U.T Serofero Class Two &&

You might also like

You are on page 1of 2

विषय: सेरोफेरो कक्षा): दई

ु Unit test

1. कोष्ठकबाट उपयुक्त शब्द छानेर खाली ठाउँ मा भर्नुहोस ् ।(५)


1) हाम्रो घर नजिकको घरको मानिस हाम्रो .............हो (छिमेकी ,पराई)
2) छिमेकमा एकअर्कालाई ............गर्नुपर्छ ।(सहयोग ,हानि )
3) छे वाङ..........बाट फर्कि दा बाटोमा लडे ।(घर,विधालय)
4) काम गर्ने प्रयोग हुने सामान ............हुन ्(उपकरण,सामान)
5) हामी .............ले घाँस काट्ने गर्छौं ।(हँसिया ,कैँची)

२.ठिक भए (✔️) बेठीक भएमा (❌) चिन्ह लगाउनुहोस ्।(५)


1) हामीलाई खेल्दा रमाइलो हुन्छ ( )
2) हामीले प्राय :जसो आफ्नै उमेरका साथीसँग खेल्छौ।
3) हामीले खानेकुरा छोपेर राख्नुहुदैन।
4) छे वाङ विधालयबाट फर्कि दा बाटोमा लडे।
5) परिवारमा एक अर्कालाई सहयोग गर्नुपर्छ।

३.वाक्य बनाउनुहोस ्।(३)

1) रुमाल=
2) कैँची=
3) फोहोर =

४. जोडा मिलाउनुहोस ् ।(४)

किला ठोक्न काक्रो

जुत्ता चुङगी,स्किपिङ

खेल सामाग्री हथौड़ा

बोटविरुवा पालिस

५. प्रश्नको उत्तर लेख्ननुहोस ् (३)

1. उपकरण केलाई भनिन्छ ?


2. दाँत माझ्न के चाहिन्छ ?

You might also like