You are on page 1of 1

सबै प्रश्नहरू

अनिवार्य छन् ।
समूह क
तलका प्र
न हरुको
न अ नति छोटोउत्त र दिनुहोस् । (१०×१=१०)
1. मानव शरीरको कुन ग्रन्थिलाई गुरु ग्रन्थि भनिन्छ ?
2. सामुदायिक स्वास्थ्य भनेको के हो ?
3. कुन भिटामिनको कमीले रतन्धो रोग लाग्छ ?
4. यौन रोग भनेको के हो ?
5. स्वप्नदोष भनेको के हो ?
6. महिनावारी चक्र भनेको के हो ?
7. कवाज भनेको के हो ?
8. भलीवल कोटको लम्बाई र चौडाई कति हुन्छ ?
9. योग भनेको के हो ?
10. कोलाजका कुनै दुई महत्व लेख्नुहोस् ।

समूह ख
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । (१०×२=२०)
11. स्नायु प्रणालिका कुनै दुई कार्य लेख्नुहोस् ।
12. पूर्ण सरसफाइ भनेको के हो ? पूर्ण सरसफाइका लागि समुदायले गर्न पर्ने दुई कार्यहरू लेख्नुहोस् ।
13. खाद्य अधिकारलाई कुन मौलिक हक भनेको हो ?
14. विद्यालयको खेल मैदानमा हुन सक्ने जोखिमबाट बाँच्ने दुई उपाय लेख्नुहोस्।
15. व्यायाम र कवाजका दुई भिन्नता लेख्नुहोस् ।
16. फुटबल खेलमा प्रयोग हुने चार सीपको सूची बनाउनुहोस् ।
17. योगका कुनै दुई फाइदा लेख्नुहोस् ।
18. कला भनेको के हो ? छोटो परिचय दिनुहोस् ।
19. माटाका मूर्ति बनाउने सरल तरीका लेख्नुहोस् ।
20. गायन र वादन भनेको के हो ?

समूह ग
तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् (५×४=२०)
21. ग्रन्थि प्रणालिका भनेको के हो ? यसका कार्यहरूको सूची बनाउनुहोस् ।
22. विपत भनेको के हो ? विपतमा सुरक्षित रहने उपायहरू लेख्नुहोस् ।
23. कि रअवस्थामा
शो यौन जिज्ञासा प्रति संयमित हुने र समाधान गर्न उपाय लेख्नुहोस् ।
24. "नियमित कसरत गर्ने बानीले स्यस्थ्य रहन मदत गर्दछ ।" यस भनाईलाई प्रष्ट पार्नुहोस् ।
25. कलाका आधारभूत नियमलाई छोटकरीमा वर्णन गर्नुहोस् ।

सफलताको कामना

You might also like