You are on page 1of 2

PERA PERA EDUCATION CONSULTANCY

Nursing Care Skill Evaluation Test-3


१) तलका मध्ये कुन चाहिं भर्बल कम्युनिके सनको उदाहरण होइन <
क) भाषाको उच्चारण (ख) सांकेतिक भाषाको प्रयोग
(ग) हातले गरीने इशारा (घ) अक्षरको प्रयोग
२) प्रयोगकर्तासंग सम्बन्ध राम्रो बनाउन के गर्नुपर्छ ?
क) राम्रोसंग सन्ु ने (ख) सहानभु ति ू राख्ने
(ग) भावना र बिचारलाइ स्वीकार गर्ने (घ) माथिका सबै
३) तलका मध्ये कुन चाहिं प्रश्न खुला प्रश्नको नमूना हो ?
क) तपाइल ं ाइ नहु ाइदिन्छु है ? (ख) तपाइल ं ाइ रामेन मन पर्छ कि पर्देन ?
(ग) गीत मन पर्छ कि नृत्य ? (घ) परिवारको बारे मा बताउन चाहनहु ुन्छ ?
४) नर्सिङ के यर वर्क रले नन भर्बल कम्युनिके सन गर्दा कता हेरेर कुरा गर्नुपर्छ ?
क) पक्षाघात भएको भागतिर (ख) अनहु ार तिर
(ग) शरीरको बलियो भागतिर (घ) आफू भएको ठाउँतिर
५) प्रयोगकर्तासंग कुरा गर्दा शरीरको पोजिसन कस्तो हुनुपर्छ ?
क) सिधा हेर्ने (ख) हात बाँधेर बस्ने
(ग) उपरखट्टु ी लगाएर बस्ने (घ) खट्टु ा तेर्स्याएर बस्ने
६) दृष्टी सम्बन्धी अपांगता भएके प्रयोगकर्तासंग कम्युनिके सन गर्दा के गर्नु हुदँ ैन ?
क) नाम काटेर बोलाउन ख) प्रत्यक्ष छुन लगाउन
ग) आँखाबाट प्राप्त हुने जानकारी प्रयोग गर्न घ) ठाउँ र दिशाबारे बोलेर ब्याख्या गर्न
७) सनु ाइ सम्बन्धी अपांगता भएके प्रयोगकर्तासगं कम्युनिके सन गर्दा के गर्नुपर्छ ?
क) लेखेर विचारको आदान प्रदान ख) सांकेतिक भाषाको प्रयोग
ग) हेयरिङ मेसिनको प्रयोग घ) माथिका सबै
८) अफे जिया भएका प्रयोगकर्तासंग कुरा गर्न कुन उपकरण प्रयोग गरीन्छ ?
क) ब्रेल ब्लक ख) इलस्ु ट्रेसन
ग) हेयरिङ मेसिन घ) साइलेन्ट माउथिङ
९) तलका मध्ये कुन चाहिं जानकारी बस्तुगत सत्यतथ्य होइन ?
क) प्रयोगकर्ताले देखेको कुरा ख) के यर वर्क रले अवलोकन गरे को कुरा
ग) थर्मोमिटरले मापन गरे को ज्वरो घ) माथिका सबै
१०) नर्सिङ के यर वर्क रले इन्फरमेसन सेयरिङ गर्दा के गर्नु हुदँ ैन ?
क) सत्यतथ्य र निर्णयलाइ छुट्याएर भन्न ख) ठाउँ र टाइमिङ विचार गर्न
ग) रे लमा यात्रा गर्दा के यर मेनेजरलाइ फोनबाट जानकारी दिन घ) दर्घु टनाको आकस्मिक जानकारी दिन

You might also like