You are on page 1of 1

सबै प्रश्नहरू अ

सबै प्रश्नहरू अनिवार्य छन्।


समूह क
तलका प्र
न हरुको
न अ नति छोटोउत्त र दिनुहोस् । (११ × १ = ११)
1. समाजका कुनै दुई वि षता लेख्नुहोस्
शे ।
2. समाज वर्गीकरणका कुनै दुई आधारहरू लेख्नुहोस् ।
3. साक्षरताले विकाशमा कसरी सहयोग पूराउछ ? एक वाक्यमा लेख्नुहोस् ।
4. विकासका पूर्वाधार भनेको के हो ?
5. परम्परागत प्रविधिका कुनै दुई फाइदा लेख्नुहोस् ।
6. हेपाइले समाजमा पार्न सक्ने दुई असरहरु लेख्नुहोस् ।
7. नेपालमा रेडक्रसको स्थापना कहिले भएको हो ? पूरा मिति लेख्नुहोस् ।
8. तपाईंको समुदायमा सामाजिक समस्या समाधान गर्न भएको कु नै एक मौलिक अभ्यस लेख्नुहोस् ।
9. तीहसिक ऐतिहासिक स्रोतको संरक्षण गर्ने कु नै दुई उपाय लेख्नुहोस् ।
10. नेपालको इतिहासमा जिउँदो शिं +हभनेर कसलाई चिनिन्छ ।
11. बाल्यकालमा सिद्धार्थ गौतमको पालनपोषण र रेखदेख कसले गरेको थियो ?

समूह ख
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । (९ × ४ = ३६ )
12. समाज क्रमिक रूपमा परिवर्तन हुनुका प्रमुख कारणहरु लेख्नुहोस् ।
13. विकासका पूर्वसर्तहरुको सूची तयार गरी कु नै एकको छोटकरीमा वर्णन गर्नुहोस् ।
14. आ फू ले मा न्ने ध र्म को मु ख् य बे से स् था उल् ले ख ग री सबै ध र्म को सा झा सर उल् ले ख
गर्नुहोस् ।
15. समानुभुती र सहयोगका सम्बन्धमा कुनै एक पत्रिकाका लागि सम्पादकियको नमूना तयार
गर्नुहोस् ।
16. सामाजिक सुधारका निम्ति युवा वर्गले कस्तो भूमिका खेल्न सक्छन् ? चार बुँदामा
लेख्नुहोस् ।
17. सहभोज भनेको के हो ? यसले सामाजिक एकता कायम गर्न कसरी मदत गर्दछ ?
प्रस्तपर्नुहोस् ।
18. नेपालको सन्दर्भमा नागरिक समाजको भूमिका चार वाक्यमा उल्लेख गर्नुहोस् ।
19. ८५°पूर्वमा रहेको नेपालमा अपरान्ह ५ बज्दा ९०°पचीम र श्चीहेको सिकागोमा कति बज्ला ?
20. विपत् भनेको के हो ? यसका असरहरुको सूची बनाउनुहोस् ।

समूह ग
तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् (७ × ४= २८ )
21. संघिय संविधान भनेको के हो ? नेपालको वर्तमान सभिधनका वि षताहरु लेख्नुहोस्
शे ।
22. नेपालमा नागरिक समाजको भूमिका सम्बन्धमा दुई साथीका बीच हुने संबाद तयार गर्नुहोस् ।
23. २० सेमी लम्बाई र १२ सेमी चौडाई भएको आयातमा नेपालको नक्सा तयार गरी तलको
तथ्यहरु भर्नुहोस् ।
• चिया उत्पादन क्षेत्र • गणेश हिमाल • पाथीभरा मन्दिर
• तिलिचो ताल • कमला नदी
24. नेपाल अंग्रेज युद्धका कारणहरु लेखी यसले नेपालमा पारेको प्रभावको बारेमा
वर्णन गर्नुहोस् ।

सफलताको कामना

You might also like