You are on page 1of 2

श्री सार्वजनिक माद्यामिक बिद्यालय

कुमा श्मा
नगरपालिका ९, कटुवचौपरीप र्ब त
SEE पूर्व तयारी परिक्ष्या २०८०
कक्षा : १०
बिषय : सामजिक अध्ययन समय : ३:०० घ ण् टा पु णा ङ्क : ७५

सबै प्र श्न अ नि वा र्य छ न् ।


समूह क
तल का प्र श्न ह रुको अतिछोटो उत्तर दि नु हो स् । (११ ×१ = ११)
१. सामाजिकीकरणलाई किन नि र न् तर प्र क्रि या भ नि ए को हो ? ए क वा क् य मा लेख्नुहोस् ।
२. वि का सका पू र्वा धा र ला ई दिगो र टिकाउ बनाउन के ग र्नु प र्ला ? आ फ् नो वि चा र ए क वा क् य मा दिनुहोस् ।
३. घ रे लु हिं शले प रि वा र मा पा र्न सक्ने ए क असर लेख्नुहोस् ।
४. सामाजिक सुधारका कुनै दुई उपाय लेख्नुहोस् ।
५. दिल्ली संझौता भनेको के हो ?
६. ए ति हा सि क स्थलको संरक्षणमा तपाईंको भूमिका के हुन सक्छ ? ए क वा क् य मा लेख्नुहोस् ।
७. वै कल्पि क ऊर्जा भनेको के हो ?
८. हुण् डी कारोबार किन गैर कानुनी कार्य भनिन्छ ।
९. ए टला न्टि क चार्टड भनेको के हो ?
१०. सूचना तथा सञ्चार प्र वि धि ला ई प रि भा षि त गर्नुहोस् ।
११. पा रि वा रि क यो ज ना बनाउँदा ध् या न दिनुपर्ने कुनै कुनै दुई कुरा लेख्नुहोस् ।
समूह ख
हरु
नकोनछोटो उत्त र दिनुहोस् ।
तलका प्रनहरुको (९×४=३६)
१२. हा म्रा प हि चा न र वि वि ध ता ला ई बचाई राख्न के गर्नुपर्ला ? आफ्ना वि चा र चार वा क् य मा लेख्नुहोस् ।
१३. ने पा ल मा संघीयताले ल्याएका सकारात्मक प्र भा व ह रू उल्लेख गर्नुहोस् ।
१४. ने पा ल का सम्पदाहरु वि श्व सम्पदा सूचीमा समावेश ग हुने फाइदा लेख्नुहोस् ।
१५. "लोकगीत , लोकबाजा र लोकनृत्य ए क अर्काका प रि पु र क हुन् " भन्ने कुरालाई उदाहरण सहित पु ष्टि गर्नुहोस् ।
…..अथवा…..
"अन्तराष्ट्रिय व् य क्ति त् व को यो ग दा न बा ट प्रा प् त गर्नुभएको प्रे र णा ला ई तपाईंले आफ्नो जी व न मा कसरी उपयोग
गर्नुहुन्छ ? प्र ष्ट पा र्नु हो स् ।
१६. सामाजिक समस्या समाधानमा सरकार तथा वि भि न्न संघसंस्था कार्यरत रहे प नि सामाजिक समस्याको प्र भा व का री
नि रा कर ण हुन न सक्नु ला ई तपाईं कुन प क्ष ला ई जि म् मे वा र ठान्नुहुन्छ र किन ?
१७. कर्यापालिकाका प्र मु ख कार्यहरु लेख्नुहोस् ।
१८. भुमध्यारेखिय र भूमध्य सागरिय हा वा पा नी का बीच कुनै चारओटा भिन्नता लेख्नुहोस् ।
१९. संयुक्त राष्ट्रसंघको म हा सभा ले गर्ने कार्यलाई आधारमानी ए क समाचारको न मू ना तयार गर्नुहोस् ।
२०. सामुदायिक स्वास्थ्य भनेको के हो ? य सला ई प्र भा व प र्ने तत्वहरूको बारेमा छोटकरीमा लेख्नुहोस् ।

समूह ग
तलका प्र श्न ह रुको लामोउत्तर दिनुहोस्
(७×४=२८)
२१. ने पा ल मा राजनीतिक प रि व र्त न का लागि राजनीतिक दलले खे ले को भूमिका प्र ति तपाईंको दृष्टिकोण के रहेको छ ?
प्र स् तुत गर्नुहोस् ।
२२. स्वतन्त्र वि धि बा ट पृ ष्ठ भरीको ने पा ल को न क् सा तयार गरी तलका तथ्यहरु भर्नुहोस् ।
•सिद्धार्थ राजमार्ग •पा थी भ रा म न्दि र
• खप्तड राष्ट्रिय नि कु ञ्ज • राराताल
…..अथवा…..
दक्षिण अमेरिकाको न क् सा तयार गरी तलका तथ्य भर्नुहोस्।
•अमेजन न दी • प म् पा स घाँसे मै दा न
•टिटीकाका न दी • ए न ज ल झ र ना

२३. दोस्रो वि श्व यु द्ध का कारण प री णा म उल्लेख गर्दै दोस्रो वि श्व यु द्ध मा ने पा ल को भूमिका समेटी दुई साथिविचको
संवाद तयार गर्नुहोस्।
२४. आवादिक यो ज ना भनेको के हो ? ने पा ल मा अवादिक यो ज ना ह रूले लक्ष्य प्रा प् त गर्न न सक्नु का कारण लेखी
आवधिक यो ज ना ला ई प्र भा व का री बनाउने उपायहरू लेख्नुहोस् ।
सफलताको कामना

You might also like