You are on page 1of 27

Study Set: भन्सार एजेण्ट - Set

12

१. तलका वाक्यहरू अध्ययन गर्नुहोस् :


क) निकासी वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तुको विवरण घोषणा
गर्ने फाराम भन्सार प्रज्ञापनपत्र हो ।

(ख) भन्सार प्रज्ञानपत्रको म.ले.प.फा.नं. ८९ हो ।

ग) प्रज्ञापनपत्रको नमूना अनुसार नियमावली, २०६४ को अनुसूची ३ मा रहेको छ ।

घ) पैठारीका लागि हलुका नीलो रं गको र निकासीका लागि पहेलो रं गको


प्रज्ञापनपत्र प्रयोगमा ल्याइएको छ ।

भन्सार प्रज्ञापनपज्ञ सम्बन्धी माथि उल्लेखित भनाइहरू कु न-कु न सही। छन् ?

A. १ मात्र सही छ ।

B. सबै सही छन् ।

C. (ख) र (ग) मात्र सही छन् ।

D. कु नै पनि सही छै न ।
२. भन्सार ऐन, २०६४ बमोजिम बण्डेड वेयर हाउस सुविधा
कसले कसलाई दिने गर्दछ ?

A. नेपाल सरकारले सुविधा लिन चाहने व्यक्तिलाई

B. अर्थ मन्त्रालयले भन्सार ऐनले तोके को व्यक्तिलाई

C. नेपाल सरकारले यो सुविधा लिन चाहने व्यक्तिलाई उपयुक्त


देखेमा

D. भन्सार विभागले तोके को व्यक्तिलाई

३. भन्सार प्रशासनले तलका मध्ये कु न काम गर्दछ ?

A. सीमा शुल्क संकलन गर्ने

B. सामाजिक सुरक्षा गर्ने

C. अन्तर्राष्ट्रि य व्यापारको नियमन गर्ने

D. माथिका सबै

पै
४. भन्सार ऐन, २०६४ को कु न दफाले निकासी पैठारी गरिने
मालवस्तुको वर्गीकरण सम्बन्धी व्यवस्था गरे को छ ?

A. दफा १३

B. दफा २२

C. दफा २५

D. दफा २४

५. नेपालबाट मालवस्तु भारत बाहेक तेस्रो मुलुकमा निकासी


गर्दा प्रज्ञापन पत्र साथ संलग्न गर्नुपर्ने कागजात तलका मध्ये
कु न कु न हुन् ?

A. प्रतीतपत्र वा अग्रिम भुक्तानी

B. बीजक

C. उत्पत्तिको प्रमाणपत्र

D. माथिका सबै

र्न उँ र्फ र्छ


६. नमुना परीक्षण गर्न पठाउँदा को मार्फ त पठाउनु पर्छ ?

A. पैठारीकर्ता वा निजको प्रतिनिधि

B. कार्यालयको कर्मचारी वा स्वतन्त्र कु रियर मार्फ त

C. भन्सार एजेन्ट मार्फ त

D. माथिका कु नै पनि होइन

७. ३ महिना भित्र अस्थायी निकासी गरे को यन्त्र उपकरण


मर्मत गरी ल्याउन नसके मा भन्सार अधिकृ तले मनासिब
कारण भएमा कति महिना म्याद थप्न सक्छ ?

A. ३ महिना

B. ६ महिना

C. ५ महिना

D. एक वर्ष

र्य
८. तल उल्लेख गरिएका मध्ये अनिवार्य रूपमा गुणस्तर
परीक्षण गर्नुपर्ने वस्त कु न सही हो ?

A. मेथानल

B. मिनिरल स्प्रिट

C. एस्वेस्टस सीट

D. माथिका सबै

९. विश्व व्यापार संगठन (WTO) को स्थापना कहिले भएको


थियो ?

A. सन् १९४७

B. सन् १९५०

C. सन् १९५३

D. सन् १९९५

र्रा ई र्न
१०. अन्तर्राष्ट्रि य व्यापारलाई व्यवस्थित गर्न सन् १९२३ मा
तत्कालीन राष्ट्र संघले कार्यविधि सरलीकरण सम्बन्धमा तयार
गरे को कार्ययोजनालाई के नामले चिनिन्छ ?

A. हवाना चार्टर

B. आरुषा घोषणा

C. युएन चार्टर

D. कु नैपनि होइन

११. स्थल भन्सार कार्यालयबाट सीमानामा ओहोरदोहोर गर्ने


व्यक्तिले निजी प्रयोगका कति मूल्यसम्मका मालसामानमा छु ट
व्यवस्था छ ?

A. रु १००

B. रु ५००

C. रु १०००

D. रु ५०००
१२. हाल कार्यान्वयनमा रहेको भन्सार सुधार तथा
आधुनिकीकरण रणनीति एवम् कार्ययोजना
(२०७४/०७५-२०७७/०७८) कतिऔं चरणको योजना हो ?

A. पाँचौ

B. चौथो

C. तेस्रो

D. दोस्रो

१३. अनुसन्धान अधिकृ तले अनुसन्धान वा तहकिकात प्रारम्भ


भएको मितिले कति महिना
भित्र कार्य सम्पन्न गरिसक्नु पर्ने
कानूनी व्यवस्था छ ?

A. ६ महिना

B. ३ महिना

C. २ महिना

D. १ महिना
१४. राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२
अन्तर्गत पक्राउ परे को व्यक्तिलाई मुद्दा हेर्ने अधिकारीको
स्वीकृ ति लिई कति दिनसम्म थुनामा राख्न सक्ने व्यवस्था छ ?

A. एक पटकमा १५ दिनमा नबढाई बढीमा ४५ दिन

B. पटक पटक गरी बढीमा ४५ दिन

C. ३० दिनसम्म

D. माथिका कु नै पनि होइन

१५. सामान्यतया सम्पत्ति शुद्धीकरण कु न कु न चरणमा हुने


गरे को पाईन्छ?

A. रकम राख्ने

B. रकमको तहकीकरण गर्ने

C. सम्पत्ति एकीकृ त र मुलप्रवाहिकरण गर्ने

D. A, B, र C को सिलसिलेवार चरणहरू
१६. तल दिइएका सम्पत्ति शुद्धीकरण निवारणका लागि गठन
भएका अन्तर्राष्ट्रि य संगठनहरूमध्ये कु न संगठनमा नेपाल
सदस्य भएको छ ?

A. FATE

B. APG

C. CIP

D. GFT-AML

१७. सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रि ङ्ग) निवारण ऐन, २०६४


ऐन बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी
क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसुर निवारण गर्ने
सम्बन्धमा अन्तर निकाय समन्वय गर्न र नेपाल सरकारलाई
आवश्यक सुझाव दिनका लागि गठित राष्ट्रि य समन्वय
समितिको संयोजक को रहने व्यवस्था छ ?

A. महानिर्देशक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग

B. सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय


C. सचिव, अर्थ मन्त्रालय

D. माथिको कु नै पनि होइन

१८. सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले कु न कु न


विषयलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर मानेको छ ?

A. प्रचलित कानून अन्तर्गत ऐनले तोके का कसूर,

B. ऐन बमोजिमको आतंकवादी क्रियाकलापमा वित्तीय लगानी


सम्बन्धी कसूर,

C. नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी


तोकिदिएको अन्य कु नै कसुर

D. माथिका सबै

१९. नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा रहेको


हितको निः सर्गबाट प्राप्तलाभमा प्राकृ तिक व्यक्तिको हकमा
सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित
औसत लागतको आधारमा लाभकर गणना गरिन्छ भने यसमा
लाग्ने करको दर कति हो ?
A. ५ प्रतिशत

B. १० प्रतिशत

C. १५ प्रतिशत

D. २५ प्रतिशत

२०. व्यापारिक प्रयोजनको लागि पैठारी हुने तोकिएका


वस्तुहरूमा भन्सार प्रयोजनका लागि कायम मूल्यमा कति
प्रतिशत अग्रीम आय कर (AIT) भन्सार बिन्दुमा असुल गरिन्छ
?

A. ५ प्रतिशत तथा २.५ प्रतिशत

B. १ प्रतिशत र २.५ प्रतिशत

C. २.५ प्रतिशत मात्र

D. अग्रिम आयकर लाग्दैन


२१. आय कर ऐन बमोजिम बासिन्दा एकल प्राकृ तिक व्यक्ति
तथा ऐनको दफा ५० बमोजिम छनौट गर्ने दम्पत्तिको करयोग्य
आयमा करको गणना गर्दा १ प्रतिशत सामाजिक सुरक्षा कर
मात्र लाग्ने वार्षिक आय कति हो ?

A. एकल व्यक्तिको रु ४ लाख र दम्पत्तिको रु ५ लाख

B. एकल व्यक्तिको रु ३ लाख ५० हजार र दम्पत्तिको रु ४ लाख

C. एकल व्यक्तिको रु ३ लाख र दम्पत्तिको रु ४ लाख ५० हजार

D. एकल व्यक्तिको रु ४ लाख र दम्पत्तिको रु ४ लाख ५० हजार

२२. भन्सार ऐन, २०६४ अनुसार भन्सार जाँचपास परीक्षण


कार्यालय कसले स्थापना गर्न
सक्दछ ?

A. नेपाल सरकार

B. अर्थ मन्त्रालय

C. संघीय संसद

D. भन्सार
२३. भन्सार मूल्य निर्धारण गर्दा पालना गर्नुपर्ने विधि तलका
मध्ये कु न होइन ?

A. Transaction Value Method

B. Deductive Value Method

C. GATT Method

D. Identical Value Method

२४. हार्मोनाईज्ड सिस्टमको व्याख्या सम्बन्धी सामान्य


नियमहरू कतिवटा रहेका छन् ?

A. ६

B. ५

C. ८

D. १०

र्ग पै र्दा र्नु र्ने


२५. भारतबाट Inbond अन्तर्गत पैठारी गर्दा संलग्न गर्नुपर्ने
कागजातहरू तलका मध्ये कु न हो ?

A. बीजक

B. नेपाल ईन्भोईस र ईनबन्ड फाराम

C. प्याकिं ग लिस्ट

D. माथिका सबै

२६. भन्सार सम्बन्धी मुद्दाहरूको अध्ययन गर्न भन्सार सहयोग


परिषद् (CCC) स्थापना कहिले भएको थियो ?

A. सन् १९४७

B. सन् १९५०

C. सन् १९५३

D. सन् १९९५

र्रा र्ष ई
२७. अन्तर्राष्ट्रि य भन्सार दिवस हरे क वर्ष कु न दिनमा मनाईन्छ
?

A. जनवरी १

B. जनवरी १५

C. जनवरी २६

D. डिसेम्बर ९

२८. राजस्व अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ कहिले


प्रमाणीकरण भएको हो ?

A. वि.सं. २०५२ माघ १७

B. वि.सं. २०५२ मंसिर १७

C. वि.सं. २०५२ फागुन १७

D. वि.सं. २०५९ असार ०५


२९. राजस्व चुहावटको कसुर सम्बन्धी सूचना दिने सुराकीलाई
महानिर्देशकले तत्काल कति पुरस्कार दिने व्यवस्था छ ?

A. रु.१०,०००/-

B. रु. २०,०००/-

C. रु. ३०,०००/-

D. रु. ५०,०००/-

३०. सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान


अधिकृ तले सम्पत्ति वा साधन रोक्का राखेको वा निन्त्रणमा
राखेको कति दिन भित्र सोको प्रतिवेदन मुद्दा हेर्ने
अधिकारीलाई दिनु पर्दछ ?

A. ५ दिन

B. ४ दिन

C. ३ दिन

D. ७ दिन
३१. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना कहिले
भएको हो ?

A. वि.सं २०६८ असार ३१

B. वि.सं. २०६४ असार ३१

C. वि.सं. २०६४ माघ १४

D. कु नै पनि होइन

३२. आयकर ऐन, २०५८ कु न मितिबाट लागू भएको हो ?

A. वि.सं २०५९ चैत्र १०

B. वि.सं २०५८ चैत्र १९

C. वि.सं. २०५९ पौष १९

D. वि.सं. २०५८ चैत्र १०

स्तै
३३. आय कर ऐन बमोजिम आकस्मिक लाभहरू (जस्तै चिठ्ठा
पुरस्कार, उपहार रकम आदि) मा प्राप्त भुक्तानी रकमको
कति प्रतिशतका दरले अन्तिम कर कट्टीको माध्यमबाट
(Final TDS) आयकर लाग्ने व्यवस्था गरिएको छ ?

A. १५ प्रतिशत

B. २५ प्रतिशत

C. ३५ प्रतिशत

D. कर छु ट गरिएको छ

३४. मालवस्तु उठाउने पोर्ट देखिको सम्पूर्ण भाडा, बीमा तथा


जोखिम लगायतका अन्य खर्च के ताले नै व्यहोर्ने शर्तमा भएको
पैठारी लाई कु न Incoterms प्रयोग गरिन्छ ?

A. EXW

B. FOB

C. CIF

D. CIF
३५. वर्तमान संवैधानिक व्यवस्था अनुसार राज्यका निर्देशक
सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए/
नभएको अनुगमन र मूल्याङ्कन कसले गर्छ ?

A. राष्ट्र पति

B. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय

C. संघीय संसद

D. कसैले गर्न पाउँदैन

३६. नेपालको संविधानमा राष्ट्रि य झण्डाको


आकार..............मा निर्धारण गरे बमोजिम हुनेछ, भन्ने
व्यवस्था गरिएको छ ।

A. संघीय कानून

B. राजपत्र

C. नेपाल सरकार

D. संविधानको अनुसूची १
३७. Doing Business Index, 2020 मा नेपाल कति औं
स्थानमा रहेको छ ?

A. ९१

B. ९२

C. ९३

D. ९४

३८. राष्ट्र पति र उपराष्ट्र पतिको व्यवस्था फरक फरक लिंगको


हुने कु न धारामा गरिएको छ ?

A. धारा ७१

B. धारा ७०

C. धारा ८१

D. धारा १०५
३९. हरियो तरकारी भन्सार जाँचपास गर्दा हार्मोनिक कोडको
कु न भागबाट वर्गीकरण
गरिन्छ ?

A. भाग ०७

B. भाग ०८

C. भाग ०९

D. भाग १०

४०. दक्षिण एसियाली राष्ट्र हरू बीच SAARC Free Trade


Area (SAFTA) सम्बन्धी
सम्झौता कहिले सम्पन्न भएको थियो
?

A. सन् २००६ जनवरी ६

B. सन् २००० जनवरी ६

C. सन् २००४ जनवरी ६

D. सन् २००१ जनवरी ६


४१. MS Excel मा सुत्र (Formula) को प्रयोग गर्दा सधै प्रयोग
हुने संके त कु न हो ?

A. +

B. ‌‌‍‍‍=

C. -

D. )

४२. MS Excel मा cell A2 देखि A9 सम्मका अंकलाई


जोड्न कु न सुत्र प्रयोग गर्नुपर्ला ?

A. sum (A2,49)

B. =sum(A2:A9)

C. and ( A2, A9)

D. sum (A2 andA9)


४३. भन्सार ऐन बमोजिम गठन हुने मूल्याङ्कन पुनरावलोकन
समितिको अध्यक्ष र सदस्यको पदावधि कति वर्षको हुन्छ ?

A. ५ वर्ष

B. ३ वर्ष

C. ४ वर्ष

D. ६ वर्ष

४४. नेपालको भन्सार प्रशासनमा प्रयोग भएका शब्दहरूको


उपयोग अघिल्लो देखि पछिल्लो
समयका आधारमा सही क्रम
छान्नुहोस् ।
a. भन्सार b. भन्सारी c. चिम्पु d. जगात

A. dbca

B. abed

C. dbac

D. bdca
४५. नेपालको संविधान (वर्तमान) कु न विधिबाट निर्माण
गरिएको हो ?

A. संविधान सभाबाट

B. विज्ञ समुहबाट

C. उच्च स्तरीय राजनीतिक दलको नेताको सहमतिबाट

D. राजनीतिक दलको सहमतिको दस्तावेज

४६. नेपालको शासन व्यवस्थाको मूल संरचना कति तहको हुने


नेपालको संविधानमा
व्यवस्था छ ?

A. ७

B. ६

C. ४

D. ५
४७. भन्सार नियमावली, २०६४ बमोजिम भारत निकासीको
हकमा बण्डेड वेयर हाउसको सुविधा लिन कति बरारको
अनिवार्य निकासी गर्नुपर्ने शर्त रहेको छ ?

A. आफ्नो उत्पादनको २० प्रतिशत वा रु १ करोडको मालसामान

B. आफ्नो उत्पादनको ५० प्रतिशत

C. आफ्नो उत्पादनको ७५ प्रतिशत

D. आफ्नो उत्पादनको २० प्रतिशत

४८. आ.व. २०७६/०७७ को व्यापार तथ्याङ्क बमोजिम


देहायका मध्ये मूल्यको आधारमा सबैभन्दा कम आयात हुने
मालवस्तु कु न हो ?

A. पेट्रोलियम पदार्थ

B. सवारी साधन

C. विद्युतीय सामाग्री

D. कपडा
४९. मोबाईल फोन पैठारी गर्न कु न निकायको सिफारिस
आवश्यक पर्दछ ?

A. अर्थ मन्त्रालय ख

B. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

C. सूचना तथा सञ्चार मन्त्रालय

D. सिफारिस आवश्यक पर्दैन

५०. नेपालमा कति माइक्रोन भन्दा कम मोटाइको प्लास्टिकका


झोला तथा शीट पैठारीमा प्रतिबन्ध लागाईएको छ ?

A. २० माइक्रोन

B. ३० माइक्रोन

C. ४० माइक्रोन

D. १० माइक्रोन
Answer Key
१. A २. C ३. D ४. B ५. D ६. B ७. A ८. D ९. D १०. A

११. A १२. A १३. A १४. A १५. D १६. B १७. B १८. D १९. A २०. A

२३. २५. २६.


२१. D २२. B २४. A २७. C २८. A २९. A ३०. D
C D C

३१. A ३२. C ३३. B ३४. B ३५. C ३६. D ३७. D ३८. B ३९. A ४०. B

४२. ४३. ४४. ४७. ४८.


४१. B ४५. A ४६. B ४९. C ५०. B
C B A D D

You might also like