You are on page 1of 3

श्री बालकुमारी मा.

वि

कीर्तिपुर-५

विद्यार्थी मूल्याङ्कनको लागि प्रश्नावली

विषय - नेपाली

कक्षा – ४

समय – ४० मिनेट

1) तल दिइएका विपरीतार्थी शब्दहरुको जोडा मिलाऊ। ५


क. असल अज्ञात
ख. ज्ञान खराब
ग. अघि घटाउनु
घ. बढाउनु दिन
ङ. रात पछि
2) समह
ु मा नमिल्ने शब्दमा गोलो घेरा लगाऊ। ५

क. राम हरि श्याम गीता


ख. स्याउ काउली लौका फर्सी
ग. सीता रातो गीता निता
घ. दध
ू घ्यू पानी दही
ङ. जरा माटो पात हाँगा
3) तल दिइएको तालिकावाट मिल्ने वाक्यहरु बनाएर लेख। ५
बुवा आई
आमा आएँ
म घर आयो
भाइ आउनुभयो
बहिनी






4) तल दिइएका शब्दहरुको पढ, भाले बझ
ु ाउने र पोथी बझ
ु ाउने शब्दहरु तालिकामा भर। ५

दाजु , भाउजू , दिदी , भिनाजु , बुवा , आमा , काका , काकी , छोरो , छोरी

भाले बझ
ु ाउने पोथी बझ
ु ाउने

5) तल दिइएका शब्दहरु प्रयोग गरी वाक्री बनाऊ। ५


क. घर-
ख. खान्छु-
ग. तातो-
घ. चिसो-
ङ. पैसा-
6) तल दिइएको प्रश्नहरुको छोटो उत्तर लेख। १०
क. तिम्रो नाम के हो?

ख. तिमी कति कक्षामा पढ्छौ ?

ग. तिम्रो मनपर्ने किताब कुन हो?

घ. पानीको जन्म कहाँबाट हुन्छ?

ङ. हामीले कुन बानी हटाउन पर्छ?

7) हामीले गर्नुहुने कुनै ५ वटा कामहरु लेख। ५







समाप्त

You might also like