You are on page 1of 2

कक्षा ५

प्रथम त्रैमासिक परीक्षा २०८० पर्णां


ू क: ३०

बिषय: हाम्रो नेपालगन्ज उतिरांक: १२

1. तलको प्रश्नको अतिछोटो उत्तरदिनह


ु ोस | (६*१=६)

1.1. नेपालगंज उपमहानगर पालिकाको कुल क्षेत्रफेल कति रहे को छ ?

1.2. तपाइ कति नम्बर वडामा बस्नु हुन्छ ? तपाइबस्ने वडाको वडा अदक्ष्य नाम लेख्नुहोस |

1.3. मानव निर्मित सम्पदा अन्तरगत के कस्ता सम्पदाहरू पर्दछन ? कुनै चार वटाको नाम लेख्नह
ु ोस |

1.4. वडा कार्यालयले गर्ने कुनै २ वटा कार्य उल्लेख गर्नुहोस |

1.5. बालबालिका को कुनै ४ वटा राम्रा बानीहरु लेख्नह


ु ोस |

1.6. बालक्लबको कुनै २ वटा महत्व लेख्नुहोस |

2. तलको प्रश्नको छोटो उत्तर दिनह


ु ोस | (८*३=२४)

2.1. तपाइको स्थानीय स्तरमा रहे को लोकबाजा हरुको सच


ू ी बनाउनह
ु ोस |

2.2. बालबालिकाको जिम्मेवारी भित्र के कस्ता कुराहरु पर्दछन लेख्नुहोस |

2.3. तपाइलाई मनपर्ने कुनै १ वटा बालगीत लेख्नुहोस |

2.4. तपाइलाई मनपर्ने कुनै एक चाडपर्वको बारे मा एक अनच्


ु छे द लेख्नह
ु ोस |

2.5. बालक्लब भनेको क हो ? यसको महत्व लेख्नह


ु ोस |

2.6. करे साबारी भनेको के हो ? यसको महत्व लेख्नह


ु ोस |

2.7. समाजमा असल मानिस बन्नका लागि चाहिने सीप तथा स्वभाबहरु लेख्नुहोस |

2.8. बाल बालिकाका कुनै ६ वटा असल बानी लेख्नुहोस |


समाप्त !

You might also like