You are on page 1of 1

२) कोहलपुर नगरपालिका बनमा पाइते औषधि जन्य बोटबिरुवाहरूका नाम लेस्नुहोसा

३) कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवाहरु के के हुन? लेख्नुहोस |

(४) कोहलपुर, नगरपालिकामा प्रयोग हुने कृ षि सामाग्री लेख्नुहोस।

(५)कोहलपुर नगरपालिकामा बस्ने मानिसहरुको मुख्य पेसा के -के हुन? लेख्नुहोस।

६) कोहलपुरमा नगरपालिकामा रहेको स्वास्थ्य संस्थाहरूको नाम लेख्नुहोस।

(७) कोहलपुर नगरपालिकाको नक्सा बनाउनुहोस।

निम्म प्रश्नको लामो उत्तर लेख्नुहोस्।


(१) प्राकृ तिक सम्पदाको परिचय र महत्त्व लेख्नुहोस ।

(२) कोहलपुर क्षेत्रमा नाच्ते थारू नाचहरू के के हुन लेख्नुहोस ?

(३) कोहलपुर नगरपालिकाको परिचय दिनहोस्।

(४) यतायतका साधन भनेको के हो ? यसका उदाहरण लेख्नुहोस ।

निम्न प्रश्नको अति छोटो उत्तर दिनुहोसः

(१)कोहलपुर नगरपालिकाको जनसंख्या कति छ?

(२) हाम्रो विद्यालय कति न वडामा रहेको छ ?

(३)तपाईको वडा अध्यक्षको नाम के हो ?

(४)कोहलपुर नगरपालिकाको उपमेयरको के हो? नाम लेख्नुहोस।

(५) कोहलपुर नगरपालिकाको स्थापना कहिले भऐको थियो?

(६) कोहलपुर नगरपालिका भित्र पर्ने कु नै विद्यालयको नाम लेख्नुहोस।

(७) कोहलपुर नगरपालिका भित्र पर्ने कु नै १ खोला को नाम लेख्नुहोस्।

(८) कोहलपुर नगरपालिकाको मेयरको नाम के हो ?

(९) कोहलपुर नगरपालिका भित्र नाचिने एक नाचको बाम लेख्नुहोस ]

(४) निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोसः

(१)हाम्रो कोहलपुर नगरपालिका भित्र रहेका प्राकृ तिक सम्पदाहरू लेख्नुहोस।

You might also like