You are on page 1of 11

LOKSEWANEPAL.

NET
Nayab Subba Model Questions pdf

Model Set - 3

1. ने पालको सबै भन्दा पश्चिममा रहे को सं रक्षण क्षे तर् कुन हो ?


A) अन्नपूर्ण
B) अपिनाम्पा #
C) गौरीशं कर
D) कृष्णसार

2. ने पालका कतिवटा क्षे तर् लाई रामसार महासन्धिमा सु चिकृत गरिएको छ ?


A) 9
B) 10 #
C) 11
D) 12

3. जोडा मिलाउनु होस ।

सिमसार क्षे तर्


(a) कोशी टप्पु
(b) फोक्सु ण्डो ताल
(c) फेवाताल
(d) माई पोखरी

रामसार महासन्धिम सु चिकृत मिति


(1) 2007 साल
(2) 2008 साल
(3) 1988 साल
(4) 2017 साल

A) a-1, b-2, c-3, d-4


B) 1-4, b-2, c-1, d-3
C) a-2, b-4, c-1, d-3
D) a-3, b-1, c-4, d-2 #

4. डिजल इन्जिनका आविष्कारक को हुन ?


A) जोड डाल्टन
B) एमिल डिजल
C) रुडोल्फ डिजल
D) एछ सि यु रे #
5. तलका मध्ये कुन रोग जिवाणु बाट सर्दै न ?
A) भ्यागु ते रोग
B) कमलपित्त #
C) कुण्ठरोग
D) क्षयरोग

6. तलका कथनहरुबारे विचार गर्नुहोस ।


(१) कार्बोहाइड्रेट् स Carbon, Hydrogen, Oxygen मिले र बने को हुन्छ ।
(२) कार्बोहाइड्रेट् सको किमले Strerilling भन्ने रोग लाग्छ।

A) दुबै ठिक
B) 2 मात्र ठिक
C) 1 मात्र ठिक #
D) दुबै बे ठिक

7. "भ्रष्ट चर्चलाई नष्ट गरिदे उ" भन्ने विद्वान को हुन उनी कुन क् रान्तिसँ ग सम्बन्धित छन ?
A) थोमस जे र्फ सन, रुस
B) भोल्ने यर, अमे रिकी स्वतन्त्र सं गर् ाम
C) रुसो, रुसि क् रान्ती
D) भोल्ने यर, प्रान्से ली #

8. जोडा मिलाउनु होस ।

समूह i
(a) सार्क बालिका वर्ष
(b) सार्क मु ना वर्ष
(c) सार्क साक्षरता वर्ष
(d) सार्क वातावरण वर्ष

समूह ii
(1) सन् 1990
(2) सन् 1992
(3) सन् 1994
(4) सन् 1996

A) a-1, b-2, c-3, d-4


B) a-1, b-2, c-4, d-3
C) a-1, b-3, c-4, d-2 #
D) a-1, b-4, c-2, d-3

9. ने पालमा प्रमु ख 4 नगदे बालिलाई बढिमा कम उत्पादन हुने क् रममा मिलाउदा तलका मध्ये कुन रोड
सहि हुन्छ ?
A) सनपाट, उखु , सु र्ती, ते लहन #
B) उखु , सनपाट, ते लहन, सु र्ती
C) ते लहन, उखु , सु र्ती, सनपाट
D) सु र्ती, ते लहन, उखु , सनपाट
10. तल दिइएका भनाइमा ठिक, गलत के हुन छुट्याउनु होस।
(1) दाँत माझ्ने आधु निक टु थब्रसको आविष्कार चिनमा भएको हो।
(2) सं सारको सबै भन्दा सानो फुलको रुपमा Duck weed लाई मानिन्छ।
(3) पहिलो इन्टरने ट वे बसाइट सन् 1990 मा प्रयोगमा ल्याइएको हो।
(4) गिरप्तार गरि कानु नी कारबाहिमा पारिएकी भारतीय कुटनितिज्ञ दे वयानी खोबरागढे हुन।

A) 1 ठिक र अरु गलत हुन।


B) 1 र 2 ठिक हुन र 3 र 4 गलत हुन।
C) 1,2 र 3 ठिक हुन र 4 गलत हो
D) 1, 2 र 4 ठिक हो 3 गलत हो #

11. निम्न लिखित कथनहरुमा कुन ठिक होईन छान्नु होस।


A) 2015 को मु ख्य सचिवको पदलाई खारे ज गरि मन्त्रीपरिषद सचिवको व्यवस्था गरियो।
B) बु च समितिले योजना आयोग गठन गर्ने सल्लाह दिइको थियो।
C) बोडाहा प्रथाको प्रचलन चन्द्र शमशे रले ल्याएका थिए। #
D) राणा कालमा मु न्सिखानाले वै देशिक मामिल हे र्ने गर्दथ्यो।

12. निम्न लिखित जोडाहरु विचार गर्नुहोस।

भिटामिन
(a) भिटामिन-ई
(b) भिटामिन-डी
(c) भिटामिन-सी
(d) भिटामिन-ए

कमिबाट हुने रोग


(1) रिकेट् स
(2) रक्त अल्पता
(3) स्कर्भी
(4) रतन्धो

माथी दिइएका जोडाहरु मध्ये कुन जोडा/जोडाहरु सहि हो/हुन?


A) 1,2 मात्र
B) 3,4 मात्र #
C) 4 मात्र
D) 2, 3, 4 मात्र

13. ने पालको सं विधानले "राज्य शक्ती" को परिभाषा कसरी गरे को छ ?


A) ने पालको शासन व्यवस्थाको सामान्य निर्दे शन, नियन्त्रण र सं चालन गर्ने अधिकार राज्य शक्ति हो।
B) राज्य कार्यपालिका, व्यवस्थापिका, व्यवस्थापिका, न्यायपालिका सम्बन्धि अधिकार राज्य शक्ति हो ।
C) राज्य कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका अवशिष्ट अधिकार सम्बन्धी अधिकार राज्य शक्ति
हो। #
D) राज्य शक्तीले (क) र (ख) दुवै अधिकार समे ट्छ

14. मकैको खे ती नाम पु स्तकका ले खक को हुन ?


A) उत्तरध्वज अधिकारी
B) चन्द्र शमशे र
C) सु ब्बा कृष्ण लाल अधिकारी #
D) विजयराज पण्डित

15. ने पालमा ऐतिहासिक जनमत सं गर् ह कहिले सम्पन्न भएको थियो ?


A) 2036 जे ठ 10
B) 2036 बै शाख 20
C) 2037 बै शाख 20 #
D) 2037 जे ठ 10

16. सं विधानबाट सं विधान जारी गर्ने दे शको सु चिमा ने पाल कति औं स्थानमा पर्दछ ?
A) 42
B) 43
C) 44 #
D) 45

17. ने पालसङ्ग दोहोरो करमु क्ती सम्झौता भएका दे शहरु कति छन ?


A) 8
B) 10 #
C) 12
D) 14

18. 45 औं कोपा अमे रिका फुटबलको विजे ता राष्ट् र कुन हो ?


A) अर्जेन्टिना
B) चिली #
C) ब्राजिल
D) कोलम्बिया

19. तलका कथन अध्ययन गरि सहि विकल्प छनोट गर्नुहोस।


(1) ने पाल राष्ट् र बैं कद्रारा ब्यादर करिडोर 2074/07/29 मा लागू भयो।
(2) बिश्वको पहिलो फरे ष्ट सिटि चिनमा रहे को छ।
(3) विश्व समृ दधि् सु चकाङ्कमा ने पाल 89 औं स्थानमा छ।
(4) 2074 मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सबै भन्दा बढी मनान्तरले विजय हुने दोलखाका पर्वत
गु रुङ हुन।

A) सबै ठिक #
B) 1, 2 र 4 ठिक
C) 1, 4 ठिक
D) 1, 3 ठिक

20. तलका कुन कथन गलत छ ?


1) शनि ग्रहको मु ख्य चिन्ह चक् र हो।
2) अन्तरिक्षमा जाने प्रथम अन्तरिक्ष यात्री भ्याले न्टिना ते रेस्कोभा हुन।

A) दुबै ठिक
B) 1 मात्र #
C) 2 मात्र
D) दुबै बे ठिक

21. जनसं ख्याको आधारमा बिस्वको सबै भन्दा ठू लो दे श चिन हो दोस्रो भारत हो भने ते सर् ो दे श कुन हो ?
A) रसिया
B) USA #
C) क्यानाडा
D) पाकिस्तान

22. जोडा मिलाउनु होस ।


(a) हिउँ को तन्ना
(b) सहारा मरुभु मिको उच्छ स्थान

(I) एमि कौशी


(ii) अर्गस
(iii) अन्टार्क टिका

A) a-i, b-ii
B) a-i, b-iii
C) a-iii, b-1 #
D) a-iii, b-ii

23. सिन्धु घाँटीको सभ्यता कुन नदिको किनारमा विकास भएको हो ?


A) इन्दस #
B) नाइल
C) ब्रहापु तर्
D) ट् रीगिस

24. भै रवको वाहनको नाम के हो ?


A) कछुवा
B) गोहि
C) मृ ग
D) कुकुर #

25. सं गित शिरोमणी भने र कसलाई चिनिन्छ ?


A) नरराज ढकाल
B) यज्ञराज शर्मा #
C) चित्तधर ह्रदय
D) राम कृष्ण ढकाल

26. ने पालको उत्तरी सिमा हिमालयदे शी दक्षिण महाभारतसम्म फैलिएको जिल्ला कुन हो ?
A) गोरखा
B) गु ल्मी
C) सिन्धु पाल्चोक
D) धादिङ #
27. हिमशिला भने को के हो ?
A) पहाडको फेदिमा रहे को हिउँ
B) पहाडमा रहे को हिउँ को ढिस्को
C) समु दर् मा तोरिएर रहे को हिउँ को ढस्का #
D) जमिनको रहे को हिउँ को थु पर् ो

28. स्याङ्जाको सिरुवारीलाई ने पालको पहिलो पर्यटकीय गाउँ घोषणा कहिले गरिएको हो ?
A) 2054 असोज 22
B) 2054 कार्तिक 22 #
C) 2051 असोज 12
D) 2052 कार्तिक 22

29. ने पालको पहिलो चु रोट कारखाना कुन हो ?


A) जनकपु र कारखाना
B) दे उराली कारखाना
C) सु र्य टोबाको कम्पनी
D) ने पाल चु रोट कारखाना #

30. जु नारका लागि प्रसिद्ध जिल्ला सिन्धु ली हो भने छालाको लागि प्रसिद्ध जिल्ला कुन हो ?
A) जाजरकोट
B) दै लेख #
C) भोजपु र
D) रामे छाप

31. A lent Rs. 5000 to B for 2 years and Rs. 3000 to C for 4 years on simple interest at the same
rate of interest and received Rs. 2200 in all from both of them as interest. The rate of interest per
annum is:
A) 5%
B) 7%
C) 8.5%
D) 10% #

32. The cost price of 20 Articles is the same as the selling price of x articles. If the profit is 25%,
then the value of x is:
A) 15
B) 16 #
C) 18
D) 25

33. Two students appeared at an examination. One of them secured 9 marks more than the other
and his marks was 56% of the sum of their marks. The marks obtained by them are:
A) 39, 30
B) 41, 32
C) 42, 33 #
D) 43, 34
34. if A=x% of Y and B=y% of x, then which of the following is true ?
A) A is smaller than B
B) Relationship between A and B cannot be determined
C) If x is smaller than y, then A is greater than B
D) None of these #

35. The calendar of the year 2007 will be the same for the year.
A) 2014
B) 2016
C) 2017
D) 2018 #

36. तल अवस्था र कार्य दिइएको छ। सोलाई विचार गरि उत्तरमा दिइएको विकल्पबाट सहि विकल्प पत्ता
लगाउनु होस।
खास वस्तु को विक् रीमा कुनै कम्पनीको अत्याधिक कमि आयो।
Course of Action
i) Company ले बजारमा प्रतिस्पर्धी वस्तु को बारे मा व्यापक र उपयुु क्त अध्ययन गर्नुपर्छ।
ii) मूल्य कमि र गु णस्तरमा सु धार गर्नुपर्छ।

A) i लाई अवलम्बन गर्नुपर्छ


B) ii लाई अवलम्बन गर्नुपर्छ
C) i र ii दुबै अवलम्बन गर्नुपर्छ #
D) i र ii दुबै अवलम्बन गर्नुपर्दै न

37.

Answer:
38.

Answer: B

39.

Answer: A

40.
Answer: C

41.

Answer: B

42. एउटा सं ख्यालाई 296 ले भाग गर्दा 75 शे ष आउँ छ भने उहि सं ख्यालाई 37 ले भाग गर्दा कति शे ष
रहन्छ ?
A) 1 #
B) 2
C) 8
D) 11

43. दिइएको मे ट्रीक्स पूरा गर्नुहोस ।


3 8 102 ? 1
6 86 90 2 20 0
A) 5 #
B) 0
C) 1
D) 4

44. तल दिइएको प्रश्न उल्लिखित विकल्पहरुमध्ये नमिल्ने विकल्प छान्नु होस।


A) 325
B) 236 #
C) 178
D) 639

45. तल दिइएको श्रेणी अध्ययन गरि उपयु क्त विकल्प छनोट गर्नुहोस।
A) 5
B) 0
C) 1 #
D) 4

46. तल दिइएका प्रश्नमा भनाई र कारण प्रस्तु त गरिएको छ। तल उत्तरमा उल्ले ख गरिएका
विकल्पहरुबाट सहि विकल्प छनौट गर्नुहोस।

भनाइ A - है जा महामारी रोग हो


भनाइ R - अस्वस्थकर खाना तथा दुषित पानीले गर्दा विभिन्न सरुवा रोग लाग्छ।
A) भनाई A र कारण R दुवै सहि छन। कारण R भनाइ A को आस्था हो । #
B) भनाइ A सहि र कारण R सहि छ । कारण R भनाइ A को सहि आस्था होइन ।
C) भनाइ A सहि र कारण R सहि छ ।
D) दुबै गलत छन।

47. एउटा लाइनमा राजे श बायाँबाट 10 औं र सरोज दायाँबाट 9 औं स्थानमा छन। तिनिहरुले आफ्नो
स्थान साटासाट गरे । अब राजे श बायाँबाट 16 औं स्थानमा उभिएका भए कति जना व्यक्तिहरु लाइनमा
उभिएका रहे छन ?
A) 23 #
B) 27
C) 28
D) 31

48. श्रेणीक् रम मिलाएर राख्नु होस ।


(1) दिन (2) घडी (3) निमे ष (4) प्रदर (5) पल
A) 5, 2, 4, 3, 1
B) 3, 5, 2, 4, 1
C) 5, 3, 2, 1, 4
D) 5, 3, 2, 4, 1 #

49. समु हमा नमिल्ने विकल्प कुन छ पत्ता लगाउनु होस ।


A) चाप : ब्यारोमिटर
B) गहिराई : फेदोमिटर
C) आद्रता : हाइग्रोमिटर
D) दुरि : किलोमिटर #

50. दिइएको विकल्पहरु मध्ये सहि विकल्प छनोट गर्नुहोस।


BLUE, FLUE, JLUE, ?
A) MLUE
B) GLUE
C) NLUE #
D) OLUE

Thank You so Much @www.loksewanepal.net

You might also like