर्दछ।

पेज नं.१३
के वल स्वस्थ खाद्य वस्तुहरु राम्रो स्वास्थ्य स्थितिको बनाए
राखनको समर्थन गर्दछ। हामी पानी पिउनको लागी अधिक
सचेत हुनु पर्छ। पानी धेरै रोगहरुको स्रोत हो। यसैले, हामी
दूषित पानी पिउन हुँदैन। यदि पानी, जो पेय शुद्ध र
उमालेको छ, यो सबैभन्दा शक्तिशाली चिकित्सा एजेन्ट
बन्छ।
नियमित शारीरिक व्यायाम र योग अभ्यास हाम्रो शरीर
स्वस्थ राख्न को लागी आवश्यक छ। दौड वा बिहान पैदल
शारीरिक व्यायामको एक प्रकार हो; हामी पैदल बाट ताजा
हावा सास फे र्छौं। हामी व्यायाम गर्न सक्छौं कि हामी
नियमित रूपमा प्रदर्शन गर्दछौं। म्यानुअल कामहरु अधिक
शारीरिक व्यायाम प्रदान गर्दछ। धेरै काम हाम्रो स्वास्थ्य
बिगार्न सक्छ। यसैले, हामी हाम्रो शारीरिक स्वास्थ्यको
खातिर आराम लिनु पर्छ। चिन्ता र अधिक चिन्ताले हाम्रो
स्वास्थ्यलाई हानी पुर्‍याउँछ।
स्वास्थ्य व्यक्तित्व बढाउने प्रमुख कारक हो। स्वस्थ मानिसले
मात्र राष्ट्रलाई समृद्ध बनाउन सक्छ। राष्ट्रलाई उसको
विकासको लागि स्वस्थ जनशक्ति चाहिन्छ। जबसम्म देशले
आफ्ना जनतालाई स्वस्थ बनाउँदैन तब सम्म विकास को
साधन हाम्रो आँखा बाट टाढा रहन्छ।

पेज नं. १४
प्रस्तोता को परिचय : पेश गर्ने :
नाम: नाम: दुर्गा दत्त पौडेल
कक्षा: एघार (११)

जन्मस्थान: कै लाली जिल्लाको लम्किचुहा आस्थायी ठे गाना:


नगरपालिका
स्थायी ठे गाना: कै लाली जिल्लाको लम्किचुहा
काठमण्डौ,नेपाल
नगरपलिक सम्पर्क नम्बेर : ९८६५४६९६८३
अस्थायी ठे गाना: काठमण्डौ नगरपालिक-
३२,कोटेश्वोर्
सम्पर्क नम्बेर : ९८४८९९६६९९

धन्यवाद !

You might also like