You are on page 1of 1

६ आिश्वन २०७७, मंगलवार

िवशेष राजनीित समाज प्रवास अथर्तन्त्र मनोरन्जन-कला खेलकुद िवचार #COVID19UPDATE

#Covid19Update िवचार

एक वषर् शैिक्षक संस्था नचल्दैमा आकाश खस्दैन


! काठमाडौँ " २ आिश्वन २०७७, शुक्रबार १६:५९ 4155 0

िहमाल दै िनक
Share
http://www.himaldainik.com

प्रदीप िगरी

माननीय गगन थापाले एउटा अनुभवी प्रशासकले झैँ िशक्षा सम्बिन्ध कुरा गनुर्भयो, स्वास्थ्यलाई बुझाउनुभयो। म यसबारे िवस्तारमा
जान्नँ।

अिहले देिखएको संकटलाई कसरी बुझ्ने भन्ने प्रश्नबाट म कुरा सुरू गनर् चाहन्छु । अिहले हामी मुलुकमा रहेका संघ, प्रदेश र स्थानीय
सरकारमध्ये पिन सबैभन्दा बढी संख्यामा रहेको स्थानीय सरकारलाई नै बढी सशिक्तकरण गनुर्पछर् र त्यसैलाई अिहलेको समस्या
समाधानमा बढी िजम्मेवारी र नेतृत्व िदनुपछर् भिनरहेका छौ।

सिजलो र सवर्मान्य प्रस्तुितका लािग म आज तपाईँहरूसामू केही कुरा राख्छु । मैले अंग्रेजीमा पढे अनुसार, िक्रएिटभ िलडरिसप
(श्रृजनात्मक नेतृत्व) र डोिमनेन्ट िलडरिसप (प्रािधकारवादी नेतृत्व)। गिर नेतृत्वलाई मूलतः दुई भागमा बाँढ्न सिकन्छ।

अब अिहले देशको कायर्कारी नेतृत्वमा प्रधानमन्त्री केपी शमार् ओली हुनुहुन्छ। उहाँ सत्तारुढ नेकपाको पिन अध्यक्ष हुनुहुन्छ। िशक्षा
मन्त्रीमा िगिरराजमणी पोखरेल हुनुहुन्छ। उहाँहरुका बारेमा व्यिक्तगत रुपमा मलाई केही भन्नु छै न, दुबै असल मािनस हुनुहुन्छ।

तर, यत्रो ठू लो चुनौित आएको बेला श्री ३ राणा सरकारले उदीर् लगाए जस्तै उदीर् जारी गनर् वा हुकुम चलाउन पिन सिकन्छ। यसलाई
भिनन्छ, प्रािधकारवादी वा डोिमनेन्ट िलडरिसप।

प्रधानमन्त्रीले भनेको कुरा मान्नैपर्‍यो, िकनिक, कानुनले नै भनेको छ िक उसले भनेको मान्नुपछर् । िशक्षा मन्त्रीले भनेको पिन मान्नै
पर्‍यो। उिसत अिधकार छ। अिधकार मात्र होइन, प्रािधकार पिन छ।

अकोर् हुन्छ, चुनौती। आएको बेलामा अहो! यत्रो चुनौती आयो, यो चुनौती कसरी पार लगाउन सिकएला त भिन सरकार भन्दा बािहर
रहेका र सरकारले साधारण टेर पुच्छर नलगाइरहेका मािनसले पिन बेला बेलामा चुनौतीको सामना गनर् उत्तर िदएको इितहास छ।

अक्सर के देिखएको छ भने, सरकार बािहरका मािनसहरूः बुिद्धिजवी, महषीर्, सहािसक अिभयन्ताले यस्ता कुरा गरेका छन्। िनकट
भिवश्यमा सम्भावना रहेको एउटा कुरा छ, यद्यिप यो िवषय कीन्सको अथर्शास्त्रको हो। अमेिरकामा सन् १९२९ मा भयानक मन्दी
(ग्रेट िडप्रेसन) आएको िथयो, जसलाई महामन्दी पिन भिनन्छ। अमेिरकी समाज आजको कोरोनाभन्दा पिन भयावह िकिसमले
समाप्त हुने अवस्थामा पुगेको िथयो।

राष्ट्रपित रूजवेल्ट िथए। अरूको कुरा सुन्नु उनको िवशेषता िथयो। सामान्यतयः राष्ट्रपित, प्रधानमन्त्रीमा अरूको कुरा सुन्ने बानी
हुँ दैन। उनीहरु िक त सवर्मान्य हुन्छन् िक सवर्जान्ने हुन्छन्।

नेताको दुइटा पिरभाषा हुन्छ। सवर्मान्ने र सवर्जान्ने। सौभाग्यवस् राष्ट्रपित रूजवेल्टले आफूलाई सवर्जान्ने पिन सिम्झएनन् र मुलुकले
उनलाई सवर्मान्ने पिन सिम्झएन।

एक चलनचल्तीका अथर्शास्त्री जोन मेनाडर् कीन्सले ितनताका नै एउटा िकताब लेखेका िथएः ‘जनरल िथअरी अफ इम्प्लोएमेन्ट,
इन्टरेष्ट एण्ड मनी।’ त्यसमा उनले राज्यले हस्तक्षेप नगरी हुँ दैन। रोजगार, िमल्टन िफ्रडम्यान, िपयु वा मासर्लले प्रचिलत गराएको
लाससेज फेरले चल्दैन। राज्यलाई हस्तक्षेप गनर् नदेउ भन्ने जो अिहले पिन लगभग यहीँ िथयो। त्यस्तै नेतृत्वलाई श्रृजनात्मक नेतृत्व
भिनन्छ।

आज के गनेर्? अब प्रधानमन्त्री, मन्त्री, उपकुलपित वा आयोगले भनेको आधारमा हामी िहँ ड्यौं भने बाटो छै न। उहाँहरूले बाटो
देखाउन सक्नुहुन्न। िकन भने उहाँहरू आफैंलाई बाटो थाहा छै न। बाटै थाहा नपाएका मािनसलाई बाटो देखाउन सक्नुहुन्न। त्यस्ता
व्यिक्तले कसैलाई बाटो देखाउन सकेनन् अथवा खाल्डोमा धकेिलिदए भने उक्त व्यिक्तको मात्रै गल्ती हुन्छ? उहाँहरूको सबै ताल,
तमासा देिखसिकयो। उहाँहरूले गरेको सबै हकर्त र िचन्ता देिखसिकयो।

केही समय अिघ गाईजात्रामा एक कलाकारले बडो सुन्दर कलामाफर्त हवाइजहाज हाँक्न दुई पाइलटबीच भएको तँछाड मछाडमा
प्रचण्ड र ओलीको द्वन्द्व प्रस्तुत गरेका िथए। त्यो व्यंग्य, प्रहशर्न गाई जात्राको पिरघटना िथयो। जुन बडो िठक िथयो।

अिहलेको नेतृत्वसँग बाटो छै न। त्यसैले उहाँहरू धेरै दुःखी हुने पिन कुरा छै न। दुःखी त हुनै हुँ दैन िकनभने उहाँहरूको इरादालाई मैले
कुनै शंका गरेको छै न र गदार् पिन गिदर् नँ। उहाँहरूको बुिद्धमता र योग्यतालाई मात्रै शंका गरेको हो। योग्यता पिन नभनौं। िकन भने
योग्यता पिन धेरै िकिसमको हुन्छ।

कुरो के हो भने, चुनौती नै यस्तो िवकराल, अभूतपूवर् र िवराट छ। यो चुनौतीको पृष्टभूिममा प्रधानमन्त्री ओली, िशक्षा मन्त्री पोखरेल
वा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले होइन हामी त िकम्कतर्व्य िवमूढ छौँ भन्नुहुन्छ भने त्यो िवल्कुलै क्षम्य छ। त्यसलाई हामीले
बुझ्नुपछर् र हामी अिघ सरेर प्रधानमन्त्री वा कुनै मन्त्री एक्लैले गनेर् काम होइन, हामी सबैले िमलेर गनेर् काम हो भन्नुपछर् ।

तर, प्रारम्भदेिख नै गल्ती भयो। कोरोना संक्रमण फैिलयो, मािनसलाई ज्यान बचाएर िहँ ड् नुपर्‍यो। ती आम मािनसमा ितमीहरूको
ज्यान बचाउने िजम्मा ितमीहरूकै हो भन्नुको सट्टा ज्यान बचाउने िजम्मा कसलाई िदइयो? िडएसपी, हवलदार, िसपाहीलाई।

उनीहरूले त्यस्तै पदार्खेिर लाठी चाजर्, बन्दुक, गोली चलाएर सम्बिन्धत व्यिक्तले ज्यान नबचाए बरू ज्यानै िलने तर, उसले ज्यान
बचाउनैपनेर् भन्ने खालको अभ्यास गिरयो। जुन हामीले अनेकौं समाचारपत्रमा देिखसकेका छौँ।

पिहलो जुन राज्य, सरकार र जनताको सम्बन्ध छ, त्यसमा सरकार बचाउने जनताको कतर्व्य हुनसक्छ। राज्य बचाउने जनताको
कतर्व्य हुनसक्छ। राष्ट्र बचाउने नागिरकको कतर्व्य हुनसक्छ। नेपाली हामी सारा मधेसी, जनजाित, तराई पहाडी, िहमाली िमलेर
राष्ट्र बचाउन सक्छौं र बचाउँ ला। चाहे त्यो नक्साको प्रसंगमा होस् वा भारतसँग लडाइ नै गरेर भए पिन राम जनम्भूिम हाम्रै हो भिन
िसद्ध पिन गनर् सकौँला। तर, हामी त एक हुनुपर्‍यो िन। हामीले हाम्रो अिधकार त बुझ्नु पर्‍यो िन।

त्यसैले आज सबैभन्दा पिहले कोरोनाको संकटमा चािहएको श्रृजनात्मक प्रितउत्तरका बारेमा सचेत हुनुपछर् । यो माननीय गगन
थापादेिख िलएर शत्रुघनप्रसाद गुप्ता वा अरू कुनै व्यिक्तसम्मले एक भएर उिभनुपछर् । त्यो के हो त?

यसको उत्तर मसँग छै न। उत्तरको दावा गनेर् मािनसहरू सबै असफल भइसकेका छन्। अकोर् पक्ष के छ भने, यसको उत्तर कसैसँग पिन
छै न। यसलाई हामी सबै िमल्यौं भने उत्तर आउँ न सक्छ, सबै उत्तर आउनसक्छ। यहीँ लोकतािन्त्रक पद्धितको सुन्दरता पिन हो।

अिहले गगन थापादेिख कितपय व्यिक्तले बोलेका कुरा सुन्दासुन्दै एउटा कुरा लाग्यो। श्रृजनाशील युवा नेता गगन थापाको कुरालाई
म सूत्रका रुपमा अगािड राख्छु ।

गगन थापाले चार/पाँच चोिट भन्नुभयो, सके कक्षामा पढाउँ , कक्षामा पढाउन नसक्दा िसक्ने पिरपाटी त बन्द गनुर् भएन िन। यहाँ
सिटर् िफकेट र िडग्री िलने पढाई छ, त्यो िडग्री िकन िलने? खोज्नुहोस्।

अिहले यो कोरोनाका कारण चाहे िशक्षा होस् वा स्वास्थ्यको प्रश्न छ, गगन थापाले िशक्षा र स्वास्थ्य दुबैको स्पसर् गनुर्भएको छ।
यस प्रश्नका दुई पहलु छन्। एउटा सैद्धािन्तक पहलु, अकोर् व्यवहािरक पहलु।

व्यवहािरक पहलुमा क्लास आफूले पिन निलने, िलए किहलेदेिख िलने? आगामी सत्रदेिख सुरू गनेर् िक, वा िबचमै टालटु ले पाराले
गनेर् भन्ने एउटा सूत्र छ। त्यता नजाऊँ।

अकोर् सैद्धािन्तक पक्षको पिहलो पक्ष के हो भने, शत्रुघन गुप्ता र गगन थापाले भनेकै कुरालाई दोहोर्‍याउँ दै म भन्छु , उहाँहरुलाई
आफूले बोलेको बुँदा पिन याद होला। उहाँहरूले राख्नुभएको एउटा प्रस्तावले एउटा प्रश्न खडा गछर् ।

प्रश्न जिहले पिन राम्रो हुन्छ। िकनभने उत्तर एकनाशका हुँ दैनन्। प्रश्नले नै आधा उत्तर िदइसक्छ।

के औपचािरक िशक्षामा दश, १२ को िडग्री, ओभरिसयर, इिन्जिनयरको िडग्री, वा प्रोफेसरको िडग्री मात्रै िशक्षा हो त? वा िशक्षा
भनेको अरू कुरा पिन केही हो?

िशक्षा भनेको ठाकठु क, हाट्टहुट्ट गरेर िवईको िडग्री िलन जरूरी हो िक, त्यो मािनस िसलवान, पिरश्रमी, िवनम्र र िजम्मेवार हुनु पिन
हो? अवश्य पिन यो मािनसका लािग पिहलो िशक्षा हो। यसको पिहलो थलो कहाँ हो? िक त भन्नुपर्‍यो होइन भने, हामी त
औपचािरक िशक्षाको मात्रै कुरा गदैर्छौँ। हाम्रा केटाकेटीलाई चाँडै पाँच वा १०/१२ वा िवए, एमए पास गराउनुपर्‍यो। र कािरन्दा
बनाइहाल्नुपर्‍यो। र पिहले भन्ने गरेजस्तैः राजाको िसन्दुर चढाइहाल्नुपर्‍यो। होइन भने हाम्रा नागिरक र हाम्रो छोरा/छोरी र
नाितनाितनालाई मनुष्य बनाउने हो भन पिहले िशक्षाको अथर् बुझाउनुपछर् । अथार्त त्यो िवद्याथीर् िसलवान, िजम्मेवार, पिरश्रमी,
धैयर्शाली हुनुपछर् ।

मािनसमा बाँच्नका लािग किम्तमा चार वटा गुण चािहन्छ। कुनै कुरामा आित्तनु हुँ दैन। र बच्चालाई हुकार्उँदाको कुरामा गभर्मा बच्चा
हुँ दा आमाको धैयर्, त्यो जिन्मएपिछ उसले टु कुटु कु निहँ ड् नेबेलासम्म उ लड् दै, उठ्दै गरेको धैय।र् प्रेमको पिहलो लक्षण धैयर् हो।

कसैले पिन आज प्रेम बस्यो, भोिल नै हात पकड् न जाँदैन। त्यो धैयर् िशक्षाको अिनवायर् अंग हो। अकोर् हो, िजम्मेवारीको बोध। कहीँ
तपाइले अप्ठ्यारो देख्नुभयो भने अथवा सडकमा कोही व्यिक्त लडेको देखेपिछ उसलाई उठाएर अस्पताल पुर्‍याउँ दा कोरोना भएछ
भने उसलाई ितरस्कार गनेर् होइन। व्यिक्तगत रूपमा आफूलाई सुरिक्षत राख्दै उसलाई कसरी बचाउँ ने भन्ने हो।

एयरपोटर् वा हवाइजहाजमा दुघर्टना हुनलाग्यो भने वा अिक्सजनको मात्रा घट्यो भने, पिहले आफू अिक्सजन मास्क लगाएर अिन
अरूलाई मद्दत गनुर्होला भने जस्तै कोरोना संक्रिमतलाई मद्दत गनेर् हो। एउटा स्वास्थ समाजको पिहलो लक्षण हो, िजम्मेवार
नािगरक। जनता िजम्मेवार हुनुपछर् ।

तर, त्यसमा प्रथम िदनदेिख नै हामीकहाँ गल्ती भएको छ। यसै पिन हाम्रो पुिलस, फूलीका आधारमा चढेका आईजी भन्दा एआइजी,
एआइजी भन्दा िडआईजी सानो, एवम् िरतले सबैभन्दा सानो तलको पुिलस। पुिलस भन्दा पिन सानो जनता।

िसपाही वा हवलदारलाई इन्स्पेक्टरले डङडङ कुट्न पाएजस्तै पुिलसले जनता कुट्न पाउँ छ। यो प्रिक्रयालाई सरकार, प्रधानमन्त्री वा
गृह मन्त्रीले प्रिहलो िदनदेिख नै पुिलसलाई छोिडिदए। राजाको राँगो फुक्यो भनेजस्तै राजाको प्रहरी फुक्यो भन्ने सोचाइले गल्ती
भएको छ।

पिहलो कुरा जनतालाई िजम्मेवार बनाउनुहोस्। ितमीहरूको जीवन हो, ितमीहरूकै छोराछोरीको जीवन हो, ितमीहरूकै छरिछमेकको
जीवन हो। छरिछमेक भनेको ितमी आफै हौं। छरिछमेकमा सदार् ितमीलाई पिन सछर् भनेर िजम्मेवार बनाउनुपर्‍यो। त्यहाँ गल्ती भएको
छ। तर, यसलाई अिहले दोहोर्‍याउन चाहन्नँ।

िशक्षाको वास्तिवकता के हो भन्दा हामीमा रहेको िवचारका आधारमा िशक्षालाई दुई खालको हुन्छ भन्ने बुिझन्छ। एउटा अनौपचािरक
अकोर् औपचािरक।

अथार्त, एउटा स्कूल, कलेजको िडग्रीवीना पिन प्राप्त गनर् सिकने िशक्षा। िसलको, शािन्तको, धैयर्को िशक्षा जुन वतर्मान िशक्षा
प्रणालीका महान प्रणेता बेलायतका लडर् मेक्यालेले इं ग्ल्याण्डमा कमर्चारीतन्त्र, वृत्ततन्त्र खडा गनेर् िसलिसलामा हामीलाई िवस्मरण
गराएको अथवा िवसर्न लगाएको िशक्षा प्रणाली। अकोर् आजको औपचािरक िशक्षा। जसलाई हामी स्कूल, कलेजको िशक्षा भन्छौँ।

अझै पिन केही िबिग्रएको छै न। िशक्षामा सोच्नुहुन्छ भने, कोरोनाको कारण अिहले जसलाई िचिन्तत बनाएको छ, त्यो जािगरका
लािग हो। त्यो जािगरका लािग पिन के िचिन्तत हुने?

मुिश्कलले नाम लेख्नसक्ने ३०/४० लाख मािनस िवदेश गएर उनीहरूको कमाइको भरमा हामी खाइरहेका छौं। अिन केको िचन्ता
मध्यम वा उच्च वगर्लाई? सबै त नपढेकै व्यिक्तको कमाई खाइरहेका छौं। पढेलेखेको हामी अिलकित जो छौं आफू सदनमा
फाइफूई गरी मिहनाको लाख, लाख कमाउँ छौं होला। मन्त्रीलाई त यसको मतलबै छै न।

यसैले पिहले यो दुई प्रकारको िशक्षा प्रणालीको अन्त्य गरौं र जनतालाई आश्वस्त िदलाउ िक कोरोनािवरुद्ध लड् नुछ। यसिवरुद्ध
लड् नका लािग अनौपचािरक िशक्षा जुन आमा, बाबु अथवा हजुरआमाले िसकाएको िशक्षा छ, त्यसबाट औपचािरक िशक्षा
चिलरहेको छ िचन्ता नगरौं भनौं।

यो संयोग होला, बीसौं शताब्दीमा एिसयाले दुई नेता पैदा गर्‍यो। जसको परस्पर िवपिरत िवचारधारा िथए। एउटा चीनका
माओत्सेतुङ अकोर् भारतका मोहनदास करमचन्द गान्धी। महात्मा नभनौं। यो शब्दमा पिन बडो िवडम्बना छ।

तपाईहरू एउटा कुरा पत्याउनुहुन्छ? क्रािन्तकारी कायर्क्रम िवतरणको िशलिसलामा गान्धीको पिहलो प्रस्ताव िथयो, ‘िशक्षाका सबै
औपचािरक संस्थालाई दुई वषर्का लािग पिहले बन्द गिरिदउँ । यो शडेको िशक्षा, नोकरी मानिसकताको िशक्षा, दासवृित्त बनाउने
िशक्षा, अंग्रेजको िपठ्यू बनाउने िशक्षा, सरकारको िपठ्यू बनाउने िशक्षा, नेताको िपठ्यू बनाउने िशक्षाको केही काम छै न।’

अिन उनले सम्झौताको रूपमा भने, ‘ल िठक छ, िवद्यालय बन्द गनर् सिकँदैन भने कमसेकम ठू ल्ठू ला िवश्विवद्यालय र कलेज त बन्द
गिरिदउँ ,’ उनले भने, ‘तीन िचज पढाउँ । ती तीन िचजलाई उनले आफ्नै शब्दमा भन्थे, ‘िथ्र आर’। केटाकेटीलाई लेख्न िसकाउँ
(राइिटङ), पढ्न (िरिडङ) र साधारण हरिहसाब गनर् अथर्मेिटक िसकाउँ ।

बाख्रा वा गाई चराउन जाने गोठालोले पिन बाख्रा र गाई गन्न जान्नुपछर् । यसरी उनले आगामी दुई, चार वषर् थ्री आर पढाए पुग्छ
भने। त्यित भएपिछ उनीहरु अरब मुलुकमा गएर दुःख गरेर हामीलाई पैसा पठाइ हाल्छन् िन। यो भन्दा बढी के चािहयो र? हाम्रो
नेतृत्व वगर्ले पिन यहीँ कुरा सोचे हुन्छ।

यो त गान्धीले भने। तर, उनको कुरा कसले मान्ने? उनैका परम् िशष्य जवाहरलालले मानेनन्, पटेलले मानेनन् भने अंग्रेजले िकन
मान्थे? तर, त्यो काम घुमाएर माओले गरेर देखाइिदए। माओले चीनमा सांस्कृितक क्रािन्तका नाउँ मा ६६ देिख ७६ सम्म स्कुल
कलेज सारा बन्द गराइिदए।

उनको प्रिसद्ध शब्दमा आब्हान िथयो, बमबाडर् हेडक्वाटसर् िवश्विवद्यालय नष्ट गराइिदयो। अिहले संसारमा माओिवरोधी वातावरण
छ। आिखरी माओवादी नेपालमा अध्यक्ष प्रचण्ड र डाक्टर बाबुराम भट्टराई िथए। दुबै आफैं तिसर् एर अिहले माओवाद छोिडिदए।
उनीहरूले अिहले नामै िलन्नन् र छोड्यौं भन्छन्।

चीनले त माओको नामै िलन्न, मुद्रामा र नोटमासम्म छापेको छ। अिहले चीन त माओले बताएको बाटोको िवपिरत गएको छ। अब म
जस्ता मािनसको एउटा दुभार्ग्य भनौं िक के, म अिहले पिन माओको प्रसंशा गछु र् र उनको िहं साबाहेक उनले गनर् खोजेको िठक िथयो
भन्छु । उनले सही गनर् खोजेका िथए र िवश्वमा नयाँ युगको सुरू गनर् खोजेका िथए।

सत्ता संघषर्मा त्यो भड् िकयो। उनका कितपय िसद्धान्त आधारभूत रुपमा गलत िथए भन्ने छ। यो मेरो बहसको कुरा भएन। तर, उनले
स्कूल, कलेज बन्द गिरिदएका िथए भन्ने भनाइ हो। जुन बडो राम्रो गरेका िथए भन्ने भनाइ हो। यसबारे अकोर् िदन िवमशर् गरौँला।

अथार्त औपचािरक िशक्षालाई िलएर त्यत्रो ज्यादा भयिभत हुने काम छै न। तर, औपचािरक िशक्षाका िवषयमा दुइटा कुरा उठे को छ।
एउटा कुरा शत्रुधनजीले भन्नुभयो िक अब जुम अथवा अनलाइनबाटै परीक्षा िलइन्छ। अिन त्यहाँ यित्तका संख्यामा िवद्याथीर् छन् भने
त्यो पिरक्षा कसरी िनश्पक्ष हुन्छ?

हो, त्यो परीक्षा अिलकित प्रयास गर्‍यो भने िनश्पक्ष हुन्छ। त्यो िशक्षा प्रणालीको सवाल हो। िशक्षाका िसद्धान्तको सवाल हो।
िकताब, किप सबै िचज िदनुहोस् र िकताबै हेररे लेख्न भन्नुहोस् न। हेररे लेख्ने पिन छन्। एउटा अत्यन्त तेजस्वी िवद्याथीर्ले चार वटा
िकताब पढेर लेखेको लेख र एउटा भुस्कटले लेखेको लेख त बुिझन्छ िन।

यसैले जुमबाट गरे पिन पोष्ट अिफस वा कापीबाट गरे पिन वा अन्य कुनै माध्यमबाट गरे पिन जाँच िलन सिकन्छ। त्यो फेयर,
अनफेयर केही हुँ दैन। म यो कुरा गम्भीरतापूवर्क भन्दैछु, अिहलेको हाम्रो परीक्षा प्रणालीको िवशेषता के छ हेनुर्भएको छ?

ध्यानले हेनुर्होस्, अिहलेको जाँच प्रणालीमा के छ भने, प्रितभाशाली िवद्याथीर्ले जाँच िदएपिछ िविसर् न्छ। उसले जाँच िदएर प्रथम
श्रेणीमा पास गरेपिछ पढेको कुरा िविसर् न्छ। अिन भुस्कोर िवद्याथीर्ले जाँच अिघ नै िवसर्न्छ भने फरक के छ? १२ कक्षामा पढेको ए
प्लस बीको होल स्क्वायर वा कुनै कुराले के हुन्छ? त्यसैले जाँच प्रणालीबाट जित आतंिकत शत्रुघन गुप्ता हुनुहुन्छ म त्यित छै न।

यो जाँच प्रणालीको िवशेषता के हो भने, भुस्कोरले जाँच अिघ र प्रितभाशालीले जाँचपिछ िविसर् न्छ। दुई चार वटा रटेका
फमूर्लाबाहेक अरू त कुनै कुरा िसकेकै हुँ दैन। न उसले िसल, न शिक्त, न सद्चिरत्रता िसक्छ, न धैयर् िसक्छ, न शािन्त िसक्छ न
महत्वाकांक्षामािथ िनयन्त्रण गनर् िसक्छ। यसमा मलाई िचन्ता छै न।

गगन थापाको एउटा प्रश्न िठक छ। उहाँले भन्नुभयो, ‘यो भरे भोिलको नाटक नगरौँ र िनणर्य गरौँ िक, यो सत्र यसपटकलाई िबिग्रयो
र चलेन। हामीकहाँ मात्र होइन, अमेिरकामा पिन चलेको छै न। यसैले हामीले पिन यो सत्र नचलाउँ ।’ तर, सत्र नचलेपिछ िवद्याथीर्ले
के गनेर्? उनीहरूलाई के काम िदने भन्ने प्रश्न छ। यो समस्या माओलाई पिन परेको िथयो।

त्यसैले यो प्रश्न जरूरी छ, पिहले हामीहरू एउटा युनािनिमटीमा पुगौं। सरकार नपुगे पिन हामी पुगौं। अब अिहले पाँच/छ मिहना
िबग्रीइसक्यो। बाँकी पाँच/छ मिहनाको पिन केही मतलब छै न।

एक वषर् तथाकिथत िडग्री, िडप्लोमा, सिटर् िफकेट नभएर यो मुलुक वा समाजलाई केही िबग्रीँदैन। तर, यो िबचको ६, ७ मिहनामा के
पढाउने, कसरी पढाउने, पुरानो पद्दतीको िशक्षाको वास्तिवक अथर् के हो? त्यसका बारेमा कुरा गरौँ।

अिहले बडो अवसर छ। प्रत्येक संकट आफैंमा एउटा अवसर हो र नेतृत्व भनेको पदमा पुग्दैमा मात्र हुने होइन। मन्त्री बन्दैमा अगािड
सेना, पछािड सेना, मािथ हेिलकप्टर, तल पानीजहाज चलाउने िवित्तकै नेता बिनने होइन। नेता बन्नका लािग तपाईँसँग समाजलाई
अगािड बढाउने केही मौिलक िवचार हुनुपछर् ।

समाजमा संकट आइराख्छ। किहले भोकमरी आउँ छ। किहले िडप्रेसन आउँ छ, किहले इन्फ्लेशन आउँ छ, किहले मुद्रा संकुचन
आउँ छ। किहले कोरोना आउँ छ, महामारी आउँ छ, किहले बाढी आउँ छ। बाढीलाई कसरी मुकाबला गनेर् भन्नेबारे एउटै सवाल छै न िन
त। बाढीको उत्तर यो पिन छ िक मनपरी बाँध बनाउनु हुँ दैन। भुकम्पको उत्तर यो पिन छ िक मनपरी घर बनाउन र शहरी बसोबास गनुर्
हुँ दैन। उत्तर छ िन जित पिन।

भनेपिछ हामी कोरोनाको िनयतीलाई स्वीकार गरौं र भनौं, यसै पिन सबै लक्षण हेदार् कोरोना आगामी एक/वषर्मा सिकएला जस्तो
छै न। किम्तमा पिन नेपालमा त झनै जाँदैन यसमा ढु क्क हुनुहोस् र यसलाई मेरो अिप्रय भिवश्यवाणीका रुपमा िलनुहोस्। िकन भने,
हामीले िवगतमा धेरै मूल्यवान मिहनाहरु त्यसै खेर फालेका छौँ।

नेकपाले आपसी झगडामा ‘तँ ठू लो िक, म ठू लो’ भन्नेमा समय खेर फालेको छ। यसबाहेक भ्रष्टाचारमा समय खेर फालेको छ र
प्रितपक्षले आफ्नो भूिमका बुझेकै छै न। यो कसले पढाउने थाहा छै न, मलाई।

यो अवस्थामा हामी ढु क्क रहौँ िक यो वषर्को शैिक्षक सत्र चलाउँ दैनौँ। आउने सत्र चलाउँ दा हामीले िशक्षाको उद्देश्य के बताउने?
औपचािरक िशक्षा कित हुन्छ? अनौपचािरक िशक्षा कित हुन्छ? र अनौपचािरक िशक्षा हुँ दा त्यसको प्रािविधक तयारी के गनर्
सिकन्छ?

अब मैले मािथ भिनसके िक, िशक्षा भनेको सैद्धािन्तक र व्यवहािरक पक्ष हो। सैद्धािन्तक कुरामा मैले िशक्षा सम्बिन्ध सामान्य सूत्र
बताएँ । अझ िवस्तारमा जाँदा िशक्षाले मािनसलाई संयम् कित िसकाउने? संघषर् कित िसकाउने? न्यायका िनिमत्त लड् न िसकाउनु
िशक्षाको अंग हो िक होइन? अथवा िशक्षा भनेको समानताका लािग लड् ने अंग हो िक होइन? अथवा समाजमा जे जस्तो छ यसमा
यहाँ भन्दा राम्रो हुनै सक्दैन।

वतर्मान प्रधानमन्त्री भन्दा गितलो प्रधानमन्त्री हुनै सक्दैन भने िशक्षाले त्यहीँ िसकाओस्। पञ्चायतमा महेन्द्रको पालामा महेन्द्रमाला
पढ्नुपथ्योर् जसमा हाम्रा राजा असल, हाम्रै राजा महान भिन।

त्यसैले आउनुहोस् आगामी िदनमा िशक्षा के हो भन्नेबारे चचार् गरौं र त्यसको व्यवहािरक हकका िसलिसलामा जुम, रेिडयो, टेिलफोन
जित प्रयोग होला त्यो छँदैछ। त्यित प्रयोग भएर मात्र हुँ दैन। ठण्डा िदमागले श्रृजनात्मक नेतृत्वमा अगािड जाउँ र िशक्षा र स्वास्थ्यका
बारेमा गम्भीर श्रृजनात्मक बहस गरौं।

(हालै कोरोना महामारीका मारमा िशक्षा र स्वास्थ्य क्षेत्रबारे भचुर्अल िमिटङमा व्यक्त िवचारको सम्पािदत अंशः)

अिघल्लो पिछल्लो

कोिवड-१९: आज २०२० मा चौधरी गु्रपद्वारा अमेिरकन ब्ल्याक डेकरका सामाग्री नेपाली


बजारमा िविक्र िवतरण सुरु

सम्बिन्धत समाचार प्रकाशकबाट अिधक

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रितस्पधार् कोरोनाले काभ्रेमा थप एकको मृत्यु कोरोना संक्रमणका कारण झापामा एक वृद्धाको
मृत्यु

ताजा समाचार
नसर्हरुको स्वास्थ्य सुरक्षा र सेवा सुिवधामा एकै िदनमा १६ कोरोना संक्रिमतको मृत्यु, ११५४ िपिसआर पिरक्षण गनर्का लािग टेकु अस्पतालमा
ध्यान िदन संघको आग्रह जना थिपए िभड एयरलाइन्सबीच भ्रमण प्याकेजको
प्रितस्पधार्

ित्रिव िशक्षणअस्पताल लैजाने भन्दै डा


केसीलाई जवरजवस्ती ट्रमा सेन्टर
Leave a reply लिगयो(िभिडयोसिहत)

Facebook Comments Comments (0) राप्रपाको चुनाव िचन्ह र झण्डामा सहमित


जुटयो, हलो चुनाव िचन्ह, गाई...
1 Comment Sort by Top

िवश्व गैँडा िदवस, दुलर्भ एकिसँ गे गैँडा


Add a comment... संरक्षणमा चुनौती

Rajaram Yadav
करेन्ट लागेर वडाध्यक्षको मृत्यु
Aafu kahile janta samu janu vayo chunab jiter ani aile thula thula vasan dinuhunchh "work speaks
louder than word " neta jyu
Like · Reply · 3d

Facebook Comments Plugin


थप समाचार

मुख्य समाचार

एक वषर् शैिक्षक संस्था नचल्दैमा आकाश


खस्दैन

Categories Archives
गान्धीको पुनमूर्ल्याङ्कन

Select Category Select Month

मलाई पश्चात्ताप छै न: बीपी

ABOUT US FOLLOW US
उद्योगपित िवनोद चौधरीलाई पिन कोरोना
संक्रमण, सम्पकर्मा आएकालाई सतकर्
िहमाल दै िनक समाचार प्रा. िल. रहन आग्रह
अनामनगर, काठमाडौँ

दतार् नं. ३५९/०७३-७४ कोरोना संकटबारे छलफल गनर् बोलाइएको


सम्पकर् +९७७-१४१०२९९९ बैठकमा पिन प्रम ओलीद्वारा पाटीर्िभत्रको
संकटकै...
सम्पादक - िबष्णु बुढाथेाकी

Contact us: himaldainik17@gmail.com थप समाचार

You might also like