You are on page 1of 4

REED COLLEGE ग्रामीण विकासका निर्धारकहरू के हुन ्?

First Term Examination- 2078 3. What is family?


GRADE XI परिवार भनेको के हो?
Rural Development 4. Write any two caste of marginalized group.
विधार्थीले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ। दायाँ किनारमा
सीमान्तकृत समूहको कुनै दई
ु जात लेख्नुहोस ्।
दिइएको अङ्कले पूर्णाङ्क जनाउँ छ।
Candidates are required to give their answers in 5. What is Guthi?
their own words as far as practicable. The figures in गुठी भनेको के हो?
the margin indicate full marks. 6. Define Civil Society.
Sub.Code:105 Full Marks: 75 नागरिक समाज परिभाषित गर्नुहोस ्।
Pass Marks: 30
Time: 3hrs 7. Write any two importance of Nepalese
agrarian structure.
समुह क (Group A) नेपाली कृषि संरचनाको कुनै दई
ु महत्व
अति संक्षिप्त उत्तरातमक प्रश्नहरु (Very Short लेख्नुहोस ्।
Answer Questions) 8. Write down two characteristics of Terai
सबै प्रश्नहरुको उत्तर दिनह region
ु ोस ् (Attempt All
Questions.) (11×1=11) तराई क्षेत्रका दई
ु विशेषताहरू लेख्नुहोस ्
9. Define development planning.
1. Write any two organized source of rural finance. विकास योजना परिभाषित गर्नुहोस ्।
ग्रामीण वित्तको कुनै दई
ु संगठित स्रोत 10.When was the first development plan
लेख्नुहोस ्। introduced in Nepal.
2. What are the determinants of rural नेपालमा पहिलो विकास योजना कहिले
development? ल्याइयो?
11.Introduce project cycle. ग्रामीण उद्योगका प्रकारहरू बारे छलफल
परियोजना चक्रको परिचय दिनुहोस ्।
गर्नुहोस ्
3. Discuss the objective and features of Land
समह
ु ख (Group B) Reform Act, 2021
भूमि सध
ु ार ऐन, 2021 को उद्देश्य र विशेषताहरू
संक्षिप्त उत्तरातमक प्रश्नहरु (Short Answer
Questions) छलफल गर्नुहोस ्
सबै प्रश्नहरुको उत्तर दिनुहोस ् (Attempt All 4. What is political party? Give introduction of
any one political party of Nepal.
Questions.) (8×5=40)
राजनीतिक दल भनेको के हो? नेपालको कुनै
1. Describe the religion you follow and culture एक राजनीतिक दलको परिचय दिनह ु ोस ्।
and festival related to it.
5. What is sustainable development? Explain
तपाईंले पालना गर्ने धर्म र त्यससँग
दिगो विकास भनेको के हो? व्याख्या गर्नुहोस ्
सम्बन्धित संस्कृति र चाडपर्वहरू वर्णन 6. What is ‘Mother’s Group’? Write its features.
गर्नुहोस ्। 'आमा समह
ु ' भनेको के हो? यसको विशेषताहरू
Or लेख्नुहोस ्।
Mention the natural resources found in the
7. Critically describe the contribution of Nepal
rural areas of Nepal.
Electricity Authority in rural development
नेपालको ग्रामीण क्षेत्रमा पाइने प्राकृतिक
ग्रामीण विकासमा नेपाल विद्युत प्राधिकरणको
स्रोतहरू उल्लेख गर्नुहोस ्।
योगदानको आलोचनात्मक वर्णन गर्नुहोस ्
8. Differentiate between long-term and short-
2. Discuss about the types of rural industries term plan.
दीर्घकालीन र अल्पकालीन योजनाहरू बीच Or

भिन्नता दिनुहोस ्। Evaluate the contribution of Ministry of


Women, Children and Senior Citizens in rural
Or
development.
Mention the key characteristics of Fifteenth
periodic plan ग्रामीण विकासमा महिला, बालबालिका तथा ज्येष्ठ
पन्ध्रौं आवधिक योजनाका मुख्य नागरिक मन्त्रालयको योगदानको मल्
ू याङ्कन गर्ने ।
विशेषताहरू उल्लेख गर्नुहोस ् 3. What is project? Describe its importance in
details.
परियोजना के हो? यसको महत्वलाई विस्तत
ृ रूपमा
वर्णन गर्नुहोस ्।
समुह ग (Group C)
लामो उत्तरात्मक प्रश्नहरु (Long Answer
Question)
सबै प्रश्नहरुको उत्तर दिनह ु ोस ्।(Attempt All
Questions) (3×8=24)
1. Write the concept of rural development and
explain its subject matters.
ग्रामीण विकासको अवधारणा लेख्नह
ु ोस ् र यसका
विषयवस्तह
ु रू व्याख्या गर्नुहोस ्।

2. What is good governance? Explain the


indicators
सश
ु ासन भनेको के हो? सूचकहरू व्याख्या गर्नुहोस ्

You might also like