You are on page 1of 2

Sunday, April 24, 2022

Optimal Number of Banks and Financial Institutions in Nepal’

Optimal Number of Banks and Financial Institutions in Nepal 

 नेपाल राष्ट्र  बैंकले २०७९ बैशाख ११ गते "Optimal Number of Banks and
Financial Institutions in Nepal" विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरे को
छ । यस अध्ययनको मूख्य निष्कर्ष यसप्रकार रहे को छ ।  
 यस अध्ययनले विभिन्न परिसूचकहरुको विश्लेषणका आधारमा नेपालमा कुनै
एक बैक तथा वित्तीय संस्थाले बजार मल्
ू यमा प्रभाव पार्ने क्षमता न्यून रहे को
तथा वित्तीय क्षेत्र प्रतिस्पर्धी रहे को दे खाएको छ । सबैभन्दा ठूला वाणिज्य
बैंकहरुको सम्पत्तिको अंश तथा प्रतिस्पर्धात्मक क्षमता मापन गर्ने सूचकहरुले
बजारमा पर्याप्त मात्रामा प्रतिस्पर्धा रहे को दे खाएका छन ् । साथै, कुल गार्हस्थ्य
उत्पादन, प्रति व्यक्ति आय र जनसंख्याका आधारमा तुलना गरिएका अन्य
मल
ु क
ु हरुभन्दा नेपालमा बैंक तथा वित्तीय संस्थाहरु बढी रहे को दे खिएको छ । 
 बैंक तथा वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा विज्ञहरुसँग गरिएको
सर्वेक्षणले समेत ् नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी रहे को
दे खाएको छ । सर्वेक्षणमा सहभागी मध्ये आधा उत्तरदाताले नेपालमा वाणिज्य
बैंकहरुको संख्या ११ दे खी १५ हुनुपर्ने तथा बीस प्रतिशतले वाणिज्य बैंकहरुको
संख्या ५ दे खी १० सम्म हुनु पर्ने धारणा व्यक्त गरे का छन ् । 
 धेरैजसो उत्तरदाताले प्रोत्साहनपर्ण
ू मर्जर मोडेल अवलम्वन गर्नुपर्ने तथा कमजोर
र बलिया संस्थाहरुका बीचमा मर्जर हुनुपर्ने धारणा व्यक्त गरे का छन ् ।
 यस अध्ययनले नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा प्राप्तीले
अल्पकालमा उत्पादकत्व, जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, नाफा आर्जन
लगायतका विभिन्न परिसूचकहरुमा सकारात्मक प्रभाव पारे ता पनि कार्य
संचालन दक्षता भने उल्लेखनीय रुपमा अभिवृिद्ध हुन नसकेको दे खाएको छ ।
तसर्थ वित्तीय नियामक र बैंक तथा वित्तीय संस्थाहरुले मर्जर पश्चात ्
कार्यसञ्चालन दक्षता अभिवद्धि
ृ मा जोड दिनुपर्ने दे खिएको छ । 
 बैंक तथा वित्तीय संस्थाहरुको संख्या यति नै हुनुपर्छ भन्ने सम्वन्धमा कुनै
निश्चित तथ्याङ्कीय मोडल नभए पनि बैंकहरुबीच रहे को प्रतिस्पर्धाको अवस्थाले
नेपालमा वित्तीय क्षेत्रको थप सुदृढीकरण गर्न सकिने ठाँउ रहे को यस अध्ययनले
दे खाएको छ । हाल बैंकिङ्ग क्षेत्रमा ठूला बैंकहरुको बजार प्रभुत्व कायम
नभएकाले मर्जर तथा प्राप्ती प्रक्रिया मार्फ त वित्तीय क्षेत्रमा एकाधिकारात्मक
क्षमतामा उल्लेखनीय वद्धि
ृ हुन नदिइकनै वित्तीय क्षेत्रलाई अझ सवल, सक्षम
तथा प्रभावकारी बनाउन सकिने दे खिएको छ । 

You might also like