You are on page 1of 4

व्यापरीका समस्या र समाधानका उपाय

 परिचय

अहिलेको २१ औ सताब्धिमा मानीसहरु आफ्नो जीवनलाई सजिलो पार्नका लागि


विभिन्न पेसामा संलगन हुने गरे का छन ् | येस्ता विभिन्न पेसाहरु मध्य व्यापार
व्यवसाय एक मुख्य पेसा बनेको छ | आजभोली नेपालका अधिकांस मानीसहरु
ब्यापार ब्यवसायतीर संलगन भएको पाइन्छ | ब्यापार ब्यवसायको सुरुवात गर्नका
लागि राम्रो बिचार र क्षेत्र भेटियों भने यसले मानिसको आर्थिक अवस्थामा
सकारात्मक बद्धि
ृ ल्याउन सहयोग पुर्याउछ | वर्तमान परिवेस हे र्दा ब्यापार
व्यवसायले आर्थिक क्षेत्रको विकासका लागि ठूलो योगदान पुरयाएको पाइन्छ |
संसारमा रहे का धेरैजसों विकसित मुलुकहरुको उन्नति पछाडीको मुख्य राज व्यापार
व्यवसायनै हो | व्यापार व्यवसायले दे शमा भएको सम्पर्ण
ू स्रोत साधनको सही
साधूपयोग गरी येसैबाट रोजगरका अवसरहरू सज
ृ ना गराई जनताको जीवनस्तरमा
सुधार ल्याउने काम गरे को छ |

 समस्याको कथन

व्यापार व्यावसायको सुरुवात गर्नु अगाडि आफूले सुरुवात गर्ने व्यावसायको बारे मा
राम्रो ज्ञान हुन निकै जरूरी हुन्छ | ज्ञानबिना व्यवसायको थालनी गरियो भने
विभिन्न नकारात्मक स्थितिको सामना गर्नु पर्ने हुन्छ | नेपालको सन्दरभमा हे र्ने
हो भने व्यवसायमा ज्ञानको कमीले गर्दा मानिसहरुले अनावस्यक घाटा सहनु परे को
पाइन्छ | सरकारद्वरा राम्रो नीति नियमको कमिले गर्दा , राम्रो प्रविधिको पहुच
नहुदा , दक्क्ष जनसक्तीको अभावजस्ता समस्याहरुले गर्दा नेपालको व्यावसायमा
नकारात्मक असर पुगेको छ| नेपालको कठिन भौगोलिक अवस्थाका कारण पनि
दर्ग
ु म क्षेत्रतीर व्यापार व्यवसायले राम्रो अवसर पाउन सकेको छै न | नेपालमा
आधारभत
ू सेवा सबि
ु धाको कमीले गर्दा व्यापार व्यवसायमा सोचे अनस
ु ार को
उपलब्धि हुन नसकेको पनि पाइन्छ |

 अध्ययनको उदे श्य

हामीले अध्ययन प्रस्तावनाको निर्माणका लागि भक


ृ ु टी मण्डप व्यापारिक क्षेत्रको
भ्रमण गरे का थियौ | यस वीसयको अध्ययनका उदे श्यहरु तल उल्लेख गरिएका छन ्
|

 व्यापारिहरुको मुख्य समस्या बारे जान्न ,


 व्यापारिले उल्लेख गरे का समस्याहरको समाधानका लागि के गर्नु पर्छ भन्ने
कुराको पत्ता लगाउन,
 व्यवसाय सुरू गरे पश्चात बजारमा टिक्न नसक्नुको कारण के हो भनेर
बुझ्न,
 व्यापार व्यवसायको क्षेत्रमा सरकारले बनाएको नीतिनियमप्रति व्यवसायीहरुको
प्रतिक्रिया बुझ्न,
 व्यापार व्यवसाय सुरू गर्न लाग्दा व्यापारिहरुले झेलेका विभिन्न
समस्याहरुको जानकारी लिन,
 व्यापरिहरुको सहजताका लागि सरकारले के कस्ता सेवा सवि
ु धाको पहुचमा
ध्यान दिन जरूरी छ भन्ने कुरा बारे जन्न,
 साहित्य पन
ु रावलोकन
कतिपय संस्था तथा व्यक्तिहरुले गरे को अध्ययन अनुसार भक
ृ ु टीमण्डप एक
परु ानो व्यवसायीक क्षेत्र हो | भक
ृ ु टी मण्डप व्यापारिक क्षेत्र १३०० मीटर मा
फैलिएको छ | भक
ृ ु टी मण्डप नेपालको एक ठूलो बजारको रुपमा चिनिएको छ
जहा करीब १५०० स्टलहरु राखी कपडा, जुत्ता, बिजुलीबाट चल्ने उपकरणहरु
तथा अन्य सामग्रीको बेचबिखन गरिन्छ | भक
ृ ु टी मण्डप व्यवसायीक क्षेत्रलाई
खल
ु ा बाजार तथा होङ्ग्कोंग बजारको नामबाट पनि चिनीने गरे को पाइन्छ |
याहा सम्पूर्ण सामानहरु बार्गनिंग गरी सस्तो मूल्यमा पाउन सकिन्छ |

 अध्ययन विधि
यस अध्ययन प्रास्तावना तयार पार्नका लागि हामीले विभिन्न विधि
अपनाएका छौ जस्तै: अन्तर्वार्ता विधि, क्षेत्र भ्रमण विधि, र अवलोकन
विधि | हामीले सर्वप्रथम भक
ृ ु टी मण्डप व्यावसायिक क्षेत्रको भ्रमण गरी
त्याहको परिवेसको जानकारी लिगयौ | त्यसपछि त्याहा व्यापार गर्न बसेका
व्यापारिहरु संग हाम्रो बिसयसंग सम्बन्धित विभिन्न प्रश्नहरु सोधी
अन्तर्वार्ता लिगयौ | त्याहा आउने जाने ग्राहक तथा व्यापरिको अवलोकन
गरी त्याहा बेचबीखन हुने सरसामाग्रीका बारे मा ज्ञान प्राप्त गरयौ |

You might also like