You are on page 1of 5

PERA PERA EDUCATION CONSULTANCY

Nursing Care Skill Evaluation Test-Final


१) नर्सिङ के यर सेन्टरमा दैनिक जीवन कसमा के न्द्रित हुनुपर्छ <
क) मेनेजर ख ) प्रयोगकर्ता
ग) स्याहार कर्ता घ) चिकित्सक
२) नर्सिङ के यर आवश्यक परेपछि प्रयोगकर्ताको सोच र व्यवहार कस्तो हुने सम्भावना बढी हुन्छ ?
क) सकारात्मक ख) नकारात्मक
ग) दवु ै हुन सक्छ घ) कुनै पनि हुन सक्दैन
३) नर्सिङ के यर वर्क रको व्यावसायिक नैतिकता भित्र तलको कुन पर्दैन ?
क. गोपनीयता प्रतिको संवेदनशिलता ख.गोपनियताको सनि ु श्चितता
ग. शारीरिक स्वतंत्रता नियन्त्रण निषेध घ. दर्व्य
ु वहार
४) तलकामध्ये कुन गतिविधि शारीरिक स्वतन्त्रता नियन्त्रणमा पर्दैन ?
क) हात समातेर डोर्याउनु (ख) शरीर वा हातखट्टु ा डोरीले बाँध्नु
(ग) बेडको चारै तिर बार लगाउनु (घ) बढी साइकोपेट्रिक औषधी खव ु ाउनु
५) प्रयोगकर्ताको रिह्याबिलेसनमा सहयोग गर्ने काम कसको हो ?
क) नर्सिङ के यर वर्क र (ख) चिकित्सक र नर्स
(ग) थेरापिष्ट (घ) रे जिष्टर्ड डाइटीसियन
६) तलका मध्ये कुन सेवा नर्सिङ के यर सेवाभित्र पर्दैन ?
क) होम भिजिट सेवा ख) अस्पताल भर्ना सेवा
ग) डे के यर सेवा घ ) भर्ना सेवा
७) के यर वर्क रले आफ्नो मानसिक स्वास्थ्य कायम राख्न के गर्नुहुदँ ैन ?
क) खाने र सत्ु ने समय निश्चित ख) आफू सहु ाउँदो स्ट्रेसमक्त ु हुने उपाय
ग) अग्रज वा सहकर्मीसंग परामर्श घ) प्रयोगकर्ताहरूसंग आफ्नो दःु ख बाँड्ने
८) नोरो भाइरस कस्तो प्रकारको इन्फे क्सनबाट सर्ने संक्रमण हो ?
क) ड्रपलेट इन्फे क्सन ख) एयर इन्फे क्सन
ग) कन्ट्याक इन्फे क्सन घ) माथिका सबै
९) तलका मध्ये कुन अवस्थामा प्रयोगकर्ता खस्ने वा लड्ने खतरा हुन्छ ?
क) स्लिपरको साइज ठूलो भएमा ख) भइु ं चिप्लो वा चीसो भएमा
ग) कल्याण उपकरण बिग्रिएमा घ) माथिका सबै
१०) मानव मस्तिस्कले कुनै पनि कुरा याद गर्ने तरीका कुन हो ?
क) मेमोराइजेसन-रिटेन्सन-रिमेम्बर ख) रिमेम्बर- मेमोराइजेसन-रिटेन्सन
ग) मेमोराइजेसन-रिमेम्बर-रिटेन्सन घ) रिटेन्सन- मेमोराइजेसन-रिमेम्बर
११) तलका मध्ये कुन चाहिं भाइटल साइन होइन ?
क) पल्स ख) हार्टबिट
ग) एक्सरसाइज घ) रे स्पिरे सन
१२) तलका मध्ये कुन रोगको कारण हाइपरटे न्सिभ होइन ?
क) एस्पिरे सन निमोनाइटिज ख) सेरेब्रल हेमरे ज
ग) आर्थलोसोलोसिस घ) हाइपरटेन्सिभ रे टिनोप्याथी
१३) डाइनसेफेलोन,पन्स, सेरिबेलम, थलामस अदि कुन अंगका भागहरू हुन् ?
क) मटु ु ख) मस्तिष्क
ग) फोक्सो घ) मृगौला
१४) अक्सिजन, पोषक तत्वहरू आदि शरीरको सबै भागहरूमा पर्या ु उने काम कुन प्रणालीको हो ?
क) श्वासप्रश्वास प्रणाली ख) पाचन प्रणाली
ग) स्नायु प्रणाली घ) रक्तसञ्चार प्रणाली
१५) गुणस्तरीय निन्द्राबाट प्राप्त हुने फाइदाहरूमा कुन चाहिं पर्दैन ?
क) याद गरे को कुरा बिर्संदैन ख) प्रतिरोधात्मक क्षमता बृद्दि हुन्छ
ग) नन रे म स्लिपको अवधि घट्छ घ) स्ट्रेसबाट मक्त
ु भइन्छ
१६) कब्जियत भएका प्रयोगकर्तालाइ नर्सिङ के यर गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
क) शरीरको तापक्रम नाप्नपु र्छ ख) डायटरी फाइबर लिनपु र्छ
ग) कोठाभित्रको तापक्रम ब्यवस्थापन घ)पर्याप्त ब्यायाम र खट्टु ा उचाल्नपु र्छ
१७) न्युरोटिक डिसअर्डर,रिनल डिसअर्डर, रेटिनोप्याथी आदि कुन रोगका जटील अवस्था हुन् ?
क) मटु ु रोग ख) उच्च रक्तचाप
ग) मधमु ेह घ) पक्षाघात
१८) चित्रमा देखाइएको उपकरण के हो ?

क) कृ त्रिम पिसाबथैली ख) कृ त्रिम मलद्वार


ग) कृ त्रिम मलाशय घ) डायलासिस मेसिन
१९) तलका मध्ये कुन मानसिक अपांगताको लक्षण होइन ?
क) डिमेन्सिया ख) डिलजु न
ग) मेनिया घ) डिप्रेसन
२०) तलका मध्ये कुन चाहिं नन भर्बल कम्युनिके सनको माध्यम हो ?
क) अक्षर ख) भाषाको उच्चारण
ग) इसारा घ) सांकेतिक भाषा
२१) प्रयोगकर्तासंग कुराकानी गर्दा शरीरको पोजिसन कस्तो हुनुपर्छ ?
क) सिधा हेरेर बोल्ने ख) खट्टु ा तेर्स्याएर बस्ने
ग) शान्तसंग हात बाँधेर बस्ने घ) प्रयोगकर्तालाइ माथिबाट हेर्ने
२२) रिपोर्टिङका क्रममा जानकारी दिने पक्षले के गर्नु पर्दैन ?
क) सजिलै बझि ु ने गरी सक्षि
ं प्तमा भन्ने ख) सत्यतथ्य र निर्णय छुट्याएर भन्ने
ग) स्पष्टसगं मेमो टिप्ने घ) ठाउँ र समय विचार गरे र रिपोर्ट गर्ने
२३) बेडबाट उठ्न नसक्ने प्रयोगकर्तालाइ बसाउने उपयुक्त सिटिङ पोजिसन कुन हो ?
क) खट्टु ा भइु मं ा झारे र बेडमा बस्ने ख) खट्टु ा भइु मं ा झारे र मेचमामा बस्ने
ग) खट्टु ा तन्काएर बसेको पोजिसन घ) फोलर पोजिसन
२४) तलका मध्ये कुन एक स्थानबाट अर्को स्थानमा जाने नर्सिङ के यरको उपकरण होइन ?
क) मल्टी प्वाइन्ट स्टिक ख) वाकर
ग) पोर्टेबल ट्वाइलेट घ) ह्वीलचेयर
२५) खाना खाने नर्सिङ के यर प्रदान गर्दा प्रयोगकर्ताको पोजिसन कस्तो हुनपु र्छ ?
क) च्यापु हल्का तल फर्काएको ख) च्यापु हल्का माथि फर्काएको
ग) मेचको छे उमा अलिकति बसेको घ) परु ै सतु ेको
२६) खाना खाने नर्सिङ के यर प्रदान गर्दा के यर वर्क र प्रयोगकर्ताको कतापटि बस्नपु र्छ ?
क) ठीक अगाडिपट्टी ख) ठीक पछाडिपट्टी
ग) पक्षाघात भएको भागपट्टी घ) स्वस्थ भागपट्टी
२७) कस्तो अपांगता भएको प्रयोगकर्तालाइ खाना खुवाउँदा क्लक पोजिसनमा ब्याख्या गर्नुपर्छ ?
क) खाना निल्न गाह्रो हुने ख) दृष्टीसम्बन्धी अपांगता
ग) सनु ाइसम्बन्धी अपांगता ग) डिस्फे जिया भएको
२८) खाना खुवाउँने सम्बनधी नर्सिङ के यर गर्दा तलका मध्ये पहिले के गर्नुपर्छ ?
क) डाइनिङ टेबलमा गइ बस्नपु र्छ ख) प्रयोगकर्ताको हात सफा गर्नुपर्छ
ग) स्वास्थ्यस्थिति निश्चय गर्नुपर्छ घ) खानाको परिकारसचू ी भन्नपु र्छ
२९) सामान्यतया मानिसको पिसाब थैलीमा कति मात्रामा पिसाब अटाउँछ ?
क) ३०० मिलि ख) ५०० मिलि
ग) ७०० मिलि घ) १००० मिलि
३०) कस्तो अवस्थामा पोर्टेबल ट्वाइलेट प्रयोग गरीन्छ ?
क) ट्वाइलेटसम्म जान नसक्ने ख) बसेर दिसा गर्न नसक्ने
ग) सतु ेको ठाउँबाट उठ्न नसक्ने घ) माथिका सबै
३१) डाइपर फेर्ने बेलामा बेडको उचाइ कसको अनुकूल मिलाउनुपर्छ ?
क) प्रयोगकर्ता ख) के यर वर्क र
ग) नर्स घ) संगैको बेडभन्दा तल
३२) चित्रमा प्रयोगकर्ताले कुन सुविधा उपकरण प्रयोग गरीरहेका छन् ?

क) बोलाउने बटन ख) तान्ने ढोका


ग) मभु ेवल ह्याण्डरे ल घ) एल ह्याण्डरे ल
३३) पक्षाघात भएको प्रयोगकर्ताको लुगा लगाउँदा र फुकाल्दा पहिले कुन भागबाट गर्नुपर्छ ?
क) फुकाल्दा बिरामी लगाउँदा स्वस्थ ख)फुकाल्दा स्वस्थ लगाउँदा बिरामी
ग) जहिल्यै स्वस्थ घ) जहिल्यै बिरामी
३४ ) तलका मध्ये कुन सेवा पहिरन तथा कोरीबाटीसम्बन्धी नर्सिङ के यरमा पर्दैन ?
क) म ख ु धनु े ख) दाह्री काट्ने
ग) नङ काट्ने घ) डाइपर फे र्ने
३५) दाँत माझ्ने नर्सिङ के यर गर्दा शुरूमा के गर्नुपर्छ ?
क) दाँत माझ्नपु र्छ ख) कुल्ला गर्नुपर्छ
ग ) मखु सफासगं पछ् ु नपु र्छ घ) ब्रस पखाल्नपु र्छ
३६) तलका मध्ये कुन बाथटबमा नुहाउनुको फाइदाभित्र पर्दैन ?
क) रक्तनलीमा रक्तसचं ार राम्रो हुन्छ ख) खानाको रूची बढ्छ
ग) छाला सफा भएर सक्र ं मण रोकथाम हुन्छ घ) अनहु ार सफा हुन्छ
३७) हिटसक भनेको के हो ?
क) चिप्लो बाथरूममा लडेर ठोकिनु ख) अचानकको तापक्रम परिवर्तनले गर्ने असर
ग) लगु ा फे र्ने कोठा र बाथरूमको तापक्रमको अन्तर घ)तातोपानीको तापक्रम
३८) नहु ाइसके पछि सबैभन्दा पहिले के गर्नुपर्छ ?
क) पर्याप्त पानी पिउनपु र्छ ख) ड्रायरले कपाल सक ु ाउनपु र्छ
ग ) सकु े को टावेलले पछ् ु नपु र्छ घ) मोस्चराइजर क्रिम लगाउनपु र्छ
३९) प्रयोगकर्ताको हात खुट्टाको नङ काटिदिने उपयुक्त समय कुन हो ?
क) नहु ाए लगत्तै ख) खाना खाए लगत्तै
ग) हातखट्टु ा धोए लगत्तै घ) दिउसोको खाना खाए पछि
४०) जापानमा नयाँ वर्षको दिन खाइने विशेष परीकारलाइ के भनिन्छ ?
क) स्योउगाचु र्योउरी ख) ओसेची र्योउरी
ग) सिन्नेन् र्योउरी ग) नेन्माचु र्योउरी
४१) घरेलु कामकाजको नर्सिङ के यर गर्दा कुन काम गर्नु पर्दैन ?
क) सरसफाइ ख) लगु ा धनु े
ग) खाना पकाउने घ) किनमेल गर्ने
४२) सषु म्ु नामा चोट अदि कारणले पिसाब लागेको थाहा नभएर पिसाब चुहिने समस्या कुन
प्रकारको हो ?
क) रिफ्लेक्स इन्कन्टिनेन्स ख) फङ्सनल इन्कन्टिनेन्स
ग) स्ट्रेस इन्कन्टिनेन्स घ) ओभरफ्लो
४३) खाना खुवाउने नर्सिङ के यर गर्दा के गर्नु हुदँ ैन ?
क) प्रयोगकर्ताको चपाउने गतिसंग मिलाउन ख) च्यापु तल फर्काउन
ग) निलिरहेको बेला प्रश्न सोध्न घ) चम्चा सिधा पारे र नकाल्न
४४) सामान्य अवस्थामा दिसाको संख्या कति पटक हुन्छ ?
क) १-२ ख) २-३
ग) ३-४ घ) ४-५
४५) नर्सिङ के यर वर्क र कुन तहको पेशा हो ?
क) मेनेजर ख) सहायक
ग) स्वयंसेवक घ) संचालक

You might also like