You are on page 1of 1

Tue. Aug 3rd, 2021 4:16:12 PM !

" # $

PRADESH
ONLINE
KHABAR
The Rising Digital News

. गृह पृष् ठ समाचार ∠ प्रदे श ∠ मनोरञ्जन ∠ खेल कु द अथर्/ वािणज्य स्वास्थ सािहत्य ∠ जीबन शैल ी 0

भखर्रै
कुराकानी

गभार्वती अवस्थामा यौन संपकर् गनुर् हुन्छ िक हुँ दैन ? यस्तो दाग देिखए बो’िक्सले चुसेको

जान्नुहोस् डा. को सल्लाह । भन्ने भ्रममा हुनुहुन्छ ? यस्ता हुनसक्छन्


कारणहरु

% DEC 21, 2018 & pradesh online khabar फेवातालमा डुबेका २ जनाको सशस्त्र
प्रहरीद्वारा सकुशल उद्वार

केपी ओलीको पक्षमा फैसला


आएलगत्तै महेश बस्नेतको यस्तो
िटप्पणी भएपछी सवोर्च्चमा खैलाबैला !

अन्तरार्िष्ट्रय िक्रकेटबाट सन्यास


िलएको पूवर्कप्तान पारस खड् काको
घोषणा

‘ख्यास्स पुतली’का कारण दुगेर्श थापा


लोक दोहोरी प्रितष्ठानबाट बिहस्कृत

NEPALI RASHIFAL

Nepali Rashifal
२०७८ %ावन १९ मंगलवार

गभार्वती अवस्थाको समयमा यौनसम्र्पक गनुर् हुन्छ िक हुँ दैन ? यौनसम्पकर्बाट िलने आनन्द अरू कुनै उपायबाट िलन सिकँदैन ? अिन बढी
हस्तमैथुनले केही असर गछर् िक ?
मेष Aries
टाढाको यात्रा गनेर् मौका छ । िदगो
वजन घटाउन सहायक सस्ता िचजिवजहरु
फाइदा हुने काममा लगानी बढाउन
सिकनेछ । पितपत्नीबीच
तपाईंका सन्देशका आधारमा तपाईं िववािहत हुनुभएको अनुमान गरेका छौं र हस्तमैथुनको कुरा पिन िववािहत जीवनकै भन्ने मानेका छौं । घरसल्लाह भने निमल्न सक्छ ।
साथीभाईसंग मन प्रसन्न रहनेछ ।

गभार्वस्थामा यौनसम्पकर् राख्न हुन्छ ?

गभार्वस्थामा यौनसम्पकर् राख्न हुन्छ िक हुँ दैन भन्ने कुरामा धेरै दम्पती िचन्ताले िपरोिलरहेका हुन्छन् । गभर्स्थ िशशु वा मिहलालाई कुनै
नकारात्मक असर पलार् िक भन्ने िचन्ता हुनु स्वभािवक पिन हो तर यो प्रश्नको जवाफ भने सिजलै पाइने िस्थित छै न । यौनसम्पकर्का बेला वृष Taurus
पाठे घरको मुखमा िलङ्गले धक्का पुर्‍याउँ दा वा मिहलाले चरमसुख पाउँ दा पाठे घर खुम्चने, गभर्स्थ िशशुलाई छोपेर राख्ने िझल्ली च्याितएर व्यापार ब्यबसायमा प्रशस्त फाइदा
हुने योग रहेकोछ । दाम, नाम,
संक्रमण हुन सक्ने तथा शरीरमा आएको पिरवतर्नले यौनसम्पकर् गनर् नै अप्ठयारो हुने भएकाले यौनसम्पकर् राख्नु त्यित उिचत नभएको तकर्
गिरएको पाइन्छ ।
© Nepali horoscope

तपार्इंले पिन यस्तै केही सुन्नुभएको हुनसक्छ तर कितपय िचिकत्सक यसमा खासै वैज्ञािनक आधार नभएको मान्छन्, तर मुख्य कुरा के हो
भने स्वस्थ गभार्वस्थामा यौनसम्पकर् राख्न कुनै बन्देज छै न अथार्त् आफ्ना यौन िक्रयाकलापलाई सुचारु रूपमा अिघ बढाउन सिकन्छ र यस्तो
FOLLOW US ON
सामान्य अवस्थामा मिहला तथा गभर्मा रहेको िशशुमा नकारात्मक असर पदैर्न ।
एकपल्ट िवचार गनुर्होस् त, सामान्यत: कितपय दम्पतीले पिहलो केही मिहनासम्म त गभर् रहेको पिन थाहा पाउँ दैनन् । कित पटक यौनसम्पकर् FACEBOOK
राख्न सिकन्छ भन्ने कुरा भने मिहलाको इच्छामा छोड् नु बेस हुन्छ । गभर्वती मिहलाले इच्छा गरेको तथा उनलाई कुनै असिजलो नभएको
िस्थित छ भने यौनसम्पकर् राख्न परहेज गनुर्पनेर् कुनै कारण छै न । ध्यान पुर्‍याउनुपनेर् कुरा आफूलाई इच्छा लाग्यो भन्दैमा पुरुषले कुनै पिन प्रदेश अनलाइन खबर
िकिसमको दबाब िदनु हुँ दैन । 18,108 followers

गभार्वस्थामा िकन यौनसम्पकर् राख्ने ?


Follow Page

गभार्वस्थामा शारीिरक असिजलोपनको अनुभव, सुन्दरतामा कमी आएको वा आकषर्ण कम भएको अनुभव तथा गभर्मा भएको िशशुलाई हािन
पुग्छ िक भन्ने डर आिदले यौनसम्पकर्मै नकारात्मक प्रभाव पछर् र कितपय व्यिक्तले यौनसम्पकर्को पूरा आनन्द उठाउन सक्दैनन् । गभर् रहेका
कारण यौनसम्पकर् नै नरािखँ दा पित–पत्नीबीच दू री बढ्ने क्रमको सुरुवात हुन वा त्यसको सम्भावना बढ्न सक्छ । त्यसैले यसबेला
दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल सञ्चारको आवश्यकता पछर् । अरू बेला जस्तै गभार्वस्थामा पिन यौन िक्रयाकलाप शारीिरक
सामीप्यताका लािग मात्र नभई भावनात्मक सामीप्यताको िनरन्तरता यसका लािग िनकै सहयोगी हुन सक्छन् । गभार्वस्था कित मिहनाको छ SUBSCRIBE OUR YOUTUBE
त्यसैअनुरूप केही फरक यौन आसन प्रयोग गनुर् श्रेयस्कर हुन्छ । यसमा फरक यौन आसनबाहेक अन्य सावधानी पिन अपनाउनुपछर् । CHANNEL
यौनसम्पकर्पश्चात् योिनरक्तश्राव, पेट दुखे वा गभर् तुिहन सुरु भएजस्तो अन्य कुनै लक्षण देिखए वा योिनबाट पानी बगे यौनसम्पकर् तत्काल
🎵
बन्द गनुर्पछर् । यिद दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको िनयिमत प्रयोग आवश्यक हुन्छ । TPG - Music

YouTube

हस्तमैथुनले कस्तो असर गलार् ?

तपाईले िकन यो प्रश्न गनुर्भयो, थाहा भएन । हस्तमैथुनले हािन गछर् िक भन्ने चासो र िचन्ता धेरल
ै ाई हुन्छ । िववािहत व्यिक्तले पिन िविभन्न
VIDEO
पिरस्थितमा यौनचाहना शान्त पानर् यसको सहारा िलन्छन् । तपाईंलाई पिन थाहा भएकै कुरा हो िक यौन आनन्द प्राप्त गनेर् उपायहरूमध्ये
सबैजसोका लािग यौनअङ्गको घषर्ण नै प्रमुख हो । यौनसम्पकर् गदार् यौनअङ्गहरू एकआपसमा घषर्ण गराइन्छ । मािनसले आफ्नो
यौनअङ्गको घषर्ण अरू कसैको यौनअङ्गमा गराए मात्र यौन आनन्द प्राप्त गछर् भन्ने होइन । िसद्वान्तत: सम्भोग गदार् वा हस्तमैथुन गदार्
BADO AFTHERO…
यौनअङ्गको घषर्णबाट यौन आनन्द पाउने प्रिक्रया उस्तै हो । त्यसैले सम्भोग गदार् हािन हुँ दैन तर हस्तमैथुन गदार् हािन हुन्छ भन्न िमल्दैन ।
यसलाई प्राकृितक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग, त्यसैले समाजमा अनेकन् िमथ्या
धारणा व्याप्त छन् । हस्तमैथुन गरे अनुहारमा दाग आउने, स्मरण शिक्त कम हुने, आँ खाको दृिष्ट कमजोर हुने, नपुंसक हुने, िववाहपश्चात्
आफ्नो यौनसाथीलाई सन्तुिष्ट िदन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रम व्याप्त छन् । यसमा तपाईंले कुनै पिन िचन्ता निलए हुन्छ ।

बरु यसको फाइदा पो छ । अनेक भ्रम भए पिन हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुिक्त िदलाउँ छ । तनावबाट मुक्त मान्छे
बढी सकारात्मक रूपमा िसजर्नशील हुन सक्छ र उसको स्मरणशिक्त पिन बढ्छ । यौनचाहना शान्त पानर् मद्दत पुर्‍याउने भएकाले कितपय
यौन अपराध कम गनर् सहयोग पुग्छ भन्नेहरू पिन थुप्रै छन् । NEPAL EXCHANGE RATE

यस्तै हस्तमैथुनले अनावश्यक गभर्धारण, देहव्यवसायीसँगको यौनसम्बन्ध एवं यस्ता िक्रयाकलापमा खचर् हुने धन तथा समयको दुरुपयोगबाट
Nepal Exchange Rates
पिन जोिगन सिकन्छ । अकोर् व्यिक्तसँग यौनसम्पकर् नै नहुने भएकाले अिहले चचार्मा रहेका एचआईभी वा अन्य यौन संक्रमणहरू सनर्बाट 03-Aug-2021

पिन बिचन्छ । हस्तमैथुन आफैंले खराबी नगनेर् भए पिन यसैसँग जोिडएर आउने हीनताबोधले समस्या उत्पन्न गराउन सक्छ । बुझ्नुपनेर् मुख्य Currency Unit Buying Selling
U.S. Dollar 1 118.65 119.25
कुरा हस्तमैथुनले स्वास्थ्यसम्बन्धी कुनै हािन–नोक्सानी गदैर्न । कितपय स्थानमा यो प्राकृितक यौन िक्रयाकलापको उपचार गनेर् चलन छ र
European Euro 1 141.05 141.76
त्यसमा प्रशस्त खचर् गनेर्–गराइन्छ, जुन आवश्यक छै न । अनावश्यक रूपमा िचन्ता गरे वा हीनताबोध गरे त्यसको भने नकारात्मक असर पनर् UK Pound Ster… 1 164.94 165.77
सक्छ । Australian Dol… 1 87.31 87.76

Canadian Dollar 1 95.20 95.68


यौनसम्पकर् र हस्तमैथुनबाहेक पिन यौनसम्बन्धी दृश्यपान, ध्विनपान, यौन सािहत्यदेिख िलएर यौन संवेदनशील अङ्ग जस्तै स्तन वा Swiss Franc 1 131.05 131.71

िनतम्बको स्पशर् वा मदर्न अिन यौन पिरकल्पनाजस्ता कितपय कुराबाट पिन यौन आनन्द प्राप्त गनर् सिकन्छ । यौन आनन्द िलनु भनेको जिहले Chinese Yuan 1 18.36 18.45

पिन चरमसुख वा वीयर् स्खलनसम्म पुग्नु नै हो भनेर मान्नु आवश्यक छै न । Japanese Yen 10 10.83 10.89

Saudi Arabian… 1 31.64 31.80

Singapore Dol… 1 87.77 88.21


! " ' (  *
Qatari Riyal 1 32.05 32.21

Thai Baht 1 3.60 3.62


∠ यी हुन् बेलुकाको खाना चाँडै मिहनावारीमा यी ५ रंगको रगतबाट थाहा पाउनुस् तपाइँ स्वस्थ हुनुहुन्छ िक UAE Dirham 1 32.30 32.47
खानुपनेर् ८ कारण अस्वस्थ:सबै मिहलाले हेनैर्पनीर्। ∠ Malaysian Rin… 1 28.08 28.22

© Nepal Exchange Rates

NEPALI PATRO

Hamro Patro २०७८ साउन

२०७८ साउन

RELATED POST आइत सोम मङ्गल बुध िबिह

२७ २८ २९ ३० ३१ १
11 12 13 14 15

कुटिनित कुराकानी मनोरञ्जन िवचार ३ ४ ५ ६ ७ ८


18 19 20 21 22
िवदे श कुराकानी समाचार कुराकानी
१० ११ १२ १३ १४ १५
“नेपालको पाटीर् बोक्नु अिहलेसम्म प्रेममा परेकी िटकटकमा नाचेर भाईरल 25 26 27 28 29

भन्दा एकल यात्रा नै िठक” छै न, ‘लाइफ पाटर्नर छान्ने बुटवलकी सोनी घर छोडेर १७ १८ १९ २० २१ २२
1 2 3 4 5

–% ब्रिसस सुवाल
JUL 26, 2021
अिधकार बुबाआमाले
% JUL 24, 2021
काठमाडौं आईन् ।
% JUL 20, 2021 २४ २५ २६ २७ २८ २९
आफैँलाई छाड् नुभएको छ : म्युिजक िभिडयो खेिलन, 8 9 10 11 12

३१ ३२ १ २ ३ ४
15 16 17 18 19

16:16:07 Source: Hamro Patro

YOU MAY HAVE MISSED

स्वास्थ समाचार समाचार खेलकुद

यस्तो दाग दे िखए फेवातालमा डुबेका २ केपी ओलीको पक्षमा अन्तरार्िष्ट्रय िक्रकेटबाट
बो’िक्सले चुसेको भन्ने जनाको सशस्त्र प्रहरीद्वारा फैसला आएलगत्तै महेश सन्यास िलएको पूवर्कप्तान
भ्रममा हुनुहुन्छ ?
% AUG 3, 2021
यस्ता
 ADMIN
सक ु शल उद्वार  ADMIN
% AUG 3, 2021
बस्ने तको यस्तोिटप्पणी
% AUG 3, 2021 ADMIN
पारस खड् काको
% AUG 3, 2021
घोषणा
 ADMIN
हुनसक्छन् कारणहरु भएपछी सवोर्च्चमा

Chat with Pradesh Online Khabar


Typically replies within a day
Reach us: हाम्रो बारेमा:
E-Mail: info@pradeshonlinekhabar.com सम्पादक : ऋिष पोखरेल Hi! How can we help you?

बाँकी जानकारीको लािग : palmnepal.com सुचना िबभाग दतार् नं. १७४१ / ०७६-७७
िद पाल्म ग्रुप द्वारा संचािलत Log into Messenger

Continue as Guest

By continuing as a guest, you agree to Facebook's


! " # $
Terms, Data Policy and Cookies Policy.

© Pradesh Online Khabar-सवार्िधकार सुरिक्षत

You might also like