You are on page 1of 5

कक्षा (Class) :७ (7) विषय (Subject) : विज्ञान(Science) समय(Time): २ घण्टा (Two hour)

पूर्णाङ्क(Full Mark): ५० (50) उत्तीर्णाङ्क(Pass Mark) : २० (20)

समूह(क) (Group A)

(1) तलका प्रश्नहरुको सहि उत्तर छानि लेख्नुहोस्। (१०×१=१०)


Write the correct answer to the following questions.
(A) सामान्यतया विरुवाको कु न भागले प्रकाश सश्लेषण गर्दछ?

Which part of a plant normally carries out photo-synthesis?

(अ) पात (Leaf ) (आ) डाँठ (Stem) (इ) फू ल (Flower) (ई) फल


(Fruit)

(B) खेतबारीमा प्रयोग गरीने रासायनिक मलले कु न प्रदुषण गर्छ?


Which pollution is caused by chemical fertilizer used in farmland?
(अ) हावा प्रदुषण (Air pollution) (आ) माटो प्रदुषण (Soil pollution) (इ)
ध्वनी प्रदुषण (Sound pollution) (ई) न्युक्लियर प्रदुषण (Nuclear
pollution )
(C) तलका मध्ये कु न फोहोरहरुलाई स्थानिय स्तरमै व्यवस्थापन गर्न सकिन्छ?
Which of the followng garbages can be managed locally?
(अ) काठका टु क्राहरु (Wood scraps ) (आ) धातुका टु क्राहरु (Metal scraps ) (इ)
सिसाका टु क्राहरु (Glass scraps ) (ई) प्लास्टिक (Plastic)
(D) सामर्थ्यको एस॰ आइ॰ एकाई के हो?
What is the SI unit of power?
(अ) न्युटन (Newton) (आ) जुल (Joule) ( इ)
पास्कल (Pascal) (ई) वाट(Watt)
(E) कु न प्रक्रियाले गर्दा आँखाले वस्तुहरुलाई देख्दछ?
By Which process does the eye see objects?
(अ) आवर्तन(Refration) (आ) नियमित परावर्तन(Regular reflection)
(इ) अनियमित परावर्तन(Irregular reflection) (ई) विच्छे दन(Dispersion)
(F) तलको कु न भनाई ठिक छ?
Which statement is correct?
(1) धारा विद्युतले गर्दा चट्याङ् पर्छ ।
(Current electricity causes lightening.)
(2) सुचालकमा हुने इलेक्ट्रोनको निरन्तर प्रवाहनै धारा विद्युत हो।
(Contineous flow of electrons in conductor is current electricity.)
(3) सेलको श्रेणीक्रम जडानमा सेलको सङ्ख्या बढाउँ दा चीमको उज्यालोपना परिवर्तन
हुँदैन?
(In series combination, brightness of bulb remains same by increasing the
numbers of cells.)
(4) चट्याङ्बाट बच्न रुखमुनि ओत लाग्नुपर्छ ।
(To avoid lightening, one should take shelter under a tree.)
(G) तीव्र गतिमा गुड्ने कारको बाहिरी सतहमा किन चार्ज उत्पन्न हुन्छ?
Why is charge generated on the outer surface of a speeding car?
(1) कार भित्र भएको ब्याट्रीको कारणले
(Because of the battery inside the car)
(2) हावा र कारको बाहिरी सतहबीच घर्षण भएर
(Due to friction between air and ourter surface of car)
(3) सुर्यको प्रकाशले बाहिरी सतह तातेर
(By heating the outer surface with sunlight)
(4) टायर र रोडबीच घर्षण भएर
(Due to friction between tyre and road)
(H) तलकामध्ये कार्बन नहुने चट्टान कु न हो?
Which of the following rock does not contain carbon?
(अ) सिलिका(Silica) (आ) कोइला(Coal)
(इ) ग्राफाइट(Graphite) (ई) हिरा(Diamond)
(I) पृथ्वीबाट सबभन्दा नजिक रहेको ग्रह कु न हो?
Which is the nearest planet from earth?
(अ) बुध(Mercury) (आ) शुक्र(Venus)
(इ) मङ्गल(Mars) (ई) वृहस्पति(Jupitar)
(J) खेतबारीमा खरानीको प्रयोग गर्दा अन्नबालीको उत्पादन बढ्यो। यहाँ खरानीको
भूमिका के होला?
Use of ash in farmland incresed production of crops. What is the role of the ash?
(1) माटोको अम्लियपना घटाउनु(Reducing soil acidity )
(2) माटोको क्षारियपना घटाउनु(Reducing soil alkalinity)
(3) मलको रुपमा काम गर्नु(Acting as fertilizer)
(4) माटो खुकु लो बनाउनु(Loosening soil)

समुह(ख) (Group B)
तल दिइएका प्रश्नहरुको अति छोटो उत्तर लेख्नुहोस्। (८×१=८)
Write very short answer to the following questions.
(2) वैज्ञानिक सिकाइ भनेको के हो?
What is scientific learning?
(3) विजयसँग सामसुङ कम्पनीको स्मार्टफोन छ। उसले Google Chrome डाउनलोड गर्न
कु न एप्लिके शन प्रगोग गर्नुपर्ला?
Bijaya has a Samsung smartphone. Which application should he use to download
Google Chrome?
(4) हाल नेपालमा टिकटक प्रतिबन्धित छ‚ तर के हि प्रयोगकर्ताहरुले VPN प्रयोग गरी
टिकटक चलाएका छन्। यसरी VPN को जथाभाबी प्रयोगले हुने कु नै एक बेफाइदा
लेख्नुहोस्।
Tiktok is currently banned in Nepal; but some users have run Tiktok using VPN. Write
any one disadvantage casued by random use of VPN.
(5) बरको डाँठबाट विशेष किसिमको जरा विकसित भएको हुन्छ। यो कु न प्रकारको जरा
हो?
Special type of root is evolved from stem of Banyan tree. What type of root is it?
(6) स्थानिय स्तरमै उत्पादन गर्न सकिने कु नै एक नविकरणिय उर्जाको स्रोतको पहिचान
गर्नुहोस्।
Identify any one renewable engrgy source that can be produced locally.
(7) साराले 50 kg को बोरा बोके र उभिएकी छिन्। साराले कु नै कार्य गरेकी छै न‚ किन?
Sara is standing with a sack of 50 kg. Sara has done no work, why?
(8) सुर्य ग्रहण हुन सुर्य र पृथ्वीको बीचमा चन्द्रमा हुन आवश्यक छ तर यो तथ्य पर्याप्त
छै न। पर्याप्त अवस्था उल्लेख गर।
It is necessary to lie moon in between sun and earth for solar eclipse but this fact is
not sufficient. State the sufficient condition.
(9) चुनपानीको घोलमा पाइप डु बाएर फु क्दा चुनपानी दुधिलो हुन्छ?
Why does lime water become milky when lime water is blown with dipped pipe?

समूह (ग) (Group C)


तल दिइएका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस्। (८×२=१६)
Write short answer to the following questions.
(10) लक्ष्मीले बगैचाँमा विभिन्न किसिमका फू लहरुलाई हेरेर‚ छोएर र सुँगेर हेरिन्। यसका
साथै कु न फू ल कति दिनसम्म फू ल्छ भनि तथ्याङ्क सङ्कलन गरिन्। यहाँ लक्ष्मीले
कु न कु न प्रकारका प्रयोगात्मक कार्यहरु गरिन्?
Laxmi looked, touched and smelled the different kinds of flowers in the garden.
In addition, data is collected about which flower blooms for how long. Here, what
kind of experimental work did laxmi do?

(11) खडेरीको समयमा घाम लाग्दा मकै को पात किन ‌ओइलाउँ छ? तर सिँचाई गरिसके पछि किन
नओइलाएको होला?

Why do corn leaves wither when exposed to sunlight during drought? But why did it
not wither after watering?
(12) दुरी र स्थान्तरणबीच कु नै दुई ओटा फरक लेख्नुहोस्।
Write any two difference between distance and displacement.
(13) उर्जा सङ्कटबाट बच्नका लागि तपाईँको समुदायमा भइरहेको कु नै दुई ओटा प्रयासहरु लेख्नुहोस्।
Write any two efforts being made in your community to aviod energy crisis.
(14) बल्बलाई लामो समयसम्म बाल्नु पर्यो भने सेलहरुमा कु न प्रकारको जडान गर्नुपर्ला? चित्रसहित
ब्याख्या गर्नुहोस्।
If a bulb is to be lit for a long time, what type of connection should be made to the
cells?

(15) कु नै वस्तुको सापेक्षिक घनत्व 0.92 भए उक्त वस्तुको घनत्व कति होला?
If the relative density of an object is 0.92, what is the density of that objects?
(16) सुनको कु नै दुईओटा उपयोगिता लेख्नुहोस्।
Write any two uses of gold.
(17) कागतीको रसलाई धातुको बोतलको सट्टामा सिसाको बोतलमा राखिन्छ‚ किन? उक्त
रसलाई प्लास्टिकको बोतलमा राख्दा के होला?
Lemon juice is stored in glass bottle instead of metal bottle, why? What happens
when the juice is stored in a plastic bottle?

समूह (घ) (Group D)

तल दिइएको प्रश्नहरुको लामो उत्तर दिनुहोस्। (४×४=२६)

Write long answer to the following questions.

(18) इमेलको चारआटा फाइदाहरु लेख्नुहोस्।


Write four advantages of email.
(19) (i) 25°C तापक्रम भएको पानीमा बरफको ढिक्का राख्दा कारणसहित ताप प्रसार हुने
दिशा उल्लेख गर्नुहोस्। २
Mention the direction of heat transfer with reason when a piece of ice is put in water
at 25oC.
(ii) जाडो मौसममा ओछ्यानबाट बाहिर निस्किँ दा चिसो अनुभव हुन्छ। के हि समय
कोठा बाहिर डु लेर कोठा भित्र जाँदा तातो अनुभव हुन्छ‚ किन? २
It feels cold when getting out of bed during winter season. Wandering outside the
room for some while, it feels warm while entering inside that room, why?
(20) एउटा तत्वको पारमाणविक भार 16 amu छ र पारमाणविक सङ्ख्या 8 छ। तलका
प्रश्नहरुको उत्तर दिनुहोस्।
An element has atomic weight of 16 amu and atomic number of 8. Give answer to
the following questions.
(i) उक्त तत्वमा कति ओटा प्रोटोन छन्? १
How many proton are there in that element?
(ii) उक्त तत्वमा कति ओटा न्युट्रोन छन्? १
How many neutron are there in that element?
(iii) उक्त तत्वमा कति ओटा इलेक्ट्रोन छन्? १
How many electron are there in that element?
(iv) उक्त तत्व र हाइड्रोजन मिलेर कु न यौगिक बन्ला? १
Which compound will form combining hydorgen and the element?
(21) दिइएको चित्रको आधारमा तल सोधिएको प्रश्नको उत्तर दिनुहोस्।
Answer the following questions based on the given picture.

(i) P को नाम लेख्नुहोस्। १


Write the name of P.
(ii) Q को नाम लेख्नुहोस्। १
Write the name of Q.
(iii) कु न भागमा एल्भिओलस हुन्छ? १
In which part does the alveolus lie?
(iv) अक्सिजन र कार्बनडाईअक्साइडको साटफे र कु न भागमा हुन्छ? १
In which part do the Oxygen and Carbondioxide exchange?

समाप्त (END)

You might also like