You are on page 1of 37

1.

कार्यालय (Office)

1. कार्यालयको महत्व किन रहन्छ ?


a) ठोस प्रमाणको लागि, जानकारी केन्द्रको रुपमा, संचारको माध्यमको रुपमा कार्य गर्न,
b) जनसम्पर्क माध्यमको रुपमा कार्य गर्न, समन्वय केन्द्रको रुपका कार्य गर्न,
c) नियन्त्रण गर्ने माध्यम रुपमा कार्य गर्न, कार्यदक्षता वद्
ृ धि गर्न
d) माथिका सबै।

2. तलका मध्ये कार्यालयमा कुन चिज अनिवार्य हुनु पर्दछ?


a) उद्दे श्य (Objective)
b) रणनीति (Strategic)
c) योजना (Plan)
d) स्थान (Place)

3. तलका मध्ये कार्यालयमा कुन चिज अनिवार्य हुनु पर्दछ?


a) उद्दे श्य (Objective)
b) रणनीति (Strategic)
c) योजना (Plan)
d) माथिका सबै (All of the above)

4. कार्यालयको परमपरागत अवधारणले कुन पक्षलाई समेटेको पाउनु हुन्छ ?


a) व्यवस्थापकिय क्रियाकलाप (Managerial activities)
b) आकाश्मिक क्रियाकलाप (Accidental activities)
c) रणनीतिक क्रियाकलाप (Strategic activities)
d) निश्चित स्थानबाट संचालन गरिने निश्चित क्रियाकलाप (Fixed place and fixed work)

5. कार्यालयको आधनि
ु क अवधारणा सम्बन्धमा कुन भनाई गलत छ ?
a) परमपरागत धारण भन्दा व्यापक कार्यक्षेत्र रहे को छ।
b) यसले संस्थाको उद्दे श्यलाई उच्च महत्व दिन्छ।
c) यसले तोकिएको स्थानलाई प्राथमिकता दिन्छ।
d) यसले दरु दर्शि कार्य सम्पादनलाई समेटेको हुन्छ।

6. कार्यालयको मख्
ु य कार्य के हो?
a) योजना बनाउनु
b) बजेट कार्यान्वयन गर्नु
c) नियन्त्रण गर्नु
d) उद्दे श्य हासिल गर्नु

7. कार्यालयको कस्तो काम गर्नुहुदैन ् ?


a) अरु सँग प्रतिस्प्रर्धा गर्नु
b) अरुलाई हानि पर्या
ु उने नियतले काम गर्नु
c) अरु सँग सहयोग तथा समन्वय गर्नु
d) माथिका सबै बेठिक

8. कुन भनाई गलत छ?


a) कार्यालय संस्था भन्दा व्यापक छ
b) कार्यालय संस्थालाई उद्दे श्य मख
ु ी बनाउछ
c) कार्यालय कामविहिन रहनु हुदैन ्
d) सबै ठीक छ

9. यव
ु ा क्लबको कार्यालय कस्तो प्रकृतिको कार्यालय हो?
a) सकारी
b) निजी
c) सामद ु ायिक
d) कुनै पनि होईन

10. नेपालको संघिय प्रणाली अनस ु ार वडा कार्यालय कुनमा पर्दछ ?


a) संघिय कार्यालय
b) प्रादे शिक कार्यालय
c) स्थानीय कार्यालय
d) केन्द्रिय कार्यालय

11. कृषि ज्ञान केन्द्र कुन कार्यालय अन्तर्गत पर्दछ ?


a) संघिय कार्यालय
b) प्रादे शिक कार्यालय
c) स्थानीय कार्यालय
d) केन्द्रिय कार्यालय

12. विउ बिजन परिक्षण प्रयोगशाला कुन कार्यालय अन्तर्गत पर्दछ ?


a) संघिय कार्यालय
b) प्रादे शिक कार्यालय
c) स्थानीय कार्यालय
d) केन्द्रिय कार्यालय

13. नेपालमा कति तहमा सरकारी कार्यालयलाई विभाजन गरिएको छ?


a) 1
b) 2
c) 3
d) 4

14. धार्मिक सहिषण


ु ता संचालन गर्न खोलिने कार्यालय कुन कार्यालय अन्तर्गत पर्दछ?
a) राजनैतिक कार्यालय
b) सामाजिक कार्यालय
c) प्रशासनिक कार्यालय
d) आर्थिक कार्यालय

15. निर्वाचन प्रयोजनका लागि मात्रै जिल्ला तहमा खोलिने कार्यालय कुन बर्गमा पर्दछन ् ?
a) स्थायी कार्यालय
b) अस्थायी कार्यालय
c) आवाधिक कार्यालय
d) कुनै पनि होईन

16. निर्वाचन प्रयोजनका लागि मात्रै जिल्ला तहमा खोलिने कार्यालय कुन बर्गमा पर्दछन ् ?
a) स्थायी कार्यालय
b) अस्थायी कार्यालय
c) निजी कार्यालय
d) कुनै पनि होईन

17. तलको कुन भनाई सही छ ?


a) कार्यालयले कुनै पनि संगठन वा संस्थाको संरचनागत र व्यवहारगत पक्षलाई समेटद्छ ।
b) कार्यालयलाई भौतिक र अभौतिक तत्व एवं. अवयवहरुको संयोजनको रुपमा समेत लिईन्छ ।
c) मल ू तः कार्यालय औपचारिक संरचना भएता पनि औपचारिक र अनौपचारिक तत्वको समिश्रण हुन्छ ।
d) माथीका सबै।

18. निर्दिष्ट कार्य सम्पादन गर्ने स्थान र सो स्थानबाट गरिने कार्य समेतको समग्रतालाई के भनिन्छ ?
a) कार्यालय
b) कार्यस्थल
c) सचिवालय
d) अड्डा

19. तलका भनाईको सम्बन्धमा विचार गर्नुहोस ् ।


1. कार्यालयको माध्यमबाट संस्थाको व्यवस्थापन तथा कार्य संचालन गरिन्छ।
2. संस्थाको प्रमख ु कार्यस्थल नै कार्यालय हो।
3. कार्यालयको सबैभन्दा महत्वपर्ण ू , मल ू र केन्द्रविन्द ु पक्ष कार्यसम्पदान हो।
4. निर्दिष्ट उदे श्य, नीति र नियम बमोजिम कार्यालयबाट कार्यसम्पादन गरिन्छ।
a) १ र २ ठिक
b) १,२ र ३ ठिक
c) सबै ठिक
d) सबै बेठिक

20. तलको मध्ये कुन स्थायी कार्यालय अन्र्तगत पर्दैन ?


a) मन्त्रालय
b) विभाग
c) संस्थान
d) परियोजनाका कार्यालय

21. कार्यालयको सबैभन्दा केन्द्रविन्द ु पक्ष के हो ?


a) कर्मचारी
b) बजेट
c) काम
d) स्रोत साधन

2. सहायक कर्मचारी सम्बन्धी केही प्रश्नहरु


1. तलका मध्ये कुन सहायक कर्मचारीमा पर्दैन ्।

a) खरिदार
b) नायब सब्ु बा
c) पाचौं तह
d) छै ठौं तह

2. निजामती सेवामा कुन पद सहायक कर्मचारीमा पर्दछ?


a) राजपत्र अनंकित प्रथम
b) राजपत्रांकित तति
ृ य श्रेणी
c) राजपत्रांकित द्वितिय श्रेणी
d) राजपत्रांकित विशिष्ट श्रेणी

3. तलका पदहरु मध्ये कुन चाही पदमा उच्च तहको कर्मचारी रहे को हुन्छ?
a) राजपत्र अनंकित प्रथम श्रेणी
b) राजपत्रांकित ततिृ य श्रेणी
c) राजपत्रांकित द्वितिय श्रेणी
d) राजपत्रांकित प्रथम श्रेणी (सह सचिव) मख्
ु य सचिव

4. तलका मध्ये कुन सहायक कर्मचारीमा पर्दैन ्?


a) राजपत्र अनंकित तति ृ य श्रेणी
b) राजपत्र अनंकित प्रथम श्रेणी
c) राजपत्र अनंकित द्वितिय श्रेणी
d) राजपत्राङ्कित प्रथम श्रेणी

5. सहायक कर्मचारी अन्तर्गत दे हायको मध्ये कुन पर्दैन?


a) फाँटवाला
b) निजी सहायक
c) सम्पर्क सहायक
d) शाखा अधिकृत

6. कुन भनाई गलत छ।


a) सहायक कर्मचारीको कार्य विवरण स्पष्ट हुदैन ्। (TOR)
b) सहायक कर्मचारीले नेतत्ृ वको निर्देशनमा पालना गर्दछ।
c) सहायक कर्मचारी सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका हुन्छन ्।
d) सहायक कर्मचारीको उत्तरदायित्व अधिकृत स्तरको तल ु नामा कम हुन्छ।

7. तलका मध्ये सहायक कर्मचारीले मख्


ु य रुपमा कुन कार्य गर्नु पर्देन?
a) निर्णय निर्माण गर्ने कार्य (Decision making) अख्तियार प्राप्त अधिकारी वा कार्यालय
प्रमख

b) निर्णय कार्यान्वयन गर्ने कार्य
c) सच ू ना आदान प्रदान गर्ने कार्य
d) प्रतिवेदन गर्ने कार्य

8. सहायक कर्मचारीमा कस्तो गण ु हुन आवश्यक दे ख्नु हुन्छ?


a) कार्यमा पारदर्शिता
b) आवश्यकतामा गोपनियता
c) आज्ञापालन
d) माथिका सबै

9. सहायक कर्मचारीले तलको मध्ये कुन कार्य गर्नु पर्दैन?


a) समन्वय र सहकार्य गर्ने
b) नेतत्ृ वलाई सझ
ु ाव दिने
c) कार्यालयको नेतत्ृ व लिने
d) निर्देशनको पालना गर्ने

10. सहायक स्तरका कर्मचारीले सेवाग्राही प्रति कस्तो व्यवहार गर्नु हुदैन?
a) सेवाग्राहीसँग विनम्रता हुने
b) सेवाग्राहीसँग कुराकानी गर्ने
c) सेवाग्राहीसँग धैर्यता कायम गरे र कार्य गर्ने
d) सेवाग्राहीसँग दरु ी कायम गर्ने

11. तहका मध्ये कुन कार्य सहायक कर्मचारीको प्रथामिकतामा पर्दछ ?


a) प्रक्रियाको पालन गर्ने
b) समन्वय गर्ने
c) सहयोग र सहकार्य
d) संस्थाको लक्ष्य तथा उद्दे श्य प्राप्ति गर्ने

12. कुनै पनि कार्यालयको सम्बन्धित शाखा वा फाँटमा रहने कार्यालय सहायकलाई के भनिन्छ?
a) फाँटवाला
b) निजी सहायक
c) सम्पर्क सहायक
d) शाखा अधिकृत

13. सहायक कर्मचारीमा हुनप


ु र्ने गुण तलको मध्ये कुन होइन?
a) सकारात्मक सोच
b) शिष्टाचार
c) मिलनसार
d) एकोहोरो, छिटो रिसाउने

14. कार्यालय सहायकको कार्य तलको मध्ये कुन होइन?


a) चिठी पत्र तयार गर्ने
b) टिप्पणी सदर गर्ने
c) अभिलेख व्यवस्थापन गर्ने
d) जिन्सी व्यवस्थापन सम्बन्धी कार्य गर्ने

15. कार्यालय सहायकको कार्य तलका मध्ये कुन हो?


a) चिठीपत्रमा सही गर्ने
b) टिप्पणी सदर गर्ने
c) कागजात प्रमाणित गर्ने
d) जिन्सी सम्बन्धी कार्य गर्ने

3. कार्यालयको श्रोत साधन (Office Resources): परिचय तथा प्रकार

1. कार्यालयमा उपलब्ध हुने सबै साधन र सवि


ु धालाई के भनिन्छ ?

a) जिन्सी
b) जनशक्ति
c) कार्याल स्रोत साधन
d) वित्तीय साधन

2. तलको मध्ये कार्यालय स्रोत साधन अन्तर्गत कुन पर्दछ ?

a) जनशक्ती
b) सामाग्री
c) आम्दानीका स्रोतहरु
d) माथीका सबै

3. कार्यालय स्रोत साधन अन्तर्गत कुन पर्दैन?

a) जनशक्ती
b) सामाग्री
c) आम्दानीका स्रोतहरु
d) कर्मचारीका निजी सामाग्रीहरु

4. कार्यालयमा स्रोत साधनको आवश्यकता किन पर्दछ?

a) उदे श्य हासिल गर्न


b) द्रत
ु गतिमा कार्य गर्न
c) दक्षताका साथ कार्य गर्न
d) माथीका सबै
5. कार्यालयमा भएको स्रोत साधनले के गर्न मद्दत गर्दछ?

a) लक्ष्य तथा उद्दे श्य परु ा गर्न


b) द्रत
ु गतिमा कार्य गर्न
c) दक्षताका साथ कार्य गर्न
d) कम लागतमा कार्य परु ा गर्न

6. कार्यालयको मख्
ु य तथा महत्वपर्ण
ू श्रोत तथा साधन कुन हो?

a) मानव संशाधन
b) वित्तिय श्रोत
c) भौतिक श्रोत
d) सवारी साधन

7. तलका भनाईको सम्बन्धमा विचार गर्नुहोस ् ।

(१) कार्यालय सच
ु ारु रुपमा संचालन गर्न आवश्यक साधनलाई कार्यालय स्रोत साधन भनिन्छ।
(२) कार्यालयमा उपलब्ध हुने सबै स्रोत साधन र सवि
ु धा कार्यालय स्रोत साधन हुन ्।
(३) यस अन्तर्गत कार्यालयमा उपलब्ध कानन ू ी, आर्थिक, मानवीय, जिन्सी सबै स्रोत साधन पर्दछन ् ।
a) १ मात्र ठिक
b) १ र ३ मात्र ठिक
c) सबै ठिक
d) सबै बेठिक

8. कार्यालयमा श्रोत साधनको आवश्यकता कस्तो कार्यमा अनिवार्य रहन्छ?

a) निरन्तर कार्य
b) व्यवस्थापकिय कार्य
c) आकासमिक कार्य
d) माथिका सबै

9. श्रोत साधनको उपयोगमा मख्


ु य कुन पक्ष विचार गर्नु पर्दछ?

a) मितव्ययिता (Economic)
b) प्रक्रिया (Process)
c) प्रभावकारीता (Effectiveness)
d) कुनै पनि होईन (Non )

10. कुन भनाई गलत छ।

a) स्रोत साधनले संस्थामा मल्


ू य अभिबद्ृ धि गर्दछ।
b) विधि र पद्धति स्रोत साधनमा पर्दैनन ्।
c) स्रोतसाधन संस्थाको कार्यमा Input को रुपमा रहन्छ।
d) मानवीय स्रोतले अन्य स्रोत साधनलाई चलायमान बनाउछ।
11. स्रोत साधनले कुन पक्षलाई समेटेको हुन्छ।

a) अभौतिक (Non- physical)


b) भौतिक (Physical)
c) कच्चा पदार्थ (Raw material)
d) माथिका सबै (All of the above)

12. श्रोत साधन कार्यालयमा कुन समयमा आवश्यक पर्दछ ?

a) कार्य संचालनको सरु


ु वातमा
b) कार्य संचालन सरु
ु गर्नु पर्व

c) कार्य संचालनको अन्त्यमा
d) जन
ु सकु ै बखत

13. स्रोत साधन सम्बन्धमा कुन भनाई उत्कृष्ट छ ?

a) पर्याप्त मात्रामा मात्रै स्रोतको उपलब्धता हुनप


ु र्दछ।
b) स्रोत साधन दरु ु पयोग गर्नु हु दै न ्।
c) स्रोत साधन समयमा प्राप्त गर्नु पर्दछ।
d) स्रोत साधनले कर्मचारीलाई कार्य संचालन गर्न सहयोग पर्या
ु उछ।

14. कार्यालयको स्थापनाको क्रममा शरु


ु वातको अवस्थामा चाहिने श्रोत साधन कुन हो ?
a) मानविय श्रोत
b) भौतिक श्रोत
c) वित्तिय श्रोत
d) कानन ू ी श्रोत

15. कार्यालयमा भएको श्रोत साधन परिचालनको गरी तोकिएको लक्ष्य तथा उद्दे श्य हासिल गर्नको लागि कुन श्रोत
साधनको भमि
ू का महत्वपर्णू मानिन्छ ?
a) मानविय श्रोत
b) भौतिक श्रोत
c) वित्तिय श्रोत
d) कानन ू ी श्रोत

4. Communication and its types

१. तलको मध्ये संचार सम्बन्धी कुन भनाई सही छ ?


a. सचू नाको आदान प्रदान गर्ने कार्य सञ्चार हो जसमा दई ु वा सो भन्दा बढी पक्ष सहभागी हुन्छन ्।
b. दई
ु वा दई
ु भन्दा बढी व्यक्तिहरु बीचमा कुनै विचारको आदान प्रदानबाट साझा समझदारी कायम
गर्ने प्रकृयालाई सञ्चार भनिन्छ।
c. एक व्यक्ति, कार्यालय वा संगठनको विचार, धारणा, जानकारी, सन्दे श वा सच ू नालाई अर्को व्यक्ति,
कार्यालय वा संगठन समक्ष पर्ु ‍ याउने प्रक्रियाको समग्रता सञ्चार हो।
d. माथिका सबै ठिक
२. सबै भन्दा प्रभावकारी संञ्चारको माध्यम कुन हो ?

a. व्यक्तिगत

b. सामद
ु ायिक

c. लिखित

d. माथिका सबै

३. कानन
ू कार्यान्वयनको लागि सबै भन्दा बढी प्रयोग हुने संचारको माध्यम कुन हो?

a. मौखिक माध्यम

b. व्यक्तिगत माध्यम

c. लिखित माध्यम

d. सामद
ु ायिक माध्यम

४. सञ्चार कार्यले कार्यालय व्यवस्थापनमा कस्तो भमि


ू का खेल्दछ ?

a. सामान्य

b. रक्त सञ्चारको

c. सकारात्मक

d. ठिकै

५. सञ्चारको आधारभत
ू तत्व कति वटा रहे को हुन्छ?

a. 3

b. 4 (SMCR)

c. 5

d. 7

६. सञ्चारको आधारभत
ू तत्व कति वटा रहे को हुन्छ?

a. 3

b. 5

c. 6

d. 7 (SMCR+FNC)

७. औपचारिकताको आधारमा संचारलाई कति भागमा विभाजन गर्न सकिन्छ?


a. 2

b. 4

c. 5

d. 7

Note: Formal and informal communication. (Non-Formal)

८. व्यक्तिगत संचारलाई कति भागमा विभाजन गर्न सकिन्छ?

a. 2

b. 3

c. 4

d. 5
Note: Intra personal communication and inter personal communication.

९. श्रोत सिमित रहे को अवस्थामा धेरै सेवाग्राहीहरुलाई एकै किसिमको सच


ू ना प्रवाह गर्न संचारको कुन माध्यम प्रयोग गर्दा
प्रभावकारी हुन्छ?

a. लिखित

b. मौखिक

c. सामद
ु ायिक

d. सामहि
ु क

१०. हाल नेपाल सरकारले संचारको कुन माध्यमलाई बढी प्रथामिक्ता दिएको छ?

a. भर्चुअल माध्यम

b. लिखित माध्यम

c. मौखिक माध्यम

d. आम संचारका माध्यम

११. कार्यालयमा संचारको महत्व के के रहे को हुन्छ?

a. समन्वय तथा सहकार्य गर्न

b. योजना निर्माण र कार्यान्वयन गर्न

c. निर्णयलाई विवेकपर्ण
ू बनाउन

d. माथिका सबै
१२. कार्यालयमा कार्यालय प्रमख
ु को अधिकाँस समय के कुरामा व्यथित हुन्छ ?

a. संचार तथा समन्वय गर्न

b. आफ्नो व्यक्तिगत काम गर्न

c. गफ गरे र बस्न

d. माथिका सबै

१३. संचारको विषेशता तलको मध्ये कुन होइन?

a. सरलता

b. शद्
ु धता

c. जटिल शब्दको प्रयोग

d. विनम्रता

१४. संचारका कदमहरु (steps of Communication) कति वटा रहे का छन ्?

a. 5

b. 6 (SET-DRA)

c. 7

d. 8

5. कार्यालय कार्यविधि (Office Procedure):

केही प्रश्नहरु

1. कार्यालय कार्यविधि अन्तर्गत के कस्ता कार्यविधि पर्दछन ् ?

a. प्रशासनिक कार्यविधि

b. न्यायिक कार्यविधि

c. आर्थिक कार्यविधि

d. माथिका सबै

2. कार्यालय कार्यविधि अन्तर्गत के कस्ता कार्यहरु पर्दछन ् ?

a. पत्र व्यबहार

b. दर्ता र चलानी
c. परिपत्र

d. माथिका सबै

3. एक कार्यालयबाट अर्को कार्यालयमा पत्रको माध्यमबाट विभिन्न कुराहरुको जानकारीका लागि


सम्पर्क गर्ने कृयाकलापलाई के भनिन्छ ?

a. तोक आदे श

b. परिपत्र

c. दर्ता र चलानी

d. पत्र व्यवहार

4. पत्र व्यवहारमा ध्यान दिनु पर्ने कुरामा कुन कथन गलत छ ?

a. पत्रले पर्ण
ू सचू ना दिन सक्नप
ु र्दछ

b. पत्रमा उल्लेख हुने भाषा शौली सरल र स्पष्ट हुनप


ु र्दछ

c. आधिकारिक व्यक्तिको नाम पद र हस्ताक्षर नभए पनि हुन्छ

d. कार्यालय र पदाधिकारीलाई उचित सम्बोधन गर्नु पर्दछ

5. निम्न मध्ये चिठ्ठी पत्रको अंशमा कुन कुरा पर्दैन ?

a. शीर्षक वा पत्रको विषय

b. पत्र संख्या र चलानी नम्बर

c. अन्तिम सम्बोधन वा अभिवादन

d. प्रतिवेदन

6. कार्यालयमा प्राप्त चिठ्ठी पत्रहरुको सरु


ु को अभिलेख राख्ने कार्यलाई के भनिन्छ ?

a. अभिलेख

b. दर्ता

c. चलानी

d. पत्र संख्या

7. कुनै सेवाग्राहीले कार्यालयमा कुनै कार्यको लागि निवेदन पेश गर्दछ भने शरु
ु मा कुन कार्य गरिन्छ
?

a. अभिलेख

b. दर्ता
c. चलानी

d. तोक आदे श

8. सश ु ासन निमवाली २०६५ को नियम ३५ अनस


ु ार तरु
ु न्त लेखिएको चिठ्ठीको जवाफ कति दिन
भित्र पठाई सक्नु पर्दछ ?

a. २ दिन भित्र (तरु


ु न्त)

b. ५ दिन भित्र (अति जरुरी)

c. ७ दिन भित्र (जरुरी)

d. १५ दिन भित्र ( साधारण)

9. सशु ासन नियमावली २०६५ को नियम ३५ अनस


ु ार अति जरुरी लेखिएको चिठ्ठीको जवाफ कति
दिन भित्र पठाईसक्नु पर्नेछ ?

a. २ दिन

b. ५ दिन

c. ७ दिन

d. १५ दिन

(नोटः तरु
ु न्त लेखिएको पत्र – २ दिन, अति जरुरी लेखिएको पत्र – ५ दिन, जरुरी लेखिएको पत्र –
७ दिन, साधारण वा केही नलेखिएको पत्र – १५ दिन)

10. माथिल्लो निकाय वा कार्यालयबाट आफ्नो मातहतको कार्यालय वा कर्मचारीलाई सच ू ना दिने वा


जानकारी दिने वा मागर्दशर्न वा निर्देशन वा आदे श कार्यान्वयनको लागि पठाउने पत्रलाई के भनिन्छ
?

a. तोक आदे श

b. परिपत्र

c. टिप्पणी

d. चलानी

11. कुनै विषय वा निवेदन माथि अधिकार प्राप्त अधिकारीले के कस्तो कारवाही गर्ने हो सो बारे मा
त्यसै पत्रमा लिखित रुपमा दिने निर्देशनलाई वा संक्षिप्त निर्णयलाई के भनिन्छ ?

a. तोक आदे श
b. परिपत्र

c. टिप्पणी

d. चलानी

12. कार्यालय कार्यविधिले कार्यालयमा के गर्न सहयोग गर्दछ ?

a. कार्य सम्पादनको सिलसिलामा अनिश्चितताको अन्त्य गर्न,

b. कार्यालयको कार्यमा एकरुपमा ल्याउन,

c. कार्यालयको काम कारबाहीलाई पर्वा


ू नम ु ानयोग्य बनाउन,

d. माथिका सबै

13. सञ्चारको माध्यम मध्ये औपचारिकाताको हिसाबले सबै भन्दा सरल तथा उपयक्
ु त माध्यम के
हो?

a. टे लिफोन कल

b. प्रत्येक्ष भेटघाट

c. चिठी पत्र

d. मोबाईल सन्दे श

14. पत्र व्यवहारको उद्दे श्य कुन सही छै न?

a. निर्णय प्रक्रियालाई सरल र सहज बनाउनु

b. निर्णय कार्यान्वयनमा सहजिकरण गर्नु

c. भएको निर्णय सबैलाई जानकारी गराउन।ु

d. सम्बन्धित पक्ष बिच आपसमा द्वन्द श्रज


ृ ना गराउन।ु

15. एउटा चिठी पत्रमा कस्तो किसिमको गण


ु हरु हुनु पर्दछ ?

a. सरल, संक्षप्त, विनम्रता

b. पर्ण
ू ता, स्पष्टता, मौलिकता

c. प्रभावकारीता , शद्
ु धता, आकर्षक तथा सान्दर्भिकता

d. माथिका सबै

16. कुनै कार्यालयबाट प्राप्त पत्र कुन कार्यालयबाट पठाईएको भनेर पत्रको कुन भागले जनाउँ दछ ?

a. शिर्ष भाग (letter head)


b. भित्री भाग

c. बिषय

d. अन्तिम भाग

17. दर्ता कार्यालयको …………………. कार्य हो ?

a. बर्षको एक पटक गर्ने कार्य

b. मासिकरुपमा गर्ने कार्य

c. पाक्षिक रुपमा गर्ने कार्य

d. नियमितरुपमा दै निक गर्ने कार्य

18. कार्यालयमा रहने दर्ता किताबमा कुन कुन बिषय तथा शिर्षक समावेश हुनु पर्दछ?

a. दर्ता नं तथा दर्ता मिति

b. प्राप्त पत्रको चलानी नं तथा मिति

c. पठाउने कार्यालयको नाम, पत्रको विषय, पत्र बझि


ु लिने शाखा तथा फाँटवालाको
विवरण र कैफियत

d. माथिका सबै

19. कार्यालयमा पत्र दर्ता गरि सके पछि के गर्नु पर्छ ?

a. कार्यालय प्रमख
ु लाई जानकारी गराउनु पर्दछ।

b. पत्रलाई दर्ता शाखामा फाईलिङ्ग गरी राम्रो सँग राख्नु पर्छ।

c. सम्बन्धित फाँट तथा शाखामा बझ


ु ाई बझि
ु लिनेको दस्तखत गराउनु पर्छ।

d. पत्रलाई कसैले नदे ख्ने गरी लक


ु ाएर राख्नु पर्छ।

20. कार्यालयमा गोप्य पत्र प्राप्त भए पछि के गर्नु पर्छ ?

a. कार्यालय प्रमख
ु लाई जानकारी गराउनु पर्दछ।

b. पत्रलाई दर्ता शाखामा फाईलिङ्ग गरी राम्रो सँग राख्नु पर्छ।

c. सम्बन्धित फाँट तथा शाखामा बझ


ु ाई बझि
ु लिनेको दस्तखत गराउनु पर्छ।

d. पत्रलाई कसैले नदे ख्ने गरी लक


ु ाएर राख्नु पर्छ।

21. कार्यालयमा गोप्य तथा अति गोप्य पत्रलाई के गरिन्छ?

a. मल
ू दर्तामा दर्ता गरिन्छ।
b. पत्र दर्ता गरिदै न ्।

c. गोप्यरुपमा गोप्य दर्तामा दर्ता गरिन्छ।

d. माथिका सबै।

22. एक कार्यालयबाट दिनहुँ अन्य कार्यालयमा पत्र पठाउदाँ पत्रमा नम्बर राख्ने प्रक्रियाकालाई के
भनिन्छ ?

a. दर्ता

b. चलानी

c. दब
ु ै

d. कुनै पनि होईन

23. कार्यालयमा गरिने दर्ता तथा चलानीको उद्दे श्य के हुन्छ ?

a. पत्रको विवरण अध्यावधिक गर्नु,

b. समयमा कार्यको शरु


ु वात गराउने

c. सम्बन्धित शाखा/कर्मचारीलाई जिम्मेवार बनाउने

d. माथिका सबै

24. माथिल्लो निकायलाई कुनै जानकारी वा सच ू ना वा कानन


ू , नीति, कार्यविधि तर्जुमा भएमा वा
परिवर्तन भएमा वा केहि नयाँ निर्णय तय भएमा सो विषय कार्यान्वयनका लागि सबै निकायलाई एउटै
व्यहोराको पत्र पठाईन्छ भने उक्त पत्रलाई के भनिन्छ ?

a. लिखित पत्र

b. परिपत्र

c. आदे श पत्र

d. जरुरी पत्र

25. परिपत्र कस्तो अवस्थामा गरिन्छ?

a. माथिल्लो निकायले मातहतका निकायलाई एकै विषयको जानकारी लिखित रुपमा


दिन परिपत्र गरिन्छ।

b. माथिल्लो निकायले तल्लो निकायलाई निर्देशनको लागि परिपत्र गरिन्छ।

c. सच
ू ना दिन, जानकारी गराउन, मार्गदर्शन गर्न परिपत्र गरिन्छ।

d. माथिका सबै

26. परिपत्र कति किसिमको हुन्छ ?


a. 1

b. 2

c. 3

d. 4

27. कुनै पत्र वा निवेदनको सम्बन्धमा गरिने कारवाहिको लागि त्यसै पत्रमा दिने लिखित आदे शलाई
के भनिन्छ ?

a. निर्देशन

b. आदे श

c. तोक आदे श

d. परिपत्र

28. कुनै परिपत्र वा पत्र वा आवेदनमा किन तोक आदे श आवश्यक पर्दछ ?

a. कुनै पनि कागजातको कारबाहीको अधिकार प्राप्तीको लागि तोक आदे श आवश्यक
पर्दछ ।

b. पत्र, परिपत्र, निवेदनलाई वैधानिक रुपमा कार्यान्वयनमा लैजान पनि तोक आदे श हुनु
पर्दछ।

c. यसले कुनै काममा स्पष्ट मार्गदर्शन प्रदान गर्छ।

d. माथिका सबै

29. तोक आदे श लगाउने अधिकार कसलाई हुन्छ ?

a. सम्बन्धित फाँटवालालाई।

b. शाखा प्रमख
ु लाई।

c. अधिकार प्राप्त अधिकारी वा विभागिय प्रमख


ु वा अख्तियार प्राप्त अधिकारी वा
कार्यालय प्रमख
ु लाई।

d. कार्यालयमा जो उपलब्ध हुन्छ उसैले लगाउने हो।

30. टिप्पणी सदर गर्ने अधिकार कसमा निहित (रहे को) हुन्छ ?

a. फाँटवाला
b. सम्बन्धित अधिकारी वा अधिकार प्राप्त अधिकारी वा विभागिय प्रमख
ु वा अख्तियार
प्राप्त अधिकारी वा कार्यालय प्रमख
ु लाई।

c. सहायक कर्मचारी

d. माथिका सबै

31. कार्यालयमा टिप्पणी उठान गर्ने कार्य कसले गर्दछ?

a. कार्यालय प्रमख
ु वा अख्तियार प्राप्त अधिकारी (टिप्पणी सदर वा बदर)

b. महाशाखा प्रमख
ु (राय पेश गर्ने तथा माथिल्लो निकायमा सिफारिस गर्ने)

c. शाखा प्रमख
ु (राय पेश गर्ने तथा माथिल्लो निकायमा सिफारिस गर्ने)

d. फाँटवाला वा फाँट प्रमख


ु (टिप्पणी उठान गर्ने)

32. टिप्पणी सदर भए पछि त्यसले के को स्वरुप लिन्छ?

a. प्रतिवेदन

b. प्रस्ताव

c. निर्णय

d. माथिका सबै

33. टिप्पणी लेख्दा ध्यान दिनु पर्ने कुरा तलको मध्ये कुन हो ?

a. के बिषयमा टिप्पणी उठान गर्न लागिएको हो स्पष्ट हुनु पर्छ।

b. टिप्पणी लेख्न लागिएको विषयसँग सम्बन्धित कागजपत्र, ऐन, नियम तथा नीति बारे
जानकारी हुनप
ु र्छ।

c. महत्वपर्ण ू प्रशासकिय विषय तथा नीतिगत निर्णय गर्दा टिप्पणी तयार गरी मात्र
निर्णय गर्नु पर्छ।

d. माथिका सबै।
6. अभिलेख व्यवस्थापन (Record Management)
1. कार्यालयमा रहे का जिन्सी मालसामानको अभिलेख राख्ने पद्धतिलाई के भनिन्छ ?
○ जिन्सी स्रेस्ता प्रणाली
2. नेपाल सरकारले जिन्सी स्रेस्ता प्रणालीको अबलम्बन कहिले दे खि गरे को हो ?
○ वि.सं. २०२० माघ १ दे खि
3. जिन्सी मालसामानको सरु क्षा, अभिलेख तथा व्यवस्थापनको लागि के को प्रयोग गरिन्छ ?
○ म.ले.प.फारामहरू
4. नेपालमा सर्वप्रथम मलेप फारामहरूको व्यवस्था कहिले गरियो ?
○ वि.सं. २०२० सालमा
5. म.ले.प. फारामहरू को बाट स्वीकृत हुन्छन ् ?
○ महालेखा परीक्षक
6. हाल तीनै तहका सरकारले प्रयोग गरिरहे का नयाँ मलेप फारामको स्वीकृति कहिले भएको हो ?
○ वि.सं. २०७६।२।१९ मा
7.

१. भविष्यमा प्रयोग गर्न सकिने गरी सज


ृ ना भएका कुनै तथ्य वा औपचारिक लिखतलाई के भनिन्छ?
a) फाइलिङ
b) अभिलेख
c) सञ्चार
d) सच ू ना
२. तलको मध्ये कुन अभिलेख व्यवस्थापनको गण
ु हो ?
a) Specific
b) Up to date
c) Reliable
d) All of the above
३. अभिलेखको सिर्जना दे खि थन्को लगाउने सम्मको जीवनचक्रलाई के भनिन्छ ?
a) कार्यालय व्यवस्थापन
b) अभिलेख व्यवस्थापन
c) फाइलिङ्ग
d) अभिलेख
४. तलको मध्ये कुन अभिलेख व्यवस्थापनको सिद्धान्त हो ?
a) प्रभावकारिताको सिद्धान्त
b) सरु क्षाको सिद्धान्त
c) उपयोगको सिद्धान्त
d) माथीका सबै
५. तलको मध्ये कुन अभिलेख व्यवस्थापनको महत्व हो ?
a) भविष्यमा Institutional Memory को रूपमा काम गर्न
b) कार्यालयका सम्पर्ण
ू अभिलेखको सरु क्षित भण्डारण गर्न
c) कार्यसम्पादनमा शिघ्रता र दक्षता ल्याई उद्दे श्य प्राप्त गर्न
d) माथीका सबै
५. अभिलेख व्यवस्थापन चक्रमा के के पर्दछन ् ?
a) अभिलेखको प्राप्ति वा सिर्जना
b) अभिलेखको उपयोग
c) अभिलेखको भण्डारण
d) माथीका सबै
७. अभिलेख व्यवस्थापन विधिमा तलका मध्ये कुन कुन पर्दछन ् ?
a) फाइलिङ विधि
b) प्रतिवेदन वा रजिष्टर विधि
c) माइक्रोफिल्म विधि
d) माथीका सबै
८. जिन्सी स्रेस्ता प्रणालीको समचि
ू त प्रबन्ध गर्ने कार्यलाई के भनिन्छ ?
a) राजस्व व्यवस्थापन
b) धरौटी व्यवस्थापन
c) अभिलेख व्यवस्थापन
d) जिन्सी व्यवस्थापन
९. जिन्सीलाई सामान्य तयाँ कसरी वर्गिकरण गर्न सकिन्छ?
a) खर्च भएर जाने
b) खर्च भएर नजाने
c) दब
ु ै
d) कुनै पनि होईन
१०. नेपाल सरकारले जिन्सी स्रेस्ता प्रणालीको अबलम्बन कहिले दे खि गरे को हो ?
a) वि.सं. २०१९ माघ १ दे खि
b) वि.सं. २०२० माघ १ दे खि
c) वि.सं. २०२१ माघ १ दे खि
d) वि.सं. २०२२ माघ १ दे खि
११. खर्च भएर नजाने जिन्सीलाई कुन म.ले.प.फा.नं. फाराम अनस
ु ार राखिन्छ ?
a) म.ले.प.फा.नं. ४०५
b) म.ले.प.फा.नं. ४०६
c) म.ले.प.फा.नं. ४०७
d) म.ले.प.फा.नं. ४०८
7. सार्वजानिक खरिद व्यवस्थापन (Public Procurement Management) सम्बन्धि सामान्य जानकारी

१. सार्वजानिक निकायले खरिद व्यवस्थापन सम्बन्धी कार्य गर्नको लागि तयार गरे को कानन
ू तलको मध्ये कुन हो?
a. सार्वजानिक खरिद ऐन, २०६३
b. सार्वजानिक खरिद नियमावली, २०६४
c. माथिका दब
ु ै
d. कुनै पनि होइन

२. सार्वजानिक खरिद ऐन कहिले जारी गरिएको हो ?


a. २०६३।१।३०
b. २०६३।२।३०
c. २०६३।०९।३०
d. २०६३।१०।३०

३. सार्वजानिक खरिद नियमावली कहिले जारी गरिएको हो ?


a. २०६३।१।३०
b. २०६४।०५।०३
c. २०६४।०९।३०
d. २०६४।११।२०

४. कस्तो निकायहरु सार्वजानिक नियका हुन ् ?


a. मन्त्रालय, विभाग वा जिल्ला स्थित कार्यालय
b. नेपाल आयल निगम
c. नेपाल विद्यत
ु प्राधिकरण
d. माथिका सबै

५. सार्वजानिक खरिद भन्नाले के बझि


ु न्छ ?
a. वस्तु वा सेवा किन्ने,
b. भाडामा वा करारमा लिने,
c. निर्माण वा मर्मत संम्भार सम्बन्धी कार्य गर्ने वा गराउने,
d. माथिका सबै

६. खरिद कार्य कस्तो गरी गर्नु पर्दछ ?


a. व्यवस्थित रुपले
b. पारदर्शी तरिकाले
c. बस्तनि
ु ष्ठ तथा विश्वसनिय हुने गरी
d. माथिका सबै
७. सार्वजानिक निकायले खरिद कार्य गर्नको लागि कस्तो संरचना निर्माण गर्नु पर्दछ?
a. कार्य बोझ र प्रकृतिको आधारमा छुट्टै खरिद महाशाखा बनाउनु पर्दछ
b. कार्य बोझ र प्रकृतिको आधारमा छुट्टै शाखाको स्थापना गर्नु पर्दछ
c. कार्य बोझ र प्रकृतिको आधारमा छुट्टै खरिद इकाईको गठन गर्नु पर्दछ
d. माथिका सबै

८. सार्वजानिक निकायले खरिद गर्नु पर्व


ू कुन कुन कार्य गर्नु पर्छ ?
a. मालसामान, निर्माण कार्य र सेवाको विवरण तयार गर्नु पर्दछ
b. लागत अनम
ु ान तयार गर्नु पर्दछ
c. खरिद योजना तयार गर्नु पर्दछ
d. माथिका सबै

९. सार्वजानिक निकायले निर्माण कार्य बाहे कको मालसामान खरिद गर्नु पर्व
ू कति रकम सम्मको लागत अनम
ु ान तयार गर्नु
पर्दैन?
a. दश हजार सम्म
b. पचास हजार सम्म
c. एक लाख सम्म
d. दश लाख सम्म

१०. सार्वजानिक निकायले खरिद गर्नु पर्व


ू एक लाख भन्दा कम भए पनि कुन कार्यको लागत अनम
ु ान तयार गर्नु पर्दछ ?
a. परामर्श सेवा
b. मालसामान खरिद
c. अन्य सेवा
d. निर्माण कार्य

११. सार्वजानिक खरिद ऐन, २०६३ अनस


ु ार खरिद कार्यको जिम्मेवारी कसको हुन्छ ?
a. खरिद इकाई प्रमख

b. खरिद शाखा प्रमख

c. आर्थिक प्रशासन प्रमख

d. सार्वजानिक निकायको प्रमख

१२. खरिद कार्यको लागि तयार गरिएको लागत अनम


ु ान के गर्नु पर्दछ?
a. मिलाएर राख्नु पर्दछ
b. खरिद कार्यको लागि प्रयोग गर्नु पर्दछ
c. खरिद कार्यको लागि स्वीकृत गर्नु पर्दछ
d. माथिल्लो नियकामा पेश गर्नु पर्दछ

१३. सार्वजानिक निकायले खरिद गर्दा कसरी गर्नु पर्दछ?


a. अन्तराष्ट्रिय स्तरमा खल्
ु ला बोलपत्र आवहान गरी
b. राष्ट्रिय स्तरमा खल
ु ा बोलपत्र आह्ववान गरी
c. सिल्बन्दी दरभाउ पत्र आह्ववान गरी
d. माथिका सबै

१४. सार्वजानिक निकायले खरिद गर्दा कसरी गर्नु पर्दछ?


a. सोझै खरिद गरी
b. उपभोक्ता समिति वा लाभग्राही समद
ु ायलाई सहभागी गराई
c. अमानतबाट
d. माथिका सबै

१५. सार्वजानिक निकायले खरिद गर्दा कसरी गर्नु पर्दछ?


a. एकमष्ु ट दर विधि
b. उत्पादक वा अधिकृत बिक्रेताद्धारा निर्धारित दरमा (Catalog shopping) खरिद गर्ने विधि
c. सीमित बोलपत्रदाताले भाग (Limited tendering) खरिद विधिबाट
d. माथिका सबै

१६. कुनै पनि सामाग्रीको निश्चित समय पछि औचित्यहिन हुने वा जनस्वास्थ वा वातावरणको दृष्टिले लिलाम गर्न वा
भण्डारण गरी राख्न नमिल्ने वा प्रयोग गर्न नहुने अवस्थाका मालसामान वा मेसिनरी औजार तोकिए बमोजिम मल्
ू याङ्कन गरी
सम्बन्धित उत्पादन कर्तालाई वा आपर्ति
ू कर्तालाई फिर्ता गरी नयाँ लिने विधिलाई के भनिन्छ?
a. सीमित बोलपत्रदाताले भाग (Limited tendering) खरिद विधिबाट
b. उत्पादक वा अधिकृत बिक्रेताद्धारा निर्धारित दरमा (Catalog shopping) खरिद गर्ने विधि
c. नयाँ लिने परु ानो दिने (Buyback method) खरिद विधि
d. माथिका सबै (All of the above)

१७. पारामर्श सेवा खरिद गर्दा कुन विधिबाट गर्न सकिन्छ ?


a. प्रतिस्पर्धात्मक प्रस्ताव माग गरी
b. सोझै बार्ताबाट
c. माथिका दब
ु ै
d. खल
ु ा तरिकाबाट

१८. खरिद कार्यको अनग


ु मन कार्यको लागि कुन कार्यालयको व्यवस्था गरिएको छ ?
a. प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
b. अख्तियार दरु
ु पयोग अनस
ु न्धान आयोग
c. सार्वजानिक खरिद अनग
ु मन कार्यालय (PPMO)
d. माथिका सबै

8. कार्यालयमा सच
ू ना प्रविधि (Windows, Word, Excel, Presentation System, E-mail, Internet and Social Media) र
नवप्रवर्तन (Innovation) को प्रयोग

1. Which is not a browser?


a. Google chrome
b. Firefox Mozilla
c. internet explorer
d. YouTube

2. What is the maximum size of the fonts used in Microsoft word doc?
a. 200
b. 250
c. 100
d. 1638

3. कार्यालयमा चिठी पत्र लेख्नको लागि कुन सफ्टव्यरको प्रयोग गरिन्छ?

a) Ms. Word

b) Ms. Excel

c) Ms. Powerpoint

d) All of the above

4. कार्यालयमा प्रतिवेदन लेख्नको लागि कुन सफ्टव्यरको प्रयोग गरिन्छ?

a) Ms. Word

b) Ms. Excel

c) Ms. Powerpoint

d) All of the above


5. कार्यालयमा बार्षिक प्रगतिको प्रस्तत
ु ीको (Presentation) लागि कुन सफ्टव्यरको प्रयोग गरिन्छ?

a) Ms. Word

b) Ms. Excel

c) Ms. Powerpoint

d) All of the above

6. एउटा कार्यालयबाट कुनै चिठी अर्को कार्यालयमा छिटो छरितो रुपमा पठाउदाँ कुन विधि प्रयोग गरी पठाइन्छ?

a) Email

b) Internet

c) व्यक्ति मार्फ त

d) हुलाक

7. कार्यालयमा संलकन गरिएको विभिन्न तथ्याङ्कहरुको प्रसोधनको (Data analysis) लागि कुन सफ्टव्यरको प्रयोग
गरिन्छ?

a) Ms. Word (.doc)

b) Ms. Excel (.xls)

c) Ms. Power-point (.ppt)

d) Portable Document Format (Pdf) (.pdf)

e) Photo: JPEG, PNG,

1. BCD is
a) Binary coded decimal
b) Bit coded decimal
c) Binary coded digit
d) Bit coded Digit

2. Ctrl+ A
a) Align Right
b) Select All
c) Change fonts
d) Save document

3. Ctrl+ C
a) Copy
b) Paste
c) Format
d) Delete

4. Ctrl+ V
a) Copy
b) Paste
c) Format
d) Delete

5. Ctrl+ Z
a) Undo
b) Redo
c) Format
d) Delete

6. Select correct stands of XML


a) Extra Markup Language
b) Extended Markup Language
c) Excellent Markup Language
d) Excellent Markup links

7. Full form of Internet


a) Interconnected Network
b) Computer connected network
c) Internal connection
d) All of the above

8. Full form of Computer


a) Commonly Operating Machine Particular Used For Technical And Education
Research.
b) Common Operating Machine Particularly Used For Technical and Educational
Research.
c) Common Operating Machine Particularly Used For Trade Education and Research.
d) All of the above

9. Web cam is an
a) Input unit device
b) Output device
c) Processing device
d) Input and Output device

10. The first computer introduced in Nepal was


a) IBM 1400
b) IBM 1401
c) IBM 1402
d) IBM 1403

11. Who is the father of computer


a) Charles Babbage
b) Alexander Graham Bell (Telephone invented)
c) Vinton Cerf and Bob Kahn (Internet invented)
d) Dr. Martin Cooper (Mobile Phone invented)

12. Who is the founder of Facebook?


a) Mark Elliot Zuckerberg
b) Eduardo Saverin, Andrew McCollum,
c) Dustin Moskovitz and Chris Hughes
d) All of the above.
13. Who is the founder of X formerly known as Twitter
a) Jack Patrick Dorsey
b) Noah Glass
c) Evan Williams, and Biz Stone
d) All of the above

14. कम्प्यट
ु रलाई नेपालीमा के भन्ने गरिन्छ ?
a) कम्प्यट
ु र
b) सस
ु ाड्ख्य
c) हस्तयन्त्र
d) सय
ु न्त्र

15. अङ्ग्रेजीको Computer शब्दको शाब्दिक अर्थ के हुन्छ ?


a) गणना गर्नु
b) टाइप गर्नु
c) भण्डारण गर्नु
d) व्याख्या गर्नु

16. कम्प्यट
ु र शब्दको व्यापक प्रयोग कहिले दे खि भएको हो ?
a) १७ औं शताब्दीबाट
b) १८ औं शताब्दीबाट
c) १९ औं शताब्दीबाट
d) २० औं शताब्दीबाट

17. पहिलो इलेक्ट्रो मेकानिकल कम्प्यट


ु र Z1 कसले आविष्कार गरे का थिए ?
a) जोन नेपियर्स
b) कोनराड ज्यस

c) चार्ल्स व्यावेज
d) एडा लभलेस

18. पहिलो मेकानिकल कम्प्यट


ु रको अवधारणा कसले विकास गरे का थिए ?
a) जोन नेपियर्स
b) कोनराड ज्यस

c) चार्ल्स व्यावेज
d) एडा लभलेस

19. नेपालमा कम्प्यट


ु र प्रयोग सम्बन्धमा तलका भनाइ कुन ठिक होइन रु
a) दोस्रो पस्
ु ताको कम्प्यट
ु र IBM कम्प्यट
ु र भित्रिएपछि नेपालमा कम्प्यट
ु रको सरु
ु वात भएको
b) वि.स. २०२८ सालको जनगणना गर्न कम्प्यट
ु रको प्रयोग गरिएको
c) वि.स. २०३७ मा राष्ट्रिय कम्प्यट
ु र केन्द्र नामक संस्था स्थापना गरिएको
d) राष्ट्रिय कम्प्यट
ु र केन्द्रले हाल पनि नेपालको कम्प्यट
ु रसम्बन्धी काम गर्दै आएको छ

20. कुनै पनि वस्तक


ु ो तापक्रम, चाप, करे न्ट आदि मापन गर्ने कम्प्यट
ु रको प्रकारलाई के भनिन्छ?
a) एनालग कम्प्यट
ु र
b) डिजिटल कम्प्यट
ु र
c) हाइब्रिड कम्प्यट
ु र
d) सप
ु र कम्प्यट

21. अङ्क अक्षर लेखाइ र पढाइसँग सम्बन्धित कम्प्यट
ु र कुन प्रकारमा पर्छ?
a) एनालग कम्प्यट
ु र
b) डिजिटल कम्प्यट
ु र
c) हाइब्रिड कम्प्यट
ु र
d) सप
ु र कम्प्यट
ु र

22. कम्प्यट
ु रको परिचय तलका मध्ये कुनले दिन्छ ?
a) असाध्यै छिटो, शद्
ु ध र जटिल गणितीय कार्य गर्न सक्ने साधन
b) अरवौं, अङ्क अक्षर, सानो चिप्समा अटाउन, सम्पादन गर्न सक्ने अपार भण्डारण र पढ्न वा
बझ्
ु न सक्ने क्षमता भएको साधन
c) कमाण्ड आदे श (इनपट
ु ) अनस
ु ार काम गरी नतिजा (आउटपट
ु ) दिनसक्ने वहुरूपी यन्त्र
d) माथिका सबै

23. कम्प्यट
ु र प्रणालीको भित्र र बाहिर आँखाले दे ख्न र हातले छुन सकिने सम्पर्ण
ू सामानलाई भनिन्छ।
a) हार्डवयर
b) सफ्टवेयर
c) सिपियु
d) अफिस प्याकेज

24. कम्प्यट
ु रले सिर्जना गरे को उत्पादन (आउटपट
ु ) निकाल्ने माध्यम हो।
a) प्रोग्राम
b) सफ्टवेयर
c) प्रिन्टर
d) सिपियु

25. सिपियक
ु ा अङ्गमा नपर्ने कुन हो ?
a) प्रिन्टर
b) मख्
ु य स्विच
c) फिल्पी डिस्क ड्राइभ
d) हार्ड डिस्क ड्राइभ

26. कम्यट
ु रले बझ्
ु ने भाषामा कोरिएका क्रमबद्ध गरी लेखिएका कम्प्यट
ु रका निर्देशनहरूको विभिन्न सेटलाई के
भनिन्छ।
a) प्रोग्राम
b) सफ्टवेयर
c) प्रिन्टर
d) सिपियु

27. MS-Excel प्रोग्राम भनेको …………….


a) Sheet हो
b) Spreadsheet हो
c) Worksheet हो
d) माथिका सबै

28. MS-Excel मा कति वटा (Columns) हुन्छन ् ?


a) 265
b) 256
c) 562
d) 652

29. MS-Excel मा कति वटा (Row) हुन्छन ् ?


a) 65536
b) 55663
c) 66336
d) 56635

30. कम्प्यट
ु बाट विभिन्न विषयका प्रस्तति
ु का बारे मा स्लाइड्स तयार गरी आवश्यक एनिमेसन सहित प्रोजेक्टरमा

दे खाउने प्रक्रियालाई के भनिन्छ?

(क) Ms Word (ख) Power Point (ग) Email

(घ) Office Package

31. इन्टरनेटको सरु


ु वात सर्वप्रथम कुन दे शबाट भएको हो ?

(क) वेलायत (ख) रूस (ग) अमेरिका (घ) चीन

32. सामान्य भाषामा कम्प्यट


ु रसँग अर्को कम्प्यट
ु रको सम्बन्ध कायम गर्ने वा सञ्जालीकरण (Networking) गर्ने

कार्यलाई भनिन्छ।

(क) इमेल (ख) इन्टरनेट (ग) सामाजिक सञ्जाल

(घ) अफिस प्याकेज

33. विश्वव्यापी सञ्जालका रूपमा चिनिने WWW को परू ा रूप के झे?

(क) World Wide Web (ख) World Wise Work


(ग) Word Wise Web (घ) World Wise Word

11. बजेट, लेखा र लेखा परिक्षण प्रणाली सम्बन्धी सामान्य जानकारी

1. सरकार र सरकारका साझेदारले राज्यको तर्फ बाट आफ्नो नागरिकहरुलाई सशल् ु क, निशल्
ु क वा अन्य कुनै प्रकारल
उपलब्ध गराउने वस्त,ु सेवा तथा सवि
ु धाको समष्टिगत रुपलाई के भनिन्छ?
a) सार्वजनिक सेवा
b) राज्य सेवा
c) सार्वजनिक प्रशासन
d) सार्वजनिक व्यवस्थापन
2. सार्वजनिक सेवा प्रवाहको बारे मा कुन भनाइ गतल रहे को छ?
a) सार्वजनिक सेवा प्रवाहबाट जनताले राज्यको महशस ु गर्दछ्।
b) यो राज्य र जनता जोड्ने सेतु हो।
c) सार्वजनिक सेवा प्रवाहमा सरकार र सरकारका साझेदारहरुले सेवा प्रवाह गर्दछन ्।
d) सार्वजनिक सेवा प्रवाहले निशल् ु क रुपमा हुने सेवा प्रवाहलाई जनाउँ छ। .

3. शान्ति, सरु क्षा, रक्षा, राजश्व जस्ता विषयका सेवा प्रवाह कस्तो प्रकारको सार्वजनिक सेवा प्रवाह अन्तर्गत पर्दछन ्?
a) आकस्मिक सेवा
b) आधारभत ू सेवा
c) परम्परागत सेवा.
d) कल्याणकारी सेवा
4. विपद, द्वन्द्व, संकट, जोखिम, प्रकोप व्यवस्थापन राहात उद्धार जस्ता विषयका सेवा प्रवाह कस्तो प्रकारको
सार्वजनिक सेवा प्रवाह अन्तर्गत पर्दछन ्?
a) आकस्मिक सेवा.
b) आधारभत ू सेवा
c) परम्परागत सेवा
d) कल्याणकारी सेवा
5. सिनेमा, संगीत, पार्क , नाचघर आदि जस्ता विषयका सेवा प्रवाह कस्तो प्रकारको सार्वजनिक सेवा प्रवाह अन्तर्गत
पर्दछन ्?
a) आकस्मिक सेवा
b) आधारभत ू सेवा
c) मनोञ्जन सम्बन्धी सेवा
d) कल्याणकारी सेवा

6. कुन कथन गलत छ?


a) सार्वजनिक सेवा प्रवाह राज्यको दायित्व हो।
b) नागरिकको अधिकार हो।
c) यसमा निजी क्षेत्रको संलग्नता रहँदैन।.
d) सशु ासनको आधार हो।

7. Out sourcing, contracting out, Joint venture, E-bidding, Nodal Officer, Toll free telephone number
आदि सार्वजनिक सेवा प्रवाहका कस्ता अभ्यासहरु हुन?
a) नवीन
b) परम्परागत
c) खराव
d) कुनै पनि होइन

8. सार्वजनिक सेवा प्रवाह सम्बन्धी Next Step को सिद्धान्त कसले प्रतिपादन गरे का हुन ्?
a) मार्गरे ट थ्याचर, बेलायत.
b) रोनाल्ड रे गन, अमेरिका
c) जोन मेजर, बेलायत
d) होचि मिन्ह, भियतनाम

9. सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन तर्जुमा गरिएको सश


ु ासन ऐन र नियमावली कुन सही हो?
a) सश
ु ासन (व्यवस्थापन तथा सञ्‍ चालन) ऐन, 2064 र सशु ासन (व्यवस्थापन तथा सञ्‍चालन.) नियमावली,
2065
b) सशु ासन (व्यवस्थापन तथा सञ्‍चालन) ऐन, 2064 र सश ु ासन (व्यवस्थापन तथा सञ्‍चालन) नियमावली,
2064
c) सशु ासन (व्यवस्थापन तथा सञ्‍चालन) ऐन, 2063 र सशु ासन (व्यवस्थापन तथा सञ्‍
चालन) नियमावली, 2064
d) सश ु ासन (व्यवस्थापन तथा सञ्‍
चालन) ऐन, 2062 र सश ु ासन (व्यवस्थापन तथा सञ्‍
चालन) नियमावली,
2064

10. सार्वजनिक सेवा प्रवाहका व्यवस्थाहरु मध्ये नेपालमा कुन व्यवस्थाको अवलम्बन गरिएको छ?
a) नागरिक वडापत्र
b) सार्वजनिक सन ु व
ु ाइ
c) उजरु ी पेटिका
d) माथिका सबै

11. निम्न मध्ये कुन सिद्धान्त सार्वजनिक सेवा प्रवाहको सिद्धान्त होइन?
a) मितव्ययिता र प्रभावकारिता
b) गण ु स्तरियता
c) पहुँच र सहभागिता
d) छनौटको सीमितता

12. दे शको प्रशासन सञ्‍


चालन गर्न संघीय निजामती सेवा र आवश्यकता अनस
ु ार अन्य सरकारी सेवाहरु गठन गर्न सक्ने
व्यवस्था नेपालको संविधानको कुन धारामा उल्लेख छ?
a) धारा 280
b) धारा 285
c) धारा 290
d) धारा 295

12. सार्वजनिक वडापत्र (Public Charter) महत्व र आवश्यकता


1. सेवा प्रदायक सार्वजनिक निकायहरुले आफुले प्रवाह गर्ने सेवा र सेवा प्राप्तिको प्रक्रियाको सम्पर्ण
ू जानकारी भएको
लिखित प्रतिवद्धतालाई के भनिन्छ?
a) प्रतिवद्धता
b) घोषणपत्र
c) नागरिक वडापत्र वा सार्वजनिक वडापत्र
d) कार्यविधि
2. सार्वजनिक वडापत्रको अवधारणा पहिलो पटक लागू गर्ने मल ु क
ु कुन हो?
a) अमेरिका
b) बेलायत
c) अष्ट्रे लिया
d) रसिया

3. सार्वजनिक सेवा वडापत्रको अवधारणा लागू गर्ने व्यक्ति को हुन ्?


a) जिमी कार्टर
b) जोन मेजर
c) अव्राहम मास्लो
d) म्यार्गरे ट थ्याचर

4. नेपालमा क्षतिपर्ति
ू सहितको नागरिक वडापत्रको शरु
ु वात कहिले भएको हो?
a) वि.सं. 2070 वैशाख 1
b) वि.सं. 2070 वैशाख 2
c) वि.सं. 2069 वैशाख 1
d) वि.सं. 2069 वैशाख

5. सार्वजनिक वडापत्रको अवधारणाको शरु ु वात कहिले भएको थियो?


a) 21 जल ु ाई 1991
b) 22 जल ु ाई 1991
c) 21 जल ु ाई 1992
d) 21 जल ु ाई 1989
6. नेपालमा नागरिक वडापत्रको अवधारणा कसको अध्यक्षतामा गठित प्रशासनिक सध ु ार आयोगको प्रतिवेदनबाट
आएको हो?
a) शेर बहादरु दे उवा
b) भरत मोहन अधिकारी
c) गिरिजा प्रसाद कोइराला
d) पष्ु प कमल दाहाल
6. कुनै सेवाग्राहीलाई नागरिक वडापत्रमा उल्लेख भए बमोजिम सेवा सवि ु धा उपलब्ध हुन नसकेमा जिल्लास्तरीय
कार्यालयमा क्षतिपर्ति
ू उपलब्ध गराउन क्षतिपर्ति
ू निर्धारण समितितको अध्यक्ष को रहने व्यवस्था रहे को छ?
a) जिल्ला समन्वय अधिकारी
b) सम्बन्धित पालिका प्रमख ु
c) जिल्ला प्रहरी प्रमख ु
d) सम्बन्धित कार्यालय प्रमख ु

7. नेपाल सरकार मन्त्रिपरिषदले कहिले क्षतिपर्ति


ू सहितको नागरिक वडापत्र व्यवस्थापन निर्देशिका, 2069 स्वीकृत गरे को
थियो?
a) वि.सं. 2069।10।15
b) वि.सं. 2069।01।15
c) वि.सं. 2069।09।15
d) वि.सं. 2070।10।15

8. नेपालको सबै कार्यालयमा नागरिक वडापत्रको पर्ण


ू कार्यान्वयन कहिले भयो?
a) वि.सं. 2057
b) वि.सं. 2059
c) वि.सं. 2061
d) वि.सं. 2063
13. मानवीय मल्
ू य मान्यता (Human Values), नागरिक कर्तव्य, दायित्व तथा अनश
ु ासन

1. नेपालको संविधानको कति धारामा नागरिकको कर्तव्य उल्लेख गरिएको छ?


a. धारा 45
b. धारा 46
c. धारा 42
d. धारा 48
2. नेपालको संविधानमा उल्लेख गरिएका नागरिकको कर्तव्य कुन पर्दैन?
a. राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु।
b. संविधान र कानन
ु पालना गर्नु।
c. राज्यले चाहे वापत अनिवार्य सेवा गर्नु
d. राज्यलाई अनिवार्य कर तिर्नु।
3. निम्न कथनको विचार गर्नुहोस ्।
a. कानन
ु मा गर्नु पर्ने भनी तोकिएको कार्य गर्नु तथा नगर्नु भनी तोकिएको कार्य नगर्नु नै कर्तव्य हो।
b. एक व्यक्तिको कर्तव्य अर्को व्यक्तिको अधिकार प्राप्तिको माध्यम हो।
a. कथन 1 सही छ 2 गलत छ।
b. कथन 1 सही छ 2 गलत छ।
c. दब
ु ै सही छ।
d. दब
ु ै गलत छ।

4. मानवमा भएको इमान्दारिता, प्रेम, दया, सद्‍


भाव, विश्वास, सन्
ु दरता, निष्पक्षता, वौद्धिकता र
सहयोगीपन के हो?
a. मानवीय मल्
ू य
b. नागरिक कर्तव्य
c. नागरिक दायित्व
d. अनश
ु ासन
5. नैतिकताको आधारमा परु ा गर्नु पर्ने कर्तव्य कस्तो कर्तव्य हो?
a. कानन
ु ी कर्तव्य
b. नैतिक कर्तव्य
c. दब
ु ै हो
d. दब ु ै होइन
6. तलको मध्ये कुन कथन गलत छ?
a. नैतिक मल् ू य र मान्यता सिक्ने पहिलो पाठशाला परिवार हो।
b. प्रविधिको विकास र विस्तारसँगै मानवीय मल् ू य मान्यता कम हुन थालेको छ।
c. नैतिक मल् ू य र मान्यताले मानिसलाई सकारात्मक सोच र विचार तर्फ केन्द्रित गर्दछ।
d. मल्ू य र मान्यताले अनियमिता बढाउन मद्दत गर्दछ।
7. यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ भनेर नेपालको संविधानको कति धारामा
उल्लेख गरिएको छ?
a. धारा 1
b. धारा 2
c. धारा 48
d. धारा 46
8. दे हायका कथनहरु विचार गर्नुहोस ्।
अ. समाजमा सकारात्मक परिवर्तन ल्याउन अग्रसर रही कार्य गर्नु नागरिकको दायित्व हो।
आ. नागरिकको दायित्वले सामहि ू क भन्दा पनि व्यक्तिगत हित प्रवर्द्धन तर्फ केन्द्रित रहन मद्दत
गर्दछ।
a. कथन अ. सही छ आ. गलत छ।
b. कथन आ. सही छ अ. गलत छ।
c. दब
ु ै सही छ
d. दब
ु ै गलत छ।
9. नेपालको संविधानमा उल्लेख गरिएको नागरिकको कर्तव्यमा कुन पर्दछ?
a. जेष्ठ नागरिक प्रति सम्मान प्रकट गर्ने।
b. सार्वजनिक सम्पत्तिको सरु क्षा र सम्मान गर्नु।
c. राष्ट्रिय गान र झण्डाको सम्मान गर्नु।
d. राज्यलाई अनिवार्य कर तिर्नु।
10. दे हायको भनाइ मध्ये सही भनाइ छान्नह
ु ोस ्।
a. प्रत्येक व्यक्तिले पारिवारिक कर्तव्य र दायित्वसँगै राष्ट्रिय कर्तव्य र दायित्व परु ा गर्नु पर्छ।
b. कर्मचारीहरुले मात्र पारिवारिक कर्तव्य र दायित्वसँगै राष्ट्रिय कर्तव्य र दायित्व परु ा गर्नु पर्छ।
c. नेताहरुले मात्र पारिवारिक कर्तव्य र दायित्वसँगै राष्ट्रिय कर्तव्य र दायित्व परु ा गर्नु पर्छ।
d. माथिका सबै
11. मानवीय मल्
ू य र मान्यताले कुन पक्षलाई जोड दिन्छ?
a. असल गण
ु को विकास
b. मित्रतापर्ण
ू व्यवहार र परस्पर सहयोग
c. व्यक्ति समाज र राष्ट्रप्रति सद्‍
भाव
d. माथिका सबै
12. विश्व बन्धत्ु वको भावना, सहअस्तित्व बोध, अहस्तक्षेप कस्तो मल्
ू य र मान्यता ……….हो?
a. आध्यात्मिक मल्
ू य र मान्यता
b. नैतिक मल्
ू य र मान्यता
c. पारिवारिक मल्
ू य र मान्यता
d. अन्तर्राष्ट्रिय मल्
ू य र मान्यता
13. दे श प्रेम, न्याय, शान्ति, सरु क्षा, प्रजातन्त्र, राष्ट्रिय गौरवभाव कस्तो मल्
ू य र मान्यता हो?
a. आध्यत्मिक मल्
ू य र मान्यता
b. राष्ट्रिय मल्
ू य र मान्यता
c. नैतिक मल्
ू य र मान्यता
d. व्यवसायिक मल्
ू य र मान्यता
14. एक व्यक्तिले अर्को व्यक्तिलाई गर्ने असल व्यवहार र आचरणलाई के भनिन्छ?
a. मानवीय मल्
ू य र मान्यता
b. नागरिकको दायित्व
c. नागरिकको कर्तव्य
d. नागरिकको सोच
15. मानवीय मल्
ू य र मान्यतामा दे हायको कुन कुरा पर्दछ?
a. अरुलाई सम्मान गर्ने।
b. असल व्यवहार र आचरण
c. निस्वार्थ सहयोग
d. माथिका सबै
16. सत्य, क्षमा, परोपकार, अहिंसा, उपकार भलाइ जस्ता मल्
ू य र मान्यता कस्ता मल्
ू य मान्यता हुन ्?
a. आध्यमिक
b. नैतिक
c. धार्मिक
d. अन्तर्राष्ट्रिय
17. व्यवसायिक मल्
ू य र मान्यतामा कुन पर्दैन?
a. स्वच्छ प्रतिस्पर्धा
b. इजाजत पत्र प्राप्त पछि मात्र कारोबार
c. मिसावट
d. उपभोक्ता हित

18. सदाचार, नैतिक असल व्यवहार कस्तो मल्


ू य र मान्यतामा पर्दछ?
a. पारिवारिक
b. राष्ट्रिय
c. नैतिक
d. आध्यात्मिक
19. कुन कथन गलत छ?
a. निस्वार्थ सहयोग नै सेवा हो।
b. आध्यमिक मल्
ू यहरु मनमा बस्दछन ्।
c. मल्
ू य र मान्यताले एक अर्कामा द्वन्द बढाउँ छ।
d. दे शको प्रतिष्ठा बढाउनु सबै नागरिकको दायित्व हो।
20. निम्न कथनको विचार गर्नुहोस ्।
अ. प्रेम र आत्मसन्तष्टि
ु जस्ता कुराहरु आध्यात्मिक मल्
ू य र मान्यतामा पर्दछन ्।
आ. व्यक्ति, समाज र राष्ट्र प्रति सद्‍
भाव अभिवद् ू य र मान्यता सहयोगी हुँदैनन ्।
ृ धि गर्न मल्
a. कथन अ. सही छ आ. गलत छ।
b. कथन आ. सही छ अ. गलत छ।
c. दब
ु ै सही छ
d. दब
ु ै गलत छ।
21. सार्वजनिक प्रशासनका मानवीय मल्
ू य र मान्यताले दे हायका कुन भमि
ू का खेल्दछन ्?
a. सेवाग्राहीसँग असल व्यवहार
b. भ्रष्टाचारको निवारण
c. मितव्ययी र पारदर्शिता प्रवर्द्धन
d. माथिका सबै
22. मानवीय र मल्
ू य मान्यतामा दे हायका कुन कुरा पर्दछ?
a. व्यक्तिगत
b. पारिवारिक
c. राष्ट्रिय
d. माथिका सबै

You might also like